समाज | कन्चनपुर - KNC


गृहमन्त्रीसंगको छलफल पछी निर्मला पन्त हत्या छानबिनमा फर्किए केसी

Posted on September 12, 2018 | views : 1763 | कन्चनपुर - KNC

भदौ २७, काठमाडौं । निर्मला पन्तको हत्या छानबिन गर्न गठित सरकारी छानबिन टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्रबहादुर केसी छानबिन समितिमा फर्किएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफपछि उनी पुन: छानवीन समितिमै फर्किएका हुन् । निर्मला प

Read More

निर्मला हत्या प्रकरण: छानविन समितिबाट राजिनामा दिएका केसीले खोले यस्तो रहस्य !

Posted on September 10, 2018 | views : 2740 | कन्चनपुर - KNC

भदौ २५, महेन्द्रनगर  | कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन्  राजीनामा दिएपछि उनले बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय पाउन नसक्ने बताएका छन् । १५ दिने म्याद सकि

Read More

निर्मला हत्या प्रकरण रहस्यमय बन्दै, छानबिन समितिकै सदस्यले दिए राजीनामा

Posted on September 10, 2018 | views : 2201 | कन्चनपुर - KNC

भदौ २५, काठमाडौं | कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरण छानबीनका लागि गठित उच्चस्तरीय छानबीन समितिका सदस्यले राजीनामा दिएका छन् । समितिमा ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रतिनिधित्व गरेका उपसचिव विरेन्द्र केसीले निर्मलालाई न्याय मिल्न नसक्ने जनाउँदै पदबाट राजीनामा दि

Read More

निर्मला हत्या प्रकरण: छानविन समितीले निकाल्यो यस्तो निष्कर्ष

Posted on September 07, 2018 | views : 2395 | कन्चनपुर - KNC

भदौ २२, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीलको लापरवाही रहेको उच्चस्तरीय छानविन समितिका टोलीले निष्कर्ष निकालेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापरबाही गरेको बताए ।

Read More

निर्मला हत्या प्रकरणको डेढ महिना: के छ बम दिदीबहिनीको बयान ?

Posted on September 07, 2018 | views : 1511 | कन्चनपुर - KNC

भदौ २२, कञ्चनपुर | निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ बितिसकेको छ । तर अहिलेसम्म घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन । १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ ।  प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरे

Read More

'निर्मला हत्या प्रकरणका दोषी जो भए पनि उन्मुक्ति मिल्दैन'

Posted on September 07, 2018 | views : 1321 | कन्चनपुर - KNC

भदौ २२, भीमदत्तनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी म

Read More

कञ्चनपुरमा दुई युवती बेहोस अवस्थामा भेटिए

Posted on September 04, 2018 | views : 2144 | कन्चनपुर - KNC

भदौ १९, कञ्चनपुर।  कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन्।  कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन्। दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल

Read More

निर्मला हत्या प्रकरण: काँग्रेसद्वारा नगर प्रमुखलाई मुछिएकोमा आपत्ति

Posted on September 03, 2018 | views : 2426 | कन्चनपुर - KNC

भदौ १८, महेन्द्रनगर | भिममदत्त नगरपालिका नगर कार्यपालिका प्रवक्ता राजेन्द्र पाण्डेयले नेपाली काँग्रेसले निर्मला पन्तको हत्या सम्बन्धी संसदलाई जानकारी गराएको स्थलगत प्रतिवेदनमा राजनीतिक स्वार्थपूर्तिका लागि भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको बदनाम गर्न आनवश्यक रुपमा जोडिएको असन्तुष्टि जनाएका छन्

Read More

सान्त्वना दिन पुगेकी मन्त्री मगर नै रोएपछि...

Posted on September 01, 2018 | views : 1384 | कन्चनपुर - KNC

भदौँ १६, भीमदत्तनगर | आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो ।  मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम

Read More

कञ्चनपुरमा नदीले जग्गा बगाउन थालेपछि ...

Posted on September 01, 2018 | views : 1334 | कन्चनपुर - KNC

भदौ १६, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–११को बनहरा नदी तटीय क्षेत्रमा बस्दै आएका एक दर्जन सुकुम्वासी परिवार विस्थापन हुनुपर्ने स्थितिमा पुगेका छन् ।  उक्त नदीले बस्दै आएको जग्गा बगाउन थालेपछि सुकुम्वासी परिवार विचल्लीमा परेका हुन् । नदीले बस्दै आएको जग्गा कटान गरी गहिरो खोला बनाएको र सडकबाट झर

Read More

कन्चनपुरमा फेरी अर्की किशोरीमाथि सामुहिक बलात्कार

Posted on August 31, 2018 | views : 1560 | कन्चनपुर - KNC

भदौ १५, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि  हत्या भएको घटना ताजा नै रहेको बेला कञ्चनपुरमा फेरि अर्की किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बेल्डाँडी गाउँपालिकामा बिहीबार राति एक किशोरीमाथि सामुहिक बलात्कार भएको हो ।  जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले घटना

Read More

सन्धि सम्झौताको २२ वर्ष: नहर बनाउन भारत अग्रसर

Posted on August 31, 2018 | views : 1032 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | भदौ १५, भीमदत्तनगर | नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९ मटेनास्थित नेपाल–भारत सीमासम्म भारतले १२ सय मिटर नहर र हेड रेगुलेटरलगायतका संरचना निर्माण गर्ने

Read More

कंचनपुर हत्याको अनुसन्धानका लागि म्याद थपियो

Posted on August 30, 2018 | views : 1742 | कन्चनपुर - KNC

भदौ १४, भीमदत्तनगर (रासस) | निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ ।  जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो

Read More

कञ्चनपुरमा एक सातादेखिको कफ्र्यू हटाइयो

Posted on August 30, 2018 | views : 1231 | कन्चनपुर - KNC

भदौ १४, कञ्चनपुर (रासस) | एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कफ्र्यू आजदेखि पूर्णरुपमा हटाइएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भीमदत्तनगरपालिकाको जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो ।  गत शुक्रबारदेखि

Read More

नेपाली नागरिक लुटिए, आइसक्रिम खाँदा बेहोस

Posted on August 30, 2018 | views : 1611 | कन्चनपुर - KNC

भदौ १४, कञ्चनपुर (रासस) | भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज भारतमा लुटिएका छन् ।  बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् ।  “सँगै बसेका युवाले आइसक्रिम ख

Read More

सामान्य बन्दै भीमदत्तनगर

Posted on August 29, 2018 | views : 989 | कन्चनपुर - KNC

भदौ १३, भीमदत्तनगर | १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।  भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर

Read More

कञ्चनपुर घटना: अर्का एक निर्दोष युवालाई प्रहरीले ११ दिनसम्म थुनेको खुलाशा

Posted on August 28, 2018 | views : 1645 | कन्चनपुर - KNC

भदौ १२, काठमाडौँ | कंचनपुर घटनामा वास्तविक दोषीलाई लुकाउन निर्दोष व्यक्तिहरुलाई दु:ख दिएको आरोप लाग्दै गर्दा अर्को गोप्य बिषय बाहिर आएको छ ।  निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पक्राउ गरेर ११ दिनसम्म थुनेको खुलाशा भएको हो । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटे

Read More

निर्मला काण्डको एक महीना, म्याद थपेर बम दिदीबहिनीसँग अनुसन्धानको काम शुरु

Posted on August 27, 2018 | views : 2022 | कन्चनपुर - KNC

शेरबहादुर सिंह | भदौ ११, भीमदत्तनगर (रासस) | आज बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उहाँको परिवार शोकमा डुबेको थियो ।  यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन हिँडेका १४ वर्षीय सनी शुक्रबार बेलुकी प्रहरीको गोली लागेर शहादत प्राप्त गर

Read More

कञ्चनपुरमा कर्फ्यु आतंक

Posted on August 27, 2018 | views : 1907 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ ११, कञ्चनपुर | कञ्चनपुर भीनपाको ४, ६, १८ मा लगाएको कर्फ्यु आज दिउसो १२ बजे देखि अर्को सुचना प्रकासन नभए सम्मको लागी घोषणा भए पनि विहानै सुरक्षा समितीको बैठकले दिउसो लगाएको कर्फ्यु हटाएर बेलुका ६ बजे देखि अर्को सुचना प्रकाशन नहुन्जेल भनेर सुचना प्रकाशित गर्दा पनि दिउसो १२ बजे नै यह

Read More

भीमदत्तनगरमा राती निषेधाज्ञा लगाइने

Posted on August 27, 2018 | views : 1465 | कन्चनपुर - KNC

भदौ ११, भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरमा आज राति निषेधाज्ञा लगाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा आज साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म

Read More

निर्मलाका परिवारलाई भीमदत्त नगरपालिकाले रु. तीन लाख दिने

Posted on August 27, 2018 | views : 1414 | कन्चनपुर - KNC

भदौ ११, कञ्चनपुर (रासस) | भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।  भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गर्नुभएको हो । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्य

Read More

कंचनपुर घटना: प्रदेश मन्त्री र सांसदद्वारा स्थलगत अनुगमन

Posted on August 26, 2018 | views : 3116 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | कंचनपुर घटनाको प्रदेश मन्त्री र सांसदद्वारा स्थलगत अनुगमन भएको छ ।  प्रदेश सरकारको तर्फबाट गृह मन्त्रालयका सन्देश बोकी कानुन तथा मामिला मन्त्रि प्रकाश शाह सहित प्रतिनिधि सभा संसद लेखराज भट्ट, डा.दिपक प्रकाश भट्ट, नर बहादुर धामी, लगायत प्रदेश सभा सदस्य तारा लामा

Read More

शहिद खुनाको दाह संस्कार गरियो

Posted on August 26, 2018 | views : 2149 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | आन्दोलनको क्रममा भदौ ८ गते ४ बजे तिर प्रहरीको गोली लागी निधन भएका भीनपा–१८, शुभकामनाटोलका वर्ष १४ का सन्नी खुनाको आज विधिवत् रुपमा दाह संस्कार गरिएको छ ।  विहानै पोष्टमार्टम गरी महाकाली अञ्चल अस्पताल बाट शुरु भएको उनको शव यात्रा ब्रह्मदेवको महाकाली घाटमा लगि ने

Read More

कन्चन्पुरमा केहिबेर कर्फ्यु हटाएपछि स्थानीयलाई राहत पुनः सकस

Posted on August 26, 2018 | views : 1813 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ १०, कञ्चनपुर | निर्मला पन्तको बलात्कार पछि हत्या भएको विरोधमा साउन ११ गते देखि चलिआएको आन्दोलनले भदौ ७ गते उग्ररुप लिएपछि बेलुका ५ बजे देखि विहान ५ बजे सम्म कर्फ्यु लगाएको थियो । त्यसै गरी भदौ ८ गते बेलुका ८ बजे देखि लागको कर्फ्यु १० गते विहान ५ बजे सम्म लागेको र ५ बजे देखि विहान

Read More

'प्रहरीले भाग्न भन्यो, अनि सीधै छातीमा गोली ठोक्यो': राखी बाँध्ने सपना अधुरै

Posted on August 26, 2018 | views : 4795 | कन्चनपुर - KNC

भदौ १०, कञ्चनपुर । शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथी सन्नी खुना काम गरेबापतको आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए ।  उनीहरु बाटोभरि रक्षाबन्धनमा दिदीहरुसँग राखी बाँधी माग्ने र उनीहरुलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे उमेश

Read More

कंचनपुर घटना: शंकाको घेरामा एसपीका छोरा र मेयरका भतिज !

Posted on August 26, 2018 | views : 2820 | कन्चनपुर - KNC

भदौ १०, कंचनपुर | निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले शनिबार बिहान बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेपछि क्रमश शंकाको घेरामा एसपी र मेएरका छोरा पनि मुछिने भएका छन् ।  भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हुन् । निर्मला पन्त बम द

Read More

निर्मलालाई न्याय दिन सबै पक्ष संयमित भई अघि बढनु पर्ने

Posted on August 25, 2018 | views : 1773 | कन्चनपुर - KNC

भास्कर के.सी | भदौ ९, कञ्चनपुर | साउन १० गते हराएकी बालिका निर्मला पन्त भोलि पल्ट बलात्कार पछि हत्या भएको अवस्थामा भीनपा–१८ पत्थरपुर उखु बारीमा फेला परे पछि चलेको आन्दोलन भदौ ४ गते वर्ष ४० का दिलिप विष्टलाई हत्याको आरोपमा सार्वजनिक गरे पछि भदौ ५ गते  देखि आन्दोलनले उग्र्ररुप लिएको थियो भने भदौ

Read More

बालिका हत्याकाण्ड: यस्तो छ सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय

Posted on August 25, 2018 | views : 1532 | कन्चनपुर - KNC

भदौ ९, भीमदत्तनगर | कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध÷आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र सर्वपक्षीय छुट्टाछुट्टै बैठकले सो अपिल गरिएको हो ।  बैठकले तत्कालन विरोध बन्द गरी घटनाका

Read More