समाज | कन्चनपुर - KNC


कञ्चनपुर घटनाप्रति गम्भीर बन्न प्रदेशसभा सदस्यको माग

Posted on August 23, 2018 | views : 1538 | कन्चनपुर - KNC

भदौ ७, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यले कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्याको घटनासँगै उत्पन्न जटिल परिस्थितिप्रति गम्भीर हुन् सरकार र सभाको ध्यानाकर्षण गराउनुभएको छ ।  उक्त घटनाको सत्यतथ्य छानबिन गर्न संसदीय टोली गठन गर्नुपर्ने, अपराधी पत्ता लगाई

Read More

कञ्चनपुरमा कर्फ्यु आदेश जारी

Posted on August 23, 2018 | views : 1103 | कन्चनपुर - KNC

भदौ ७, भीमदत्तनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफर्यु आदेश जारी गरेको छ ।  जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कफ्र्यु जारी गरिएको प्रमु

Read More

टीकापुर घटनाको तीन वर्ष: अझै रोकिएन पीडितको आँशु

Posted on August 23, 2018 | views : 1577 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | भदौ ७, भीमदत्तनगर | शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ ।  बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेव

Read More

आन्दोलनकारी र प्रहरीबीच दोहोरो भिडन्त, २ प्रहरीसहित ८ घाइते

Posted on August 23, 2018 | views : 1399 | कन्चनपुर - KNC

भदौ ७, भीमदत्तनगर | कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा आज आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका छन् ।  यहाँको ट्राफिक चोकमा आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा भीमदत्तनगरपालिका–१८ का १७ वर्षीय अर्जुन भण्डारीलाई गोली लागेको छ भने अन्य पाँच आन्दोल

Read More

कञ्चनपुरमा गोली चल्यो, गोली लागेर ४ आन्दोलनकारी घाइते

Posted on August 23, 2018 | views : 2333 | कन्चनपुर - KNC

भदौ ७, काठमाडौं | कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ४ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिम

Read More

निर्मला हत्या प्रकरण: आन्दोलनले उग्र रुप लिदै

Posted on August 23, 2018 | views : 1405 | कन्चनपुर - KNC

भदौ ७, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ ।  भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर

Read More

निर्मला हत्या प्रकरण: भीमदत्तनगर आज पनि तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

Posted on August 22, 2018 | views : 3774 | कन्चनपुर - KNC

कञ्चनपुर, ६ भदौ | कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । बजार बन्द गरिएको छ ।  भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी ग

Read More

निर्मला बलात्कार पछी हत्या प्रकरणः पक्राउ परेका विष्ट ‘निर्दोष’

Posted on August 22, 2018 | views : 2947 | कन्चनपुर - KNC

भदौ ६, कञ्चनपुर । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । ‘तपाइँहरु निर्दोषलाई फसाउन नदिनुस्, उसको रुने कराउने कोही छैन, बोलिदिने कोही छैन ।’ महेन्द्रनगर बजारबाट करिब ५ किलोमिटर टाढा रहेको भीमदत्त १९ धर्मभक्त टोलस्थित दिलीप विष्टको घर पुग्दा छिमेकी शान्ता सुवेदीले भनिन् ‘मानसिक सन्तुलन गुमाएका मा

Read More

निर्मला हत्या प्रकरण: प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको आरोप

Posted on August 21, 2018 | views : 2530 | कन्चनपुर - KNC

भदौ ५, भीमदत्तनगर | तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्

Read More

निर्मला बलात्कार पछि हत्या प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ

Posted on August 20, 2018 | views : 2987 | कन्चनपुर - KNC

भदौ ४, काभठमाडौं । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ मा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो

Read More

कञ्चनपुरबाट अठहत्तर महिला हराए

Posted on August 18, 2018 | views : 1038 | कन्चनपुर - KNC

भदौ २, कञ्चनपुर | कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४÷७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् ।  बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।  हराएका ७८ महिलामध्ये २४ जना

Read More

गृहमन्त्रीलाई ज्ञापनपत्र: निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाही माग

Posted on August 17, 2018 | views : 1788 | कन्चनपुर - KNC

भदौ १, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । भीमत्त नगरपालिकाले बिहीबार गृह मन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएर हत्यामा संलग्न पत्ता लगाएर कारावहीको माग गरेको छ ।  भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको नेतृत्वमा

Read More

महाकाली नगरपालिकाको तीन वडा डुबानमा

Posted on August 13, 2018 | views : 2690 | कन्चनपुर - KNC

साउन २८, भीमदत्तनगर | दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् ।  इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर ड

Read More

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

Posted on August 12, 2018 | views : 5983 | कन्चनपुर - KNC

साउन २७, बैतडी (रासस) | प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन गरिरहेका बेला बैतडीवासीले यो प्रदेशको नाम दशरथचन्द प्रदेश राख्न सुझाव दिएका हुन् । सहिद दशरथचन्द स्मृति प्रतिष्ठानको वार्षिक साधारणस

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17259 | कन्चनपुर - KNC

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

छाडा छोडेको पशुहरुको उपचार गर्दै कञ्चनपुरका युवाहरु

Posted on August 09, 2018 | views : 1793 | कन्चनपुर - KNC

भास्कर के.सी | श्रावण २४, कञ्चनपुर | कञ्चनपुरको छाडा गाई समस्याको रुपमा रहेका बेला यसरी छाडिएका गाईलाई विभिन्न प्रकारका रोगले ग्रस्त भएका छन् । कति गाई गोरुको मृत्यु भएको अवस्थामा भेटिएका छन् भने कति घाइते र रोगी अवस्थामा सडकमा देख्न पाईन्छ । गाई गोरुको खुट्टामा खरात भएपछि घाउ भई त्यसमा किरा पर्न थ

Read More

भीमदत्तका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु

Posted on August 08, 2018 | views : 1518 | कन्चनपुर - KNC

साउन २३, महेन्द्रनगर | भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (ई हाजिरी) सुरु गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट ई हाजिरी सुरु गरिएको हो ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बुधबार विद्यालयमा आयोजित कार्यक्रममा व

Read More

चौथो श्रीमतीको आश्वासन दिएपछि...

Posted on August 07, 2018 | views : 1716 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | साउन २२, भीमदत्तनगर | डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन)लाई श्रीमान्ले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा पर्नुभयो । कलिलो उमेरमै विवाह गर्नुभएकी नन्दिता श्रीमान्ले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा पर्नुभयो ।  नन्दिताको अवस्थालाई नजिकब

Read More

एकीकृत सम्पत्ति कर लागू

Posted on August 06, 2018 | views : 3892 | कन्चनपुर - KNC

साउन २१, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिकाले एकीकृत सम्पति कर लागू गरेको छ ।  नगरपालिकाको बैठकले करका दर रेट निर्धारण गरी एकीकृत सम्पति कर लागू गरेको हो । स्थानीय सरकार सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको ऐन २०७४ को परिच्छेद ९ मा एकीकृत सम्पति कर सम्बन्धी भएको व्यवस्थाअनुसार नगरपालिकाको अधिकार

Read More

प्रदेश सातका महिलाहरुको आन्दोलन जारी, महिलालाई रेप होइन सेभ गर्न माग (हेर्नुस् ६ तस्बिर)

Posted on August 06, 2018 | views : 2054 | कन्चनपुर - KNC

साउन २१, कैलाली । बलात्कार विरुद्ध सात नम्बर प्रदेशका महिलाहरुले आज पाँचौ दिन पनि धनगढीमा आन्दोलन जारी राखेका छन् । देशमा दिन प्रतिदिन महिला तथा बालिका बलात्कार र बलात्कारपछि हत्याका घटना बढ्दै गरेको भन्दै महिलाहरुले प्रदर्शन र विरोधलाई निरन्तरता दिएका हुन् । मानवअधिकारकर्मी सावित्रा घिमिरेले बलात्क

Read More

समाज सेवामा युवाहरु

Posted on August 04, 2018 | views : 1573 | कन्चनपुर - KNC

भास्कर के.सी | साउन १९, कञ्चनपुर | दिन प्रतिदिन युवाहरुमा नैराश्यता र डिप्रेशनका कारण अनेक प्रकारका घटना र नशाको शिकार हुदैं गई रहेको अवस्थामा कञ्चनपुरका केही युवाहरु समाजिक कार्य गर्दै वृद्ध आमा बुवाको सेवामा गएका छन् । विश्वास फिल्मस डान्स एण्ड एक्टिङ सेन्टर काठमाण्डौँले कञ्चनपुरको एक बृद्धसेवा के

Read More

कञ्चनपुरमा छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधाबाट बञ्चित गर्ने

Posted on August 04, 2018 | views : 1197 | कन्चनपुर - KNC

साउन १९, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ ।  छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने गरिएको छ । महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छ

Read More

स्थानीय विपद् तथा जलवायु उत्थानशील सम्बन्धी गोष्ठी शुरु

Posted on August 03, 2018 | views : 1785 | कन्चनपुर - KNC

भाष्कर के.सी |श्रावण १८,  कञ्चनपुर | भीमदत्त नगरपालिकाको आयोजनामा UKaidको आर्थिक सहयोगमा IDE नेपालको राष्ट्रिय साझोदारी र निडस नेपालको सहजीकरणमा ३ दिने स्थानीय विपद् तथा जलवायु उत्थानशील (समायोजित स्थानिय अनुकुल कार्य योजना) योजना निर्माण गोष्ठी आज बाट शुरु भएको छ । नगर विकास समिति र स्थिानियक

Read More

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

Posted on August 03, 2018 | views : 906 | कन्चनपुर - KNC

साउन १८, कञ्चनपुर | वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ ।  भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर

Read More

राजपा जिल्ला सदस्य तथा भीनपा २ की वडा सदस्यद्धारा निर्मलाको परिवारलाई सहयोग

Posted on August 02, 2018 | views : 2562 | कन्चनपुर - KNC

साउन १७, कंचनपुर | राष्ट्रिय जनता पार्टी नेपाल कञ्चनपुरका जिल्ला सदस्य तथा साहित्यकार लोक राज भट्टले हत्या गरि मारिएकी निर्मला पन्तको परिवार बिहिबार नगद आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।  सदस्य भट्टले नगद ५ हजार ५ सय उपलब्ध गराउनु भएको छ । उनले सहयोग रकम दिदै १३ बर्षिय बालिका निर्मलाको निर्मम

Read More

भीमदत्त पन्तको ६५ औं स्मृति दिवस मनाइयो

Posted on August 02, 2018 | views : 1502 | कन्चनपुर - KNC

भास्कर के.सी | साउन १७, कञ्चनपुर | ‘‘कित जोत हलो कित छोड थलो, यदि होईन भने अब छैन भलो, अवत कोई छैन सानो ठुलो ’’ भन्ने मुल नारा बोकेका किसान नेता भिमदत्त पन्तको ६५ औ स्मृति दिवस मनाइएको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर बजार स्थित पार्कमा रहेको भीमदत्त पन्तको शालिकमा नेकपाका नेता तथा कार्यकर्ताले

Read More

कंचनपुरकि बालिका हत्याको अनुसन्धान तीव्र

Posted on August 02, 2018 | views : 1289 | कन्चनपुर - KNC

साउन १७, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ ।  घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइब

Read More

कञ्चनपुरको बेलौरीमा दुई मोटरसाइकल जुधे

Posted on August 01, 2018 | views : 1906 | कन्चनपुर - KNC

साउन १६, कञ्चनपुर | कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ता पानीटंकी नजिक मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।  बुधबार दिउँसो बेलौरी बजार देखि भुडातर्फ सवार से ३ प ७६१४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से २ प १५७३ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटना ग्रस्त भएको थियो । घाइते ह

Read More