समाज | कन्चनपुर - KNC


उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न

Posted on July 16, 2018 | views : 1406 | कन्चनपुर - KNC

भास्कर के.सी | असार ३२, कञ्चनपुर | उपभोक्ताको हितलाई ध्यानमा राखी जिल्ला प्रशासनको आयोजनमा उपभोक्ता हित सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।  उपभोक्ताले प्रयोग गर्ने दैनिक वस्तुमा कसरी व्यापारी, ठेकेदारले ठग्ने कार्य गर्दछन् । त्यस प्रकारको ठगी बाट कसरी अफु पनि बच्ने र अरुलाई कसरी बचाउने कार्य

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13754 | कन्चनपुर - KNC

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13266 | कन्चनपुर - KNC

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9048 | कन्चनपुर - KNC

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

कञ्चनपुरको लाझाडीमा ३६ करोडको लागतमा पुल निर्माण हुँदै

Posted on July 14, 2018 | views : 1075 | कन्चनपुर - KNC

असार ३०, कञ्चनपुर | कञ्चनपुरको लाझाडी गाउँपालिका – ३ बल्मिस्थित दोदा नदीमा रु ३६ करोडको लागतमा पक्की पुल निर्माण शुरु भएको छ ।  तीन सय ५० मिटर लम्बाइको पुलको ‘पाइलिङ’ गर्ने कार्य भइरहेको छ । पुल तीन वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।  पुल निर्माणको कार्य शुरु भएपछि यहाँका बासिन्दाको वष

Read More

कञ्चनपुरमा हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

Posted on July 11, 2018 | views : 1404 | कन्चनपुर - KNC

असार २७, कञ्चनपुर | भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र(सेफ हाउस) सञ्चालन गरिएको छ ।  भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भीनपा–४ कवर्ड हल नजिक सेफ हाउस सञ्चालन गरिएको हो ।  सञ्चालनम

Read More

बीस वर्षअघि ज्यान मारेर फरार कञ्चनपुरका पाण्डेय पक्राउ

Posted on July 11, 2018 | views : 1202 | कन्चनपुर - KNC

असार २७, कञ्चनपुर | बीस वर्षअघि १८ वर्षीय महिलालाई ज्यान मारी फरार भएका कञ्चनपुर बेदकोट नगरपालिका–७ का ४६ वर्षीय नारायणदत्त पाण्डेयलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  जिल्ला सदरमुकाम महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा महिलाको ज्यान मारी पाण्डेय विसं २०५६ असार ५ गतेदेखि फरार रहेका थिए ।

Read More

कन्चनपुरमा खोलामा डुबेर एक जनाको मृत्यु

Posted on July 08, 2018 | views : 1561 | कन्चनपुर - KNC

असार २४. कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका हात्तीबोझाका ५६ वर्षीय प्रसाद रानाको खोलामा डुबेर आज मृत्यु भएको छ ।  घर नजिकैको सुतिया खोलामा माछा मार्ने क्रममा रानाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीÔक ज्ञानबहादुर सेटीले बताउनुभयो । खोलामा डुबेको केही घण्टा

Read More

अञ्चल अस्पतालको सुधारको लागि कञ्चनपुरका सभासदद्वारा पहल

Posted on July 07, 2018 | views : 1641 | कन्चनपुर - KNC

भास्कर के.सी | असार २३, कञ्चनपुर | महाकाली अञ्चल अस्पतालको स्थितीमा सुधार ल्याउन कञ्चनपुरका सभासदहरुले पहल गरेका  छन् ।    दक्ष र विशेषज्ञ डाक्टरहरुको कमि हुनाले यहाँको अस्पतालको हालत दिन प्रतिदिन खस्कदै गईरहेको छ । अञ्चल अस्पताल, अस्पताल नभएर रिफर सेन्टर हुदै गएकोले यसलाई सुधार गर्न

Read More

कञ्चनपुरका एक हजारभन्दा बढीले व्यावसायिक तालीम लिए

Posted on July 05, 2018 | views : 1221 | कन्चनपुर - KNC

असार २१, कञ्चनपुर | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४÷७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् ।  तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् ।  चालू आवको जेठसम्म दलित १६९ महिला र ६७ पुरुष गरी जम्मा २३६, जनजाति ३२३, अपाङ्ग एक तथा अन्य ८०२

Read More

पश्चिमीनाकाबाट तीन महिलाको उद्धार

Posted on July 04, 2018 | views : 1272 | कन्चनपुर - KNC

असार २०, भीमदत्तनगर | कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।  तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया शर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र त्यहाँ तैनाथ थ्री एन्जल्स

Read More

कञ्चनपुरका पशुचौपाया बाजुरामा व्यवस्थापन

Posted on July 04, 2018 | views : 1386 | कन्चनपुर - KNC

असार २०, बाजुरा | ७ नं प्रदेशको कञ्चनपुर जिल्लाका पशुचौपाया बाजुराको बडीमालिका नगरपालिकामा व्यवस्थापन गरिएका छन् ।  बजारमा छोडिएका पशु चौपायालाई बाजुरामा ल्याएर नगरपालिकाका ९० परिवारलाई एक÷एक गाई वितरण गरिएको बडीमालिका नगरपालिका पशु शाखा, बाजुराका प्रमुख शंकर सिंहले जानकारी दिनुभएको छ ।  उ

Read More

पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

Posted on July 02, 2018 | views : 1218 | कन्चनपुर - KNC

असार १८, भीमदत्तनगर | आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ ।  पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।  वर्षाका कारण महाकाली

Read More

करेन्ट लागेर एकको मृत्यु, चार घाईते

Posted on July 01, 2018 | views : 1506 | कन्चनपुर - KNC

असार १७, कञ्चनपुर | करेन्ट लागेर कञ्चनपुरमा एकको मृत्यु र चार जना मजदुर घाईते भएका छन् । भीमदत्त नगरपालिका–३ विचपुरीमा विद्युतका पोल गाड्ने क्रममा आइतबार २२ बर्षिय शिवराज रानाको मृत्यु भएको हो । नेपाल विद्युत प्राधिकरण शाखा कञ्चनपुरले विचपुरीमा नयाँ पोल गाड्का लागि स्थानीय निर्माण व्यवसायी पदम बोहरा

Read More

कञ्चनपुरमा आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

Posted on June 30, 2018 | views : 1118 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु/असार १६, कञ्चनपुर | आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ ।  इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो ।  आधुनिक प्रविधिको प्रयोग गरी रोप

Read More

३ किलो सुनसहित दुईजना पक्राउ

Posted on June 30, 2018 | views : 1436 | कन्चनपुर - KNC

असार १६, काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।  परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका क्रममा भारतका १९ वर्षीय दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विकलाई पक्राउ गरेको हो ।&nbs

Read More

कञ्चनपुरमा नहरमा ट्याक्टर खस्दा एक जनाको मृत्यु

Posted on June 29, 2018 | views : 1430 | कन्चनपुर - KNC

असार १५, कञ्चनपुर । कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ ।  बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो ।  चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थ

Read More

अन्तर विद्यालय एन्फा कप २०७५ को उद्धघाटन बुधबार

Posted on June 26, 2018 | views : 1440 | कन्चनपुर - KNC

विकास सिह महता | असार १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा  एन्फा कप अन्तर विद्यालय छात्रा/छात्र राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को बुधबार उद्धघाटन  । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनु

Read More

कञ्चनपुरमा एक सशस्त्र प्रहरीद्वारा आफ्नै श्रीमतीको हत्या

Posted on June 26, 2018 | views : 2522 | कन्चनपुर - KNC

असार १२, भीमदत्तनगर | घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।  आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहाद

Read More

ग्राहक घट्दा समेत नेपाल टेलिकमको ध्यान पुगेन

Posted on June 25, 2018 | views : 1192 | कन्चनपुर - KNC

विमल धामी । असार ११, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा नेपाल टेलिकमका ग्राहक घट्दै जाँदा समेत टेलिकमको ध्यान पुगेको छैन ।  नेपाल टेलिकमले जडान गरेको टावर देखि लगभग १ किलो मिटरको दुरीमा रहेको बेल्डाँडी गाउँपालिकाको मुख्य वजार चवन्नीमा टावरले क

Read More

मसासले डोट्यालि भाषाको वृहत शब्दकोश निमार्ण गर्दै

Posted on June 24, 2018 | views : 1929 | कन्चनपुर - KNC

भास्कर के.सी | असार १०, कञ्चनपुर | महाकालि साह्त्यि सङ्गमले डोट्यालि भाषा को बृहत शब्दकोष (फोनेटिक सिम्बल ) सहितको निमार्माण गर्दैछ ।  सुदूरपश्चिममा बोल्लिने भाषा सगैं यसमा भएका साहित्यक कलाको अध्ययन अनुसन्धान गर्न म.सा. सङ्गमले डोट्यालि भाषा बिकास बिभाग का निर्देशक बंशिधर जोशिको नेतृत्वमा महास

Read More

त्रिचालिस जना भारतीय नागरिक चन्दा उठाउदै गर्दा पक्राउ

Posted on June 18, 2018 | views : 2903 | कन्चनपुर - KNC

भास्कर के.सी | असार ४, कञ्चनपुर | भीनपाको बजार क्षेत्र बाट जथाभावी चन्दा उठाउदै गरेका भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई भारतीय प्रहरीलाई बुझाएको छ । राजिस्थानको जोधपुर जिल्ला अन्तर्गत पाली गाँउबाट आएका युवतीहरुमा १८ जना १६ वर्ष मुनिका बालिका र २५ जना महिलाहरु गरि ४३ जना रहेको छन् । राजिस्थान

Read More

सुदूरपश्चिम विश्वविद्यालयको ८आंै स्थापना दिवस सम्पन्न

Posted on June 17, 2018 | views : 1277 | कन्चनपुर - KNC

भास्कर के.सी/असार ३, कञ्चनपुर | सुदूरपश्चिम विश्वविद्यालयको ८ आंै स्थापना दिवस आइतबार एक कार्यक्रम गरी मनाइएको  छ। कार्याक्रम शुरु क्याम्पसको हाता भित्र स्वामी र रुद्राक्षको विरुवा रोपण गरी गरीएको थियो । स्थापना दिवसको अवसरमा आफ्नो स्वागतमन्तव्य राख्ने क्रममा प्रा.डा.मुकुन्द कलौनीले २०६७ असार

Read More

जिल्ला ट्राफिक प्रहरी कार्यलयम कञ्चनपुरमा परिचयात्मक कार्यक्रम सम्पन्न

Posted on June 16, 2018 | views : 1355 | कन्चनपुर - KNC

भास्कर के.सी | असार २, कञ्चनपुर | जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी निरीक्षक भरत बहादुर शाह सरुवा भई आएपछि यहाँका स्थानिय व्यापारी, व्यवसायी तथा प्रत्रकारहरु संग परिचयात्मक कार्यक्रम राखेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा भएको उक्तकार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष परमान्न

Read More

कञ्चनपुरमा गाडीको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

Posted on June 15, 2018 | views : 1473 | कन्चनपुर - KNC

असार १, कञ्चनपुर | पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारी बजारमा फलफूल तथा तरकारी ढुवानी गर्ने म १ च १९१ नम्बरको गाडीले ठक्कर दिँदा बिहीबार साँझ पैदलयात्रुको मृत्यु भएको छ ।  लामो समयदेखि झलारी बजारको सत्कार होटलमा काम गर्दै आएका बेदकोट नगरपालिका–४, बैतोड

Read More

कञ्चनपुरमा सडक खुलाउनका लागि निःशुल्क जग्गादान

Posted on June 11, 2018 | views : 1150 | कन्चनपुर - KNC

जेठ २८, भीमदत्तनगर | कञ्चनपुर बेदकोट नगरपालिका–२ स्थित चाँदनीफाँटा र जडेपानी जोड्ने सडक खुलाउनका लागि २० जना स्थानीयले निःशुल्क रुपमा जग्गादान गरेका छन् ।  बस्ती बसेको करीब पाँच दशकपछि सो सडक खुलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयसम्म खेतको आलीमा हिँड्डुल गर्दै आएका स्थानीयले सडकमा पर्न

Read More

अछामको १७ बालबालिकालाई भारततर्फ लैजाँदै गर्दा उद्धार गरियो

Posted on June 08, 2018 | views : 1258 | कन्चनपुर - KNC

जेठ २५, कञ्चनपुर | भारततर्फ लगिँदै गरेका १८ बालबालिकालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीले भारतीय सीमा सुरक्षा बलको सहयोगमा ६ नाबालिका र १२ बालकसहित १८ बालबालिकाको पश्चिमी नाका गड्डाचौकीबाट उद्धार गरिएको हो | गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले भारत लैजाँदै गर

Read More

कञ्चनपुरस्थित एक होटलमा कार्यरत बैतडीका युवक सुतेकै अवस्थामा मृत्य फेला

Posted on June 06, 2018 | views : 2495 | कन्चनपुर - KNC

मदनराज जोशी/जेष्ट २३, कञ्चनपुर | भिनपा–६ मा रहेको होटल अपिमा ४ महिनादेखि काम गर्दै आएका युवक मृत्य अवस्थामा फेला परेका छन् । बैतडी आमचौर मैलौली –२ वर्ष ४४ का भास्कर सुवेदी राति खाना खाएर सुतेका विहान मृत्य अवस्थामा फेला परेका थिए । सोही होटलमा रहेका गेष्टले विहान ५ बजे मुलगेट बन्द रहेको हुँदा उनी सु

Read More