समाज | कन्चनपुर - KNC


सुदूरपश्चिमका १२ ठाउँमा टेलिकमको फोरजी सेवा

Posted on October 02, 2019 | views : 2320 | कन्चनपुर - KNC

असोज १५, धनगढी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीसहितका १२ ठाउँमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक चौथो पुस्ताको ‘फोर जी’ सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।  आज यहाँ आयोजित फोरजी सेवा शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, ल

Read More

भोलीदेखि दशैं सुरु: घटस्थापनाको साइत १०:३५ बजे, यस्ता छन् दशैंका ९ दिनका महत्व

Posted on September 28, 2019 | views : 29601 | कन्चनपुर - KNC

असोज ११, काठमाडौँ | भोली आइतबारदेखि हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदैछ । हिन्दुहरुले हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने गर्दछन । भोली दशैंको पहिलो दिन अर्थात घटस्थापना । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ दशैं मनाइन्छ । भोली घटस्थापनाको

Read More

दशैँ मनाउन घर फर्किदै सुदूरपश्चिमेली, गाउँघरमा दशैँको रौनक बढ्दै

Posted on September 28, 2019 | views : 3324 | कन्चनपुर - KNC

असोज ११, डोटी | दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर फर्कने सुदूरपश्चिमेलीको हिजो आज लर्को लाग्न थालेको छ ।  असारको काम सकेर कामका लागि भारतका विभिन्न शहर तथा जिल्लाबाहिर गएका डोटीसहित यहाँका अछाम, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला, बाजुरा जिल्लाका स्थानीयवासी घर फर्किन थालेपछि यहाँका गाउँघरमा दश

Read More

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

Posted on September 18, 2019 | views : 2002 | कन्चनपुर - KNC

असोज १, कञ्चनपुर | कञ्चनपुरमा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घट

Read More

सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

Posted on September 17, 2019 | views : 3613 | कन्चनपुर - KNC

भदौ ३१, कञ्चनपुर । मुसामा लाग्ने किर्नाजस्तो देखिने ‘माइट’ को टोकाइबाट मानिसमा सर्ने स्क्रब टाइफस रोगबाट सुदूरपश्चिम प्रदेशमा ७४ बिरामी देखापरेका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार अछामबाहेक सुदूरपश्चिमका सात जिल्लामा स्क्रब टाइफसका बिरामी फेला परेका हुन् ।  ‘ओरेन्सिया सुसुगा

Read More

सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 4570 | कन्चनपुर - KNC

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु

Posted on September 13, 2019 | views : 2115 | कन्चनपुर - KNC

भदौ २७, कंचनपुर | नेपाली सेनाले पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु गरेको छ । भीमदत्त नगरपालिकासितको सहकार्यमा आजदेखि नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको आयोजनामा नगरपालिकाका १९ वटै वडाका ३२ जना स्थानीयलाई विपद् व्यवस्थापन तालीम सञ्चालन ग

Read More

कञ्चनपुरमा वडा कार्यालयमा आगजनी

Posted on September 13, 2019 | views : 1767 | कन्चनपुर - KNC

 भदौ २७, कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–१९, बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।  आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्ष

Read More

कञ्चनपुरमा प्रवक्ताको गाडीमा आगजनी

Posted on September 13, 2019 | views : 1594 | कन्चनपुर - KNC

भदौ २७, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्था

Read More

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले गर्यो उखुबाली नष्ट

Posted on September 11, 2019 | views : 2231 | कन्चनपुर - KNC

भदौ २५, कञ्चनपुर ।लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो । तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्

Read More

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

Posted on September 06, 2019 | views : 2352 | कन्चनपुर - KNC

विमलबहादुर विष्ट, भदौ २०, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो  रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्री

Read More

पत्रकार रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा हालेको मुद्दा खारेज

Posted on September 02, 2019 | views : 2182 | कन्चनपुर - KNC

भदौ १६, कैलाली | अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने  र  निर्मला पन्त घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध परेको निवेदन खारेज गरिएको छ। मुद्दा विचारधीन रहेको अवस्थामा

Read More

कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको तीन दिनमा मृत्यु

Posted on September 01, 2019 | views : 2207 | कन्चनपुर - KNC

भदौ १५, कंचनपुर | कञ्चनपुरमा गत बिहीबार जन्मिएको अनौँठो शिशुको शनिबार साँझ मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नदुलेको मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिएन् ।   उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको

Read More

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

Posted on August 30, 2019 | views : 1567 | कन्चनपुर - KNC

भदौ १३, कंचनपुर | कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायास

Read More

अदालतको मानहानी गरेको भन्दै रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा निवेदन

Posted on August 30, 2019 | views : 1906 | कन्चनपुर - KNC

भदौ १३, काठमाडौँ | अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने र बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध निवेदन दर्ता भएको छ । निर्मला पन्त घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै  अङ्गुर जिसी  बर्खास्त भएका थिए | जिल्

Read More

कलुवापुर–बेलौरी सडक कालोपत्र हुने

Posted on August 30, 2019 | views : 2158 | कन्चनपुर - KNC

भदौ १३, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ ।  कलुवापुर–बेलौरी सडक अवलोकनका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन ह

Read More

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश

Posted on August 29, 2019 | views : 2550 | कन्चनपुर - KNC

भदौ १२, भीमदत्तनगर । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समिति का

Read More

सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

Posted on August 28, 2019 | views : 2869 | कन्चनपुर - KNC

भदौ ११, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।   थारु समुदायले लामो

Read More

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

Posted on August 28, 2019 | views : 1955 | कन्चनपुर - KNC

भदौ ११, कञ्चनपुर । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शु

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 25180 | कन्चनपुर - KNC

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

कञ्चनपुरको मझगाँउ विमान स्थल सुचारुका लागि संघर्ष समिति राजधानीतिर

Posted on August 26, 2019 | views : 2043 | कन्चनपुर - KNC

भास्कर के. सी | भदौँ ९, कञ्चनपुर | बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ संघर्ष समिति संघीय राजधानी(काठमाण्डौँ) गएको छ । सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो ।  उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय सिद्धराज भट्ट र लोकराज

Read More

महाकाली नदीमा पानीको वहाव बढेपछि चारपाङग्रे सवारी साधन आवागमनमा रोक, सतर्क रहन आग्रह

Posted on August 19, 2019 | views : 2283 | कन्चनपुर - KNC

भदौ २, कंचनपुर | महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ। पहाडी जिल्लामा भएको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ ।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले नदीमा पानीको सतह ब

Read More

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ, ३ जना फरार

Posted on August 18, 2019 | views : 5020 | कन्चनपुर - KNC

भदौ १, कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारमा परेको आरोप परिवार र स्थानीयले लगाएका छन् ।  शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् । इलाका प्रहरी कार्यालय, झलारीकाले बताए अनुसार शुक्लाफाँटा नगरप

Read More

महाकाली सन्धिका चौबिस वर्ष : दोधारा चाँदनीले पानी पाएन

Posted on August 16, 2019 | views : 2089 | कन्चनपुर - KNC

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर  । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी गाविस) लाई

Read More

दशक बित्यो, खुलेन लोकमार्गको ट्रयाक

Posted on August 16, 2019 | views : 2144 | कन्चनपुर - KNC

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कु

Read More

महाकाली नदीमा पानीको वहाव बढ्यो, शारदा व्यारेजमा चारपाङग्रे सवारी साधनमा रोक

Posted on August 06, 2019 | views : 3432 | कन्चनपुर - KNC

साउन २१, कंचनपुर  |  महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीका अनुसार नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चा

Read More

कञ्चनपुरमा २५ औं विश्व आदिवासी जनजाती दिवसको उपलक्ष्यमा बिरामीलाई फलफुल वितरण

Posted on August 05, 2019 | views : 1706 | कन्चनपुर - KNC

भास्कर के.सी. | साउन २०, कञ्चनपुर | आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले २५ औं विश्व आदिवासी जनजाती दिवश  धुमधामका साथ मनाउन लागेको छ । यही क्रममा आज आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण तथा उनीहरुको सिघ्र स्वास्थ्

Read More

कंचनपुरमा एघार निर्माण कम्पनीबाट दुई करोड बढी हर्जाना असुल

Posted on August 05, 2019 | views : 1704 | कन्चनपुर - KNC

 साउन २०, भीमदत्तनगर  । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष

Read More