समाज | कन्चनपुर - KNC


गाईबाँधे, जमरानी, साँदनी सडक पुर्न्निर्माण कार्य सुरु

Posted on May 18, 2019 | views : 2382 | कन्चनपुर - KNC

रमेश धामी | जेठ ४, डडेल्धुरा | परशुराम नगरपालिका वडा नं ७, ८ र ९ जोड्ने गाईबाँधे, जमरानी, साँदनी सडक पुर्न्निर्माण कार्य आजबाट सुरु भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्धारा बिनियोजित २५ लाख बजेटमा काम सुरु गरिएको परशुराम नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गोबिन्द सिंह

Read More

कञ्चनपुरमा झाडापखालाका बिरामी बढे

Posted on May 14, 2019 | views : 1640 | कन्चनपुर - KNC

बैशाख ३१, काठमाडौं | गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि

Read More

७ वर्षीया बालिका बलात्कार गरेर फरार व्यक्ति कंचनपुरबाट पक्राउ

Posted on May 13, 2019 | views : 1912 | कन्चनपुर - KNC

वैशाख ३०, काठमाडौं | ७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँको सिनामंगलमा सात बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले भुवन भन्ने राजु खरेललाई पक्राउ गरेको हो ।  बलात्कार गरि फरार रहेका उनला

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15935 | कन्चनपुर - KNC

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

महाकाली करिडोर चाँडै

Posted on May 09, 2019 | views : 3734 | कन्चनपुर - KNC

वैशाख २६, अमरगढी । पटक–पटक चर्चामा आएको महाकाली कारिडोरको काम चाँडै अगाडि बढ्ने भएको छ ।  डडेल्धुरादेखि कञ्चनपुर हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली करिडोर जोगबुडा सडक खण्डको मङ्गलबार उद्घाटन गरिएको छ । विसं २०६६ देखि सञ्चालित महाकाली करिडोरअन्र्तगत जोगबुडा सडकखण्डको सुदूरपश्चिम प्र

Read More

कन्चनपुरमा ४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै

Posted on May 07, 2019 | views : 1571 | कन्चनपुर - KNC

वैशाख २४, भीमदत्तनगर । चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ । शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण था

Read More

कञ्चनपुरमा महिलामाथि हुने हिंसा बढ्दै

Posted on May 07, 2019 | views : 1599 | कन्चनपुर - KNC

वैशाख २४, कञ्चनपुर । पुरुषबाट महिलामाथि हुने हिंसाको सङ्ख्या बढ्दै गएको राष्ट्रिय महिला आयोगले जनाएको छ ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सोमबार स्थानीय तहमा महिला विकाससम्बन्धी सम्पादित कार्यक्रमको नमूना परीक्षण कार्यक्रममा आयोगका उपसचिव मीरा सेरचनले नेपालको सामाजिक संरचना, मूल्य, मान्यता

Read More

बृद्धआश्रममा फलफुल र स्वास्थ्य परीक्षण

Posted on May 04, 2019 | views : 1717 | कन्चनपुर - KNC

वैशाख २१, कंचनपुर | औसी अर्थात शनिबार आमाको मुख हेर्ने दिनको अवसर पारेर महेन्द्रनगरको एक समाजसेवी युवाहरुको समुहले रौटेला स्थि बृद्ध आश्रममा फलफुल वितरण गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको छ ।  शनिबार दारी ग्याङ कञ्चनपुरका युवाहरुले समाजिक सेवा भन्दै फलफुल, जुस वितरण गर्नुका साथ

Read More

प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघद्वारा फुलफल वितरण र रक्तदान

Posted on May 03, 2019 | views : 1637 | कन्चनपुर - KNC

बैशाख २०, कञ्चनपुर । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुर शाखाले रक्तदान तथा फलफुल विरतरण कार्यक्रम आयोजना गरिको छ ।  शुक्रबार महेन्द्रनगरमा कार्यक्रम आयोजना गरेर कञ्चनपुर शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो ।  दिवसको अवसरमा पत्रकार महासंघ कञ्चनपुर शाखाल

Read More

कञ्चनपुरका शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष लम्साल पक्राउ

Posted on May 02, 2019 | views : 1654 | कन्चनपुर - KNC

वैशाख १९, भीमदत्तनगर । प्रहरीले गाउँ तथा नगरपालिका कार्यालयमा चन्दा असुल्ने उद्देश्यले डर धम्की देखाउने विप्लव समूह निकट अखिल नेपाल शिक्षक सङ्गठनका नेतालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले  उक्त कार्यमा संलग्न अखिल नेपाल शिक्षक

Read More

कमाएर घर बनाउँदै मुक्त कमलरी

Posted on May 01, 2019 | views : 1622 | कन्चनपुर - KNC

बैशाख १८, कञ्चनपुर । मुलुकको व्यवस्था परिवर्तन भएसँगै हातमा सीप भएका मुक्त कमलरीको पनि जीवन फेरिएको छ ।  बुबाले साहुबाट लिएको रु ३०० ऋण तिर्न करीब एक वर्ष यहाँस्थित भाषी भन्ने ठाउँमा कमलरी बसेकी कञ्चनपुरको बेदकोट नगरपालिका–९ लालपुरकी २४ वर्षीया मुक्त कमलरी पुष्पा डगौरा यतिबेला परिवार हाक्ने अब्

Read More

प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सिंह

Posted on May 01, 2019 | views : 1943 | कन्चनपुर - KNC

भाष्कर के.सी । बैशाख १८, कञ्चनपुर । प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ  । बसन्तपुरमा गुठि समितिका अध्यक्ष श्री चक्र देव भट्टको अध्यक्षतामा भी न पा १६ का वडा अध्यक्ष सुरेन्द्र बिष्टको प्रमुख अतिथिमा रहेको भेलाले प्रभात बिद्या निकेतनको बिद्यालय ब्यवस्थापन समितिक

Read More

निर्मला हत्या प्रकरण: अनुसन्धानको बाटो भारततिर मोडियो !

Posted on April 27, 2019 | views : 2813 | कन्चनपुर - KNC

बैशाख १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । २०७५ साउन १० गते हराएकी निर्मला भोलिपल्ट घर नजिकैको उखुबारीमा अर्धनग्न मृत फेला परेको थिइन् । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि वास्तविक दोषी

Read More

कंचनपुरमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु

Posted on April 26, 2019 | views : 1897 | कन्चनपुर - KNC

वैशाख  १३, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।  करेन्टले

Read More

शान्ति सुरक्षाको चूनौती सामना गर्नु दुःखद: अध्यक्ष सिंह

Posted on April 23, 2019 | views : 1528 | कन्चनपुर - KNC

वैशाख १०, भीमदत्तनगर (रासस) | निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले मुलुकले राजनीतिक निकास पाइसकेको अवस्था हुँदाहुँदै पनि शान्ति सुरक्षाको चूनौती सामना गर्नुपरेको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको १३औँ अधिवेशनको उद्घाटन गर्न आज भीमदत्तनगर आउनुभएका अध्यक्ष सिंहले आन्दो

Read More

कञ्चनपुरको सामुदायिक वनमा लागेको डढेलो सेनाद्वारा नियन्त्रण

Posted on April 20, 2019 | views : 1515 | कन्चनपुर - KNC

वैशाख ७, भीमदत्तनगर । सामुदायिक वनमा लागेको डढेलो नेपाली सेनाको टोलीले नियन्त्रण गरेको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरस्थित आज शहीद स्मृति सामुदायिक वनमा लागेको डढेलो यहाँस्थित नेपाली सेनाको सिंहशार्दूृल गुल्म भगतपुर ब्यारेकको टोलीले नियन्त्रणमा लिएको हो ।   सिंहशार्दूल गुल्मका

Read More

बजेट अभावले थला पर्दै महाकाली सिँचाइ

Posted on April 19, 2019 | views : 1876 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | वैशाख ६, भीमदत्तनगर (रासस) |  कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले रोकिने छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि १५ महीनाअघि थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा प्याकेजमा सम्झौता भएको थियो ।

Read More

विप्लवका समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका नगर सेक्रेटरी पक्राउ

Posted on April 13, 2019 | views : 1613 | कन्चनपुर - KNC

चैत ३०, कञ्चनपुर । विप्लव समूहका कञ्चनपुर कृष्णपुर नगरपालिकाका सेक्रेटरी अन्दाजी ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । “पक्राउ परेका भट्टको साथबाट सङ्गठनक

Read More

सुदुरपश्चिमका ३ जिल्लाबाट रोजगारीका लागि भारत गएका १ सय ६५ मजदुर बेपत्ता

Posted on April 12, 2019 | views : 2770 | कन्चनपुर - KNC

चैत २९, डोटी । मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १६५ जना बेपत्ता भएको एक संस्थाको तत्थ्याङ्कले देखाएको छ । सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो । उक्त संस्थाले ती जिल्लामा गरेक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18377 | कन्चनपुर - KNC

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

Posted on April 11, 2019 | views : 1781 | कन्चनपुर - KNC

 चैत २८, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । 

Read More

नयाँ वर्ष मनाउन घर फर्किएका ३ नेपाली लुटिए, २ सम्पर्कविहीन

Posted on April 10, 2019 | views : 2022 | कन्चनपुर - KNC

चैत २७, भीमदत्तनगर । कञ्चनपुरमा नेपाल–भारत सीमा क्षेत्रमा पछिल्लो केही दिनयता भारतबाट रोजगारी गरेर घर फर्किने नेपाली लुटिने क्रम बढेको छ ।  नयाँ वर्ष (विशु पर्व) मनाउन भारतका विभिन्न शहरबाट मजदूरी गरेर फर्किरहेका नेपाली मजदूर सीमा क्षेत्रमा नेपाली तथा भारतीय लुटपाट गर्ने गिरोहको निशाना बनिरहेका

Read More

शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्या बढ्दै

Posted on April 10, 2019 | views : 1884 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु, चैत २७, कञ्चनपुर | शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म ८२ पुगेको छ । गत वर्षको तुलनामा कृष्णसारको सङ्ख्या २२ ले बढेको छ ।  वासस्थान र आहारमा

Read More

कन्चनपुरमा एक युवकद्वारा कोदालो प्रहार गरी सासुको हत्या

Posted on April 09, 2019 | views : 1728 | कन्चनपुर - KNC

चैत २६ महेन्द्रनगर । आपसी विवादको विषयलाई लिएर कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक युवकले कोदालो प्रहार गरी दाइकी सासुको हत्या गरेका छन् ।  लालझाडी गाउँपालिका १ बिनावारीका २५ वर्षीय निरज रानाले सासु पर्ने वर्ष ५० की बासमति रानाको कोदालो प्रहार गरी हत्या गरेका हुन् । आपसी विवादमा दाजुकी सासुको हत

Read More

वन डढेलो नियन्त्रण गर्न वन उपभोक्ता समुहलाई सामग्री हस्तान्तरण

Posted on April 05, 2019 | views : 2623 | कन्चनपुर - KNC

भाष्कर के.सी, चैत्र २२, कञ्चनपुर | राष्ट्रिय बन विकास तथा व्यवस्थापन कार्यक्रम शिर्षक अन्र्तगत अग्नी नियन्त्रण सम्बन्धी सामग्री डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायक बन उपभोक्ता समुहलाई हस्तान्तरण गरेको   छ ।  वनक्षेत्रमा डढेलो रोकथाम, नियन्त्रण गर्न साथै छिमेकी समूह तथा राष्ट्रिय वन

Read More

प्रहरीचौकीमा ढुङ्गामुढा गर्ने पाँच पक्राउ

Posted on March 27, 2019 | views : 1600 | कन्चनपुर - KNC

चैत १३, कञ्चनपुर (रासस) | बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ईश्वर चटौत, धीरेन्द्र रावल र हरि बोहरा रहेका छन् । इलाका प्रहरी कार्यालय झलारीको टोलीले पाँचै

Read More

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Posted on March 26, 2019 | views : 1554 | कन्चनपुर - KNC

चैत १२, कञ्चनपुर | ट्र्याक्टरले ठक्कर दिँदा आज एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका सात वर्षीय हरिश धामी छन् । विद्यालय जाने क्रममा से १ त ५०८७ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी न

Read More

निर्मला हत्या प्रकरण: निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित

Posted on March 25, 2019 | views : 6584 | कन्चनपुर - KNC

चैत ११, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का निलम्बित डीएसपी अंगुर जिसी अदालत हाजिर भएका छन् ।  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानमा खटिएका डीएसपी जिसी आज जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन् ।  जिल्ला अदालत कञ्चनपुरमा उनी लगायत

Read More