समाज | कन्चनपुर - KNC


निर्मला हत्या प्रकरण: संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न !

Posted on September 30, 2018 | views : 1592 | कन्चनपुर - KNC

असोज १४, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ ।  निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्

Read More

निर्मला हत्याकाण्ड: तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख विष्ट सहितका तीनै जनाको डिएनए मिलेन्

Posted on September 30, 2018 | views : 1288 | कन्चनपुर - KNC

भास्कर के.सी | असोज १४, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्टको आरोप लागेका तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र  काँग्रेस महासमिति सदस्य एव अधिवक्ता भुपेन्द्र विष्टका छोरा आयुश

Read More

निर्मला हत्या प्रकरण रहस्यको घेराभित्रै, यस्तो आयो विष्टसहित ३ जनाको डीएनए रिपोर्ट !

Posted on September 30, 2018 | views : 2193 | कन्चनपुर - KNC

असोज १४, कञ्चनपुर । १३ वर्षीय वालिका निर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको डीएनए रिपोर्ट मेल खाएको छैन् । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए टेष्ट

Read More

प्रदेश ७ को नाम 'सुदूरपश्चिम', राजधानी पनि टुंगो लाग्यो

Posted on September 28, 2018 | views : 5726 | कन्चनपुर - KNC

असोज १२, धनगढी । प्रदेश ७ को नाम 'सुदूरपश्चिम' रहने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले उक्त प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्ने प्रस्ताव दुई तिहाईको बहुमतले पारित भएको हो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका छन् भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय

Read More

मन्त्रीको फोटो यातायात कार्यालयको मुल गेटमा झुण्ड्याएर बिरोध

Posted on September 28, 2018 | views : 1488 | कन्चनपुर - KNC

भास्कर के.सी | साउन १२, कञ्चनपुर | सरकारकाले सार्वजनिक यातायात क्षेत्रमा १० प्रतिशत भाडा बृद्धि गरेको बिरोधमा राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन आन्दोलित भएको छ ।  अखिल छैठौँ कञ्चनपुरले यातायातमा गरिएको भाडा बृद्धि र पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोध गरेको छ । शुक्रबार अखि

Read More

भीमदत्त नगरपालिकाद्वारा सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग

Posted on September 27, 2018 | views : 1259 | कन्चनपुर - KNC

असोज ११, महेन्द्रनगर | भीमदत्त नगरपालिकाले निर्मला पन्तलाई हत्यारालाई कारवाहीको माग गर्दै चर्किएको आन्दोलनमा ज्यान गुमाएका सहिद सन्नी खुनाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सहिद खुनाका परिवारलाई तीन नगद सहयोग उपलब्ध गराउने घोषणा गरेको थि

Read More

बम दिदीबहिनी र मामा भनिएका तीर्थराजसँग किन अनुसन्धान भएन ?

Posted on September 27, 2018 | views : 1551 | कन्चनपुर - KNC

असोज ११, काठमाडौँ (रासस) | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।  नेपाल मानव अधिकार सङ्गठनले पत्रकार बुधबार सम्मेलन गरी सार्वजनिक गरेको सो प्रतिवेदनमा प्रहरीले

Read More

निर्मला हत्या प्रकरण: प्रतिवेदनप्रति सरकारलाई गम्भीर बन्न आग्रह

Posted on September 26, 2018 | views : 1413 | कन्चनपुर - KNC

असोज १०, काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गर्नुभयो ।  “महिला हिंसा, किशोरी बलात्कार, महिलामाथि एसिड प्रहार रो

Read More

पूर्व–पश्चिम राजमार्गमा छाडा चौपाया व्यवस्थापनः समस्या ज्यूँका त्यूँ

Posted on September 26, 2018 | views : 3062 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | असोज १०, भीमदत्तनगर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा चोक नजीक तीन दिनअघि छाडा चौपायासँग ठोक्किएर जिल्ला खेलकूद विकास समितिका खरिदार देवेन्द्र रावल घाइते हुनुभयो । उहाँको हाल कैलालीको धनगढीमा उपचार भइरहेको छ ।  सडकमा छाडा चौपायका कारण रावल मात्र

Read More

निर्मला हत्या प्रकरण: हत्याबारे छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

Posted on September 25, 2018 | views : 2057 | कन्चनपुर - KNC

असोज ९, काठमाडौँ | निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको हो । अनुसन्धानमा खटिएको प्रहरीको भूमिका शङ्कास्पद देखिएर अनुसन्धान अगाडि नबढेपछि गृह मन्त्रालयले

Read More

महाकाली नगरपालिका डुबानमा

Posted on September 25, 2018 | views : 1307 | कन्चनपुर - KNC

असोज ९, भीमदत्तनगर | सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् । जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८ सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका छन् ।  यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा स्थानीय ओत लाग्

Read More

अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी पनि आवश्यक

Posted on September 24, 2018 | views : 1168 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | असोज ८, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो ।  पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामा

Read More

कन्चनपुरमा समितिको जग्गा मिचेर अवैध संरचना निर्माण

Posted on September 24, 2018 | views : 1014 | कन्चनपुर - KNC

असोज ८, कञ्चनपुर | महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् ।  निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनको मौका छोपी होटल ओपेरा, पुरानो बसपार्क र खोका छाप्रा

Read More

निर्मला हत्याको छानबिन प्रतिवेदन तयार, केसी भन्छन - 'यसमा म सन्तुष्ट छु'

Posted on September 23, 2018 | views : 2719 | कन्चनपुर - KNC

असोज ८, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ । आइतबार नै प्रतिवेदन बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापाको समय नमिलेका कारण मंगलबारमात्र बुझाउने तयारी छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैना

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53409 | कन्चनपुर - KNC

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विकास र विस्तारमा चिन्तित हुन जरुरी: नगरप्रमुख

Posted on September 23, 2018 | views : 1404 | कन्चनपुर - KNC

असोज ७, महेन्द्रनगर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको विकास र विस्तारमा सबैले चिन्तत हुनु पर्नेमा जोड दिएका छन् । सत्तारुढ नेकपा आवद्ध प्राध्यापकहरुको भेलामा नगर प्रमुख विष्टले विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबैले गम्भीर हुनु पर्ने जनाए

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19126 | कन्चनपुर - KNC

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

त्रिपालको छानो बनाएर सुत्छन् कञ्चनपुरका कैदीबन्दी

Posted on September 20, 2018 | views : 1180 | कन्चनपुर - KNC

असोज ४, कञ्चनपुर | वर्षौं पुराना जीर्ण भवन चुहिन थालेपछि जिल्ला कारागार कञ्चनपुरका कैदीबन्दी त्रिपालको छाना बनाएर बस्न बाध्य भएका छन् । पुराना भवन मर्मत सम्भारको कार्य नहँुदा छानाबाट पानी चुहिने भएकाले त्रिपाल राखेर कैदीबन्दी सुत्न बाध्य भएका हुन् ।  भवनमा वर्षौं पहिले लगाइएका इँटासमेत खिइएर झर

Read More

कञ्चनपुर साउद समाज आयोजकको अध्यक्षमा विरेन्द्र साउद

Posted on September 19, 2018 | views : 1797 | कन्चनपुर - KNC

भाष्कर के.सी | आश्विन ३, कञ्चनपुर | समाजमा रहेका गरीब र निम्न आय भएका वर्ग तथा विपन्न परिवारलाई आय आर्जन गर्ने सीप मुलक र आय मुलक कार्यक्रमहरु सञ्चालन गरि आत्म निर्भर बनाउने साथै समाजमा रचनात्मक कार्यहरु गर्दै समयको गतिको साथ साथै तिब्र रुपमा वृद्धि भई रहेको मानवसमाजले वेहोनु परिरहेका अनेकौ समस्या ए

Read More

सहयात्रा नेपालको अध्यक्षमाः धमला

Posted on September 18, 2018 | views : 2085 | कन्चनपुर - KNC

भास्कर के.सी | असोज २, कञ्चनपुर | कञ्चनपुरमा स्थापित रहेको सहयात्रा नेपालको अध्यक्षमा चित्रमान धमला चयन भएका छन ।  मंगलबार भएको उक्त संस्थाको आमभेला बाट अध्यक्षमा धमला, उपाध्यक्षमा नरेन्द्र कठायत, सचिव कालुराम चौधरी, कोषध्यक्षमा राजु लामा, लगायत सदस्यमा राम सिह विष्ट, लालमणि भट्ट, चिन्तामणि नेप

Read More

कविता हत्याकाण्डबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाए

Posted on September 18, 2018 | views : 1937 | कन्चनपुर - KNC

भाष्कर के.सी | आश्विन २, कञ्चनपुर | कञ्चनपुरको महाकाली नदिपारी महाकाली नगरपालिका वडा ७ मा भदौ १३ गते झुण्डिएर मृत्यु भएको भनिएकी वर्ष १६ कि कविता बुढागर (ठगुन्ना)को आफन्त र स्थानिय वासीले उनको मृत्यु आत्महत्या नभई हत्या भएको भनि २० दिन देखि आन्दोलन गर्दै आईरहेका छन् ।   सोही क्रममा आज मृतक

Read More

नगर प्रमुख विष्टद्वारा स्थलगत निरीक्षण

Posted on September 18, 2018 | views : 1486 | कन्चनपुर - KNC

असोज २, कंचनपुर | भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेका छन् । भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा तटबन्ध तथा वडा नं. ९ मा बाढीले धानबालीमा पुगाएको नोक्सान र ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणका क्रममा नगर

Read More

निर्मला हत्या प्रकरण: सीआईबीका दुई डीएसपीसहित पाँच प्रहरी निलम्बित

Posted on September 15, 2018 | views : 6135 | कन्चनपुर - KNC

भदौ ३०, काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी निलम्बनमा परेका छन्।  अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको हो । गृहमन्त्रालयले प्रहरी नायव उपरीक

Read More

५७ वर्षीय वृद्दबाट ६ वर्षीय दुई बालिका बलात्कृत, यस्तो छ घटनाक्रम

Posted on September 15, 2018 | views : 1691 | कन्चनपुर - KNC

भदौ ३०, कञ्चनपुर । कञ्चनपुरको बेल्डाँडीमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका वृद्ध पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क

Read More

निर्मला हत्या प्रकरणः अनुसन्धानबारे जानकार प्रहरीबाट नै प्रमाण नष्ट

Posted on September 15, 2018 | views : 1443 | कन्चनपुर - KNC

भदौ ३०, कञ्चनपुर । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । अपराध अनुसन्धानको सिद्धान्तले भन्छ, अपराधीले घटनास्थलमा केही न केही प्रमाण छोडेर जान्छ। तर निर्मला पन्तका हत्याराले घटनास्थलमा छाडेका सबै प्रमाण अपराध अनुसन्धानबारे जानकार प्रहरीले नै सुझबुझ ढंगले नष्ट गर्न खोजेको देखिन्छ । घ

Read More

निर्मला पन्त हत्या प्रकरण: शंकाको घेरामा निर्मलाकै मामा !

Posted on September 14, 2018 | views : 3474 | कन्चनपुर - KNC

भदौ २९, काठमाडौं । निर्मला हत्या प्रकरणलाई देशभरले नियाली रहेको छ, यो अवस्थामा न्याय माग्न कञ्चनपुरबात निर्मला पन्तकि बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौं आएका छन् । घटनाको बिभिन्न तरिकाले विश्लेषण हुँदै गर्दा यतिखेर निर्मलाकै आमा/बुबाले निर्मलाको शव मामाको दबावमा परेर जलाइएको भन्द

Read More

कंचनपुर हत्या प्रकरण: निलम्बित बिष्टसहित अन्य २ जनाको डिएनए परीक्षण सुरु

Posted on September 13, 2018 | views : 1866 | कन्चनपुर - KNC

भदौ २८, काठमाडौं | प्रहरी प्रधान कार्यालयले निर्मला पन्त बलात्कार–हत्या प्रकरणको सत्यतथ्य पत्ता लगाउन निलम्बित एसपी डिल्लीराज विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्य २ जनाको डिएनए परीक्षण सुरु गरेको छ। नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा हरिहर वस्ती

Read More

कञ्चनपुरमा फेरि अर्की १० वर्षीया बालिका बलात्कृत

Posted on September 12, 2018 | views : 1762 | कन्चनपुर - KNC

भदौ २७, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै सोहि जिल्ला कञ्चनपुरमा फेरि अर्की १० बर्षीय बालिका बलात्कृत भएकी छन् । कंचनपुरको महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कारको सिकार भएकी हुन् । प्रहरीले बालिका बलात्कारको आरोपमा स्थानीय ४० वर्षीय आइते सुनारलाई

Read More