राजनीति | कन्चनपुर - KNC


प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 101553 | कन्चनपुर - KNC

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

स्थानीय तहदेखि सिंहदरबारसम्म भ्रष्टाचार मौलाएको छ: राप्रपा अध्यक्ष थापा

Posted on March 08, 2019 | views : 2949 | कन्चनपुर - KNC

भाष्कर के.सी | फागुन २४, महेन्द्रनगर | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा लोकतन्त्रका नाममा नेपालमा भ्रष्टाचार मौलाएको बताएका छन् ।  शुक्रबार मेची महाकाली स्वाभिमान यात्रा अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले स्थानीय तहदेखि सिंहदरब

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84185 | कन्चनपुर - KNC

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कुनै पनि हालतमा छाड्दैनौं: प्रधानमन्त्री

Posted on January 01, 2019 | views : 2213 | कन्चनपुर - KNC

पुस १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् । प्रहरीले सुरुमा केही गल्तीहरु गरेको र त्यो गल्ती कि

Read More

सुदुरपश्चिमका सरकारी स्कूलमा स्कूल बसको ब्यवस्था हुनेः मुख्यमन्त्रि भट्ट

Posted on December 16, 2018 | views : 5901 | कन्चनपुर - KNC

कृष्ण बिष्ट | पुष १, बैतडी | सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सरकारी बिद्यालयका लागी स्कूल बसको ब्यवस्था गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन ९ बिजयपूरमा रहेको ज्ञानेस्वर माद्यमिक बिद्यालयको ४४ औँ बर्षिकोत्सब समारोहमा बोल्दै मुख्यमन्त्रि भट्टले पिच सडकले छोएका बिद्यालयहरुमा स्कूलब

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56421 | कन्चनपुर - KNC

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

सकियो सुदुरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन, के-के भयो काम ?

Posted on October 10, 2018 | views : 6176 | कन्चनपुर - KNC

असोज २४, धनगढी | सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन मङ्गलबार अन्त्य गरिएको छ ।  प्रदेशसभाको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको सचिवालयबाट प्राप्त प्रदेशसभाको अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  गएको जेठ २ गते शुरु भएको वर्षे अधिवेशनभर ४७ दिनमा ५३ बै

Read More

निर्मला हत्या प्रकरणको नतिजा छिट्टै आउँछ: गृहमन्त्री

Posted on September 27, 2018 | views : 1977 | कन्चनपुर - KNC

असोज ११, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ ।  उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्

Read More

निर्मला हत्या प्रकरण: गृहमन्त्रीले गरे यस्तो गम्भीर खुलासा

Posted on September 26, 2018 | views : 2198 | कन्चनपुर - KNC

असोज १०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले १३ वर्षीया बालिका निर्मला हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर लापरवाही भेटिएको बताएका छन् । संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले सो कुरा बताएका हुन् |  निर्मलाको कपडाहरु संरक्षण नगरी जलाइनु ठुलो लापरबाही भएको उनले ब

Read More

कन्चनपुरका ९ वटै स्थानीय तहमा संविधान दिवस

Posted on September 19, 2018 | views : 1909 | कन्चनपुर - KNC

असोज ३, कञ्चनपुर | नयाँ संविधान जारी भएको दुई बर्ष पुरा भएको छ । नेपालको संविधान २०७२ जारी भएको ३ असोजका दिन कञ्चनपुरमा पनि संविधान दिवस मनाईएको छ । दुई गाउँपालिका सहित सात नगरपालिकाले एकसाथ संविधान दिवस २०७५ मनाएका छन् । बुधबार बिहान जिल्लाका ९ वटै स्थानीय तहले एकसाथ बिहान संविधान दिवस मनाएका हुन्

Read More

निर्मलाको परिवारलाई रु १० लाख राहत दिइने, खुनालाई शहीद घोषणा

Posted on August 25, 2018 | views : 2816 | कन्चनपुर - KNC

भदौ ९, काठमाडौँ | सरकारले कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तको शव फेला परेको घटनालाई दुःखद् र निन्दनीय मान्दै पन्तको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले घटनाप्रति भत्र्सना गर्दै पन्तको परिवारलाई उक्त

Read More

राजपा पनि सरकारमा सहभागी हुने, महन्थ ठाकुरले गरे यस्तो खुलासा

Posted on June 10, 2018 | views : 2029 | कन्चनपुर - KNC

जेठ २७, महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन् । उनले सरकारमै जान पार्टी इच्छुक बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए । राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आ

Read More

युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउनुपर्छः पूर्वमन्त्री भट्ट

Posted on May 16, 2018 | views : 1655 | कन्चनपुर - KNC

जेठ २ भीमदत्तनगर | प्रतिनिधिसभा सदस्य लेखराज भट्टले युवा शक्तिलाई उत्पादनमूलक व्यवसायमा लगाउन अभिप्रेरित गर्नुपर्ने बताउनुभएको छ ।  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘वस्तु निकासी र बजार विश्लेषण’ तालीमको मंगलबार उद्घाटन गर्दै उह

Read More

जि.शि.का कञ्चनपुरले माग पुरा नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारी आन्दोलनमा

Posted on April 23, 2018 | views : 2095 | कन्चनपुर - KNC

भाष्कर के.सी/बैशाख १० कञ्चनपुर | जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका शिक्षा अधिकारीले लापरवाहि मनपरी गर्दै आईरहेको भन्दै अनेरास्ववियु क्रान्तीकारीले जिल्लामा नारा जुलुस गर्दै आन्दोलन गरीरहेका छन् ।  विद्यालयमा भईरहेको पुन भर्ना शुल्क खारिज गरिनु पर्ने, मापदण्ड विपरित स्थापना भएका बोर्डिङ स्कुलहर

Read More

द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याउछौ: मन्त्री मगर

Posted on April 02, 2018 | views : 2228 | कन्चनपुर - KNC

चैत १९, कञ्चनपुर | दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताउनुभएको छ ।  बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्र

Read More

चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिर: ऊर्जामन्त्री थापा

Posted on February 11, 2018 | views : 2193 | कन्चनपुर - KNC

माघ २८, भीमदत्तनगर | उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ ।   मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि

Read More

भारतीय हस्तक्षेप विरुद्ध अखिल क्रान्तिकारीको विरोध पर्दशन

Posted on February 08, 2018 | views : 2251 | कन्चनपुर - KNC

भास्कर केसी/माघ २५, कञ्चनपुर । अखिल (क्रान्तिकारी) कञ्चनपुरले भारतीय हस्तक्षेप र सिमा अतिक्रमणको विरोधमा बिहिबार कञ्चनपुरको भिमदत्त नगरपालिका– १८ स्थिीत विज्ञान क्याम्पसबाट र्याली निकाली बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेको छ । र्याली पश्चात मदन चौकमा गरिएको कोण सभामा बोल्दै अखिल (कान्तिकारी)का क

Read More

बेल्डाँडी महिला सहकारी संस्थाले गरायो सांसदको ध्यानाकर्षण

Posted on February 06, 2018 | views : 1690 | कन्चनपुर - KNC

विमल धामी/माघ २३, कञ्चनपुर । कञ्चनपुर जिल्लाको १ नं. क्षेत्र अन्तरगत बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान सहकारी सस्थाका अध्यक्ष कमला जोशीद्धारा महिलाका विविध समस्यालाई लिएर मंगलवार बिहान क्षेत्र नं. १ बाट प्रतिद्धन्दीलाई दोब्बर भन्दा बढी मतले जित्ने संसद बिना मगरलाई भेटेका छन् ।

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 10997 | कन्चनपुर - KNC

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

दलहरुको प्रचार-प्रसार सामग्री समुदायिक सेवा केन्द्रले हटायो

Posted on January 01, 2018 | views : 1918 | कन्चनपुर - KNC

भास्कर के.सी/पुस १७, कञ्चनपुर । निर्वाचन आयोगले हालै सम्मपन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलहरुले प्रयोग गरेको प्रचार प्रसार समाग्री सार्वजनिक स्थल बाट हटाउनका लागि पटक पटक दलहरुसँग अनुरोध गरेको र जसले गर्दा सहर बजार तथा गल्लिहरुको स्थीति कुरुप भएको थियो । प्रचार प्रसार समाग्रीलाई महेन्द

Read More

शिक्षक संगठन लालझाँडी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

Posted on January 01, 2018 | views : 1628 | कन्चनपुर - KNC

भास्कर के.सी/पुस १७, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको लालझाँडी गाँउपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । अखिल नेपाल शिक्षक संगठनको विभिन्न चरणको सम्मेलनमा आज लालझाडी गाँउपालिकामा एकृकित अखिल नेपाल शिक्षक संगठनका जिल्ला सह सचिव एवं लालझाँडी इन्चार्ज गोविन्द ढाटको सभापत्विमा ११ सदस्यि कमी

Read More

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन समपन्न

Posted on December 30, 2017 | views : 1875 | कन्चनपुर - KNC

भास्कर के.सी/पुस १५, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको कञ्चनपुरमा रहेका विभिन्न नगरपालिकामा नगर सम्मेलन सम्पन्न भएको छ ।  शनिबार (आज) सम्पन्न भएको नगरमा बैलोरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिका लगायत तिन स्थानमा सम्मेलन समपन्न भएको छ । शनिबार भएको सम्मेलन बाट बैलोरी न

Read More

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर भेला सम्पन्न

Posted on December 23, 2017 | views : 1650 | कन्चनपुर - KNC

भास्कर केसी/पुस ८, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनले  वेदकोट नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा शिक्षकको वेतकोट नगर सम्मेलन सम्पन्न गरेको छ । शनिबार भएको उक्त कार्यक्रममा नव निर्वाचित नगर कमिटी गठन गरिएको छ । अध्यक्षमा झंकर राज जोशी, बरिष्ठ उपाध्यक्ष बलदेव जोशी, उपाध्यक्ष बलदेव भट

Read More

क्याम्पस स्तरीय कानुन फुटबल प्रतियोगीता हुदैँ

Posted on December 22, 2017 | views : 1756 | कन्चनपुर - KNC

भास्कर केसी/पुस ७, कञ्चनपुर । आजबाट काठमाडौँमा शुसिल कोईराला मेमोरियल फाउन्डेस कानुन फुटबल प्रतियोगीता हुदैँछ । काठमाडौँमा विश्व विद्यालय अन्र्तगतको विद्यार्थि कल्याण परिषदको आयोजनामा उत्त खेल पुस ७ बाट हुन लागेको हो । प्रतियोगीतामा नेपाल भरिका ५ पुरुष टीम र ४ महिला टीमको सहभागीता रहने आयोजक कमिटीका

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 7590 | कन्चनपुर - KNC

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

नवनिर्वाचित साँसदलाई न्यायिक पुर्नस्थापना गर्न आरक्ष पीडितको माग

Posted on December 15, 2017 | views : 1490 | कन्चनपुर - KNC

मंसिर २९, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले नवनिर्वाचित प्रतिनिधी र प्रदेश सभा सदस्यलाई न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याउन माग गरेका छन् ।  शुक्रबार आरक्षपीडित जिल्ला संघर्ष समितिको पुर्नगठन कार्यक्रममा पीडितहरुले न्यायिक पुर्नस्थापनाका कार्यक्रम ल्याएर पीडितको समस्या समाधान गर्न माग गरेक

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42506 | कन्चनपुर - KNC

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

दक्षिणी जनतको बिना प्रति ठुलो आश, बस्ती भेटघाटमा बिना

Posted on December 13, 2017 | views : 2187 | कन्चनपुर - KNC

मंसिर २७, कञ्चनपुर | कञ्चनपुरको क्षेत्र नं.१ बाट प्रतिनिधी सभा सदस्यमा प्रत्यक्ष दोब्वर मतले निर्वाचित भैसकेपछी त्यहाँका जनतालाई धन्यवाद दिदै बस्ती भेटघाटमा तिब्रता दिएको गठबन्धनले जनाएको छ । जनताले दिएको अमुल्य मतको कदर गर्दै आफ्नो क्षेत्रका नागरिकहरुलाई निरासा हुन नदिने प्रतिवद्धता जनाउदै घरदैलोमा

Read More