खेलकुद | कन्चनपुर - KNC


राष्ट्रिय महिला फुटबलका लागि कञ्चनपुरको टिमको विदाई

Posted on July 12, 2018 | views : 132 | कन्चनपुर - KNC

विकास सिंह महता | असार २८, कञ्चनपुर | कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरमा राष्ट्रिय महिला फुटबल खेलको लागि महिला टिमको बिहीवार बिदाई गरेको  छ ।  अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहटमा हुन लागेको उपराष्ट्रपति महिला  राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को लागि कञ्चनपुरको महिला टिम स

Read More

एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिताको आज फाइनल हुने

Posted on July 12, 2018 | views : 47 | कन्चनपुर - KNC

विकास सिह महता | असार २८, कञ्चनपुर | कञ्चनपुरमा जारी एन्फा कप २०७५ अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा आज हुने  फाइनल खेलमा छात्र तर्फ बैजनाथ मा.वि जडेपानी र फ्लोरिडा इन्टरनेश्नल बोडिङ्ग स्कुल छात्रा तर्फ लक्ष्मी मा.वि खैरभट्टी र बैजनाथ मा.वि जडेपानीले फाइनलमा प्रवेश गरेका छन् । आइत

Read More

राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री कोर्ष प्रशिक्षण तालिम शुरु

Posted on July 09, 2018 | views : 53 | कन्चनपुर - KNC

भास्कर के.सी | असार २५, कञ्चनपुर | कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री कोर्ष प्रशिक्षण तालिम सोमबारबाट शुरु भएको छ ।  प्रदेश नं. ७ का  नवै जिल्ला बाट ५० जना भन्दा बढीले राष्ट्रिय तथा प्रदेश स्तरीय  भलिबल रेफ्री उत्पादनका लागि तालिम दिन लागिएको हो । 

Read More

कञ्चनपुर महिला फुटबलमा उत्साह

Posted on July 07, 2018 | views : 122 | कन्चनपुर - KNC

विकास सिह महता | असार २३, कञ्चनपुर | प्रदेश न. सात को कञ्चनपुरमा रहेको महिला फुटबलमा उत्साह छाएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा हुनलागेको उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ मा कञ्चनपुरको महिला फुटबल टिम सहभागिता जनाउने भएको छ। अहिले महिला टिम महेन्द्रनगरको खुलामञ्चमा प्रशिक्षण

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 5556 | कन्चनपुर - KNC

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

खेलाडीलाई प्रतियोगिताको खाँचो छ: विनोद दास

Posted on March 30, 2018 | views : 127 | कन्चनपुर - KNC

चैत १६, भीमदत्तनगर | नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एवं यु–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले खेलाडीलाई क्रिकेट प्रतियोगिताको खाँचो रहेको बताउनुभएको छ ।  महेन्द्रनगर युनाइटेडले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व कप्तान दासले प्रतियोगिताबिना क्रिकेट अगाडि बढ्न नसक्

Read More

खेलकुदलाई संख्यात्मक र गुणात्मकरुपमा प्रवर्धनका लागि छनौट

Posted on February 03, 2018 | views : 154 | कन्चनपुर - KNC

भास्कर केसी/माघ २०, कञ्चनपुर । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (यसएएन)ले बालबालिकाहरुलाई खेलकुद प्रति आकर्षित गर्ने र जनचेतना जगाउन खेलकुदलाई स्थानीय स्तर सम्म पुरयाउने उद्देश्यले खेलकुदलाई संख्यात्मक र गुणात्मकरुपमा प्रवर्धन गर्ने र वैज्ञानिक र विधिवत ढंगबाट प्रशिक्ष

Read More

जनज्योति बहुमुखी क्याम्पसको प्रथम जेएमसी टी–२० कप २०७४ शुरु

Posted on January 31, 2018 | views : 178 | कन्चनपुर - KNC

भास्कर के.सी | माघ १७, कञ्चनपुर | जनज्योति बहुमुखी क्याम्पसले प्रथम पटक आयोजना गरेको जेएमसी टी–२० कप २०७४ क्रिकेट मंगलबार देखि कञ्चनपुरको कवड हलमा शुरु भएको छ ।  शहीद दिवस को अवसर पारेर गरिएको प्रतियोगितामा क्याम्पसका निमित्त अध्यक्ष माधव प्रसाद जोशीको सभापतित्वमा, प्रतिनीधी सभा सद्स्य र्निवाचन

Read More

महेन्द्रनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

Posted on January 16, 2018 | views : 225 | कन्चनपुर - KNC

माघ २, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।  मंगलबारदेखि कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भीमदत्त नगरपालिका–४ कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता संचालन भएको हो ।  प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजी बाबु श्रे

Read More

भलिबलका सयौँ प्रतिभा जन्माउने ‘हब’ ओझेलमा

Posted on January 12, 2018 | views : 328 | कन्चनपुर - KNC

 पुस २८ कञ्चनपुर| डेढ दशकअघिदेखि प्रतिभावान् राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित भलिबल प्रशिक्षण केन्द्र पछिल्लो समय आर्थिक अभावबाट गुज्रिरहेको छ ।  भलिबल प्रशिक्षक एवं वर्तमान भलिबल संघका सचिव जगदीशप्रसाद भट्टको पहलमा स्थापित उक्त केन्द्रले अहिलेसम्म सयौँ प्रतिभ

Read More

भीमदत्तनगरमा तेक्वान्दो प्रतियोगिता शुरु

Posted on December 29, 2017 | views : 177 | कन्चनपुर - KNC

पुस १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।  प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताक

Read More

नेपाललाई करातेमा ४ स्वर्ण पदक सहित २ रजत र ३ कास्य पदक

Posted on December 03, 2017 | views : 418 | कन्चनपुर - KNC

भास्कर के.सी | मङ्सिर १७, कञ्चनपुर | भारत को गुजरातमा हालै सम्मपन अल स्टाइल एशियाकप कराते प्रतियोगितामा  नेपालको तर्फबाट कञ्चनपुर दोधरा चाँदनी सितोरिया करातेका खेलाडीहरुलाई ४ स्वर्ण २ रजत ३ कास्य प्राप्त स्वर्ण पदक प्राप्त गरेका छन् । पदक प्राप्त गर्नेमा देव बहादुर थापा, आशिष थापा, मनिष कुवँर,

Read More

प्यासन क्रिकेट कपमा ईन्टरनेस्नल र अनिरुद्र विजयी

Posted on November 28, 2017 | views : 246 | कन्चनपुर - KNC

मङ्सिर १२, महेन्द्रनगर । महेन्द्रनगरमा जारी प्यासन क्रिकेट कपको दास्रो संस्करण अन्र्तगत मंगलबार भएको खेलमा ईन्टरनेस्नल र अनिरुद्र विजयी भएका छन ।  मंगलबार भएको पहिलो खेलमा ईन्टरनेस्नलले आदर्श माध्यमिकलाई ५९ रनले पराजित गरेको हो ।  टस जितेर व्याटीङ रोजेको ईन्टरनेसनलले निर्धारित २० ओभरका २ व

Read More

बेल्डाँडी फुटबल प्रतियोगिता सम्पन्न, उपाधी एनआरए बेलौरीले जित्यो

Posted on September 02, 2017 | views : 243 | कन्चनपुर - KNC

भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।  अलस्टार क्लब बेल्डाँडीले सुदूरपश्चिमेलीहरुको महान गौरापर्वका अवसरमा आयोजित फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।  प्रतियोगिताको उपाधी एनआरए बेलौरीले जितेको आयोजकले जनाएको छ । अन्त

Read More

एक्सपर्ट स्कुल क्रिक्रेटको फाइनल अनिरुद्र र लिटिल बुद्धबिच हुने

Posted on March 03, 2017 | views : 475 | कन्चनपुर - KNC

सुरेश भट्ट/फाल्गुन २०, क्ञ्चनपुर । एक्सपर्ट स्कुल क्रिक्रेट लिगको फाइनल भोलि अनिरुद्र र लिटिल बुद्धबिच हुने भएको छ । कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्चमा भइरहेको एक्सपर्ट स्कुल क्रिक्रेटको सेमीफाइनलमा अनिरुद्रले सनराइजलाइ र लिटिल बुद्धले  ध्रवतारालाइ हराएपछि भोलि फाइनल अनिरुद्र र लिटिल बु

Read More

कञ्चनपुरबाट एक्सपर्ट स्कुल क्रिक्रेट लिग सुरु

Posted on February 02, 2017 | views : 741 | कन्चनपुर - KNC

सुरेश भट्ट/माघ २०, क्ञ्चनपुर । क्ञ्चनपुर जिल्लावाट एक्सपर्ट क्रिक्रेट लिग सुरु भएको छ । आज कञ्चनपुर जिल्ला महेन्द्रनगरको   खुला मञ्च बाट एक्सपर्ट स्कुल क्रिक्रेट लिग सुरु भएको हो । हिमालयन क्रिक्रेट एकेडेमी को आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको छ । देशलाइ चिनाउनलाइ खेलको आवश्यक्

Read More

सातौँ राष्ट्रिय खेलकुदमा सुदुर पश्चिमबाट ४ सय ९२ खेलाडी

Posted on December 15, 2016 | views : 2152 | कन्चनपुर - KNC

मङ्सिर ३०, भीमदत्तनगर । आगामी पुस दोस्रो सातादेखि विराटनगरमा हुने बृहत् सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट चारसय ९२ जना खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिममा विभिन्न २१ वटा खेलबाट महिला तथा पुरुष खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति, धनगढी, कैलालीले जनाए

Read More

क्षेत्रीय भलिबल : पुरुषतर्फ कञ्चनपुर पहिलो, महिलामा दार्चुला

Posted on December 13, 2016 | views : 1079 | कन्चनपुर - KNC

मंसिर २८, बैतडी । सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ ।  अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो ।  कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र

Read More

एउटै नगरपालिकाका तीनजना ओलम्पियन

Posted on August 12, 2016 | views : 515 | कन्चनपुर - KNC

शेरबहादुर सिंह, साउन २८, भीमदत्तनगर । सुदूरपश्चिम खेलाडी उत्पादनको उर्वरभूमि हो भन्दा पत्यार नलाग्न सक्ला । तर विश्व खेलकुद जगत्मा नेपालको नाम चिनाउने खेलाडीको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम अग्रपङ्क्तिमा छ ।  हाल ब्राजिलमा जारी रियो ओलम्पिकमै कान्छी खेलाडीका रुपमा चर्चा बटुलेकी पौडीबाज १३

Read More

नेपाल–भारत हाफ मेराथन दौड प्रतियोगितामा सम्पन्न

Posted on August 07, 2016 | views : 505 | कन्चनपुर - KNC

भाष्कर के.सी |  साउन २३,  कञ्चनपुर |  अन्तराष्ट्रिय मित्रता दिवश (इन्टरनेश्नल फ्रारेण्डशिप डे) को अवशरमा नेपाल–भारत सशस्त्र सिमा सुरक्षा बलले सयुक्त आयोजना गरेको नेपाल–भारत हाफ मेराथन दौड प्रतियोगितामा सम्पन्न भएको छ ।  विहान नेपाली समयअनुसार ७:१५ बाट शसस्त्र सिमा बल सारदा बैरेज

Read More