समाज | कन्चनपुर - KNC


सुदूरपश्चिममा पनि डेङ्गु रोगको सङ्क्रमण, कुन जिल्लामा कतिलाई संक्रमण ?

Posted on September 14, 2019 | views : 165 | कन्चनपुर - KNC

भदौ २८, डोटी | सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो ।  उक्त रोगको सङ्क्रमणले डोटीमा एकको मृत्यु भइस

Read More

कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु

Posted on September 13, 2019 | views : 45 | कन्चनपुर - KNC

भदौ २७, कंचनपुर | नेपाली सेनाले पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु गरेको छ । भीमदत्त नगरपालिकासितको सहकार्यमा आजदेखि नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको आयोजनामा नगरपालिकाका १९ वटै वडाका ३२ जना स्थानीयलाई विपद् व्यवस्थापन तालीम सञ्चालन ग

Read More

कञ्चनपुरमा वडा कार्यालयमा आगजनी

Posted on September 13, 2019 | views : 93 | कन्चनपुर - KNC

 भदौ २७, कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–१९, बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो ।  आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्ष

Read More

कञ्चनपुरमा प्रवक्ताको गाडीमा आगजनी

Posted on September 13, 2019 | views : 55 | कन्चनपुर - KNC

भदौ २७, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्था

Read More

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले गर्यो उखुबाली नष्ट

Posted on September 11, 2019 | views : 165 | कन्चनपुर - KNC

भदौ २५, कञ्चनपुर ।लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो । तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्

Read More

सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु

Posted on September 06, 2019 | views : 173 | कन्चनपुर - KNC

विमलबहादुर विष्ट, भदौ २०, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना डेङ्गु रोगका बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो  रोगको सङ्क्रमण देखिएको सुदूरपश्चिम क्षेत्री

Read More

पत्रकार रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा हालेको मुद्दा खारेज

Posted on September 02, 2019 | views : 289 | कन्चनपुर - KNC

भदौ १६, कैलाली | अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने  र  निर्मला पन्त घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध परेको निवेदन खारेज गरिएको छ। मुद्दा विचारधीन रहेको अवस्थामा

Read More

कञ्चनपुरमा जन्मिएको अनौँठो शिशुको तीन दिनमा मृत्यु

Posted on September 01, 2019 | views : 320 | कन्चनपुर - KNC

भदौ १५, कंचनपुर | कञ्चनपुरमा गत बिहीबार जन्मिएको अनौँठो शिशुको शनिबार साँझ मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीया महिलाले आँखा नदुलेको मुख ठूलो, कान फरक, खुट्टा लगायत पुरै शरिरको बनावट फरक भएको बच्चा जन्माएकी थिएन् ।   उनले गर्भअवस्थामा चिकित्सकलाई देखाउँदा बच्चा राम्रो रहेको

Read More

रेष्टुरेण्ट सञ्चालकसहित छ जना पक्राउ

Posted on August 30, 2019 | views : 123 | कन्चनपुर - KNC

भदौ १३, कंचनपुर | कञ्चनपुरको वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायास

Read More

अदालतको मानहानी गरेको भन्दै रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा निवेदन

Posted on August 30, 2019 | views : 447 | कन्चनपुर - KNC

भदौ १३, काठमाडौँ | अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने र बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध निवेदन दर्ता भएको छ । निर्मला पन्त घटनामा अनुसन्धानमा लापरवाही गरेको भन्दै  अङ्गुर जिसी  बर्खास्त भएका थिए | जिल्

Read More

कलुवापुर–बेलौरी सडक कालोपत्र हुने

Posted on August 30, 2019 | views : 287 | कन्चनपुर - KNC

भदौ १३, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ ।  कलुवापुर–बेलौरी सडक अवलोकनका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन ह

Read More

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश

Posted on August 29, 2019 | views : 287 | कन्चनपुर - KNC

भदौ १२, भीमदत्तनगर । चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समिति का

Read More

सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

Posted on August 28, 2019 | views : 366 | कन्चनपुर - KNC

भदौ ११, कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ ।  भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।   थारु समुदायले लामो

Read More

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे

Posted on August 28, 2019 | views : 208 | कन्चनपुर - KNC

भदौ ११, कञ्चनपुर । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको छ । उपचारका लागि पुग्नेमध्ये ७० प्रतिशत बढी बिरामीमा भाइरल ज्वरोको सङ्क्रमण देखापरेको हो । साउनको दोस्रो हप्तादेखि भाइरल ज्वरोका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने क्रम शु

Read More

यस्तो रहनेछ आगामी तीन दिनको मौषम

Posted on August 26, 2019 | views : 1816 | कन्चनपुर - KNC

भदौ ९, काठमाडौँ | पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा  हल्का तथा  मध्यम वर्षा हुने अनुमान गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका  मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले

Read More

कञ्चनपुरको मझगाँउ विमान स्थल सुचारुका लागि संघर्ष समिति राजधानीतिर

Posted on August 26, 2019 | views : 317 | कन्चनपुर - KNC

भास्कर के. सी | भदौँ ९, कञ्चनपुर | बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ संघर्ष समिति संघीय राजधानी(काठमाण्डौँ) गएको छ । सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो ।  उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय सिद्धराज भट्ट र लोकराज

Read More

महाकाली नदीमा पानीको वहाव बढेपछि चारपाङग्रे सवारी साधन आवागमनमा रोक, सतर्क रहन आग्रह

Posted on August 19, 2019 | views : 468 | कन्चनपुर - KNC

भदौ २, कंचनपुर | महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ। पहाडी जिल्लामा भएको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको स्थानीय प्रशासनले जनाएको छ ।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्यले नदीमा पानीको सतह ब

Read More

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ, ३ जना फरार

Posted on August 18, 2019 | views : 3138 | कन्चनपुर - KNC

भदौ १, कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारमा परेको आरोप परिवार र स्थानीयले लगाएका छन् ।  शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् । इलाका प्रहरी कार्यालय, झलारीकाले बताए अनुसार शुक्लाफाँटा नगरप

Read More

महाकाली सन्धिका चौबिस वर्ष : दोधारा चाँदनीले पानी पाएन

Posted on August 16, 2019 | views : 430 | कन्चनपुर - KNC

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर  । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी गाविस) लाई

Read More

दशक बित्यो, खुलेन लोकमार्गको ट्रयाक

Posted on August 16, 2019 | views : 468 | कन्चनपुर - KNC

शेरबहादुर सिंह, साउन ३१, भीमदत्तनगर । कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको तिंकरसम्म उत्तर–दक्षिण सडक सञ्जाल विस्तार गर्न २०६६ सालमा महाकाली लोकमार्गको काम अगाडि बढ्यो । चार सय २५ किलोमिटर लामो उक्त लोकमार्ग निर्माणको काम आर्थिक वर्ष २०७३/७४ देखि शुरु भयो । तर कञ्चनपुरमा भने अहिलेसम्म ट्रयाक खोल्ने कु

Read More

महाकाली नदीमा पानीको वहाव बढ्यो, शारदा व्यारेजमा चारपाङग्रे सवारी साधनमा रोक

Posted on August 06, 2019 | views : 669 | कन्चनपुर - KNC

साउन २१, कंचनपुर  |  महाकाली नदीमा पानीको वहाव बढेपछि शारदा ब्यारेजमा आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको सतह बढेपछि आज विहानदेखी चारपाङ्ग्रे सवारी साधनमा रोक लगाईएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरीका अनुसार नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले शारदा ब्यारेजमा चा

Read More

कञ्चनपुरमा २५ औं विश्व आदिवासी जनजाती दिवसको उपलक्ष्यमा बिरामीलाई फलफुल वितरण

Posted on August 05, 2019 | views : 243 | कन्चनपुर - KNC

भास्कर के.सी. | साउन २०, कञ्चनपुर | आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले २५ औं विश्व आदिवासी जनजाती दिवश  धुमधामका साथ मनाउन लागेको छ । यही क्रममा आज आदिवाशी जनजाती महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरले महाकाली अञ्चल अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण तथा उनीहरुको सिघ्र स्वास्थ्

Read More

कंचनपुरमा एघार निर्माण कम्पनीबाट दुई करोड बढी हर्जाना असुल

Posted on August 05, 2019 | views : 235 | कन्चनपुर - KNC

 साउन २०, भीमदत्तनगर  । डिभिजन सडक कार्यालय कञ्चनपुरले तोकिएको समयमा निर्माणकार्य पूरा नगर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याएको छ । गत आर्थिक वर्षमा मात्रै कार्यालयले काम लिने तर समयमा पूरा नगर्ने ११ वटा निर्माण कम्पनीलाई कारवाही गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकृत लक्ष

Read More

कन्चनपुरमा एक युवकको शव फेला

Posted on August 03, 2019 | views : 397 | कन्चनपुर - KNC

साउन १८, कञ्चनपर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी सुकुम्बासी बस्तीका अन्दाजी २४ वर्षीय दुखीराम डगौरा आज मृत फेला परेका छन् । शुक्रबारदेखि हराएका डगौरा महेन्द्रनगर बजारको कारागार रोड छेउमै मृतावस्थामा फेला परेका हुन् । मृतक दुखीरामकी भाउजु जुना डगौराले गत शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर

Read More

सुदूरपश्चिम विश्वविद्यालयः ‘किचलोको भूमरीमा’

Posted on August 02, 2019 | views : 262 | कन्चनपुर - KNC

साउन १७, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए ।  विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्

Read More

कञ्चनपुरमा भाद्र ४ देखि गौरा महोत्सव सुरु हुने

Posted on August 01, 2019 | views : 422 | कन्चनपुर - KNC

भाष्कर के.सी. | साउन १६, कञ्चनपुर | महाकाली साहित्य सङ्गमले २०७६ भाद्र ४ गते (बरुड पञ्मी) का दिन देखि सुदुर पश्चिम प्रदेशको महान चाड गोःरा पर्वको उपलक्ष्यमा महोत्सव आयोजना  गर्ने भएकोछ । यहि सावन १५ गते बसेको महाकाली साहित्य सङ्गम केन्दी्रय समितिको बैठकले विगत २०५० साल देखि हरेक बर्ष आयोजना गर्

Read More

कञ्चनपुरमा सर्पदंशका बिरामी बढ्दै

Posted on July 31, 2019 | views : 355 | कन्चनपुर - KNC

साउन १५, कंचनपुर  | नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ । झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो ।  सर्पदंश उपचार केन

Read More

सन्दर्भ बाघ दिवस : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा धेरै बाघ

Posted on July 29, 2019 | views : 166 | कन्चनपुर - KNC

साउन १३, कंचनपुर | तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ । विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार द

Read More