पुस २४, महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत निर्माणाधीन मूल नहरको काम तोकिएको अवधिमा ५० प्रतिशतमात्रै सम्पन्न भएको छ । विसं २०७४ माघमा तीना वटा प्याकेजमा १५ किलोमिटर मूल नहर निर्माणको काम शुरु भएको थियो । छत्तीस महिनाको समयावधि दिएर काम थालिए पनि ठेक्
Read Moreमंसिर ११, कञ्चनपुर । जिल्लाका नौवटै स्थानीय तहमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिएको छ । लघु उद्यमको विकास र प्रवद्र्धनका माध्यमबाट गरीबी निवारणमा टेवा पुर्याउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको हो । गरीबी निवार
Read Moreकात्तिक २९, कञ्चनपुर | महाकाली अस्पतालमा पिसिआर मेसिन सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालले प्रयोगशाला निर्माण र जनशक्ति व्यवस्थापन गरी दुई सातापछि मेसिन सञ्चालन तयारी अघि बढाएको हो । मेसिन सञ्चालनका लागि चाहिने प्रयोगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । प्राविधिक जनशक्ति व्यवस्थापनको कार्
Read Moreशेरबहादुर सिंह/विनोद सिंह विष्ट । कार्त्तिक १६, महेन्द्रनगर । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौ भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिए
Read Moreकात्तिक १, महेन्द्रनगर | नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको करीब अढाइ दशक बित्दैछ । सन्धिअनुसार भारतीय पक्षले गर्नुपर्ने काम कारबाहीको अवस्था हेर्ने हो भने कहीँ कतै पनि चित्त बुझाउने ठाउँ नेपाली पक्षसित छैन । सन्धिअनुसार टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भ
Read Moreशेरबहादुर सिंह । असोज २, महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा हुनुहुन्छ । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतराम
Read Moreशेरबहादुर सिंह । भदौ ५, महेन्द्रनगर । प्रक्रियागत अल्झनका कारण लामो समयदेखि अलपत्र परेको कञ्चनपुरको दैजिछेला औद्योगिक क्षेत्र स्थापनाको काम अघि बढेको छ । २०५३ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले सो औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थि
Read Moreसाउन ११, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार वटा स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणको काम शुरु गर्दैछ । सन् २०१५ मा यहाँबाट छनौट गरिएको कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा स
Read Moreअसार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ । नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व
Read Moreअसार १४, कंचनपुर | कोभिड–१९ रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण निर्माण कार्य अगाडि बढ्न नसकेको भीमदत्तनगर बजार क्षेत्रको पक्की नालिसहित सडक निर्माणको कार्य शुरु गरिने भएको छ । भीमदत्त नगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत बजारका सबै गल्लीमा न
Read Moreअसार ११, कंचनपुर | कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन् । बुधबारको सभामा ती स्थानीय तहले आव २०७७/०७८ का लागि बजेट विनियोजन गरेका हुन् । ब
Read Moreअसार ११, कञ्चनपुर । कञ्चनपुरका पाँच वटा स्थानीय तहले कृषि, पशुपालन, स्वास्थ्य, रोजगारीमुखी कार्यक्रम, भौतिक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको विकासजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन सार्वजनिक गरेका छन् । बुधबारको सभामा ती स्थानीय तहले आव २०७७/०७८ का लागि बजेट विनियोजन गरेका हुन् ।
Read Moreशेरबहादुर सिंह।असार ७,भीमदत्तनगर। सिँचाइतर्फ सुदूरपश्चिम प्रदेशकै ठलो आयोजनाभित्र पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माण कार्य भने कुछवा गतिमा छ । आर्थिक वर्ष २०६४/६५ मा शुरु भएको सिँचाइ आयोजनाको काम बजेट अभाव, वनलगायत अन्य निकायसितको प्रक्रियागत अल्झन र मुआब्जा विवाद लगायतका कारणल
Read Moreनरेन्द्रसिंह कार्की | वैशाख १५, दार्चुला | एक महिनादेखि लकडाउनका कारण बन्द रहेको सुदूरपश्चिमको महत्वपूर्ण योजनाको रूपमा रहेको महाकाली कोरिडोरको काम सञ्चालन हुने भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म जोड्ने उक्त योजनाको काम सञ्चालन हुने भएको हो । कञ्चनपुर, डडेल्धुरा, बैतडी र द
Read Moreशेरबहादुर सिंह/नरेन्द्रसिंह कार्की | चैत २८, दार्चुला | कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ढुवानीमा समस्या हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न र दैनिक उपभोग्य सामग्री अपुग हुन थालेको छ । तराईको कैलाली र कञ्चनपुरबाट दैनिक उपभोग्य सामग्री चामल, पीडोलगायत खाद्यान्न सहज भ
Read Moreमनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था
Read Moreचैत २१, धनगढी | धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिए
Read Moreभाष्कर केसी | चैत २०, कञ्चनपुर | कोरना भाईरस कोडिभ १९को संक्रमणले विश्वसमा त्रास मच्चाईरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । भीमदत्त नगरपालिकाले महेन्द्रनगर स्थित राष्ट्रिय वाणिज्य बैंकमा विपद व्यवस्थापन कोषको खाता समेत खोलेको छ । भीमदत्त नगरपालिकाको
Read Moreमाघ २६, कञ्चनपु | कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र नजिक खेतमा सिँचाइको व्यवस्था भएपछि बिहेवारी गर्न सहज भएको छ। सिँचाइ नहुँदा थोरै मात्रै उब्जनी हुन्थ्यो। थोरै अन्नले परिवारको वर्षभरिको साँझ–बिहानको छाक टार्न निकै मुस्किल हुन्थ्यो। अन्नले छ महिना धान्न नसकेपछि यहाँका अधिकांश ब
Read Moreप्रेमराज भट्ट | माघ १९,महेन्द्रनगर | सुदूरपश्चिममा पछिल्लो समय बढ्दै गईरहेको सडक दुर्घटना न्युनिकरण तथा जनधनको क्षेती कम गर्न सुदूरपश्चिम सडक सुरक्षा सञ्जालले सरोकारवालाहरुसंग विचार विर्मश गरेको छ । विभिन्न कारणले सवारीसाधन दुर्घटना दिन प्रति दिन बढिरहरेको सवाललाई मध्यनजर गर्दै सम्पूर्ण नागरिक
Read Moreमाघ १२, कंचनपुर | भीमदत्त नगरपालिका–१३ भुजेला हात्तीसार जोड्ने सडकमा १३ वर्षसम्म निर्माण हुन नसकेको अपूरो कलभर्ट निर्माण पूरा भएपछि एक घण्टाको बाटो दुई मिनेटमै पुग्न सकिने भएको छ। वडा कार्यालयले सात लाख खर्चेर कलभर्ट निर्माण पूरा गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा निकै सहज भएको हो। “नालामा क
Read Moreभाष्कर के.सी. | मंसिर १९, कञ्चनपुर | १६ औं महिला स्वास्थ स्वयंसेवीका दिवस २०७६ भव्यताका साथ मनाइयो । ‘गाँउघरमा महिला स्वास्थ्य स्वयं सेविका, स्वास्थ्य प्रबर्धनमा अहम भुमिका’, खोप लगाऔं, विविन्न रोग बाट बचौं, घर आगँन सफा राखौं । जस्ता नारा लिएर वेदकोट नगरपालिका देखि निकलेको ¥यालीले सिसैय
Read Moreभाष्कर के.सी. | मंसिर १५, कञ्चनपुर | कञ्चनपुर भीमदत नगरपालिकाले प्रथम नगरपालिका स्थापना दिवस भव्यताका साथ मनाउन नगर प्रमुखको विशेष उपस्थिीतिमा नगर उप–प्रमुख शुशिला सिहको अध्यक्षतामा सचिवालय बैठक बसी विभन्न निर्णय गरेको छ । जसको लागि विभिन्न उप समिति बनाई कार्य बाडफाँड भएको छ । मञ्च व्यवस
Read Moreभाष्कर के.सी. | मंसिर ५, कञ्चनपुर | मकवानपुर उद्योग वाणिज्य संघलाई कञ्चनपुर उद्योग वाणिज्य संघले भव्यताका साथ स्वागत गरेको छ । अध्ययन अवलोकन भ्रमणको लागि मकवानपुर बाट भारतको नैनिताल, पन्तनगर भम्रण गरेर फर्कने क्रममा विहीबार (आज) विहान कञ्चनपुर स्थिीत झोलुङ्गे पुलको अवलोकन पछि कञ्चनपुर उद्योग वाणिज्य
Read Moreमङ्सिर १, कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिमा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो । नगर
Read Moreभाष्कर के.सी. | कार्तिक २२, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालले आत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । विहिबार कञ्चनपुर क्षेत्र नं. ३ (ख)का सभासद मानबहादुर सुनार, अध्यक्ष कृष्ण दत्त जोशी (बोक्सर), का.मु.प्रमुख जिल्ला अधिकारी सुशिल वैध, मे.सु हरी श्रेष्ठले विधिवध रुपमा उद्यघाटन गरी सञ्चालनमा
Read Moreकात्तिक ८, कैलाली | सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले सरकारको चालू वर्षको पहिलो तीन महीनामा राजश्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बोहराले चालू वर्षको तीन महीनामा प्रक्षेपित अनुमानको २६ प्रत
Read Moreकात्तिक ५, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजारका पाँचै गल्लीमा ठूलो लगानीमा नालीसहित पक्की सडक निर्माण गरिने भएको छ । नगरपालिकाले क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँचै गल्लीमा सडक बनाउन लागेको हो । नगरपालिकामा नालीसहितका सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । नगरपालिका
Read More