अर्थ/विकास | कन्चनपुर - KNC


व्यवसायीले भने– ‘सरकार हाम्रो गाडी किनिदेउ’

Posted on May 01, 2018 | views : 769 | कन्चनपुर - KNC

वैशाख १८, कञ्चनपुर | सरकारले यातायात क्षेत्रको सिण्डिगेट अन्त्य गर्नका लागि देशभर रहेका यातायात समितिको दर्ता खारेजी गरेपछि यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बैशाख पहिलो सातादेखि अन्तिम सातासम्म चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।&nbs

Read More

नेपालको लालपुर्जा भएको जग्गा सर्वे टोलीले भारतको देखाईदिएपछी २६ परिवार चिन्तित

Posted on April 15, 2018 | views : 99 | कन्चनपुर - KNC

शितल भट्ट | बैशाख २, बेलौरी | बेलौरी नगरपालिका १० भुडा सीमा क्षेत्रका स्थानीय चिन्तित भएका छन् । संयुक्त सीमा सर्वे टोलीले नेपालीको जमिन भारतमा देखाएको भन्दै चिन्तित भएका हुन् ।  भुडाका स्थानीय मान बहादुर चन्दले संयुक्त सर्वे टोलीले नेपालीको भूमि भारतमा देखाएर आफुहरुलाई समस्यामा पारेको चिन्ता व

Read More

महाकाली अञ्चल अस्पतालमा २ करोड २५ लाख बराबरको बजेट फ्रिज हुँदै

Posted on April 09, 2018 | views : 176 | कन्चनपुर - KNC

भास्कर के.सी | चैत २६, कन्चनपुर | महाकाली अञ्चल अस्पतालमा बिभिन्न सामग्री खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालय मार्फत आएको २ करोड २५ लाखको बजेट फ्रिज हुने भएको छ । अस्पताल विकास समिति र कर्मचारीहरुको कमिसनको लोभमा पुरानो प्रकृयामा गएको टेण्डर रद्ध गरेर नया बार्गेनिङमा लागेपछि टेण्डर नै नभइ समय सिद्ध

Read More

बेतकोट नगरपालिका ६ मा सरसफाई सम्बन्धि घरदैलो अभियान

Posted on April 08, 2018 | views : 73 | कन्चनपुर - KNC

भास्कर के.सी | चैत २५, कञ्चनपुर | बेतकोट नगरपालीका वडा नम्बर ६ सिसैया भमकेश्वर टोलमा वडा कार्यालयबाट वडाध्यक्ष फट्टेराम राना र सेवक नेपाल कर्मचारीले पुर्ण सरसफाई सम्बन्धि संयक्त रुपमा घरदैलो गरेका छन् ।  करिब ५० घरदुरीमा शौचालय अनुगमन गरेर १५ घरमा शौचालय भत्केका  र केहि व्यक्ति शौचालय प्रय

Read More

महाकालीमा पुल निर्माणको काम तीव्र

Posted on April 02, 2018 | views : 698 | कन्चनपुर - KNC

चैत १९, कञ्चनपुर | महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ ।  पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त मेशिन ल्याइएसँगै पुल निर्माणको कामले गति लिएको हो ।  “मेशिन ल्याउन छ महिनाभन्दा बढी समय लाग्यो,” पुल

Read More

डेढ दर्जन सःमिलहरु अवैध काठकै भरमा सञ्चालित, कञ्चनपुरको दक्षिणी क्षेत्र अबैध काठ कारोबारको हब

Posted on March 31, 2018 | views : 103 | कन्चनपुर - KNC

– रञ्जित लामा | चैत १७, कञ्चनपुर | कञ्चनपुरको दक्षिणी क्षेत्रमा अबैध काठको बिगबिगी बढिरहेको छ । भने झण्डै डेढ दर्जन त्यस क्षेत्रका सःमिलहरु अवैध काठकै भरमा सञ्चालनमा रहदै आएका छन् । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा सञ्चालन हुँदै आएका काष्ठ मिलहरु अवैध काठकै भरमा सञ्चालन हुँदै आएको श्रोतको दाब

Read More

रेलमार्ग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढ्दै

Posted on March 19, 2018 | views : 198 | कन्चनपुर - KNC

चैत ५, कञ्चनपुर | राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ ।  पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य अगाडि बढाइएको हो ।

Read More

नगरसभाबाट तीनवटा ऐन पारित

Posted on March 12, 2018 | views : 141 | कन्चनपुर - KNC

फागुन २८ कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिकाको दोस्रो नगर सभाबाट तीन ऐन पारित सहितका विभिन्न निर्णय गरिएका छन् । नगर सभामा हालसम्मको विकास निर्माणको समीक्षा र आगामी दिनमा बनाउनुपर्ने नीति तथा कार्यक्रमसम्बन्धी छलफल गरिएको छ ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिकाला

Read More

भारतीय पक्षले चासो नदिदा २२ वर्ष बितिसक्दा पनि बन्न सकेन कन्चनपुरको नहर,

Posted on February 25, 2018 | views : 317 | कन्चनपुर - KNC

फागुन १३, भीमदत्तनगर | नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धिअनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणमा कुनै चासो देखाएको छैन ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–९ स्थित नेपालको सीमाक्षेत्रमा पर्ने मटेनासम्म एक हजार २०० मिटर लामो पुल नहर निर्माणको काम भारतले ग

Read More

कञ्चनपुर पर्यटन महोत्सवमा तीन करोडको कारोबार

Posted on February 22, 2018 | views : 119 | कन्चनपुर - KNC

फागुन १०, भीमदत्तनगर | कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा सम्पन्न प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा रु तीन करोडको कारोबार भएको छ ।  गत पुस २९ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो रकम बराबरको कारोबार भएको आयोजक कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक

Read More

कञ्चनपुरमा भन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी

Posted on February 05, 2018 | views : 117 | कन्चनपुर - KNC

माघ २२, कञ्चनपुर | बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ ।  भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्

Read More

कञ्चनपुरको शुक्लाफाँटामा पक्कि क्याम्पस भवन निर्माण

Posted on February 01, 2018 | views : 143 | कन्चनपुर - KNC

माघ १८, कञ्चनपुर | विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा क्याम्पस भवन निर्माण गर्न थालिएको छ ।  आयोगको रु २५ लाखको सहयोगमा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका लागि चार कोठे भूकम्प प्रतिरोधी भवन निर्माण कार्य अगाडि बढाइएको हो ।  भवनको अभाव खेप्दै आएको क

Read More

कञ्चनपुरका हुलाकी राजमार्गको काम रोकियो

Posted on January 22, 2018 | views : 165 | कन्चनपुर - KNC

माघ ८, कञ्चनपुर । ७ नम्बर प्रदेश कञ्चनपुरमा हुलाकी राजमार्गको काम रोकिएको छ ।  पुर्वझापादेखि पश्चिम कञ्चनपुर जोड्ने कञ्चनपुरको दैजीदेखि बेल्डाँडी–बेलौरी–डोकेबजार हुँदै कैलाली जोड्ने हुलाकी राजमार्गको काम रोकिएको हो ।   हुलाकी राजमार्ग आयोजनाका सवईन्जिनियर वीर बहादुर ओलीले दैजीदेखि बेल

Read More

सन नेपाल लाइफ इन्स्योरेन्सको महेन्द्रनगरमा शाखा विस्तार

Posted on January 11, 2018 | views : 144 | कन्चनपुर - KNC

भास्कर के.सी./पुस २७, कञ्चनपुर । सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि.ले कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित वडा नं. १८ मा गल्ली नं. १ को फ्रि लाइनमा आफनो शाखा विस्तार गरेको छ । देशभरि ११ शाखा खोलिसको र  १२ औं शाखाको रुपमा विहिबार पुष २७ गते पृथ्वी जयन्ती साथै एकता दिवसको अवसर पारेर शाखा विस्तार गरे

Read More

सहकारी खेती र डेरीका लागि अनुदान

Posted on December 29, 2017 | views : 144 | कन्चनपुर - KNC

पुस १४, कञ्चनपुर । सहकारीमा आधारित खेती गर्न र डेरी सञ्चालन गर्नका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले अनुदान रकम प्रदान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ ।  नगरपालिका क्षेत्रमा रहेका सहकारी र पशुपालक किसानलाई आयआर्जनका कार्यक्रम गर्न सघाउ पु¥याउनका लागि नगरपालिकाले अनुदान दिने तयारी गरेको ह

Read More

महाकालीमा पुल निर्माणको तीव्र गतिमा

Posted on December 26, 2017 | views : 330 | कन्चनपुर - KNC

पुस ११, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ ।  गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन क

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 5597 | कन्चनपुर - KNC

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

भन्सार कार्यालय का कर्मचारी को मिलोमतो मा तस्करी

Posted on October 11, 2017 | views : 342 | कन्चनपुर - KNC

असोज २५, कञ्चनपुर । गतेपश्चिमी नाका गड्डाचौकी मा चाड पर्ब का बेला भारत बाट नेपाल तर्फ कपडा को तस्करी बढ्यो ।  ससस्त्र प्रहरी द्धारा भन्सार छलि गरी चोरी पैठारी गरी तस्करी भईरहेको अवैध कपडा बरामद । सोमबार राती शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका–५ बनगाउ

Read More

वन पैदावर बिक्रीबाट सामुदायिक वनको पचास लाख आय

Posted on October 09, 2017 | views : 202 | कन्चनपुर - KNC

असोज २३, कञ्चनपुर । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ ।  सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्

Read More

कञ्चनपुरमा उद्यान निर्माण कार्य शुरु

Posted on September 17, 2017 | views : 247 | कन्चनपुर - KNC

असोज १,कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा करिब रु ११ लाखको लागतमा उद्यान निर्माणको कार्य शुरु गरिएको छ ।  जिल्ला वन कार्यालयको रु आठ लाख ५४ हजार, नगरपालिका को रु दुई लाख र निड्स नामक गैरसरकारी संस्थाको रु एक लाख ७५ हजारको लागतमा उद्यान निर्माणको कार्यलाई अगाडि बढाएकोे हो

Read More

कञ्चनपुरमा माछापालनको रकम सामाजिक क्षेत्रमा

Posted on September 06, 2017 | views : 268 | कन्चनपुर - KNC

भदौ २१, कञ्चनपुर। बेलौरी नगरपालिका– ५ शोभातालका बासिन्दा माछापालनको रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन् ।  सडकमा ग्राभेल राख्न, विद्यालयको पूर्वाधार विकास गर्न, विवाह, ब्रतवन्ध, बिरामी पर्दा, स्थानीय युवाले सामाजिक क्षेत्रमा जनचेतना जगाउनका लागि गठन गरेको क्लब र असहायको भरणपोषणका लागि माछापाल

Read More

पूर्व मन्त्री रमेश लेखकद्वारा रेडक्रसलाई एम्बुलेन्स प्रदान

Posted on September 05, 2017 | views : 355 | कन्चनपुर - KNC

भदौ २०, कञ्चनपुर। नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका–संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गर्नुभएको छ ।  निर्वाचन क्षेत्र विकास कोषको रु १० लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो ।  रेडक्रसको स्थापना दिवसका अवसरमा सोमबार पूर्व मन

Read More

कञ्चनपुरका ईटा व्यवसायीद्वारा दोहोरो कर हटाउन माग

Posted on September 04, 2017 | views : 565 | कन्चनपुर - KNC

भदौँ १९, कञ्चनपुर | कञ्चनपुरका ईटा व्यवसायीले ‘ईटा’को दोहोरो कर हटाउन माग गरेका छन् । सोमबार कञ्चनपुरमा महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघको पाँचौँ बार्षिक साधारण सभामा बोल्ने ईटा व्यवसायीले यस्तो दोहोरो कर हटाउन माग गरेका हुन् ।   महाकाली इटा तथा टायल उद्योग व्यवसायी संघका निर्वतमान अध्य

Read More

हाम्रो उपभोक्ता सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा समपन्न

Posted on September 02, 2017 | views : 333 | कन्चनपुर - KNC

भदौ १७, कञ्चनपुर । हाम्रो उपभोक्ता सहकारी संस्था लि.को नवौ वार्षिक साधारण सभा शनिवार कञ्चनपुरको निर्माण व्यवसायको हलमा समपन्न भएको छ । सो अवसरमा वर्ष भरि राम्रो काम गर्ने कर्मचारीलाई संस्थाले पुरस्कृत गरेको छ । पुरुस्कार पाउनेहरुमा कार्यलयका व्यवस्थापक द्विजराज भट्ट, सचिव हेमराज भट्ट र सस्थाका संस्

Read More

आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकाशमा कायापलट !

Posted on September 01, 2017 | views : 141 | कन्चनपुर - KNC

हरिश चन्द्र बाग | भदौ १६, कञ्चनपुर | प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकाशमा कायापलट हुने दाबी गर्नुभएको छ । केही दिन अगाडी भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको उहाँले बताउनु भयो ।  भिमदत्त नगरपालिका र महाकाली नगरपालिकाला

Read More

कञ्चनपुरमा सुजुकीको जिपकार बिक्रि वितरण शुरु

Posted on August 29, 2017 | views : 1809 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १३, कञ्चनपुर | कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित वनखेतमा सुजुकि जिपकारको आधिकारिक बिक्रि वितरण कारोबार शुरु भएको छ । महेन्द्रनगर स्थित थ्रिस्टार होटल ओपेरामा कार्यक्रम गरि आज बाट विधिवद्ध रुपमा जिपकारको विक्री वितरण गर्ने भएको छ । उक्त कार्यक्रममा कञ्चनपुर उधोग वाणिज्य संघका निर

Read More

महाकाली नदीमा चारलेनको पुल निर्माणको तयारी

Posted on August 29, 2017 | views : 314 | कन्चनपुर - KNC

शेरबहादुर सिंह। भदौ १३,भीमदत्तनगर। कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ ।  आठसय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।  यसका लागि पुल निर्माणको जिम्मा पाएको निर्माण

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 6949 | कन्चनपुर - KNC

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More