साहित्य | कन्चनपुर - KNC


छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

Posted on January 01, 2022 | views : 3131 | कन्चनपुर - KNC

पुस १७, काठमाडौँ | छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ । उहाँको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानिय तह

Read More

राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on June 25, 2019 | views : 88619 | कन्चनपुर - KNC

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका

Read More

सखीको विमर्श एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on February 23, 2019 | views : 8806 | कन्चनपुर - KNC

भाष्कर के.सी । फाल्गनु ११, कञ्चनपुर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको पहिलो उपन्यास सखीको विमर्श एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको अन्तरक्रिया कार्यक्रममा शिद्धनारायण आर्चाय‘काका’ ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सखी पुस्तको बारेमा वक्ताहरु सुप विश्वविद्यालयका प्रध्

Read More

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

Posted on October 25, 2018 | views : 3587 | कन्चनपुर - KNC

कात्तिक ८, भीमदत्तनगर (रासस) |  “साफेँबगर पाटन बजार, दिपायलको गढी,  म माया सुवाकै मान्दो, सबैभन्दा बढी,  तँ आए बाजुराबाट, म आउँला बैतडीबाट,  डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।”  बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि ब

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 101676 | कन्चनपुर - KNC

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 92126 | कन्चनपुर - KNC

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 87774 | कन्चनपुर - KNC

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 34262 | कन्चनपुर - KNC

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More