समाज | कन्चनपुर - KNC


ठेकेदारको लापर्वाहीले धारापानी सिँचाइ योजना अलपत्र

Posted on November 19, 2018 | views : 1158 | कन्चनपुर - KNC

मङ्सिर ३, भीमदत्तनगर | निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ ।  सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्ट्रक्सन धनगढीले समयसीमा दुईपटक थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो ।  दोस्र

Read More

निर्मला हत्या प्रकरणः शंकास्पद मानिएका चारै जनाको डीएनए रिपोर्ट आयो

Posted on November 16, 2018 | views : 1380 | कन्चनपुर - KNC

कात्तिक ३०, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । जुन निर्मलाको ‘भजाइनल स

Read More

जङ्गली हात्तीको झुण्डले घर भत्कायो

Posted on November 09, 2018 | views : 1189 | कन्चनपुर - KNC

कात्तिक २३, कञ्चनपुर (रासस) | तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका–१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ ।  गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, ग

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14597 | कन्चनपुर - KNC

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

सिङ्गो बस्ती नै तरकारी खेतीमा

Posted on November 07, 2018 | views : 1547 | कन्चनपुर - KNC

कात्तिक २१, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् । लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजात

Read More

कञ्चनपुरमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै

Posted on November 05, 2018 | views : 1202 | कन्चनपुर - KNC

कात्तिक १९, कञ्चनपुर | भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।  क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्

Read More

मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना दुईको मृत्यु, चार जना गम्भीर घाइते

Posted on November 04, 2018 | views : 2259 | कन्चनपुर - KNC

कात्तिक १८, भीमदत्तनगर । मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्ष

Read More

निर्मला हत्या प्रकरण: अधिकारकर्मी सामु बम दिदि-बहिनीले के भने ?

Posted on November 02, 2018 | views : 2686 | कन्चनपुर - KNC

भाष्कर केसी | कात्तिक १६, कंचनपुर | बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको न्यायका लागि भन्दै शव फेला परेकै दिनदेखि आन्दोलनमा होमिएको दवावमुलक संघर्ष समितिसामु बम दिदिबहिनीले आफुहरुमाथी बिनाकारण जबरजस्त दोषारोपण थुपारिएको गुनासो पोखेका छन् ।  शुक्रबार दवावमुलक संघर्ष समि

Read More

नापी कार्यालयका सर्भेक्षक १० हजार घुससहित रंगेहात पक्राउ

Posted on November 02, 2018 | views : 1856 | कन्चनपुर - KNC

कात्तिक १६, काठमाडौं | नापी कार्यालय सप्तरीका सर्भेक्षक घुस रकमसहित पक्राउ परेका छन्। शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले नापी कार्यालय, कन्चनपुर, सप्तरीका सर्भेक्षक दीपेन्द्र यादवलाई रंगेहात १० हजार घुस रकमसहित पक्राउ गरेको हो। यादवले जग्गाको क्षेत्रफल सुधार

Read More

निर्मला हत्या प्रकरण: थप चारजनाको डिएनए परीक्षण गरिँदै

Posted on October 30, 2018 | views : 2819 | कन्चनपुर - KNC

कात्तिक १३, काठमाण्डौ | बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले थप चारजनाको डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरेको छ । लामो अनुसन्धानका क्रममा समेत ठोस परिणाम आउन नसकेपछि प्रहरीले शंकास्पद अन्यको पनि डिएनए परीक्षण गर्न रगतको नमुना

Read More

डेढ वर्षअघि प्रेमविवाह: अहिले आएर बलात्कारको उजुरी

Posted on October 30, 2018 | views : 2298 | कन्चनपुर - KNC

कात्तिक १३, काठमाडौँ । बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ । सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी मञ्जु जोशीले आफ्ना पति डम्बर जोशीविरुद्ध उजुरी दिएकी हुन् । 

Read More

निर्मला हत्या प्रकरण: दबाबमूलक आन्दोलनमा दुई गुट

Posted on October 30, 2018 | views : 1975 | कन्चनपुर - KNC

कात्तिक १३, कञ्चनपुर | तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।  उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।  सरकारले तत

Read More

कञ्चनपुरमा सात जना डेंगुका बिरामी फेला

Posted on October 27, 2018 | views : 1190 | कन्चनपुर - KNC

कात्तिक १०, कञ्चनपुर | कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो ।  अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अ

Read More

दुर्गादेवी भन्छिन् - 'गरिबले न्याय पाउँदैनन्, आश्वासन पाउँछन्'

Posted on October 27, 2018 | views : 1440 | कन्चनपुर - KNC

कात्तिक १०, महेन्द्रनगर ।‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् । आजको कान्तिपुरको पृष्ठ

Read More

कञ्चनपुर: मोटरसाइकल चोरीको आरोपमा दुई पक्राउ, चक्कु प्रहारबाट युवक घाइते

Posted on October 25, 2018 | views : 1464 | कन्चनपुर - KNC

कात्तिक ८, कञ्चनपुर (रासस) | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।  स्था

Read More

निर्मला हत्या प्रकरण: एसपी विष्टले बुझाए अन्तिम स्पष्टीकरण

Posted on October 24, 2018 | views : 7034 | कन्चनपुर - KNC

कात्तिक ७, काठमाडौं | निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएका कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले प्रहरी प्रधान कार्यालयमा स्पष्टीकरण बुझाएका छन् । गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयलाई निलम्बित एसपी विष्ट र प्रहरी

Read More

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन हुँदै

Posted on October 13, 2018 | views : 1516 | कन्चनपुर - KNC

असोज २७, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ ।  गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक ध

Read More

निर्मला हत्या प्रकरण: निलम्वित एसपी विष्टका छोराद्वारा प्रधानमन्त्रीलाई खूलापत्र

Posted on October 11, 2018 | views : 5679 | कन्चनपुर - KNC

असोज २५, कंचनपुर | निर्मला हत्या प्रकरणमा मूछिएर निलम्बित भएका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले आफूलाई मानसिक यातना दिएको भन्दै प्रधानमन्त्रीलाई खूला पत्र लेखेका छन् । विष्टले आफू निर्दोष हुँदा-हुँदै पनि काल्पनिक भ्रामक र तथ्यहीन आरोप प्रत्यारोप लगाई बिभिन्न सामाजिक संजालहरुले चरित्र हत्या ग

Read More

छब्बीस वर्षदेखि ओछ्यानमै

Posted on October 10, 2018 | views : 1282 | कन्चनपुर - KNC

असोज २४, कञ्चनपुर (रासस) | जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भन्नुभयो, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान पर्यो ।”  आठ दशक काट्नै लागेका भक्त

Read More

निर्मला हत्या प्रकरण: थप दुई प्रहरी निलम्बनमा परे

Posted on October 08, 2018 | views : 1764 | कन्चनपुर - KNC

असोज २२, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेहरुमा प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद रहेका छन् । निलम्बनमा परेकी चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् । उनीहरुको गतिविधि शंकास्पद भएकाले निलम्बन

Read More

निर्मला हत्या प्रकरणमा थप अनुसन्धानका तीन आधार: ट्युसन सेन्टर, अम्बाको बोट र प्रहरी होसियारी

Posted on October 08, 2018 | views : 2199 | कन्चनपुर - KNC

असोज २२, काठमाडौँ | निर्मला हत्या प्रकरणमा आजसम्मको नतिजा हाता लाग्यो शुन्य जस्तै बन्दै गर्दा अझै पनि हत्याको केहि साना प्रमाणहरु भने केलाउन सकिने अवस्थामा पुगेको छ | हत्याको तीन यस्ता प्रमाण अझै पनि रहश्यको बिषय बनेको छ जसलाई केलाउने हो भने हत्या प्रकरणको नजिक पुग्न सकिने आश जिवितै छ |  हत्या

Read More

निर्मलाको सामुहिक बलात्कार भएको ठहर, बम दिदिबहिनीको गतिबिधि शंकास्पद

Posted on October 07, 2018 | views : 1931 | कन्चनपुर - KNC

असोज २१, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले अनिता बमको गतिविधि शंकास्पद देखिएको जनाएको छ । गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार एकजनाबाट बलात्कार सम्भव नभएको तर्क गर्दै समितिको प्रतिवेदनमा यसो भनिएको छ –

Read More

भीमदत्तनगरमा पुरानो भवनलाई नक्सा पासका लागि ६ महिनाको समय

Posted on October 04, 2018 | views : 1286 | कन्चनपुर - KNC

असोज १८, महेन्द्रनगर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण सँहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरुको नक्सा पास गर्न सुरु गरिएको छ । भीमदत्तको तेस्रो नगर सभाबाट नगरपालिकाका भवन निर्माण सँहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरुको मापदण्ड पुरा गरी नक्सा पास गर्ने निर्णय गरिएको थियो । नगर सभ

Read More

कंचनपुरमा ढिस्कोले पुरिएर बालिकाको मृत्यु

Posted on October 03, 2018 | views : 1127 | कन्चनपुर - KNC

असोज १७, कञ्चनपुर (रासस) | माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्र्षीया जानकी बिष्टको मृत्यु भएको छ ।  चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार

Read More

निर्मला हत्या प्रकरण: फेरी आन्दोलनमा होमीदै महेन्द्रनगर

Posted on October 02, 2018 | views : 1712 | कन्चनपुर - KNC

भुवन भट्ट | असोज १६, कञ्चनपुर | महेन्द्रनगर निर्मला हत्याकाण्ड भएको ६८ दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै कञ्चनपुर आन्दोलनमय बनेको छ । नेविसंघले मंगलबार बिहानै देखि बिभिन्न ठाउँमा टायर बाली बिरोध प्रर्दशन गरेको हो ।  नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत

Read More

'एउटा प्रहरी बचाउन सिंगो प्रहरी बदनाम हुँदैन' (भिडियो सहित)

Posted on October 01, 2018 | views : 2303 | कन्चनपुर - KNC

असोज १५, काठमाडौँ | नेपाल प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि प्रहरी प्रतिवद्ध भएको बताएका छन् । चाडपर्वको बेला हुन सक्ने संभावित घटनाहरुलाई रोक्न प्रहरी संयन्त्रलाई निर्देशन दिइसकेको पनि उनले बताए । विशेषगरी चाडपर्वको बेला सर्वसाधारण

Read More

पेटिकोट आन्दोलन गर्ने सावित्री सुवेदी निर्मलाको न्यायको लागि कञ्चनपुर पुगीन्

Posted on October 01, 2018 | views : 5544 | कन्चनपुर - KNC

भाष्कर के.सीं | असोज १५, कञ्चनपुर | साउन १० गते बलात्कार पछि हत्या भएकी निर्मला पन्तको आज ७७ दिन बित्दा पनि न्याय नपाएको भन्दै पेटिकोट आन्दोलन गरेर चर्चित भएकी सावित्री सुवेदी निर्मलाको न्यायको लागि कञ्चनपुर आएकी छन् । कञ्चनपुर बाटै अपराधीलाई कानुनी दायरामा ल्याएर सजाय दिलाउन आफु आएको बताइन । महेन्द

Read More

२८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सम्पन्न

Posted on October 01, 2018 | views : 1779 | कन्चनपुर - KNC

भाष्कर के.सीं | असोज १५, कञ्चनपुर | २८ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस सोमबार कञ्चनपुरको भीमदत्तनगरपालिकामा पनि धुमधामका साथ मनाईएको छ । विहान ११बजे भीनपा–१८ बर–पिपल चौतारा राधाकृष्ण मन्दिर बाट ब्यानर र प्ले कार्ड सहित ‘‘जेष्ठ नागरिक मानवअधिकार अभियन्ताहरुको सम्मान गरौं ।’’ भन्ने मुल नाराका साथ

Read More