समाज | कन्चनपुर - KNC


चट्याङबाट एक युवकको मृत्यु, तीन घाइते

Posted on August 27, 2020 | views : 1307 | कन्चनपुर - KNC

भदौ ११, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका– ११ अमरबस्तीमा चट्याङ लागेर बुधबार राति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा २७ वर्षीय गणेशबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । चट्याङ लागेर घाइते भएपछि युवकलाई उपचार

Read More

कञ्चनपुरको डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

Posted on August 26, 2020 | views : 1269 | कन्चनपुर - KNC

भदौ १०, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र

Read More

सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित, कुन जिल्लाका कति जना निको भए ?

Posted on August 25, 2020 | views : 4369 | कन्चनपुर - KNC

विमलबहादुर विष्ट, भदौ ९, डोटी (रासस) । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् ।  प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका छन् । अहिलेसम्म यो प्रदेशमा पाँच हजार ४०६ सङक्रमित रहेको र तीमध्ये ९ जनाको मृत्यु

Read More

चट्याङ लाग्दा एकको मृत्यु, दुई घाइते

Posted on August 25, 2020 | views : 1334 | कन्चनपुर - KNC

भदौ ९, कञ्चनपुर । चट्याङ लागेर  बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका उहाँलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा  मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो । उहाँक

Read More

थारु बस्ती : घरघरमा ‘अट्वारी पर्व’

Posted on August 23, 2020 | views : 1958 | कन्चनपुर - KNC

शेरबहादुर सिंह । भदौ ७, महेन्द्रनगर । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको थारु समुदायको अट्वारी पर्व पश्चिम नेपालका थारु समुदायको घर घरमा मनाइँदैछ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका

Read More

रकम असुलेको आरोपमा कंचनपुरबाट बझाङका एक युवा पक्राउ

Posted on August 15, 2020 | views : 2363 | कन्चनपुर - KNC

साउन ३१, कंचनपुर | भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका नौ जना व्यक्तिबाट रकम असुलेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जा

Read More

क्वारेन्टिनमा करेन्ट मृत्यु प्रकरण : परिवारलाई रु दश लाख र श्रीमानलाई जागिर

Posted on August 14, 2020 | views : 1468 | कन्चनपुर - KNC

साउन ३०, कञ्चनपुर । क्वारेन्टिनमा करेन्ट लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका ६ की २३ वर्षीया राधादेवी ओडका परिवारलाई नगरपालिकाले रु १० लाख सहयोग उपलव्ध गराउने भएको छ ।  मृतक परिवारसँगको सहमतिअनुसार नगरपालिकाले ओडकी १२ महिनाकी छोरी अनुको खातामा सहयोग रकम जम्मा गर्ने भएको छ ।  नगरपालिकाले स

Read More

अस्पताल स्थापनाको पाँच दशकपछि शववाहन

Posted on August 11, 2020 | views : 1265 | कन्चनपुर - KNC

साउन २७, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पहिलोपटक शववाहन ल्याइएको छ । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल स्थापनाको झण्डै साढे पाँच दशकपछि शववाहन भित्र्याइएको हो । जिल्लामा यसअघि शववाहन नहुँदा ट्रक, ट्र्याक्टरलगायतका सवारी साधनमा शव दाहसंस्कारका लागि लैजाने गरिँदै आए

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33751 | कन्चनपुर - KNC

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

सुन व्यवसायी भन्छन्ः मूल्य बढ्दै गयो, कारोवार शून्य भयो

Posted on August 05, 2020 | views : 1892 | कन्चनपुर - KNC

 साउन २१, महेन्द्रनगर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य रु एक हजार ६०० ले बढेर रु एक लाख एक हजार चारमा पुगेको छ ।  तीज, गौरा दशैँ र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुनचाँदीको कारोवारको मौसम भए पनि

Read More

कञ्चनपुरमा ‘सामुदायिक भान्सा’अभियान सञ्चालन

Posted on August 05, 2020 | views : 1426 | कन्चनपुर - KNC

शेरबहादुर सिंह । साउन २१, महेन्द्रनगर । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ । लामो समयसम्मको बन्दाबन्दी र त्यसपछि केही खुला भएको अवस्थामा पनि दैनिक ज्यालादारी गरेर हातमुख जोर्न बाध्य वर्ग समुदायलाई साम

Read More

निर्मला हत्या प्रकरणका दुई वर्ष : नतिजा शुन्य

Posted on July 26, 2020 | views : 1533 | कन्चनपुर - KNC

शेरबहादुर सिंह । साउन ११, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिक

Read More

लकडाउनमा आत्महत्या बढ्यो

Posted on July 23, 2020 | views : 1325 | कन्चनपुर - KNC

साउन ८, महेन्द्रनगर । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26997 | कन्चनपुर - KNC

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

जालो भत्काउँदै प्रहरी

Posted on July 18, 2020 | views : 1529 | कन्चनपुर - KNC

शेरबहादुर सिंह । साउन ३, महेन्द्रनगर । गत असार १५ गते कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी सरकारी कागजात कीर्ते गरी मोटरसाइकल किनबेचमा संलग्न दुई कर्मचारीसहित १२ जनालाई सार्वजनिक गर्यो  ।  यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत ती कर्मचारीेलाई भारतबाट चोरी गरी ल्याइएका मोटरसाइकल सस्तोमा

Read More

१४ लाख बढीको अवैध कपडा र विद्युत्का सामान बरामद

Posted on July 17, 2020 | views : 1194 | कन्चनपुर - KNC

साउन २, कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद गरेको हो । भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा रु १४ लाख नौ हजार ९

Read More

सुदूरपश्चिममा नमूना परिक्षणको लागि प्रयोगशाला स्थापनामा ढिलाइ

Posted on July 14, 2020 | views : 3014 | कन्चनपुर - KNC

असार ३०, धनगढी । कोभिड–१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।  प्रदेश सरकारले गएको चैत महिनामा कोभिड–१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी

Read More

१४ वर्षीया बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

Posted on July 09, 2020 | views : 1706 | कन्चनपुर - KNC

असार  २५, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताउनुभयो । प्

Read More

वर्षाका कारण सीमास्तम्भ ढल्यो

Posted on July 09, 2020 | views : 4095 | कन्चनपुर - KNC

असार २५, कंचनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, “जीर्ण अवस्थमा रहेको सी

Read More

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

Posted on July 08, 2020 | views : 2466 | कन्चनपुर - KNC

असार २४, भीमदत्तनगर । दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका के

Read More

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या

Posted on July 05, 2020 | views : 2167 | कन्चनपुर - KNC

असार २१, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले धारिलो हतियार प्रहार गरी कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले बता

Read More

नहरमा हामफालेका युवकको शव फेला

Posted on July 04, 2020 | views : 1616 | कन्चनपुर - KNC

असार २०, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–१ भाँसीस्थित महाकाली सिँचाइको मूल नहरमा शुक्रबार हाम फालेर बेपत्ता भएका २३ वर्षीय राकेश चौधरीको शव प्रहरीले आज फेला पारेको छ ।  हामफालेको स्थानभन्दा झण्डै १२ मिटरको दूरीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्ष

Read More

युवकको मृत्युपछि ट्याङ्करमा आगजनी

Posted on July 03, 2020 | views : 1348 | कन्चनपुर - KNC

असार १९, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ । दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जि

Read More

युवकको मृत्युपछि ट्याङ्करमा आगजनी

Posted on July 03, 2020 | views : 1883 | कन्चनपुर - KNC

असार १९,भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटनामा परी सोही नगरपालिका–७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको आज मृत्यु भएको छ । दुर्घटनास्थल नजिक दुई वटा पानी बोक्ने ट्याङ्करले नै मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको जनाउँदै आक्रोसित स्थानीयले दुवै ट्याङ्करमा आगजनी गरेको जिल

Read More

दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

Posted on July 03, 2020 | views : 1248 | कन्चनपुर - KNC

असार १९, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नि

Read More

सुदूरपश्चिममा कोरोना परीक्षणको दायरा बढेन

Posted on July 02, 2020 | views : 1408 | कन्चनपुर - KNC

शेरबहादुर सिंह। असार १८, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि पीसीआर र आरडीटी ‘कीट’ खरिदका लागि रु १ करोड ३४ लाख ८ हजार खर्च गरेको छ ।  केही दिनअघि प्रदेश सरकारले कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा रु ५८ करोड ४८ लाख खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । प्रदे

Read More

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

Posted on July 01, 2020 | views : 3727 | कन्चनपुर - KNC

असार १७, कैलाली | सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख

Read More

कञ्चनपुरमा सर्पले डसेर पाँच वर्षीया बालिकाको मृत्यु

Posted on June 29, 2020 | views : 1481 | कन्चनपुर - KNC

असार १५, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१२ कालागौंडीका पाँच वर्षीया बालिका पुनम बोहराको सर्पले डसेर मृत्यु भएको छ ।   सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको आज मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो ।  शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले

Read More