शिक्षा | कन्चनपुर - KNC


सुप विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा भट्ट

Posted on January 31, 2019 | views : 231 | कन्चनपुर - KNC

भाष्कर के.सी | माघ १६, कञ्चनपुर | सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ गठन गरिएको छ । बुधबार उपप्रध्यापाक प्रेमसिह भाटको संयोजकत्वमा गठित निर्वाचन समितिले सुप विश्वविद्यालय प्राध्यापक संघ गठन गरेको हो । समितिले कर्णदेव भट्टको सभापतित्वमा ११ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ केन्द्र

Read More

नेपालमा मातृभाषामा शिक्षा

Posted on January 13, 2019 | views : 3788 | कन्चनपुर - KNC

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।  श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको

Read More

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघ तदर्थ समिति गठन

Posted on January 08, 2019 | views : 188 | कन्चनपुर - KNC

पुस २४, कञ्चनपुर | सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक संघको तदर्थ समिति गठन गरिएको छ ।  सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित १४ वटै आंगिक क्याम्पसका प्राध्यापकको भेलाले उप–प्राध्यापक बीर बहादुर सिह(ठकुरी)को संयोजकत्वमा ५५ सदस्यीय सुप विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समिति एव

Read More

पढाइको गुणस्तरमा सुधार आएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

Posted on January 08, 2019 | views : 183 | कन्चनपुर - KNC

 राजेन्द्रप्रसाद पनेरु | पुस २४, कंचनपुर (रासस) | पढाइको गुणस्तरमा सुधार आएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको धर्मजनता माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । दुई वर्षको अवधिमा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको हो ।  पढाइसँगै विद्यालय पोशाक, वातावरणीय, व्यक्तिगत सरस

Read More

प्रक्रिया नपुर्याइ कर्मचारी भर्नापछि सुदूरपश्चिम विश्वविद्यालय तनावग्रस्त

Posted on December 21, 2018 | views : 168 | कन्चनपुर - KNC

 पुस ६, भीमदत्तनगर (रासस) | कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपुर्याइ २७ जना कर्मचारी भर्ना गरिएको छ ।  विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन

Read More

कंचनपुरमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Posted on September 08, 2018 | views : 566 | कन्चनपुर - KNC

भदौ २३, महेन्द्रनगर | भीमदत्त नगरपालिकामा ३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तर्रा्ष्ट्रिय साक्षारता दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । भीनपाको सामाजिक विकाश समितिका संयोजक तथा अन्तर मावि हाजिरी जवाफ प्रतियोगिताका संयोजक हरक सिह धामीको सभापतित

Read More

निर्मला हत्या प्रकरणः एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ

Posted on September 05, 2018 | views : 762 | कन्चनपुर - KNC

भदौ २०, काठमाडौं । कञ्चपुरमा निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा स्थानीयले शंका गरेका गरेको दुई ‘भीआईपी’सँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र   गरी दुई पटक सोधपुछ गरेको

Read More

मेरो चरित्र हत्या गर्दा एक पटक पनि मलाई सोध्ने प्रयास भएन: विष्ट

Posted on August 17, 2018 | views : 428 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १, कञ्चनपुर | कञ्चनपुर भीनपा–१६ का वडा अध्यक्ष सुरेन्द्र विष्टले विभिन्न पत्रपत्रिका र अनलाइनमा आएको वडा अध्यक्ष परस्त्री सँग रङ्गेहात पक्राउ भन्ने समाचार निराधार भएको बताएका छन् ।  आफुले सबै काम सकेर घर जाने बेर्लो भान्जी र उनको साथी सँगै भेटिए पछि चिसो पिउन नजिकै रहेको होटल

Read More

सुप विश्व विद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण

Posted on August 17, 2018 | views : 363 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १, कञ्चनपुर | प्रदेश नं. ७ कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारापेण गरिएको छ । जिल्ला वन कार्यालय, भीमदत्त नगरपालिका वन वातावरण शाखा र सुप विश्वविद्यालय वातावरण विज्ञान समूहका विद्यार्थीहरुको स्टेप क्लबले केन्द्रीय क्याम्पसको ह

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 9175 | कन्चनपुर - KNC

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More