कृषि गतिबिधी | कन्चनपुर - KNC


कञ्चनपुरमा ४ लाख बराबरको आलुको बीउ उत्पादन

Posted on March 11, 2018 | views : 1765 | कन्चनपुर - KNC

फागुन २७, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका– ३ मा रहेको कोपिला आलु उत्पादन समूहले रु चार लाख बराबरको ८० क्विन्टल आलुको बीउ उत्पादन गरेको छ ।  कोपिला आलु उत्पादन समूहमा आवद्ध २७ जना सदस्यले सामूहिक रुपमा आलुको पहिलो पुस्ताको गुणस्तरीय बीउ उत्पादन गरेका हुन ।  कार्डिनल २०, आइपिवाई आठ ३० र खु

Read More

तरकारी खेतीमा अनुदान

Posted on February 13, 2018 | views : 1640 | कन्चनपुर - KNC

फागुन १, कञ्चनपुर | तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ ।  युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो ।  एक वर्षमा दुई मौसममा एक बिघा खेतमा व्यावसायिक तरकारी खेती गर्नका ला

Read More

कञ्चनपुरमा नमूना च्याउ घरबाट नौ लाखभन्दा बढीको च्याउ बिक्री

Posted on February 04, 2018 | views : 1683 | कन्चनपुर - KNC

माघ २१, कञ्चनपुर | बेलौरी नगरपालिकामा बनाइएका दश वटा नमूना च्याउ घरबाट रू नौ लाख बराबरको च्याउ बिक्री भएको छ ।  नगरपालिकाको कृषि शाखाको आव २०७४÷७५ को कार्यक्रम अन्तर्गत रु दुई लाख अनुदान रकमबाट १० वटा वडामा च्याउ घर निर्माण गरी च्याउ उत्पादन गरिएको हो ।  च्याउ घरबाट किसानले चार हजार ५०० कि

Read More

कञ्चनपुरमा बगरको उखुखेतीबाट पचास लाख आम्दानी

Posted on January 29, 2018 | views : 1280 | कन्चनपुर - KNC

माघ १५, कञ्चनपुर | नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।  वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।  पाँच वर्ष

Read More

कन्चनपुरमा भेडापालन व्यवसाय संकटमा

Posted on January 18, 2018 | views : 1571 | कन्चनपुर - KNC

माघ ४, कंचनपुर | चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।  खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका

Read More

कञ्चनपुरमा कुखुरा फार्मबाट मनग्य आम्दानी

Posted on September 22, 2017 | views : 1862 | कन्चनपुर - KNC

असोज ६, कञ्चनपुर। बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।  फार्ममा रानाले ब्वायलर कुखुरापालन गर्दै आउनुभएको छ । रु चार लाख ५० हजार बैंकबाट कर्जा लिई उहाँले कुखुरापालन गर्दै आउनुभएको छ । रानाले डेढ वर्षको अवधिमै

Read More

राँगाबाट मासिक नब्बे हजार कमाइ

Posted on September 14, 2017 | views : 1572 | कन्चनपुर - KNC

भदौ २९, कञ्चनपुर। राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।  शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार

Read More

कन्चनपुरमा जग्गा भाडामा दिएर शिक्षकलाई तलब

Posted on September 05, 2017 | views : 1612 | कन्चनपुर - KNC

भदौ २०, कञ्चनपुर। केराखेतीका लागि जग्गा भाडामा दिएर कञ्चनपुरको चाँनदेउमा रहेको रामेश्वर आधारभूत विद्यालयले तीनजना शिक्षकको तलब व्यहोर्दै आएको छ ।  प्रतिविगाहा रु दुई लाख रकम पाउने गरी जग्गा भाडामा दिएर विद्यालयले शिक्षकको तलबको व्यवस्था गर्दै आएको हो ।  विद्यालयको स्वामित्वमा रहेको चार बिग

Read More

तरकारीखेतीले फेरियो कञ्चनपुरका मुक्तकमैयाको दैनिकी

Posted on August 31, 2017 | views : 1523 | कन्चनपुर - KNC

भदौ १५,कञ्चनपुर। दशकअघि मुक्तिको घोषणासँगै सरकारले पुनःस्थापना गर्दा उपलब्ध गराएको पाँच कट्ठा जग्गा सम्पत्तिका रुपमा पाएका शुक्लाफाँटा नगरपालिका–९ का महादेव चौधरीसँग परिवार पाल्नका लागि मजदुरीमात्रै एउटै विकल्प थियो । त्यहीमध्येको तीन कट्ठा जग्गामा उहाँले तरकारीखेतीको शुरुवात गर्नुभयो । तरकारीखेतीबा

Read More

महामारीजन्य रोगबाट जोगाउन बाख्रालाई पिपिआर खोप

Posted on June 10, 2017 | views : 3028 | कन्चनपुर - KNC

जेठ २७, कञ्चनपुर । महामारीजन्य रोगबाट जोगाउन कञ्चनपुरका ८५ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ । पशुसेवा कार्यालय कञ्चनपुरको पहलमा तथा पशुसेवा केन्द्र र स्थानीय पाराभेट सञ्चालकको मद्दतले बाख्रालाई निःशुल्क रुपमा सो खोप दिइएको हो । पिपिआर (बाख्रामा लाग्ने हैजा) रोगको सम्भावित जोखिमबाट जोगाउनका लागि स

Read More

अर्ग्यानिक तरकारी उत्पादनमा महिला

Posted on June 08, 2017 | views : 2047 | कन्चनपुर - KNC

जेठ २५, कञ्चनपुर । बेलौरी नगरपालिका–२ गोकुलपुरका महिला अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् ।  एकीकृत शत्रुजीव व्यवस्थापन(आइपिएम) पाठशाला सञ्चालन्पछि मानव स्वास्थ्यका लागि लाभदायक हुने अग्र्यानिक तरकारी खेतीतर्फ महिला उन्मुख भएका हुन् । तीन महिनाको तालिमपश्चात महिलाले रासायनिक विषादी र रासाय

Read More

कञ्चनपुरमा आलुको बीउको अध्ययन सुरु

Posted on February 20, 2017 | views : 2552 | कन्चनपुर - KNC

फागुन ९, कञ्चनपुर । आलुको बीउमा देशलाई आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय कृषि अनुसन्धान परिषद्को आलु बाली विकास शाखाले आलुको बीउको प्रभावबारे अध्ययन थालेको छ ।  आलुबाली विज्ञ दानसिंह महराले आलुखेतीमा संलग्न झलारी पिपलाडी नगरपालिका–३ कोपिला आलु समूहमा आबद्ध किसानले लगाएका टिपिएर र सिविएस बीउको अ

Read More

कञ्चनपुरमा तीन दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु

Posted on February 13, 2017 | views : 2427 | कन्चनपुर - KNC

सुरेश भट्ट/फागुन २, कञ्चनपुर । कञ्चनपुरमा तिन  दिने बेमौसमी तरकारी खेती कार्यक्रम सुरु भएको छ । आज बाट संसद विकास कोषको आर्थिक सहयोग र कृषक विकास समितीको आयोजनामा बेदकोट नगरपालिका ९ बाट कार्यक्रम सुरु भएको हो । हाम्रो देश नेपाल कृषी प्रधान देश भएता पनि कृषीमा लगानी बालुवामा पानी भन्ने सोच जनता

Read More

कंचनपुरमा बँदेलको आतंक

Posted on February 05, 2017 | views : 2689 | कन्चनपुर - KNC

कञ्चनपुर, २३ माघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रका किसानका खेतमा बँदेलको समूहले बालीनालीमा नोक्सानी पु¥याउन थालेको छ ।  निकुञ्जको मध्यवर्ती क्षेत्र बेलडाँडी, झलारी पिपलाडी, बेदकोट क्षेत्रका किसानका खेतबारीमा जङ्गलबाट आएका बँदेलले गहुँ, मटर, मसुरो लगायतका बाली खाएर नोक्सानी

Read More

जंगली जनावरबाट कञ्चनपुरका किसान हैरान, सम्वन्धित निकाय मौन

Posted on February 04, 2017 | views : 1408 | कन्चनपुर - KNC

विमल धामी/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको आरक्ष किनारका बस्तीहरुमा जंगली बदेलले किसानको सयौँ बिघा जमिनमा लगाएको बाली नाली नोक्सान गरेको छ ।  नेपाली सेनाको ब्यारेक नजिकै रहेको आरक्ष किनारहरुका खेतमा भएको बाली नाली नोक्सान गर्दै आएको बेल्डाँडीका किसान मदन भट्टले जानकारी गरा

Read More

वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पु¥याएको कृषि कार्यालयको भनाई

Posted on January 28, 2017 | views : 6981 | कन्चनपुर - KNC

माघ १५ । डडेल्धुरा ।  सुदुरपश्चिमका डडेल्धुरा, डोटी, बैतडी, बाजुरा, अछाम लगायतका जिल्लामा वर्षा र हिमपातले कृषि बालीलाई फाइदा पुगेको छ । माघमा पानी प¥यो भने मात्रै हिउँदे बाली राम्रो हुने भएकाले अहिलेको वर्षा र हिमपातले निकै फाइदा पुगेको डडेल्धुरा कृषि कार्यालयले जनाएको छ । देशभरि पानी परेकाले

Read More

सुन्तलाको उत्पादनमा बढोत्तरी गर्न डडेल्धुरामा सुदृढिकरण अभियान शुरु

Posted on January 23, 2017 | views : 4781 | कन्चनपुर - KNC

भावना पौडेल । माघ १० डडेल्धुरा  । सुन्तलाका लागि प्रख्यात मानिएको डडेल्धुरामा पछिल्लो समय उत्पादनमा कमी आएपछि बगँैचा सुदृढिकरण अभियान शुरु गरिएको छ । केही वर्षयतादेखि सुन्तलाका बोट सुक्दै जान थालेपछि बिरुवालाई जोगाउन देखि नयाँ बिरुवा लगाउन र उत्पादनमा समेत वृद्धि गर्न जिल्ला कृषि विकास कार्यालय

Read More

डडेल्धुराका ग्रामिण सडकहरुको स्तर सुधार गरीदै

Posted on January 02, 2017 | views : 6791 | कन्चनपुर - KNC

पुष १८ । डडेल्धुरा । डडेल्धुराका १८ वटै गाविस र दुई वटा नगरपालिकाहरुमा सडकको सुविधा पुगे सगैं ग्रामिण सडकहरुको स्तरोन्नती हुन थालेको छ । दिनहुँ साघुरो बाटोमा जोखिमपुर्ण यात्रा गरि रहने सर्वसाधारणहरु सडकको स्तर सुधार हुन थाले पछि हर्षित भएका छन । यात्रु र गाडी चालक दुवैले सास्ती भोग्दै आएका बेला सडक

Read More

अनेरास्ववियु डडेल्धुराले भित्री मदेशका ४ बिद्यालयमा कमिटी गठन ,अध्यक्ष र उपाध्यक्ष बिच समन्वय अभाव

Posted on January 02, 2017 | views : 4485 | कन्चनपुर - KNC

ललित बोहरा । पुष १७ डडेल्धुरा । अनेरास्ववियु डडेल्धुराले त्रिवेणि बहुमुखी क्याम्प ,सिद्वनाथ उमावि र जनज्योति मावि परशुराममा कमिटी गठन गरेको छ । जसमा क्रःमस हरेन्द्र साउद अध्यक्षतामा २५ सदस्यीय, जङ्ग बोहरा अध्यक्षतामा ३३ सदस्यीय र सवनम धामीको अध्यक्षतमा २५ सदस्यीय अनेरास्वबियू कमिटी गठन गरेको  ज

Read More

तरकारी किसानद्वारा हाट बजार सञ्चालनको माग

Posted on December 31, 2016 | views : 1400 | कन्चनपुर - KNC

पुस १६, भीमदत्तनगर । कञ्चनपुर बेलौरी नगरपालिका–४ का रामबहादुर चौधरीले व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेको झण्डै एक दशक पुग्यो ।  शुक्लाफाँट राष्ट्रिय निकुञ्जबाट विस्थापित हुँदै कञ्चनपुरको बेलौरी नगरपालिका–४ का दश कठ्ठा सट्टाभर्ना जग्गा पाएका चौधरीको आर्थिक अवस्था ज्यादै नाजुक छन् । उनले बे

Read More

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

Posted on December 31, 2016 | views : 1372 | कन्चनपुर - KNC

पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् ।  ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो ।  रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रु

Read More

माछापालनबाटै मासिक दुई लाख आम्दानी

Posted on December 26, 2016 | views : 1889 | कन्चनपुर - KNC

पुस ११, भीमदत्तनगर । अन्नबालीबाट माछापालनमा जुटनुभएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ वसन्तपुरका लोकबहादुर कार्की माछा बिक्रीबाटै मनग्य आम्दानी गर्नुभएको छ ।  चार वर्षदेखि कार्की माछा फार्म स्थापना गर्नुभएका किसान कार्कीले बितेको दुई महिनामा रु १० लाख बराबरको माछा बिक्री गरेको बताउनुभयो । “बितेक

Read More

बगरमा तरकारी खेती शुरु

Posted on December 22, 2016 | views : 2528 | कन्चनपुर - KNC

सुरेश भट्ट/पूस ७, कञ्चनपुर । कञ्चनपुरका विभिन्न नदीनाला खोलाहरुका बगरमा तरकारी खेती शुरु गरिएको छ । बर्र्षातका बेला आएको बाढि बाट उव्जाउ जमिनलाइृ कटान गरी बनाएको बगरमा कञ्चनपुरका कृषकहरुले अहिले तरकारी लगाउन सुरु गरेका छन । कञ्चनपुरका स्थानिय तथा भारतीय नागरिकहरुले जिल्लाकै दोस्रो ठुलो नदि दोदा, जो

Read More

युवा लक्षीत व्यवसायिक तरकारी खेती कार्यक्रम सम्पन्न

Posted on December 19, 2016 | views : 1473 | कन्चनपुर - KNC

सुरेश भट्ट | पुस ४, कंचनपुर | कृषि विकास कार्यालय कञ्चनपुर ले आयोजना गरेको युवा लक्षीत व्यवसायिक तरकारी खेती  कार्यक्रम सम्पन्न गरेको छ । आज जील्ला विकास कार्यालय कञ्चनपुरले १५ जना कृषक छानी आफ्नै तालिम कक्षमा सम्पन्न गरेको हो । जिल्ला विकास कार्यालय कञ्चनपुरले  अनुदानमा  ६० हजार दिने

Read More

सुदूरपश्चिममा धान उत्पादन आठ प्रतिशतले वृद्धि

Posted on November 23, 2016 | views : 1181 | कन्चनपुर - KNC

मङ्सिर ८, भीमदत्तनगर । आर्थिक वर्ष २०७२/७३ मा सुदूरपश्चिमा आठ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।  सुदूरपश्चिम क्षेत्रीय कृषि विकास निर्देशनालय दिपायलका अनुसार समयमा धान रोपाइँ र वर्षा भएका कारण धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सुदूरमा ६ लाख ८८ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको क्ष

Read More

कञ्चनपुरका तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

Posted on November 16, 2016 | views : 1110 | कन्चनपुर - KNC

मङ्सिर १, कञ्चनपुर । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ ।  कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट

Read More

तीन कृषकलाई उत्कृष्ट राष्ट्रपति पुरस्कार

Posted on November 16, 2016 | views : 1132 | कन्चनपुर - KNC

मङ्सिर १, कञ्चनपुर । जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले जिल्लाका तीनजना कृषकलाई उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट ३६ औँ विश्व खाद्य दिवसको अवसर पारी मङ्गलबार पुरस्कृत गरेको छ ।  कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको कृषि सेवा केन्द्रमा कार्यक्रमको आयोजना गरी तीनजना कृषकलाई उत्कृष्ट

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60924 | कन्चनपुर - KNC

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More