समाज | कन्चनपुर - KNC


बाघको आक्रमणबाट एक महिला घाइते

Posted on July 14, 2023 | views : 438 | कन्चनपुर - KNC

असार २९, कञ्चनपुर | बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् । बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९

Read More

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ

Posted on July 04, 2023 | views : 635 | कन्चनपुर - KNC

असार १९, कञ्चनपुर | कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ हेल्थपोस्टमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । बलात्कार आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोही नगरपालिकाको वडा नं. ९ का २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री पक्राउ परेका हुन् । उनीहरु

Read More

घरको छतबाट लडेर एक जनाको मृत्यु

Posted on June 29, 2023 | views : 838 | कन्चनपुर - KNC

असार १४, काठमाडौँ | कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ।  भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको बुधबार राति १: ४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो।  शुक्लाफाँटा नगरपालिका–१० मा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा छतमा सुत्नलाई देवी

Read More

बालुवा छानेर विद्यालय खर्च जुटाउँदै विद्यार्थी

Posted on June 14, 2023 | views : 607 | कन्चनपुर - KNC

जेठ ३१, बेदकोट | कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवकी रेश्मा दमाईं कक्षा ६ मा अध्ययन गर्नुहुन्छ । प्रत्येक दिन दिउँसोको समयबाहेक महाकाली नदीमा बालुवा छानिरहेको भेटिनुहुन्छ, उहाँ । विद्यालय समयबाहेक महाकालीमा बालुवा, गिट्टी छानेर पढाइको खर्च जोहो गर्ने गरेको रेश्माले बताउनुभयो ।  “परिवारको

Read More

कञ्चनपुरमा एकै घरका ८ जनालाई विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाई लुटपाट

Posted on June 01, 2023 | views : 518 | कन्चनपुर - KNC

जेठ १८, कञ्चनपुर | कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिह

Read More

नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्– पक्की पुल कहिले ?

Posted on May 16, 2023 | views : 461 | कन्चनपुर - KNC

जेठ २, बेदकोट | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उहाँ लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्नुहुन्छ । विद्यालय आउजाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिनहुन्छ प्रेमा । साइकलमा ओहोरदोहोर गर्ने उहाँको दोदा

Read More

महाकालीमा बालुवा छान्नेको पीडा : ‘बालुवा नछाने भोकै बस्नुपर्छ’

Posted on May 10, 2023 | views : 508 | कन्चनपुर - KNC

वैशाख २७, बेदकोट | गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली । गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन् ।  उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन् । सँगै नदीजन्य पदार्थ उत्खननका लागि कुटो, फरुवा छ, उनीहरुसँग । कोही

Read More

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

Posted on May 07, 2023 | views : 400 | कन्चनपुर - KNC

बैशाख २४, कञ्चनपुर | कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बीओपीका प्रमुख सई नरेन्द्र चैसिरमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँग

Read More

कञ्चनपुरमा सशस्त्र प्रहरीका सीमा सुरक्षा (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार

Posted on May 06, 2023 | views : 476 | कन्चनपुर - KNC

बैशाख २३, कञ्चनपुर | सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।  शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प

Read More

कञ्चनपुरमा नालामा डुबेर महिलाको मृत्यु

Posted on April 27, 2023 | views : 549 | कन्चनपुर - KNC

वैशाख १४, कञ्चनपुर | कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुर्नवास नगरपालिका–१०  कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो । प्रहरीका अ

Read More

महिला मार्ने बाघलाई चिडियाखाना लगिने

Posted on April 23, 2023 | views : 671 | कन्चनपुर - KNC

वैशाख १०, कंचनपुर । शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले  कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताउनुभयो । “हामीसँग यहाँ खोरमा राख्न पर्याप्त

Read More

महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटेबाघ नियन्त्रणमा

Posted on April 22, 2023 | views : 589 | कन्चनपुर - KNC

बैशाख ९,  कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिकामा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई लामो प्रयासपछि नियन्त्रणमा लिइएको छ । बाघको आक्रमणबाट शुक्रबार बेलौरी –८ पचुँइका गङ्गादेवी चन्दलाई बेपत्ता परेको थियो । प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियनत्रणमा लिन सफल भएको हो । टोली पुग्न

Read More

महिलालाई बाघले लग्यो, प्रहरीद्वारा ७ राउन्ड गोली फायर

Posted on April 21, 2023 | views : 923 | कन्चनपुर - KNC

वैशाख ८, कञ्चनपुर । कञ्चनपुरमा एक महिलालाई घाँस काट्न गएका बेला बाघले लगेपछि प्रहरीले गोली फायर गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गंगा चन्दलाई बाघले लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  शुक्रवार उनलाई बाघले लगेको स्थानीयसहित

Read More

फोहरबाट आम्दानी

Posted on April 05, 2023 | views : 381 | कन्चनपुर - KNC

चैत २२, कञ्चनपुर | कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।  प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा ब

Read More

बाघको आक्रमणबाट महिलाको मृत्यु

Posted on March 24, 2023 | views : 888 | कन्चनपुर - KNC

चैत १०, काठमाडौँ | कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीका ३२ वर्षीया कलशा सार्कीको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको छ । भारतीय दुधुवा नेशनल पार्कमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी कलशाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्ल

Read More

लागुऔषधको जालो भत्काउँदै प्रहरी: सात सय १३ जना पक्राउ

Posted on March 18, 2023 | views : 672 | कन्चनपुर - KNC

चैत ४, महेन्द्रनगर | कञ्चनपुर प्रहरीले लागुऔषध ओसारपसार, प्रयोग र दुव्र्यसनमा रहेका सात सय १३ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । सुदूरपश्चिम प्रदेशमै लागुऔषध कारोबारको अखडा बन्दै गएको कञ्चनपुरमा प्रहरीले पनि न्यूनीकरण र संलग्नता भएका व्यक्तिलाई कारबाहीका लागि जिल्लाभर सक्रियता दे

Read More

निकुञ्जलाई शुक्लाफाँटामा डढेलो नियन्त्रण तालिम

Posted on February 18, 2023 | views : 685 | कन्चनपुर - KNC

फागुन ६, महेन्द्रनगर | कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका

Read More

हात्तीको आक्रमणबाट महिला घाइते

Posted on January 25, 2023 | views : 1103 | कन्चनपुर - KNC

माघ ११, काठमाडौँ । खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हु

Read More

कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माइन्, परिवार द्वारानै घटना ढाकछोपको प्रयास

Posted on January 24, 2023 | views : 1047 | कन्चनपुर - KNC

माघ १०, कञ्चनपुर | कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा माघ ३ मा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए । ‘बालिकाको गर्भमा शिशु महिना

Read More

निर्मला पन्त प्रकरण- पाँचजनाको डीएनए संकलन गरेर फर्कियो अनुसन्धान टोली, रिपोर्ट कुर्दै

Posted on January 16, 2023 | views : 713 | कन्चनपुर - KNC

माघ २, काठमाडौँ | बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणमा थप ५ जनाको डीएनए संकलन गरेर परिक्षणका लागि पठाइएको छ । गृहमन्त्री नियुक्त भएलगत्तै रवि लामिछानेले निर्मला पन्तका हत्यारा पक्राउ आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्

Read More

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

Posted on December 31, 2022 | views : 897 | कन्चनपुर - KNC

पुस १६, कञ्चनपुर | कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।  पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । “शुक

Read More

परिवार पाल्न नौ महिना बगरमा बास

Posted on December 25, 2022 | views : 941 | कन्चनपुर - KNC

पुस १०, दोधारा चाँदनी (रासस) । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ । दम्पतीसहित सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो । नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उहाँले वर्षभरिको जोहो गर्नु

Read More

आफ्नै नाबालिका छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

Posted on December 21, 2022 | views : 720 | कन्चनपुर - KNC

पुस ६, कञ्चनपुर | नाबालिका छोरी बलात्कारको आरोपमा कञ्चनपुरको दोधाराचाँदनीमा एकजना पक्राउ परेका छन्। आफ्नै १० वर्षीया नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले छोरी बलात्का

Read More

बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु

Posted on December 16, 2022 | views : 813 | कन्चनपुर - KNC

पुस १, बेदकोट | बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नं को बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी

Read More

कञ्चनपुरमा कक्षा ९ मा अध्ययनरत किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

Posted on December 11, 2022 | views : 960 | कन्चनपुर - KNC

मङ्सिर २५,  कञ्चनपुर | कञ्चनपुरको बेलौरीमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। किशोरी र परिवारजनको जाहेरीका आधारमा बेलौरीको भइसोरी बस्ने २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूम

Read More

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Posted on December 07, 2022 | views : 785 | कन्चनपुर - KNC

मङ्सिर २१, कञ्चनपुर | कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरत गिरीलेका अनुसार बैजनाथ मध्यवर्ती सामुदायिक वनभित्र दाउरा लिन गएका अवस्थामा धानु

Read More

होटलमा साथीसँगै सुतेका एक जना मृत फेला

Posted on October 19, 2022 | views : 942 | कन्चनपुर - KNC

कात्तिक २, कञ्चनपुर | कञ्चनपुरमा होटलमा साथीसँगै सुतेका एक जना मृत फेला परेका छन्। बुधबार महेन्द्रनगरस्थित रारा होटलमा साथीसँगै सुतेका किसन साउद मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले सँगै सुतेका साथीले खबर गरेपछि प्रहरीलाई घटनाबारे थाहा भएको बताए

Read More

४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा एक युवक पक्राउ

Posted on September 23, 2022 | views : 1365 | कन्चनपुर - KNC

असोज ७, कञ्चनपुर | कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।  जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका-१० का हुन् । उनीमाथि महिल

Read More