समाज | कन्चनपुर - KNC


चुरोट खाँदै गर्दा तन्नामा आगो सल्किँएर जलेर मृत्यु

Posted on March 30, 2018 | views : 1253 | कन्चनपुर - KNC

चैत १६, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ ।  दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृ

Read More

कञ्चनपुरमा मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

Posted on March 29, 2018 | views : 1321 | कन्चनपुर - KNC

चैत १५, कञ्चनपुर | भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ ।  नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिस गर्ने कानूनी व्यवस्था गरेको छ । भीमदत्त नगरपालिकाले मदिर

Read More

कञ्चनपुरकी एक महिला बसभित्रै मृत फेला

Posted on March 28, 2018 | views : 1345 | कन्चनपुर - KNC

चैत १४, कञ्चनपुर | कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा आज बसभित्रै मृत फेला परेका छन् ।  कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभ

Read More

छाडा पशु व्यवस्थापन तथा गौशाला निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Posted on March 26, 2018 | views : 1565 | कन्चनपुर - KNC

भास्कर के.सी. | चैत १२, कञ्चनपुर | नमुना समाज नेपालले छाडा पशु व्यवस्थापन तथा गौशाला निर्माणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वेतकोटन नगरपालिका  चम्फापुर वार्ड नं. १ को भवनमा कार्यक्रम आयोजना गरिएको थियो । नमुना समाज नेपाल कञ्चनपुरले बुढी गाई बच्छाबच्छी व्यवस्थापन तथा उपपदार्थजन्य उद

Read More

कञ्चनपुरमा हराएको २२ दिनपछि झुण्डिएको अवस्थामा पुरुषको शव फेला

Posted on March 22, 2018 | views : 1354 | कन्चनपुर - KNC

 चैत ८, कञ्चनपुर | घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।  गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर

Read More

फेरीको व्यापारदेखि सहकारी अध्यक्षसम्मको ओलीको यात्रा

Posted on March 21, 2018 | views : 1225 | कन्चनपुर - KNC

शेरबहादुर सिंह/चैत ७, भीमदत्तनगर | कञ्चनपुरको महाकाली नगरपालिका–७ का मानबहादुर ओलीको स्थानीय बाबाथान बजारमा फेन्सी पसल छ । बयालीस वर्षीय ओली फेन्सी पसलका सञ्चालक अर्थात् व्यापारमा मात्रै सीमित छैनन् ।  आर्थिक अवस्था कमजोर र पीडासँग संघर्ष गर्दैआउनुभएका ओली एक दशकयता महाकाली नगरपालिकामा सबल व्य

Read More

कञ्चनपुरमा कम उमेरमै आमा बन्नेको संख्या बढ्दै

Posted on March 20, 2018 | views : 1481 | कन्चनपुर - KNC

राजेन्द्र पनेरु/चैत ६, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ ।  जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ । नगरपालिकाको पिपलाड

Read More

कञ्चनपुरको बेदकोटमा सुविधा सम्पन्न कवर्डहल बन्ने

Posted on March 20, 2018 | views : 1279 | कन्चनपुर - KNC

चैत ६, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका– ३ भम्कामा रु एक करोड बढीको लगानीमा अत्याधुनिक सुविधा सहितको कवर्डहल बन्ने भएको छ ।  नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दले एक समारोहकाबीच कर्वडहल निर्माणको आज शिलान्यास गर्नुभयो ।  कवर्डहल निर्माण भएपछि नगर क्षेत्रमै राष्ट्रिय र अन्तर्राष्ट्र

Read More

जनज्योति क्यामपसका विद्यार्थीद्वारा बृद्ध आश्रममा फलफुल तथा अन्न वितरण

Posted on March 17, 2018 | views : 1760 | कन्चनपुर - KNC

भास्कर के.सी | चैत ३, कञ्चनपुर | जनज्योति बहुमुखि क्याम्पसका मानविकी तर्फको विएसडब्लुमा अध्ययनरत विद्यार्थीहरुले शनिबार रौटेला स्थित वैजनाथ धाम तथा विद्धाआश्रममा फलफुल तथा अन्न दान गरेका छन् ।  विद्यार्थीहरुको वृद्धाश्रमका समस्या र त्यस आश्रममा आश्रित वृद्ध वृद्धाहरुका समस्याको बारेमा अध्ययन गर

Read More

कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

Posted on March 15, 2018 | views : 1364 | कन्चनपुर - KNC

चैत १, भीमदत्तनगर | भारतको नयाँ दिल्लीदेखि काठमाडाँैतर्फ गइरहेको बसको ठक्करबाट बुधबार राति कञ्चनपुरको भीमदत्तनगरमा पैदल यात्रुको मृत्यु भएको छ ।  नयाँ दिल्लीबाट पश्चिमी नाका गड्डाचौकी हुँदै काठमाडाँै गइरहेको मञ्जुश्री यातायातको बा४ख २३८९ नं को बसले पूर्व–पश्चिम राजमार्गको भीमदत्तनगर–बनखेत सडक ख

Read More

ससाना नानी छाडेर नगदसहित श्रीमती बेपत्ता

Posted on March 15, 2018 | views : 1389 | कन्चनपुर - KNC

चैत १, कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ ।  श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको

Read More

कैलालीको घटना नसेलाउदै कञ्चनपुरमा फेरी महिलामाथि कुटपिट

Posted on March 14, 2018 | views : 6766 | कन्चनपुर - KNC

पुस्कर भट्ट/फागुन ३० कञ्चनपुर | केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा महिला माथी निर्घात रुपमा कुटपिट भएको घटना नसेलाउदै आज कञ्चनपुरमा पनि महिला माथी कुटपिट भएको छ ।  आज बिहान १० बजे भिमदत्त नगरपालीका वार्ड ५ की २४ बर्षिया सोनी चन्दलाई भिमदत्त नगरपालीका १० गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दल

Read More

चट्याङ लागेर महिलाको मृत्यु

Posted on March 12, 2018 | views : 1308 | कन्चनपुर - KNC

फागुन २८, उर्लाबारी (रासस) | मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा गए राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी

Read More

महाकाली अञ्चल अस्पताल फेरी तनावग्रस्त

Posted on March 03, 2018 | views : 2291 | कन्चनपुर - KNC

भास्कर के.सी | फागुन १९, कञ्चनपुर | महाकाली अञ्चल अस्पताल फेरी तनाव ग्रस्त भएको छ । भि.न.पा.११ भुजेला बस्ने वर्ष ४६ कलावती सार्कीको शनिबार विहान ५ बजे उपचारको क्रममा मृत्यु भए पछि उनका आफन्तले दोषीलाई कारवाही  हुनुपर्ने र पिडितले क्षतिपुर्ती पाउनु पर्ने भन्दै अस्पतालको इमेरजेन्सी रुम बाट लाश नउ

Read More

युवाको प्रयासले नशामुक्त गाउँ बन्यो कञ्चनपुरको सुन्दरपुर

Posted on March 03, 2018 | views : 1178 | कन्चनपुर - KNC

फागुन १९, कञ्चनपुर | कञ्चनपुरको बेदकोट नगरपालिका – ९ मा रहेको सुन्दरपुरले नशामुक्त गाउँका रुपमा परिचय बनाएको छ ।  दुई महिनाअघिदेखि युवाकै पहलमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा अनुगमन समिति गठन गरेर अभियान सञ्चालन गरेपछि गाउँ नशामुक्त भएको हो ।  गाउँको चौतारा, पुल, विद्यालयको परिसरमै दुव्र्

Read More

कञ्चनपुरमा अझै हटेन छाउपडी प्रथा

Posted on March 02, 2018 | views : 1086 | कन्चनपुर - KNC

राजेन्द्रप्रसाद पनेरु/फागुन १८, कञ्चनपुर | परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ ।  रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथाल

Read More

अढाइ वर्षदेखि कामकाजविहीन बन्दै महेन्द्रनगर नगर विकास

Posted on February 26, 2018 | views : 954 | कन्चनपुर - KNC

फागुन १४, भीमदत्तनगर | सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।  समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामक

Read More

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

Posted on February 25, 2018 | views : 1347 | कन्चनपुर - KNC

फागुन १३, कञ्चनपुर | माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ ।  अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशल

Read More

मानव वेचबिखन रोकथामका लागि स्थानीय समितिद्वारा सिमा गस्ती

Posted on February 24, 2018 | views : 1755 | कन्चनपुर - KNC

विमल धामी/फागुन १२, कञ्चनपुर । कञ्चपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको मानव वेचबिखन ओसार पसार विरुद्धको स्थानीय समितिले मानव बेचविखनमा कमी ल्याउन सिमा गस्ती गर्न थालेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र भारत संग जोडिएको खुल्ला सिमाना भएका कारण मानव तस्करले जतिवेला पनि यी नाका प्रयोग गर

Read More

बलात्कारीलाई कडा कारवाहीको माग गर्दै महिलाहरु आन्दोलनमा उत्रिए

Posted on February 20, 2018 | views : 1050 | कन्चनपुर - KNC

फागुन ८, कञ्चनपुर । भीनपा १ बस्ने महिलाको छाडा गाई गोरु धपाउदै जादाँ महुलिया नजिकै नहरको छेउमा ४२ वर्षका मान बहादुर चौधरी र उनकै सहोदर भाई २६ वर्षका लाहानु चौधरी मादक पदार्थ सेवन गरी माघ २ गते राती करिब ८ बजे तिर जबरजस्ती करणी गरेका थिए ।   जिल्ला प्रहरी कार्यालयले दुवै अभियुक्तलाई प्रकाउ

Read More

हुनैनाथ बाल विद्यालयको १५औं बार्षिकोत्सव सम्पन्न

Posted on February 19, 2018 | views : 1350 | कन्चनपुर - KNC

भास्कर के.सी/फाल्गुन ७, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– २उल्टाखाम हुनैनाथ बाल विद्यालयको १५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ ।  प्रजातन्त्र दिवको अवसरमा शहिदहरुमा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव मनाइएको हो । उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भुपेन्द्र सिह धामीलेगर्नु भएको थियो ।

Read More

राससको वार्षिकोत्सवमा कञ्चनपुरका पत्रकार सम्मानित

Posted on February 19, 2018 | views : 1498 | कन्चनपुर - KNC

भास्कर के.सी/फागुन ७, कञ्चनपुर । राष्ट्रिय समाचार समिति (रासस)ले ५७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विद्यामा आफ्ना समाचारदाताहरुलाई सम्मान गरेको छ ।  यसैगरी उत्कृष्ट स्थानीय समाचारदाता पुरस्कार (स्ट्रिन्जरतर्फ) प्रदेश नं ७ बाट राजेन्द्रप्रसाद पनेरु (कञ्चनपुर) लाई प्रदान गरेको छ । विगत १२ वर्ष

Read More

कञ्चनपुरमा जंगली हात्तीले २१ घर भत्काए

Posted on February 19, 2018 | views : 1684 | कन्चनपुर - KNC

फागुन ७, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ ।  राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको

Read More

कञ्चनपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या, यस्तो छ कारण

Posted on February 15, 2018 | views : 1342 | कन्चनपुर - KNC

फागुन ३, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।  बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नप

Read More

शिवरात्रीको अवसर पारी कञ्चनपुरमा प्रदेशस्तरिय औद्योगिक महोत्सव शुरु

Posted on February 12, 2018 | views : 1292 | कन्चनपुर - KNC

कञ्चनपुर, माघ २९ गते  ७ नम्बर प्रदेश कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको छ । सोमबारदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको खुलामञ्चमा प्रदेशस्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव शुरु भएको हो । ७ नम

Read More

शिक्षकलाई पारिश्रमिक दिन धौधौ

Posted on February 12, 2018 | views : 1007 | कन्चनपुर - KNC

माघ २९, भीमदत्तनगर | कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै आएको छ ।  विसं २०२८ मा स्थापना भएको राष्ट्रिय माविलाई पछिल्ला वर्षमा शिक्षकलाई पारिश्रमिक दिन धौधौ परिरहेको छ । सात जना निजी स्रोत

Read More

कार्यालय समयमा हाजिर नभएपछी... अखिल क्रान्तिकारीहरुद्वारा कुर्सी र गाडी नियन्त्रण

Posted on February 11, 2018 | views : 1730 | कन्चनपुर - KNC

भास्कर के.सी | माघ २८, कञ्चनपुर | सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको एक हप्ता पनि वित्न नपाउदैं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति र रजिष्टार लगायत उच्च पदाधिका

Read More

हराएकी २१ वर्षीय युवती भारतमा फेला परिन

Posted on February 10, 2018 | views : 1496 | कन्चनपुर - KNC

माघ २७, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन ।  पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन् । परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए ।  तत

Read More