बैदेशिक रोजगार | कन्चनपुर - KNC


कञ्चनपुरमा विद्युतीय राहदानी सेवा सञ्चालन

Posted on January 04, 2022 | views : 1284 | कन्चनपुर - KNC

पुस २०, काठमाडौँ | कञ्चनपुरमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राहदानी विभागबाट जारी भएको निर्देशनअनुसार विद्युतीय राहदानी सेवा सञ्चालनमा ल्याएको हो । राहदानी विभागले मङ्सिर २ गते गरेको पत्राचारअनुसार जिप्रका कञ्चनपुरले एमआरपी राहदानीका लागि आ

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2447 | कन्चनपुर - KNC

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

मलेशियामा सडक दुर्घटनामा परी नुवाकोट र कन्चनपुरका दुइ युवकको मृत्यु

Posted on July 14, 2019 | views : 3103 | कन्चनपुर - KNC

असार २९, कञ्चनपुर । सडक दुर्घटनामा परेर मलेशियामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका ३६ वर्षीय सुरेन्द्रप्रसाद भट्टको मृत्यु भएको छ । शुक्रबार मलेशियाको शाहआलमको जलान कोटाकेमुनिङ मार्गमा डेराबाट मोटरसाइकलमा काम गर्ने पसलतर्फ जाने क्रममा दुर्घटना हुँदा भट्टको घटनास्थलमै मृत्यु भएको खबर पाइएको

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18534 | कन्चनपुर - KNC

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

सुदुरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिन सुरु, पहिलो श्रम स्वीकृति मलेसियाको

Posted on January 25, 2019 | views : 7521 | कन्चनपुर - KNC

माघ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जानको लागि आजदेखि सुदुरपश्चिमबाट पनि श्रमस्वीकृति वितरण सुरु भएको छ । सरकारले आजदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट नै श्रम स्वीकृति वितरण गर्न सुरु गरेको हो । यो सेवासंगै अब सुदुरपश्चिमबाट बैदेहिक रोजगारीमा जान चाहने कामदारहरुले वैदेशिक रोजगारीको लागि श्

Read More

वैदेशिक रोजगारीका नाममा यसरी बेचिन्छन् महिला

Posted on June 04, 2018 | views : 1413 | कन्चनपुर - KNC

शेरबहादुर सिंह/जेठ २१, भीमदत्तनगर | वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल) को लागि सहज नाका बनेको छ ।  बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै तेस्रो मुलुक जा

Read More

श्रीमान् वैदेशिक रोजगारीमा गएको बेला अनैतिक सम्बन्ध, बच्चा जन्मिएपछि हत्या

Posted on May 26, 2018 | views : 1988 | कन्चनपुर - KNC

जेठ १२, कञ्चनपुर | नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् ।  गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ

Read More