समाज | कन्चनपुर - KNC


निर्मला हत्या प्रकरण : साढे१० लाख धरौटीमा छुट्ने भए एसपी डिल्लीराज विष्ट

Posted on March 24, 2019 | views : 2926 | कन्चनपुर - KNC

चैत १०, महेन्द्रनगर | निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालतले आदेश दिएको छ। कंचनपुर जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि बिष्टला

Read More

भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक

Posted on March 23, 2019 | views : 2261 | कन्चनपुर - KNC

चैत ९, कञ्चनपुर | भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ ।  दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समा

Read More

वडा अध्यक्षद्धारा गाउँपालिकाका अध्यक्षका ड्राइभरलाई कुटपिट

Posted on March 23, 2019 | views : 2415 | कन्चनपुर - KNC

विमल धामी | चैत ९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेमराज खातीले बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाका ड्राइभर कर्ण बहादुर धामीलाई निर्घात कुटपिट गरेको छ । बेलडाँडी गाउँपालिकाकी उपाध्यक्षलाई घर पुर्याएर फर्किने बेला वडा नं. ५ को इमल

Read More

माइलस्टोन पब्लिक एकेडेमीद्वारा अञ्चल बाल अनाथालयलाई खाद्य समाग्री वितरण

Posted on March 19, 2019 | views : 2680 | कन्चनपुर - KNC

भाष्कर के.सी | चैत्र ५, कञ्चनपुर | माइलस्टोन पब्लिक एकेडेमी विद्यालयले समाजकल्याण विकास (अञ्चल बाल अनाथालय) लाई मंगलबार चामल, दाल, तेल, कपि, डटपेन र फलफुल वितरण गरेको  छ । बाल बालिकालाई र अनाथालयलाई केही सहयोग गर्ने उद्देश्यले हरेक वर्ष विद्यालयले सहयोग गर्दै आईरहेको छ । उक्त कार्यक्रममा विद्या

Read More

निर्मला हत्या प्रकरण: तत्कालीन एसपी विष्ट अदालतमा हाजिर

Posted on March 19, 2019 | views : 1539 | कन्चनपुर - KNC

चैत ५, कञ्चनपुर । निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् ।  बिष्ट मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर

Read More

निर्मला हत्या प्रकरण: आमा दूर्गादेवीले खोलिन् यस्तो रहस्य, अब के होला ?

Posted on March 14, 2019 | views : 2972 | कन्चनपुर - KNC

फागुन ३०, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तकी आमा दूर्गादेवीले छोरीको बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् । निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंक

Read More

निर्मला हत्या प्रकरणमा पक्राउ परेका यी ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

Posted on March 14, 2019 | views : 2211 | कन्चनपुर - KNC

फागुन ३०, कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतका श्रेस्तेदार

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31530 | कन्चनपुर - KNC

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण शुरु

Posted on March 09, 2019 | views : 1637 | कन्चनपुर - KNC

फागुन २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।  भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण द

Read More

निर्मला हत्या प्रकरण: पूर्वडीएसपी सेट्ठीसहित ६ जना पक्राउ

Posted on March 07, 2019 | views : 2153 | कन्चनपुर - KNC

फागुन २३, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई परेका छन् ।  बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन्सपेक्टर एकेन

Read More

सरकार ठिक बाटोमा छैन: गच्छादार

Posted on March 06, 2019 | views : 1477 | कन्चनपुर - KNC

मदन गिरी । फागुन २२, महेन्द्रनगर । नेपाली कांग्रेश पार्टी उपसभापति एंव पुर्व उप(प्रधानमन्त्री विजय कुमार गच्छादारले सरकार सहि बाटोमा नहिडेको आरोप लगाएका छन् । बुधबार प्रेस युनियन कञ्चनपुरले आयोजन गरेको पत्रकार सम्भेलनमा बोल्दै कांग्रेस पार्टी उपसभापति गच्छादारले यस्तो आरोप लगाएको हुन  । 

Read More

बञ्चरो प्रहार गरी हत्या

Posted on March 06, 2019 | views : 1495 | कन्चनपुर - KNC

फागुन २२, कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए ।  बञ्चरो प्रहारपछि सक्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको ज

Read More

शिवधाम मन्दिरमा दर्शन गर्ने भक्तालुहरुको घुइँचो

Posted on March 04, 2019 | views : 1726 | कन्चनपुर - KNC

भाष्कर के.सी | फाल्गुन २०, कञ्चनपुर | फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रीको अवसरमा देश भरिका शिव मन्दिरहरुमा भक्तजनको घुईचो बढेको छ भने कञ्चनपुरको सबैभन्दा पुरानो मन्दिर शिवधाममा पनि भगवान शिवको दर्शन गर्ने भक्ता

Read More

काठसहित तस्करीमा संलग्न पक्राउ

Posted on March 04, 2019 | views : 1480 | कन्चनपुर - KNC

फागुन २०, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ ।  वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ ग

Read More

‘पागल मन’ युवा गायक आर्यन शाही ठकुरीलाई सर्वोत्कृष्ट म्युजिक अवार्ड २०१९

Posted on March 03, 2019 | views : 1950 | कन्चनपुर - KNC

बिकाश सिंह महता | फागुन १९, कञ्चनपुर | सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुर जिल्लाका होनहार नवगायक आर्यन शाही ठकुरीको पहिलो 'पागल मन' गितबाट नै सर्वोत्कृष्ट नवगायक बिधा तर्फ नेसनल बुस्ट म्युजिक अवार्ड २०१९ हात पारेका छन् ।  दक्षिणी क्षेत्रमा रहेको ग्रामीण भेग देखि एका/एक खेल क्षेत्रमा अग

Read More

व्यवसायिक बायोग्यास प्लाण्ट निर्माणका लागि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Posted on February 27, 2019 | views : 3967 | कन्चनपुर - KNC

भाष्कर के.सी । फाल्गुन १५, कञ्चनपुर । वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको नवीकरणीय उर्जा विस्तार कार्यक्रम अन्र्तगत १ दिने क्षेत्रिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवसायिक बायोग्यास प्लाण्टको विस्तारका लागि केन्द्रले बायोग्यास कम्पनी तथा कञ्चनपुरका कृषकहरु संगको १ दिने अन्र्तक्रिया कार्यक्रम

Read More

कञ्चनपुरमा ट्रयाक्टरले किच्दा एकको मृत्यु

Posted on February 26, 2019 | views : 2216 | कन्चनपुर - KNC

भाष्कर के.सी | फाल्गुन १४, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदीमा गिट्टी चाल्ने काम गर्दै आएका मजदुर बालुवाले भरिएको ट्रयाक्टरमा चढने क्रममा चिप्लिएर लड्दा किचिएर मृत्यु भएको छ । भिनपा वडा नम्वर १२ ऐरी महाकाली घाटमा से १ त ३६५० नम्वर को ट्याकटर ऐरीघाटबाट वालुवा वोकर घर फर्केने क्रममा चलिरहेको ट्याक्टर

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20133 | कन्चनपुर - KNC

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4502 | कन्चनपुर - KNC

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18891 | कन्चनपुर - KNC

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

निर्मलाको बुबाआमाद्वारा धर्ना स्थगन

Posted on February 23, 2019 | views : 1323 | कन्चनपुर - KNC

फागुन ११, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना स्थगन गर्नुभएको हो । गत कात्तिक २५ गतेदेख

Read More

निर्मलाको न्यायको लागि गरिएको धर्ना कार्यक्रम आजबाट समाप्त

Posted on February 22, 2019 | views : 3318 | कन्चनपुर - KNC

भाष्कर के.सी | फाल्गुन १०, कञ्चनपुर | साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको आजदेखि ठिक सात महिना पुरा भएर आठौं महिनामा लाग्दा पनि अहिलेसम्म निर्मलाका दोषी, अपराधी पत्ता लाग्न सकेको छैन ।  निर्मलाको न्यायको लागि भन्दै विभिन्न प्रकारका आन्दोलन भए । थुप्रै आन्दोलनका क्रममा घाइते भए जस

Read More

कञ्चनपुरका निजी श्रोत शिक्षक आन्दोलनमा

Posted on February 21, 2019 | views : 1578 | कन्चनपुर - KNC

भाष्कर के.सी । फाल्गुन ९, कञ्चनपुर । नेपाल शिक्षक महासंघको फाल्गुन १० गते कञ्चनपुर जिल्लाका प्रत्येक नगरपालिका तथा गाँउपालिकाहरुमा सम्पूर्ण शिक्षकहरु तथा कर्मचारीहरुको हकहित र अधिकारका लागि भन्दै निर्वाचन भईरहेको छ भने त्यस निर्वाचनलाई खारेज गर्नु पर्ने भन्दै निजी श्रोत शिक्षक आन्दोलनमा उत्रिएका&nbs

Read More

कञ्चनपुरमा विष खुवाएर नातिनी मारेको आरोपमा हजुरबुबा हजुरआमा पक्राउ

Posted on February 21, 2019 | views : 1568 | कन्चनपुर - KNC

फागुन ९, कञ्चनपुर ।  (रासस): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आम

Read More

बैलौरी नगरपालिकाका सव ईन्जिनियर ६० हजार घुस लिदा-लिदैँ पक्राउ

Posted on February 17, 2019 | views : 1597 | कन्चनपुर - KNC

भाष्कर के.सी. | फागुन ५, महेन्दनगर | कञ्चनपुरको बेलौरी नगरपालिकाका सव इन्जिनियर हृदयराज बनगाईँ ६० हजार घुस लिदाँ लिदैँ पक्राउ परेका छन् ।  सेवा ग्राहीबाट घुस लिईरहेका बेला अक्तीयारको टोली रङ्गेहात पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरका सुचना अधिकारी रा

Read More

जीपको ठक्करबाट चितलको मृत्यु

Posted on February 16, 2019 | views : 1562 | कन्चनपुर - KNC

फागुन ४, कञ्चनपुर | पूर्वपश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको गर्जमुनि नजिक जीपको ठक्करबाट आज बिहान वयस्क पोथी चितलको मृत्यु भएको छ ।  कैलालीको अत्तरियाबाट भीमदत्तनगरतर्फ जाँदै गरेको को१च २६९४ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा चितलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलार

Read More

कञ्चनपुरमा चट्याङ लागेर आमाछोरा घाइते

Posted on February 15, 2019 | views : 1317 | कन्चनपुर - KNC

फागुन ३, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको नि

Read More

कञ्चनपुबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद

Posted on February 15, 2019 | views : 1358 | कन्चनपुर - KNC

फागुन ३, कञ्चनपुर | प्रहरीले कञ्चनपुरबाट थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको छ । बिहीबार दिउँसो १८ किलो सुनसहित १ जनालाई पक्राउ गरेको प्रहरीले बिहीबार थप ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । बिहीबार पक्राउ परेका व्यक्तिको बयानका आधारमा शुक्लाफाँटा नगरपालिका ११ का लक्ष्मण तिरुवाले घरमा लुकाएको अवस

Read More