एपी–१ र एस.टी.एस बाट छिटै द अन्सु वर्मा सो आउँदै

Posted on: 08 Nov, 2017

कात्तिक २२, कञ्चनपुर | एपी–१ र एस.टी.एस. बाट छिटै द अन्सु वर्मा सो आउने मोडलिङ्ग गर्दै आएका युवा अन्सराज वर्माले बताए । 

मंसिर महिना देखि शुरु गर्ने तयारीमा रहेको उक्त सो भारतिय च्यानलहरुमा आउने कपिल विथ कमेडी जस्तै हुने तर त्यसको नकल नभै आफनै भाषा र संस्कृत परम्परामा आधारित हुने उनले बताए ।

मंसिर महिना देखि शुरु हुने उक्त सो हप्ताको दुई दिन शुक्रबार र शनिबार हुने छ । स्थानिय कलाकार लाई स्थान दिने उक्त सोमा राष्ट्रिय कलाकार लाई बोलाइने छ र उनिहरुको संर्घष र उनको जिवनको बारेमा दर्शक सामु ल्याउने उनले बताए । उक्त कार्यक्रमो छायाङकन धनगढी ओम पार्टी प्यालेसमा हुने बर्माले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!