समाज | कन्चनपुर - KNC


चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9808 | कन्चनपुर - KNC

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9489 | कन्चनपुर - KNC

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

भैरी ग्याँसको सिलेण्डरमा ४ लिटर पानी भेटिएपछि...

Posted on June 05, 2018 | views : 2245 | कन्चनपुर - KNC

भास्कर के.सी/जेष्ठ २२ कञ्चनपुर | भिनपा ४ स्थित महेन्दनगरको गल्ली नं. ३ मा रहेको ए वन बरुण नास्ता तथा मिष्ठान होटलको प्रयोगमा रहेको भैरी ग्यासको सिलेण्डर भित्र ४ लि. पानी पाइएको छ ।  ग्यास सकियो भनेर त्यसलाई निकाल्दा भारी लागेपछि चेक गर्दा ग्यास न आएको तर पानी आउन लागे पछि एउटा भाँडामा जम्मा गर

Read More

भारतीय जेलबाट २४ वर्षपछि फर्किए कञ्चनपुरका गणेश, यसकारण थुनिएका थिए

Posted on June 05, 2018 | views : 1148 | कन्चनपुर - KNC

राजेन्द्र पनेरु/जेठ २२, कञ्चनपुर | युवा अवस्थामै कमाउनका लागि भारत पुग्नुभएका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताउनुभएको थिएन ।  कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्

Read More

युवतीलाई भारततर्फ लैजादै गर्दा कञ्चनपुरबाट ३ जना पक्राउ

Posted on June 04, 2018 | views : 1238 | कन्चनपुर - KNC

जेठ २१, कञ्चनपुर | कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।  युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्र

Read More

चुरे दोहनले तराईका उर्बराभुमि क्षयिकरण हुँदै

Posted on May 31, 2018 | views : 1494 | कन्चनपुर - KNC

भाष्कर केसी/जेठ १७, कञ्चनपुर | मानविय कृयाकलापका कारण चुरे क्षेत्रमा भईरहेको दोहनका कारण तराईको उर्बराभूमी क्षयिकरण भईरहेको छ । चुरे क्षेत्र भएर बग्ने खोला तथा नदीनालाका कारण तराईको उर्बरा भूमि क्षयिकरण हुन लागेको हो ।  उत्तरबाट दक्षिणतिर बग्ने कञ्चनपुरका विभिन्न खोला नालाका कारण यस जिल्लाको उर

Read More

कञ्चनपुरमा चट्याङ लागेर एकको मृत्यु

Posted on May 29, 2018 | views : 1709 | कन्चनपुर - KNC

जेठ १५ कञ्चनपुर | सीमावर्ती भारतीय बजार बजारघाटमा बेलौरी नगरपालिका– ७ पौलाहकी ४० वर्षीया सुकुनी चौधरीको चट्याङ लाग्दा आज मृत्यु भएको छ ।  तरकारी बेचेर फर्कने क्रममा भारतको पिलिभित जिल्ला बजारघाटमा बिहान चट्याङ लागी मृत्यु भएको र शव परीक्षणको पिलिभितमै गरिने घटनास्थलमै रहनुभएका नेपाली काँग्रेसका

Read More

कञ्चनपुरमा बम विस्फोट

Posted on May 27, 2018 | views : 1391 | कन्चनपुर - KNC

जेठ १३ कञ्चनपुर | सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ ।  स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब

Read More

दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न

Posted on May 19, 2018 | views : 1491 | कन्चनपुर - KNC

धर्मा रोकाया | जेठ ५, कञ्चनपुर | दुई दिने महिला सशक्तिकरण एवं आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । भिमदत्त नगरपालिका वार्ड नं. ३ भाँसी स्थित शुक्लाफाँटा सञ्चार गृहको हलमा २ दिने पत्रकारिता तालिम सम्पन्न भएको हो । भि.न.पा कार्यालयको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले आयोजना गरेक

Read More

बाल बिवाह न्युनिकरण सम्बन्धि सचेतना नाटक प्रर्दशन

Posted on May 16, 2018 | views : 2270 | कन्चनपुर - KNC

भास्कर के.सी/जेष्ठ २ कञ्चनपुर | कञ्चनपुरको भिनपा २ उल्टाखाम स्थित श्री सरस्वती माध्यमिक बिद्यालयमा बाल बिवाह न्युनिकरण सम्बन्धि बिद्यालय स्तरिय सचेतना नाटक प्रर्दशन गरिएको छ ।  समाजमा महिला हिंसा बढी रहेको अबस्थामा बाल बिवाह न्युनीकरण गर्न भिमदत्त नगरपालीकाका नगर कार्यपालिकाको कार्यालय कञ्चनपु

Read More

कञ्चनपुरबाट सुनसहित दुई भारतीय पक्राउ

Posted on May 16, 2018 | views : 1267 | कन्चनपुर - KNC

 जेठ २ भीमदत्तनगर | कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको टोलीले आज बिहान पश्चिमी नाकामा ४९६ ग्राम सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको हरियाणाका जीतेन्द्र सैनी र सुरेशकुमार रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख

Read More

बेदकोट नगरपालिका सरसफाई तिर अग्रसर हुँदै

Posted on May 07, 2018 | views : 1613 | कन्चनपुर - KNC

भास्कर के.सी. | वैशाख २४, कञ्चनपुर |वेदकोट नगरपालिका वार्ड नं.– ९ का सुन्दरपुरका वडा अध्यक्ष राम सिह धामीले लालपुर बजार वसन्तपुर बजार र कृषि बजारमा समेत फोहर मलाई ठाँउ ठाँउमा राखेका छन् । एउटामा सडने गल्ने र अर्कोमा नसड्ने गरी हुई किसिमका फोहरमलाई २० वटा राखिएका छन् ।  सेवक नेपालका कर्मचारी धर्

Read More

कञ्चनपुरमा न्यायिक समितिका पदाधिकारीको क्षमता अविवृद्धि तालिम सम्पन्न

Posted on May 06, 2018 | views : 1400 | कन्चनपुर - KNC

भास्कर के.सी | वैशाख २३, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा आईतबार न्यायिक समितिका पदाधिकारीको क्षमता अविवृद्धि तथा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । शुक्रबारबाट सञ्चालन भएको उक्त तालिममा कञ्चनपुरका न्यायिक समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।   स्थानीय  शासन तथा साम

Read More

ललितपुरको एक पुरुष मानव बेचबिखनमा संलग्न रहेको आरोपमा कन्चनपुरबाट पक्राउ

Posted on May 03, 2018 | views : 1095 | कन्चनपुर - KNC

वैशाख २० भीमदत्तनगर | दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ ।  अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कार

Read More

सीमा विवाद समाधान गर्न माग

Posted on May 02, 2018 | views : 1177 | कन्चनपुर - KNC

वैशाख १९ काठमाडौँ । माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घ

Read More

कन्चनपुरमा दल निकटका मजदुर संगठनले छुट्टाछुट्टै मजदुर दिवस मनाए

Posted on May 01, 2018 | views : 1398 | कन्चनपुर - KNC

बैशाख १८, कञ्चनपुर | कञ्चनपुरमा पनि अन्तराष्ट्रिय मजदुर दिवस दिवस मनाएका छन् । माओवादी, काँग्रेस, एमाले निकट मजदुर संगठनले छुट्टाछुट्टै तरिकाले दिवस मनाएका छन् ।  सतारुढ माओवादी एमाले र प्रतिपक्षी काँग्रेस निकट मजदुर संगठनले महेन्द्रनगरमा र्याली निकाल्दै दिवस मनाएका हुन् । यस्तै नेपाल नाई संघ क

Read More

भारतले विद्युतीय तार जडान गरेपछि उत्पन्न विवादलाई संयुक्त सर्वे टोलीले हल गर्ने

Posted on April 29, 2018 | views : 1118 | कन्चनपुर - KNC

वैशाख १६, भीमदत्तनगर (रासस) | विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले टुंगो लगाउने सहमति भएको छ ।  जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारवार लगाइरहेको अवस्थामा भारतीय सी

Read More

भिमदत्त नगरपालिकाको टिप्परको दुरुपयोग, टिप्पर नियन्त्रमा

Posted on April 26, 2018 | views : 1502 | कन्चनपुर - KNC

भास्कर के.सी/वैशाख १३ कञ्चनपुर | कञ्चनपुर जिल्लामा रहेको भिमदत्त नगरपालिकाको टिप्परको व्यक्तिगत प्रयोजनमा प्रयोग गरेर दुरुपयोग गरेको पाईएको छ । भिमदत्त नगरपालिकाको म.१ग २८ नम्वरको टिप्पर भिमदत्त नगरपालिकाका स्टोर किपर सेर वहादुर भण्डारीको भिमदत्त नगरपालिका वडा नं. ४ मा रहेको घडेरीमा बालुवा र गिट्टी

Read More

कंचनपुरमा मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु

Posted on April 23, 2018 | views : 1348 | कन्चनपुर - KNC

वैशाख १० भीमदत्तनगर | पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा आज बिहान रोकिएको ट्रकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  यहाँको कृष्णपुर नगरपालिका–२ वाणी बजार नजिकै बिग्रिएर राजमार्ग छेउमा रोकिएको म१क १३९ नंको ट्रकमा पछाडिबाट से४त ८०२४ नंको मोटरसाइकल ठोक्किएको

Read More

७४ बर्षीय बृद्ध डेढ किलो चरेशसहित पक्राउ

Posted on April 18, 2018 | views : 1480 | कन्चनपुर - KNC

वैशाख ५, कञ्चनपु (रासस) | लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय महेन्द्रनगरले एक किलो ५०० ग्राम चरेशसहित एक ७४ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।  मंगलबार साँझ भीमदत्तनगरपालिका–४ बसपार्क क्षेत्रबाट बझाङ छबिस पाथीभरा गाउँपालिका–४, कडेलका चन्द्रदेव जोशीलाई ब्यूरोको टोलीले चरेशसहित पक्राउ गरेको हो

Read More

कंचनपुरमा चितुवाको आक्रमणबाट एकजना घाइते

Posted on April 16, 2018 | views : 2831 | कन्चनपुर - KNC

वैशाख ३ भीमदत्तनगर | चितुवाको आक्रमणबाट आज यहाँ एकजना घाइते भएका छन् ।  चितुवाको आक्रमणबाट भीमदत्तनगरपालिका– १८ बागफाटाका ४५ वर्षीय छाउना राना घाइते भएका हुन् ।  सख्त घाइते उनलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको प्रहरी चौकी बागफाटाका हवल्दार चन्द्रसिंह प्वालीले जानकारी दिनुभयो

Read More

कञ्चनपुरमा ट्र्याक्टरबाट खसेर ६ वर्षीय बालकको मृत्यु

Posted on April 13, 2018 | views : 1806 | कन्चनपुर - KNC

चैत ३० भीमदत्तनगर | कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्र्याक्टरबाट खस्दा घाइते भएका छोराको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।  भीमदत्तनगरपालिका–१ का चालक टेक साउद खेत जोतिरहेका बेला ट्र्याक्टरमा सवार ६ वर्षीय विकास साउद लडेर घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी क

Read More

कञ्चनपुरका डेढ दर्जन परिवारको जग्गा भारतमा परेपछि...

Posted on April 10, 2018 | views : 1370 | कन्चनपुर - KNC

चैत २७ कञ्चनपुर | नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ ।  संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बन

Read More

कंचनपुरमा वर्षाबाट १ करोड बराबरको काँचो इँट्टाको क्षति

Posted on April 09, 2018 | views : 1216 | कन्चनपुर - KNC

चैत २६, कञ्चनपुर | लगातारको वर्षाका कारण कञ्चनपुरमा रु एक करोड मूल्य बराबरको काँचो इँट्टा नोक्सानी भएको छ । सुकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँट्टा वर्षाको पानीले भिजेर क्षति भएको हो । महाकाली इँट्टा टायल उद्योग व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष बलदेवसिंह बुडालका अनुसार यहाँ सञ्चालित ३९ उद्य

Read More

श्रीनिवासको गोलिकाण्डको महेन्द्रनगरमा विरोध

Posted on April 08, 2018 | views : 1350 | कन्चनपुर - KNC

भास्कर के.सी | चैत २५, कञ्चनपुर | महेन्द्रनगर हिन्दुराष्ट्रका पक्षधर सुया सन्त श्रीनिवास गोलीकाण्डको विरोध गरिएको छ । महेन्द्रनगरको आईतबार नागरिक  समाज कञ्चनपुरले एक कार्यक्रम गर्दै उक्त घटनाप्रति विरोध जनाएको हो ।  श्रीनिवास माथि शनिबार राति प्रवर्चन दिन जाने क्रममा आज्ञात समुहबाट गरिएको

Read More

महाकाली सन्धिको २२ वर्ष: हेड रेगुलेटर र नहर अझै निर्माण भएन, भारतीय पक्ष मौन

Posted on April 08, 2018 | views : 1501 | कन्चनपुर - KNC

चैत २५ कञ्चनपुर | नेपाल र भारतबीच एकिकृत महाकाली संन्धी भएको २२ वर्ष वितिसक्दा पनि सन्धि कार्यान्वयन हुन सकेको छैन । भारतले उक्त सन्धि कार्यान्वयन गर्न अहिलेसम्म आनाकानी गर्दै आएको छ ।  महाकाली सन्धिको धारा (२) को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बाँयातर्फ अण्डरस्लुइस नजिकै हेड रेगुलेटर तथा

Read More

भारतमा बेचिएकी चेली १७ वर्षपछी गुगल म्याप हेर्दै नेपालमा !

Posted on April 04, 2018 | views : 1423 | कन्चनपुर - KNC

चैत २१, कञ्चनपुर | भारतमा बेचिएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाकी ३२ वर्षीया तारा कामीले आफू घर फर्कने कुरा सपनामा समेत चिताउनु भएको थिएन ।  पन्ध्र वर्षकै कलिलो उमेरमा घर नजिकैको झलारी बजारमा किनमेल गर्न गएका बखत नशालु पदार्थ खुवाएर सशस्त्र द्वन्द्वको मौका छोप्दै विसं २०५८ मा दलालहर

Read More

पाठेघरको मुख र स्तन क्यान्सर शिविर देशैभरी हुन्छ: मन्त्री बिना मगर

Posted on April 01, 2018 | views : 1236 | कन्चनपुर - KNC

चैत १८ कञ्चनपुर | खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ ।  आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोज

Read More