राजनीति | कन्चनपुर - KNC


रुष्ट महाकालीवासी भन्छन्- 'अब आँखा चिम्लेर भोट हाल्दैनौं'

Posted on November 16, 2017 | views : 1677 | कन्चनपुर - KNC

कात्तिक ३०, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वार्ड नं ४ का चन्द्रदेव भट्टले दुई दशकअघिदेखि निर्वाचनमा मतदान गर्दैआउनु भएको छ ।  असी वर्ष टेकेका भट्ट मंसिर २१ गते मतदान गर्न पनि उत्सुक हुनुहुन्छ । नेताहरुले चुनावी वाचा पूरा नगर्दा भने उहाँ असन्तुष्ट हुनुहुन्छ । “नेताहरुले अहिलेसम्म के ग¥य

Read More

एमाले अध्यक्षले बागी उमेदवारलाई सघाएको समर्थन फिर्ता लिए

Posted on November 15, 2017 | views : 1746 | कन्चनपुर - KNC

कात्तिक २९, कञ्चनपुर । कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ (ख) मा नेकपा एमालेका राजेन्द्र प्रसाद जोशीलाई बागी उमेदवार दिन सघाउने बेल्डाँडी गाउँ कमिटिका अध्यक्ष लक्ष्मण भाटले आज प्रेस विज्ञप्ती मार्फत आफ्नो सर्मथन फिर्ता लिएको जनाकारी गराएका छन् ।  आफुले पार्टी लाई दवाव दिन बागी उमेदवार लाई सर्मथन ग

Read More

कञ्चनपुरका बागीको उम्मेदवारी फिर्ता, वाम गठबन्धनलाई राहत

Posted on November 09, 2017 | views : 1586 | कन्चनपुर - KNC

कात्तिक २३, कञ्चनपुर । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।  गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उ

Read More

वाम गठबन्धन एमालेका लागि आत्मघाती हुन्छ: साउद

Posted on November 08, 2017 | views : 1806 | कन्चनपुर - KNC

कात्तिक २२, भीमदत्तनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले वाम गठबन्धन नेकपा (एमाले)का लागि आत्मघाती हुने बताउनुभएको छ ।  नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरपालिका–६ मा आयोजना गरेको चुनावी सभामा उहाँले एमालेका नेताहरु गठबन्धन गरेर पछुताइरहेको छ भन्नुभयो । नेता साउदले “ए

Read More

कञ्चनपुर ‘लालकिल्ला’ बनाउने वाम गठबन्धनको घोषणा

Posted on November 07, 2017 | views : 2080 | कन्चनपुर - KNC

कात्तिक २१, कञ्चनपुर । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले कञ्चनपुरलाई ‘लालकिल्ला’ बनाउने घोषणा गरेका छन् ।  मंगलबार महेन्द्रनगरमा निर्वाचन क्षेत्र नम्बर ३ को संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माओवादी–एमालेका नेताहरुले जिल्लालाई लालकिल्ला बनाई छाड्ने घोषणा गरेका हुन् । 

Read More

कन्चनपुरबाट सुरु भयो एमाले र माओवादी केन्द्रबीच पार्टी एकता

Posted on November 05, 2017 | views : 2613 | कन्चनपुर - KNC

राजेन्द्र पनेरु | कात्तिक १९, कञ्चनपुर (रासस) | मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र संघको निर्वाचनका लागि वाम गठबन्धनका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट जिल्लास्तरमा पनि पार्टी एकीकरणको प्रक्रिया शुरु भएको छ ।  दुवै राजनीतिक दलको संयुक्त बैठकले एमाले जिल्ला अध्यक्ष तारा लामाको संय

Read More

प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा ७७ नेता चुनावी मैदानमा

Posted on November 02, 2017 | views : 1957 | कन्चनपुर - KNC

भास्कर के.सी | कात्तिक १६, कञ्चनपुर | आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्यका लागि कञ्चनपुरमा ९ पदका लागि ७७ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरमा ३ प्रतिनिधी र ६ प्रदेश सभास सदस्यका लागि विभिन्न राजनीतिक

Read More

प्रदेश नं. ७ का ४ जिल्लामा एमालेले लगायो उम्मेरवारको टुंगो, को–को परे सूचीमा ?

Posted on October 31, 2017 | views : 3602 | कन्चनपुर - KNC

कात्तिक १४, डडेल्धुरा । दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने प्रदेश नम्बर ७ का ४ जिल्लामा नेकपा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । वाम गठबन्धनको सिट बाँडफाँट अनुसार आफूले पाएका क्षेत्रहरुमा एमालेले उम्मेदवार टुंगो लगाएको हो । माओवादीसँगको बाँडफाँटमा एमालेले ७ सिट पाएको थियो । त्यस्तै प्रदेशसभा

Read More

एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन सम्पन्न

Posted on October 28, 2017 | views : 2316 | कन्चनपुर - KNC

भास्कर के.सी/कात्तिक ११, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर भेला शनिबार बैजनाथ मा.वि.को बैठक हलमा भव्यताका साथ सम्पन्न भएको छ ।  आज भएको सम्मेलनले भगिरथ पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ  जस्मा वरिष्ठ उपाध्यक्ष विरेन्द्र थापा, महिला उपाध्यक्ष कल्पना

Read More

प्रदेश नम्बर ७ मा एमाले-माओवादी तालमेल, कसलाई कहाँ ?

Posted on October 19, 2017 | views : 5143 | कन्चनपुर - KNC

कात्तिक २, धनगढी । बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।  यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ । प्रतिनिधिसभामा एमालेलाई १

Read More

प्रदेश ७ बाट देउवा र रावल सर्वसम्मत सिफारिश, अरु को को परे ?

Posted on October 05, 2017 | views : 2680 | कन्चनपुर - KNC

असोज १९, भीमदत्तनगर । प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् ।  प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उ

Read More

साझा पार्टी प्रदेश नं ७ मा पदाधिकारी चयन

Posted on September 21, 2017 | views : 4155 | कन्चनपुर - KNC

असोज ५, कञ्चनपुर। विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।  पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा ज

Read More

पूर्व सहायक मन्त्री प्रताप राम लोहारको निधन

Posted on September 09, 2017 | views : 7195 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ २४, कञ्चनपुर | पूर्व विज्ञान तथा भौतिक सहायक मन्त्री प्रताप राम लोहारको ७२ वर्षको उमेरमा शुक्रबार बेलुका ५ बजे निधन भएको छ ।  उनको दुवै किड्नी फेल भई लामो समय देखि उपचारको क्रममा थिए । उनी सुदूरपश्चिमको दार्चुला जिल्लाको दुर्गम गाउँमा जन्मिएका थिए । मध्यम वर्गीय परिवारमा जन्म

Read More

आगामी निर्वाचनमा राप्रपा नेपाललाई शक्तिशाली बनाउने दावी

Posted on September 03, 2017 | views : 1800 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १८, कञ्चनपुर | राप्रपा पार्टिका अध्यक्ष कमल थापा गत निर्वाचनको समिक्षा, मुलुकको समसामियिक परिस्थिति विश्लेषण तथा आगामी निर्वाचनको प्ररम्भिक तयारीको लागि सुदुरपश्चिमका कञ्चनपुर जिल्ला भीमदत्तनगर पालिकामा पुग्नु भएको छ । यस अघि मध्यपश्चिममा सम्मेलन सम्पन्न गरी कञ्चनपुरमा सम्मेलन सम्

Read More

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

Posted on September 03, 2017 | views : 1405 | कन्चनपुर - KNC

भदौ १८,भीमदत्तनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनुभएको छ ।  कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र ) बाहेकका अन्य राष्ट्

Read More

प्रधानमन्त्रीद्वारा महाकाली नदीमा बन्ने चार लेन पुल शिलान्यास

Posted on August 31, 2017 | views : 2597 | कन्चनपुर - KNC

भास्कर के.सी/भदौ १५, कञ्चनपुर । भिमदत्त नगरपालिकाको वार्ड नं. १२ ओदालीमा महाकाली नदीको किनारमा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार भव्य समारोहका बीच महाकाली नदीमा निर्माण हुने ‘चारलेन’ पक्की मोटरपुलको शिलन्यास गर्नु भएको छ ।  यस पक्की पुलको निर्माणले वार्ड नं.

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38151 | कन्चनपुर - KNC

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

Posted on August 18, 2017 | views : 6104 | कन्चनपुर - KNC

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले ज

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17428 | कन्चनपुर - KNC

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

Posted on August 07, 2017 | views : 1735 | कन्चनपुर - KNC

साउन २३, कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ ।  समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आइतबार निर्वाचित भएको घोषणा गरिएको हो ।  समन

Read More

मोटरसाइकलबाट नहरमा खस्दा पानी डुबेर दुई युवकको मृत्यु

Posted on July 20, 2017 | views : 3272 | कन्चनपुर - KNC

साउन ५, कञ्चनपुर | दुर्त गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुदाँ बुधबार राती १०:३० बजे मोटरसाइकल सवार दुई युवकको भि.न.पा.–११ भुजेलाको मुल नहरमा खस्दा पानीमा डुबेर मृत्यु भएको छ ।  मुत्यु हुनेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–११ भुजेला मा बस्दै आएका वर्ष २५का डम्बर पन्त र भतिजा २२ मनोज पन्त हुन् ।

Read More

भीमदत्त नगरमा १ सय ४६ उम्मेदवारको धरौटी जफत

Posted on July 11, 2017 | views : 1725 | कन्चनपुर - KNC

असार २७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको पहिलो भीमदत्त नगरपालिकामा १ सय ४६ जना उम्मेदवारको धरौटी जफत भएको छ ।  ९ प्रमुख र ९ उपप्रमुख सहित वडाध्यक्ष, सदस्य गरि १ सय ४६ जना उम्मेदवारको धरौटी जफत भएको हो । राजनीतिक दल र स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारले कुल सदर मतको १० प्रतिशत भन

Read More

भिमदत्तनगरपालिकाका जनप्रतिनिधीद्वारा सपथ ग्रहण

Posted on July 09, 2017 | views : 2525 | कन्चनपुर - KNC

असार २५, कञ्चनपुर ।असार १४ गते भएको निर्वाचन बाट चुनिएका सम्पुर्ण मेयर उपमेयर लगायत वडा अध्यक्ष सदस्य सबै विजयी भएका उम्मेदवारलाई भिमदत्तनगरपालिकाको हलमा एक समारोह विच आज सपथ ग्रहण गराउनुको साथै प्रमाण पत्र दिइएको छ ।  नेकपा एमाले बाट मेयरका उम्मेदवार बनेका सुरेन्द्र विष्ट र नेपाली काग्रेस बाट

Read More

जडीबुटीखेतीबाट आम्दानी लिँदै कञ्चनपुरका किसान

Posted on July 08, 2017 | views : 1419 | कन्चनपुर - KNC

असार २४, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् ।  क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् । उत्पादित तेल नेपालगञ्जका व्यापारीले प्रतिलिटर रु ४० हजारका दरले किसानको घरबाटै खरिद गर्न थ

Read More

कन्चनपुरको भिमदत्त नगरपालिकामा एमाले बिजयी

Posted on July 07, 2017 | views : 2271 | कन्चनपुर - KNC

असार २३, कन्चनपुर । कन्चनपुरको सदमुकाम महेन्द्रनगरस्थित भिदत्त नगरपालिकामा एमालेले बिजयी भएको छ । मेयरमा एमालेका सुरेन्द्र विष्ट ११ हजार ८३१ मतले बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदम बोगटीले ११ हजार ६२७ मत प्राप्त गरेका छन् । उपमेयरमा भने कांग्रेसकी सुशीला सिंहले ११ हजा

Read More

कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी विजयी

Posted on July 06, 2017 | views : 4552 | कन्चनपुर - KNC

असार २२, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।  बुधबार राती सम्पन्न मत गणना अनुसार बेलौरी नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका पोतिलाल चौधरी विजयी भएका छन् । चौधरीले आफ्ना निकटम प्रतिद्वन्दी एमालेका पल्लवराज भट्टलाई ३५७ मतको अन्तरले हराउदै मेय

Read More

कन्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले बिजयी

Posted on July 05, 2017 | views : 2126 | कन्चनपुर - KNC

असार २१, कन्चनपुर । कन्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेले बिजयी भएको छ ।  कृष्णपुरको मेयरमा एमालेका कर्णबहादुर हमाल ६ हजार ७०६ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराम चौधरीले ५ हजार ७५४ मत प्राप्त गरेका छन् ।  उपमेयरमा एमालेकै रमिताकुमारी राना

Read More

पूर्वलडाकुलाई बुलेटभन्दा ब्यालेटको लडाइँ पेचिलो

Posted on July 05, 2017 | views : 2315 | कन्चनपुर - KNC

असार २१, कञ्चनपुर । तत्कालीन विद्रोही माओवादी सेनाका प्लाटुन कमान्डर रहनुभएका बहादुर महरालाई बुलेटको भन्दा ब्यालेटको लडाइँ पेचिलो भएको अनुभव छ ।  कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का महराले माओवादी सेनाका प्लाटुन कमान्डर भई आठ वर्ष सङ्घर्षमय जीवन बिताउनु भएको थियो ।  समाज परिवर्तनका लागि बह

Read More