प्रवास | कन्चनपुर - KNC


बेचिएकी सल्यानकी महिलाको भारतको सिमलाबाट पाँच महिनापछि उद्धार

Posted on February 09, 2022 | views : 1499 | कन्चनपुर - KNC

माघ २६, महेन्द्रनगर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका स

Read More

कञ्चनपुरमा चितुवाले गोठकै चौपाया खान थाल्यो

Posted on January 23, 2022 | views : 974 | कन्चनपुर - KNC

माघ ९, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका चौपाया खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको  छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् । नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात

Read More

कञ्चनपुरमा चाडपर्वलाई लक्षित गरी निषेधाज्ञा

Posted on October 16, 2020 | views : 1275 | कन्चनपुर - KNC

असोज ३०, कञ्चनपुर । चाडपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गर्नुभएको हो । जारी निषेधाज्ञाअनुसा

Read More

अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि

Posted on August 12, 2020 | views : 1470 | कन्चनपुर - KNC

साउन २८, महेन्द्रनगर । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान्

Read More

कन्चनपुरमा वडाअध्यक्षले दिए ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई आफ्नो तलब

Posted on July 21, 2019 | views : 1653 | कन्चनपुर - KNC

साउन ५, कंचनपुर  | स्थानीय तहको निर्वाचनका बेला सरकारी सेवा सुविधा नलिने घोषणा गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१ का वडाध्यक्ष आसेफ कुवँर (भुन्टु) ले आफूलाई आएको तलब भत्ता वडामै वितरण गरेका छन् । आइतबार बिहान वडा नं. १ को वडा कार्यालयमा गाउँका ज्येष्ठनागरिक (७० वर्षमाथिका) र अपाङ्गता भएका व्यक्त

Read More

भारतमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु

Posted on June 08, 2018 | views : 1439 | कन्चनपुर - KNC

जेठ २५, कञ्चनपुर | भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।  होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको

Read More

कञ्चनपुरमा जनप्रतिनिधि फेरिए पनि सुकुम्बासी दिनचर्या उस्तै

Posted on January 28, 2018 | views : 1323 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु / माघ १४, कञ्चनपुर | जनप्रतिनिधि आए पनि कञ्चनपुरको वनहरा नदी छेउको बगरमा झुपडी बनाएर बस्दै आएका सुकुम्बासी परिवारका दिन अझै फेरिएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका परिवारले भारतमा चौकीदार र कुल्ली बनेर कार्य गर्नु पर्ने अवस्था अहिले पनि विद्यमान छ ।  युवा सबै भारतमा क

Read More

बेल्डाँडीमा पहिलो पटक सामाजिक परिक्षण

Posted on January 31, 2017 | views : 1254 | कन्चनपुर - KNC

विमल धामी/माघ १८, कञ्चपनुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकामा मंगलवार पहिलो पटक सामाजिक परिक्षण प्रारम्भिक प्रतिवदेन प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ ।  बेल्डाँडी नगरपालिकाको आयोजनामा साझेदारी विकास परियोजना अन्र्तगत नेपाल राष्ट्र समाज कल्याण संघ र गोगो फाउण्डेशनको सहयो

Read More

मलेसियामा एक नेपालीको रहस्यमय मृत्यु

Posted on January 15, 2017 | views : 2324 | कन्चनपुर - KNC

माग २, कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै

Read More