समाज | कन्चनपुर - KNC


कन्चनपुरमा एक युवकको शव फेला

Posted on August 03, 2019 | views : 1907 | कन्चनपुर - KNC

साउन १८, कञ्चनपर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारी सुकुम्बासी बस्तीका अन्दाजी २४ वर्षीय दुखीराम डगौरा आज मृत फेला परेका छन् । शुक्रबारदेखि हराएका डगौरा महेन्द्रनगर बजारको कारागार रोड छेउमै मृतावस्थामा फेला परेका हुन् । मृतक दुखीरामकी भाउजु जुना डगौराले गत शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर

Read More

सुदूरपश्चिम विश्वविद्यालयः ‘किचलोको भूमरीमा’

Posted on August 02, 2019 | views : 1832 | कन्चनपुर - KNC

साउन १७, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए ।  विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्

Read More

कञ्चनपुरमा भाद्र ४ देखि गौरा महोत्सव सुरु हुने

Posted on August 01, 2019 | views : 2072 | कन्चनपुर - KNC

भाष्कर के.सी. | साउन १६, कञ्चनपुर | महाकाली साहित्य सङ्गमले २०७६ भाद्र ४ गते (बरुड पञ्मी) का दिन देखि सुदुर पश्चिम प्रदेशको महान चाड गोःरा पर्वको उपलक्ष्यमा महोत्सव आयोजना  गर्ने भएकोछ । यहि सावन १५ गते बसेको महाकाली साहित्य सङ्गम केन्दी्रय समितिको बैठकले विगत २०५० साल देखि हरेक बर्ष आयोजना गर्

Read More

कञ्चनपुरमा सर्पदंशका बिरामी बढ्दै

Posted on July 31, 2019 | views : 1924 | कन्चनपुर - KNC

साउन १५, कंचनपुर  | नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ । झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थी खटिएको अर्जुनी गुल्म परिसरमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको थियो ।  सर्पदंश उपचार केन

Read More

सन्दर्भ बाघ दिवस : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थोरै क्षेत्रफलमा धेरै बाघ

Posted on July 29, 2019 | views : 1540 | कन्चनपुर - KNC

साउन १३, कंचनपुर | तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ पाटेबाघ छन् । क्षेत्रफलका हिसाबले बाघका लागि पर्याप्त नभए पनि शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जका रूपमा परिचित छ । विश्वमै बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटामा दुई हजार द

Read More

निर्मला पन्तको सम्झनामा माइतीघर मण्डलामा दिप प्रज्वलन (फोटो फिचर)

Posted on July 26, 2019 | views : 3220 | कन्चनपुर - KNC

साउन १०, काठमाडौँ | निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भातृ संस्था ने वि संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले आज माइतिघर मण्डलामा दीप प्रज्वलन कार्यक्रम गरेको छ । कञ्चनपुरकी स्थानीय वासिन्दा बालिका निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

Read More

सुदूरपश्चिममा दुर्घटनामा परि एक वर्षमा २२३ को मृत्यु

Posted on July 26, 2019 | views : 3056 | कन्चनपुर - KNC

साउन १०, डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।  गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी

Read More

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सिसि क्यामेरा जडान पछि चोरी सिकार शून्य

Posted on July 25, 2019 | views : 1980 | कन्चनपुर - KNC

साउन ९, कंचनपुर  | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा जडान गरिएपछि चोरी सिकार शून्य भएको छ । निकुञ्जका चोरी सिकार हुनसक्ने सम्भावित दुई दर्जन बढी ठाउँमा क्यामेरा राखिएका छन् । “गत वर्ष क्यामेराकै सहायताले चोरी सिकारमा संलग्न तीन जनालाई समात्न सकेका थियौँ”,निकुञ्जका सहायक

Read More

महाकाली नदीको स्रोत बाँडफाँटमा दुई नगरपालिकाबीच विवाद

Posted on July 23, 2019 | views : 1451 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु, साउन ७, कञ्चनपुर । महाकाली नदीको स्रोत बाँडफाँटमा भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच विवाद देखिएको छ । स्रोत बाँडफाँटमा सहमति हुन नसकेपछि भीमदत्त र महाकाली नगरपालिकाले आ–आफ्नो क्षेत्रमा रोयल्टी सङ्कलन गर्ने भएका छन् । निर्वाचनपछि दुवै स्थानीय तहबीच रोयल्टी बाँडफाँटमा सहम

Read More

द्वन्द पीडितको पीडाः ‘हामीलाई न्याय चाहिन्छ’

Posted on July 22, 2019 | views : 1416 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु | साउन ६, कंचनपुर  | कन्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार बिचवाका ७२ वर्षीय राजबहादुर चौधरीका आँखमा अझै आँशु थामिएका छैनन् । सशस्त्र द्वन्दका बेला हराएका छोरा नफर्किँदा चौधरी निकै दःुखी छन् ।  अठार वर्षकै उमेरमा विद्रोहीको आरोपमा उहाँका छोरालाई खाना खाईरहेका बेला तत

Read More

कंचनपुरमा कृत्रिम ताल निर्माणले जङ्गली जनावर पुरानै बासस्थानमा फर्के

Posted on July 21, 2019 | views : 1477 | कन्चनपुर - KNC

साउन ५, कंचनपुर  | संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिमताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी खुवाउन सहजता प्रदान गर्न सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् । दुईवटै पोखरी निर्म

Read More

कंचनपुर शुक्लाफाँटाका हावाहुरी पीडितलाई १३ लाख वितरण

Posted on July 18, 2019 | views : 1585 | कन्चनपुर - KNC

साउन २, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले हावाहुरीका कारण घरमा पूर्ण र आंशिक क्षति भएका २३८ परिवारलाई राहत स्वरुप रु १३ लाख वितरण गरेको छ । गत जेठ २३ गते र २९ गतेको हावाहुरीले घरमा क्षति पु¥याएका परिवारलाई राहत रकम वितरण गरिएको हो । घरमा पूर्ण क्षति भएका २२ परिवारलाई रु १० हजारका दरले रु

Read More

कञ्चनपुरमा रकम भुक्तानी गर्न गएका उपभोक्ता समितिका अध्यक्ष ५ दिनपछि मृत फेला

Posted on July 17, 2019 | views : 2629 | कन्चनपुर - KNC

साउन १, कञ्चनपुर |   कञ्चनपुरमा उपभोक्ता समितिका अध्यक्ष  मृत फेल परेका छन्  | जिल्लाको  भीमदत्त नगरपालिका—७ का वसन्तबहादुर सिंहको चुरे जङ्गलमा शव फेला परेको हो | उनी भीमदत्त नगरपालिका—७ मा सञ्चालन भएको एक योजनाका उपभोक्ता समितिका अध्यक्ष थिए |   महाकाली जनसेवा माध

Read More

सुदूरपश्चिमका दुई ठाउँमा : सेनाले खोलेको सर्पदंश उपचार केन्द्रमा बिरामीको घुइँचो

Posted on July 17, 2019 | views : 1927 | कन्चनपुर - KNC

साउन १, डोटी । नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो ।

Read More

निर्मला प्रकरण: पत्रकार भण्डारीलाई अचम्मको सजाय, १ रुपयाँ जरिवाना र १ घण्टा कैद !

Posted on July 17, 2019 | views : 1986 | कन्चनपुर - KNC

साउन १, काठमाडौँ | निर्मला हत्या प्रकरणमा अदालतको मानहानी गरेको विषयमा परेको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत कञ्चनपुरले मानसखण्डा दैनिकका सम्पादक तथा प्रकाशक खेम भण्डारीलाई आत्मालोचना वा एक घण्टा कैद सजायको फैशला गरेको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशले यस्तो फैसला गरेको हो

Read More

कञ्चनपुरमा मदिरा सेवन गरी कार्यालयमै लठ्ठ वडा सचिव पक्राउ

Posted on July 16, 2019 | views : 2196 | कन्चनपुर - KNC

असार ३१, कञ्चनपुर | कञ्चनपुरमा  वडा कार्यालयमै मदिरा सेवन गरी लठ्ठ अवस्थामा भेटिएका एकजना वडा सचिवलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सचिव सुन्दर बोहरा  कार्यालयमै  मदिरा सेवन गरी लठ्ठ परेको अवस्थामा पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कञ्चन

Read More

कञ्चनपुरमा भूमिबिहीन बस्ती जोखिममा

Posted on July 15, 2019 | views : 1397 | कन्चनपुर - KNC

असार ३०, कञ्चनपुर |  कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्ती जोखिममा परेको छ । बर्सातको पानीले वनहरा नदीमा पानी बढ्नाका साथै  पूर्वदेखि दक्षिणी क्षेत्रको जमीन  कटान  तीव्र हुन थालेकाले भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको हो ।श्रीकृष्ण सामुदायिक वन छेउमा

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19956 | कन्चनपुर - KNC

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

कन्चनपुरमा नदीमा साइरन जडानदेखि प्राथमिक उपचार तालीमसम्म

Posted on July 14, 2019 | views : 1867 | कन्चनपुर - KNC

असार २९, भीमदत्तनगर । मुलुकभर वर्षापछि बाढीपहिरो जस्ता विपद्ले जनधनको क्षति भइरहेका बेला कञ्चनपुरमा भने त्यसको पूर्वसावधानीका लागि स्थानीय निकाय अग्रसर भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै स्थानीय तह गैरसरकारी संस्था तथा सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ ।  क

Read More

कञ्चनपुरमा उधारो मागेर औषधि वितरण

Posted on July 14, 2019 | views : 1720 | कन्चनपुर - KNC

असार २९, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ । लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको

Read More

कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खस्यो

Posted on July 12, 2019 | views : 4016 | कन्चनपुर - KNC

 असार २७, कञ्चनपुर | कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खसेको छ। बसमाथि रुख खस्दा बसमा सवार २ जना सामान्य घाईते भएका छन् | जिल्लाको शुक्लाफटा नगरपालिका झलारीमा रहेको अनिरुद्र मावीको गुडीरहेको बसमाथी रुख खसेको हो।  सिमलफाटा तिर विद्यार्थी छोड्न गईरहेका वेला अकस्मात रूख वस माथि खसेको कञ्च

Read More

कन्चनपुरमा प्र्धानाध्यापक सहित पाँच जनाविरुद्ध मुद्दा दायर

Posted on July 12, 2019 | views : 2275 | कन्चनपुर - KNC

असार २७, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट

Read More

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने पक्राउ

Posted on July 11, 2019 | views : 5982 | कन्चनपुर - KNC

असार २६, कंचनपुर  | कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ परेका छन् । १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ को बन्धाताल टोलका ३९ वर्षीय कालु नेपालीलाई पक्राउ गरेको हो |  नेपालीले मंगलबार राती करिब १० बजेको समयमा छोरीलाई बलात्कार गर्

Read More

दुर्गादेवीले पाइन् जागिर, श्रीमान अर्की श्रीमतीसँग बसेपछि सहाराबिहिन

Posted on July 10, 2019 | views : 2569 | कन्चनपुर - KNC

असार २५, कञ्चनपुर । एक वर्षअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्ति दिएको हो ।  दुर्गादेवीले आफ्नो श्रीमान अर्की श्रीमतीसँग बाहिरै बसेको र आफूलाई परिवार धान्न गाह्रो भएको भन्दै दुर्

Read More

कञ्चनपुरमा शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु

Posted on July 10, 2019 | views : 5613 | कन्चनपुर - KNC

असार २५, कंचनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भ

Read More

जबर्जस्ती लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग

Posted on July 09, 2019 | views : 1790 | कन्चनपुर - KNC

 असार २४, काठमाडौँ । जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ । इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्

Read More

कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालावन्दी

Posted on July 07, 2019 | views : 1844 | कन्चनपुर - KNC

असार २२, कंचनपुर | नेत्र विक्रम चन्द( विप्लव) नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा  तालाबन्दी गरेको छ। कञ्चनपुरका विभिन्न स्थानीय तह र  वडा कार्यालयमा गएराती तालाबन्दी गरेको हो । जिल्लाको भीमदत्त, वेदकोट, महाकाली, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाक

Read More

कञ्चनपुरमा आकाशे पानीको भर पर्दा किसान निराश

Posted on July 07, 2019 | views : 1552 | कन्चनपुर - KNC

असार २२,  कञ्चनपुर  |  कञ्चनपुर बेदकोट नगरपालिका–२ का किसान हरिदत्त जोशी आकाशमा बादल छाउनासाथ हलगोरु लिएर खेतमा जान्छन् ।  सबैतिर रोपाइँको चटारो भइरहेका बेला आकाश हेरेर बसेका जोशी वर्षा नहुँदा खेत बाँझै रहन्छ भन्ने चिन्तामा डुबेका छन् । “आकाशमा बादल देखेर खुशी हुँदै खेतसम्म पुग्द

Read More