हात्तीले सखाप पारे झोपडी, खुला आकासमा बस्दै परिवार

Posted on: 17 Nov, 2017


कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका परिवारको झोपडी हात्तीको बथानले भत्काएपछि खुला आकासमा बस्दै आएको परिवार । बिहीबार राती यहाँ हात्तीको बथानले पाँच वटा झोपडी भत्काई घर भित्रको अन्न खाएर सखाप पारेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!