राजनीति | कन्चनपुर - KNC


माओबादी उम्मेदवार बीना बनिन् प्रदेश ७ की एक्ली महिला सांसद

Posted on December 13, 2017 | views : 2139 | कन्चनपुर - KNC

मङ्सिर २७, कञ्चनपुर । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की विजयी उम्मेदवार बीना मगर प्रदेश नं ७ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ ।  कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिस्पर्धामा रहनुभए

Read More

टक्कर दिँदादिंदै अन्तत: रमेश लेखकले पनि निर्वाचन हारे, ७ नम्बरमा देउवा एक्लै

Posted on December 12, 2017 | views : 2464 | कन्चनपुर - KNC

मंसिर २६, काठमाडौं | बिजयी हुने सम्भावनामा रहेका प्रत्यक्षका कांग्रेस उम्मेदवार रमेशलेखकले कंचनपुर ३ बाट निर्वाचन हारेपछी प्रत्यक्षमा देउवा एक्ला सांसद बनेका छन् ।  लेखकले सम्मानजनक हार ब्यहोरेका हुन् । नेपाली कांग्रेसका प्रभावशाली नेता मानिने लेखकले झिनो मतान्तरले चुनाव हारेका हुन् । कञ्चनपुर

Read More

कञ्चनपुर ३मा भट्ट, प्रदेश ‘क’मा रावल र ‘ख’मा सुनार विजयी

Posted on December 12, 2017 | views : 2988 | कन्चनपुर - KNC

भास्कर केसी/ मङ्सिर २६, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं.३ का प्रधिनिधि सभा तथा प्रदेशसभाका तिनै बामगठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।  यस भन्द पहिले नै कञ्चनपुर क्षेत्र नं.१ र २ बाट पनि बामगठबन्धनका साझा उम्मेदवार विजयी भएसँगै कञ्चनपुर जिल्लाको कुनै पनि क्षेत्रमा काँग्रेसका उम्मेदवारले वि

Read More

कञ्चनपुर क्षेत्र नं.३ प्रदेशसभा १ मा एमालेका प्रकाश रावल विजयी

Posted on December 12, 2017 | views : 1659 | कन्चनपुर - KNC

भास्कर के.सी | मङ्सिर २६, कञ्चनपुर | कञ्चनपुर क्षेत्र नं.३ प्रदेशसभा १ मा एमालेबाट प्रकाश रावल विजय भएका छन् ।  प्रकाशले १२८१७ मत ल्याएर विजय भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली काग्रेसका यज्ञराज जोशी लाई मात्र ६३ मतको फरकमा हराएका हुन् ।  जोशीले १२७५४ मत ल्याएका छन् । 

Read More

कंचनपुर ३ मा एमाले र कांग्रेस उम्मेदवार बीच जम्मा १५ मतान्तर !

Posted on December 11, 2017 | views : 2322 | कन्चनपुर - KNC

मङ्सिर २५, काठमाडौँ | प्रतिनिधि सभा निर्वाचनको अधिकांश क्षेत्रमा निर्वाचन सकिँदा कंचनपुर क्षेत्र नम्बर ३ मा भने अझै रोचक अपडेट आएको छ |  यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दीपक प्रकाश भट्टले जम्मा १५ मतले कांग्रेसलाई लिड गरेका छन् | हाल सम्मको मत गणनामा एमालेले यहाँ २४ हजार १३९ मत

Read More

बिना मगर: संघर्ष हुँदै प्रत्यक्ष निर्वाचन जितेर संसदसम्म पुग्ने कञ्चनपुरकी पहिलो छोरी

Posted on December 11, 2017 | views : 3781 | कन्चनपुर - KNC

मंसिर २५, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगरलाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो ।  राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट देखेकी बिना मगर १० वर्षे जनयुद्ध, माओवादी आन्दोलन हुँदै सांसदमा निर्वाचित हुने कञ्चनपुरकी प

Read More

कञ्चनपुर१ बाट बिना मगर दोब्बर मतान्तरले विजयी

Posted on December 11, 2017 | views : 1769 | कन्चनपुर - KNC

भाष्कर केसी/मङ्सिर २५, कञ्चनपुर । ७ नम्बर प्रदेश कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगर निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी छन् । बिना मगरले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट

Read More

कञ्चनपुर २ (क) मा माओवादीका जोशी र (ख) मा एमालेका खड्का बिजयी

Posted on December 10, 2017 | views : 1181 | कन्चनपुर - KNC

मङ्सिर २४, कञ्चनपुर (रासस) | कञ्चनपुर निर्वाचन क्षेत्र नं २ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का महेशदत्त जोशी १७ हजार ६७२ मत ल्याई विजयी हुनु भएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुष्करराज ओझाले १२ हजार ४६२ मत प्राप्त गर्नुभयो ।  त्यस्तै, प्रदेशसभा क्षेत्र

Read More

बिना मगरले बनाइन् १०,०१२ मतान्तर, कन्चनपुर २ मा एमालेको अग्रता ?

Posted on December 10, 2017 | views : 1905 | कन्चनपुर - KNC

मङ्सिर २४, कंचनपुर | प्रतिनिधिसभा सदस्यमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बीना मगरले २०२६५ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार दिवानसिंह बिष्‍टले १०२५३ मत ल्याएर उहाँलाई पछ्याईरहनु भएको छ ।  । त्यस्तै प्रतिनिधिसभा सदस्यमा कञ्चन

Read More

कञ्चनपुरमा पनि मतदान शान्तिपूर्ण रुपमा सम्पन्न

Posted on December 07, 2017 | views : 1083 | कन्चनपुर - KNC

भास्कर केसी/मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरमा आज विहान ७ बजेदेखि शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म शान्तिपूर्ण तबरले मतदान सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कञ्चनपुर जिल्लामा करिब ६५ देखि ६८ प्रतिशत जति मतदान भएको प्रारम्भिक जानकारी दिनुभएको छ । 

Read More

मतदान सकिएलगतै विना मगरले दिईन् यस्तो प्रतिक्रिया

Posted on December 07, 2017 | views : 1886 | कन्चनपुर - KNC

मङ्सिर २१, कञ्चनपुर । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना मगरले मतदातालाई धन्यवाद दिँदै निर्वाचन परिणाम वाम गठबन्धनका उम्मेदवारको पक्षमा आउनेमा ढुक्क रहेको जनाएकी छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदान अवधि सकिएलगत्तै आभार वक्तव्य जारी ग

Read More

७ नम्बर प्रदेशका पाँच जिल्लामा साढे दशलाख मतदाता

Posted on December 05, 2017 | views : 3434 | कन्चनपुर - KNC

प्रकाश बम/मंसिर १९, डोटी । दोश्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश नम्बर ७ का पाँच जिल्लाका १० लाख ५० हजार ७३३ जना मतदाता मतदानमा सहभागी हुने भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, धनगढीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा चार लाख ६० हजार ५८० जना

Read More

कञ्चनपुरमा बाम गठबन्धनलाई पुर्ख्यौलीको साथ

Posted on December 03, 2017 | views : 1959 | कन्चनपुर - KNC

भाष्कर केसी | मंसिर १७, कञ्चनपुर | ७ नम्बर प्रदेश दार्चुला पुख्र्यौली घर भई कञ्चनपुर बस्दै आएका दार्चुला समाजले यस निर्वाचनमा वाम गठबन्धनलाई जिताउने घोषणा गरेका छन् ।  दार्चुला समाज कञ्चनपुरको एक भेलाले मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा वामका सम्पूर्ण उम्मेदवारलाई जिताउने घोषण

Read More

सेती-महाकालीमा काँग्रेसलाई जिताउनुस् फेरि प्रधानमन्त्री हुन्छु: देउवा

Posted on December 02, 2017 | views : 1634 | कन्चनपुर - KNC

मङ्सिर १६, भीमदत्तनगर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभामा सेती–महाकालीमा काँग्रेस विजयी भए आफू पुनः प्रधानमन्त्री हुने दाबी गर्नुभएको छ ।  बेलौरी, झलारी र भीमदत्तगरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफू एकपटक पुनः प्रधानमन्त्री भएर

Read More

वामका उम्मेदवारका प्रतिबद्धता-‘हामीलाई भोट दिनुहोस तपाईलाई पश्चताप हुनदिने छैनौँ’

Posted on December 01, 2017 | views : 1263 | कन्चनपुर - KNC

मङ्सिर १५, कञ्चनपुर ।  निर्वाचनको मिति नजिकिदै जाँदा वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियान तिव्रत्तर रुपमा बस्ती, टोल तथा घरदैलो गरिरहेका छन् ।  शुक्रबार पनि वामका उम्मेदवार तथा नेता कार्यकर्ताले कञ्चनपुरका ३ वटै प्रतिनिधी सभा र ६ वटै प्रदेशका विभिन्न बस्तीहरुमा कार्यक्रम गरेका छन् । निर

Read More

आनन्द बजारलाई पर्यटकिय स्थलको रुपमा विकाश गर्छु: विना

Posted on November 30, 2017 | views : 1434 | कन्चनपुर - KNC

भास्कर के.सी./मङ्सिर १४, कञ्चनपुर । चुनाव नजिकिए सगैं बाम गठबन्धनले पनि प्रचार प्रसार तिव्र पारेको छ ।  यसै क्रममा क्षेत्र नं. १ पुनर्वास नगरपालिकामा वडा नं. ७, ६, ५,४ मा घरदैलो साथ कोण सभाको गरिएको छ । वडा ६को गोबिन्द बजार(आनन्द) स्थित कोण सभालाई सम्बोन्धन गर्दे सिमाको विवादमा भारतिय शस्त्र प्

Read More

कांग्रेसमा प्रवेश गरेको हल्लामा मात्र: यज्ञराज भट्ट

Posted on November 27, 2017 | views : 2996 | कन्चनपुर - KNC

भास्कर के.सी./मङ्सिर ११, कञ्चनपुर । नेकपा माओबादी केन्द्रका नेता यज्ञराज भट्टले नेपाली कांग्रेसमा प्रवेश गरेको कुरा निराधार रहेको बताएका छन् । बाम गठबन्धनका वडा नं. १५ का निर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका भट्टलाई नेपाली कांग्रेस पार्टीले आफ्नो पार्टीमा प्रवेश गरको भनेर भ्रमात्मक समाचार सम्प

Read More

आचारसंहिता उलङघन गर्ने कांग्रेसलाई निर्वाचन आयोगको छुट

Posted on November 27, 2017 | views : 1658 | कन्चनपुर - KNC

मंसिर ११, कञ्चनपुर । नेपाली काँग्रेसले कञ्चनपुरका सरकारी कार्यालयमा झण्डा गाड्दै आचार संहिताको नाङगो उलङघन गरेको छ ।  निर्वाचन क्षेत्र नम्बर ३ का एक सरकारी कार्यालय र सामुदायिक विद्यालयमा काँग्रेसले झण्डा गाड्दै निर्वाचन आचार संहिताको धज्जी उडाएको छ । भीमदत्त नगरपालिका ११ वडा कार्यालयमा काँग्रे

Read More

कञ्चनपुरका आरक्षपीडितद्वारा वाम गठबन्धनलाई जिताउने घोषणा

Posted on November 27, 2017 | views : 1707 | कन्चनपुर - KNC

भाष्कर केसी/मङ्सिर ११, कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले वाम आशन्न मंसिर २१गते हुने प्रदेश र स्थानीय तह निर्वाचनमा वामका उम्मेदवारलाई जिताउने घोषणा गरेका छन् ।  सोमबार आरक्ष पीडित संघर्ष समितिको एक भेलाले आगामी निर्वाचनमा वामलाई जिताउने घोषणा गरेका हुन् । विस्थापित भएदेखि यताका तीन निर्वाचनमा

Read More

दक्षिणी क्षेत्र विकासका लागि वाम गठनवन्धको प्रतिवद्धता पत्र सार्वजनिक

Posted on November 26, 2017 | views : 1082 | कन्चनपुर - KNC

विमल धामी/मंसिर १०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र विकासका लागि वाम गठवन्धनले आईतवार एक कार्यक्रमका विच प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।  बेल्डाँडी गाउँपालिकाकै पिछडीएको ठाउँ बैवाह बाटै बिकासका कामको शरुवात गर्ने भन्दै बैवाहमा आज घोषणा पत्र सार्वजनिक गरिएको गठवन्धनका नेता शं

Read More

बहुमुखी शैलीमा वाम गठबन्धनको चुनाव प्रचार

Posted on November 26, 2017 | views : 1328 | कन्चनपुर - KNC

भाष्कर केसी/मङ्सिर १०, कञ्चनपुर । आशन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको मिति नजिकिदै जाँदा वाम गठबन्धनले चुनाव प्रचार बहुमुखी शैलीमा अघि बढाएको छ ।  वामले कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा चुनावी अभियान तिव्र रुपमा अघि बढाएको छ । निर्वाचन क्षेत्र नम्बर १ बेल्डाँडीमा घरदैलो संगै कोण सभा ग

Read More

वाम गठबन्धनलाई जिताउने कञ्चनपुरका मुक्त कमैयाको घोषणा

Posted on November 25, 2017 | views : 1680 | कन्चनपुर - KNC

भाष्कर केसी/मङ्सिर ९, कञ्चनपुर । आशन्न मंसिर २१ गते प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका विभिन्न राजनीतिक दल र उम्मेदवार मध्ये वाम गठबन्धनलाई कञ्चनपुरका मुक्त कमैयाले साथ दिने भएका छन् । कञ्चनपुरका मुक्त कमैयाले मालिकको घरबाट दासत्व जिवन मुक्त गराउने कम्युनिष्ट पार्टी भएकाले न

Read More

वामको ऐतिहासिक जितलाई कुनै पनि शक्तिले रोक्न सक्दैन: ओली

Posted on November 24, 2017 | views : 1859 | कन्चनपुर - KNC

भाष्कर केसी/मंसिर ८, कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामको ऐतिहाँसिक जित कुनैपनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ । शुक्रबार महेन्दनगरमा बामको विशाल चुनावीसभालाई सम्बोधन गर्दै ओलीले वामपन्थीको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो ।  पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष

Read More

नेपाली कांग्रेसलाई चुनावी झट्का दिँदै नेपाली कांग्रेस (वि.पी)

Posted on November 23, 2017 | views : 2026 | कन्चनपुर - KNC

भास्कर के.सी/मङ्सिर ७, कञ्चनपुर । नेपाली काग्रेस (वी.पी)ले क्षेत्र नं. ३ प्रदेश सभा (क) का उम्मेदवार पं जयानन्द जोशी (परम हंस) र क्षेत्र नं. २ प्रतिनिधी सभा उम्मेदवार तथा पार्टीका के.सदस्य श्री चक्रदेव जोशीले बिहिबार कालागौडी स्थित डिलार्शनी भगवतिका मन्दिरमा पुजा आर्चना गरि प्रचार प्रसार शुरु गरेको

Read More

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

Posted on November 23, 2017 | views : 1497 | कन्चनपुर - KNC

मङ्सिर ७, कञ्चनपुर । कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् ।  वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा दीपक प्रकाश भट्टले स्वास्थ्य केन्

Read More

वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार घरदैलोमा

Posted on November 22, 2017 | views : 1273 | कन्चनपुर - KNC

मंसिर ६, कञ्चनपुर । आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन् ।  महाकाली नदीमा पक्की पुल निर्माण र सुख्खा बन्दरगाहसँग जोडेर आर्थिक समृद्धि गर्ने चुनावी एजेण्डासहित उम्मेदवार मत

Read More

बाम गठबन्धको चुनावी भेला सम्मपन्न

Posted on November 18, 2017 | views : 1962 | कन्चनपुर - KNC

भास्कर के.सी/मङ्सिर २, महेन्द्रनगर । भी.न.पा.– १५ गोवरैयमा चुनावी भेला सम्मपन्न भएको छ ।  उक्त कार्यक्रममा गठबन्धनका प्रत्यक्ष तर्फका उम्मेदवार डा.दिपक प्रकाश भट्ट, प्रदेश सभाका मान बहादुर सुनार लगायत समानुपातिकका उम्मेदवारहरुलाई बहुमतका साथ विजय गराउन पार्टी पंक्तिका कार्यकर्ताहरुलाई ठोस योजना

Read More

वागी उम्मेदवारलाई एमालेले पार्टीबाटै निकाल्यो

Posted on November 16, 2017 | views : 1690 | कन्चनपुर - KNC

कात्तिक ३०, कञ्चनपुर (रासस) | पार्टीको नीतिविपरीत वागी उम्मेदवारी दिने राजेन्द्रप्रसाद जोशीलाई नेकपा(एमाले) कञ्चनपुरले पार्टीबाट निष्काशन गरेको छ ।  आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ ख प्रदेश

Read More