राजनीति | कपिलवस्तु - KPL


पुर्ब माओवादी कमान्डर र पुर्व राजदुतबीच प्रतिष्पर्धा

Posted on December 03, 2017 | views : 1719 | कपिलवस्तु - KPL

युवराज पाण्डे | मंसिर १७, कपिलवस्तु | (रासस) | कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहनुभएका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।  उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आउनुभएको हो । खनाल तत्काली

Read More

प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

Posted on December 02, 2017 | views : 1398 | कपिलवस्तु - KPL

मङ्सिर १६, कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।  वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रक

Read More

कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट

Posted on December 01, 2017 | views : 1451 | कपिलवस्तु - KPL

माधव बेल्वासे/ मङ्सिर १५, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९शिवगढीको भगवानपूरमा शुक्रवार उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट भएको छ ।  शुक्रवार दिउंसो करिब एक वजे नयाँ शक्ति पार्टीका प्रतिनिधी सभा उम्मेदवार इलियाश मुसलमान घरदैलो अभियानमा हिडेको बेला अज्ञात समुह द्धारा बम बिष्फोट ग

Read More

देश, समाजलाई शिक्षित, बिकासित तथा स्वतन्त्र बनाउने : शैलेश प्रताप शाह

Posted on November 21, 2017 | views : 1578 | कपिलवस्तु - KPL

इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप शाहलाई उम्मेदवार बनाएको छ ।  शाहले यो क्षेत्र आठ बर्ष देखि पछाडिएकोले कपिलवस्तुको पश्चिमी क्षेत्रको विकासमा आ

Read More

बाम गठवन्धनको तर्फबाट मेरो जित पक्काः— जावेद आलम खाँ

Posted on November 17, 2017 | views : 1631 | कपिलवस्तु - KPL

इमरान खान | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर यतायात समिति को अध्यक्ष जावेद आलम खाँ लाई कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को २ बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । जावेद आलम खाँले बामगठवन्धनको जित सुनिश्चित रहेको बताउनु भएको छ । देश समृद्ध र आर्थिक विकाशको लागि बामगठवन्धन

Read More

जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै

Posted on November 16, 2017 | views : 1282 | कपिलवस्तु - KPL

कात्तिक ३०, कपिलवस्तु । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ ।  स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो ।  कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराक

Read More

बामगठबन्धनले लोकतन्त्र पक्षधरहरुलाई एकजुट बनाए: उपाध्याय

Posted on November 16, 2017 | views : 2149 | कपिलवस्तु - KPL

इमरान खान | कात्तिक ३०, कपिलवस्तु | आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागी कपिलवस्तु क्षेत्र नं. १ मा नेपाली काग्रेसका उमेद्धवार प्रचार प्रसारमा ब्यस्त रहेका छन । मंसिर २१ गते हुने निर्वाचनका लागी नेपाली काग्रेसलाई जिताउन उमेद्धवार सहित नेता कार्यकर्ता अहिले भेटघाट, घरदैलो र कार्यक्रममा ब्य

Read More

जनतामा जति भम्र फैलाएपनि केहि फरक पर्दैन: गुप्ता

Posted on November 14, 2017 | views : 1860 | कपिलवस्तु - KPL

इमरानखान/कात्तिक २८, कपिलवस्तु । कपिलवस्तु जिल्लामा बामगठबन्धन तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताउर्फ बब्लुले भ्रम सृजना गरेर चुनाव नजितने बताएका छन । नेपालिकाग्रेंसलाई इंकित गर्दै नेता गुप्ताले सकिन्छ भने जनतासँग जाँदा बिकासको मुद्धा लिएर जान सुझाव दिए । चु

Read More

मुस्लिम, दालित, जनजाति र मधेशीहरुका मुद्धा बामपन्थीले पुरा गर्छ: बलदेव

Posted on November 07, 2017 | views : 1627 | कपिलवस्तु - KPL

इमरानखान/कात्तिक २१, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधी सभा १ काने.का.पा. माओबादि केन्द्र तथा बामपन्थी उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव)ले मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा आफुहरुले उठाएकाले अबको बामपन्थी सरकारले पुरा गरेर देखाउने बताएका छन् । कपिलवस्तुको तौलिहवा स्थित बाम

Read More

कपिलवस्तुमा तीन दलको प्रतिस्पर्धा, कसले मार्ला बजी ?

Posted on November 03, 2017 | views : 2316 | कपिलवस्तु - KPL

कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा रहेका ३ क्षेत्र मध्य मुख्य प्रतिस्पर्धा ठुला पार्टिको नै देखिएको छ । जिल्लाको क्षेत्र न १ मा प्रतिनिधि सभाको लागि नेपालि काग्रेसको तर्फ वाट पुर्व भारतीय राजदुत दिपकुमार उपाध्यको उम्मेदवारी परेको छ । नेता उपाध्य दक्षिणि क्षेत्रका वलिया नेता हुन । उनि उम्मेदवारी मनो

Read More

कपिलवस्तुमा उम्मेदवारी दर्ता (क-कसले दिए उम्मेदवारी ?)

Posted on November 02, 2017 | views : 1275 | कपिलवस्तु - KPL

कात्तिक १६, कपिलवस्तु (रासस) | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आज कपिलवस्तुमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको छ ।  तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेपाली काँग्रेसबाट क्षेत्र नं १ मा दीपकुमार उपाध्याय, क्षेत्र नं २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं ३ मा अभिषेक प्र

Read More

चिनीवाट वनाईएको १५ क्विन्टल नक्कली मह नष्ट गरियो

Posted on October 26, 2017 | views : 2953 | कपिलवस्तु - KPL

इमरान खान/कात्तिक ९,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा मंगलवार बरामद गरिएको चिनीबाट निर्मित नक्कली मह प्रहरीले बुधबार नष्ट गरेको छ । प्रहरीले चिनी पकाएर चास्नी बनाई केमिकल, फिटकिरी, युरिया लगायतको मिसावटबाट निर्माण गरिएको १५ क्विन्टलनक्कली चिनीमह बरामद गरेको थियो । प्र्रहरीले चिन

Read More

कपिलवस्तुमा प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाए, कुन दलबाट को परे ?

Posted on October 10, 2017 | views : 2317 | कपिलवस्तु - KPL

इमरान खान/असोज २४, कपिलवस्तु । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका प्रमुख तीन दलले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन ।  नेपाली कांग्रेस, नेकपा एमाले र ने.का.पा. माओवादी केन्द्रले जिल्लाबाट केन्द्रमा उम्मेदवारको नामावली सिफारिस गरेर पठाएका हु

Read More

कपिलवस्तुमा प्रमुख दलद्वारा उम्मेदवार सिफारिस, को-को भए ? (सुचिसहित)

Posted on October 09, 2017 | views : 1746 | कपिलवस्तु - KPL

असोज २३, कपिलवस्तु । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् ।  तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन् । नेपाली काँगे्रसबाट यसै हप्ता मात्रै भारतका ल

Read More

एकताको चर्चाले देखियो प्रभाव, एकहजार ५०० एमालेमा प्रवेश

Posted on October 04, 2017 | views : 1839 | कपिलवस्तु - KPL

असोज १८, कपिलवस्तु । नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ ।  स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा (एमाले) सित चुनावमा तालमेलसँगै पार्टी एकता गर्ने निर्णय गरेपछि यहाँको राजनीति ह्वात्तै

Read More

सरकारको चाबी माओवादी केन्द्रसँग छ: प्रचण्ड

Posted on September 21, 2017 | views : 3240 | कपिलवस्तु - KPL

माधव बेल्वासे/असोज ५, कपिलवस्तु । नेकपा माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारको चाबी माओवादी केन्द्रसँग रहेको वताएका छन् । माओवादी केन्द्रको लामो समय सम्मको सर्घषले सविधान जारी गरि कार्यनव्यानको अवस्थामा ठुलो कसरत माओवादिले नै गरेको धारण व्यक्त गरे । कपिलवस्तुको कृष्णनगरम

Read More

अखिल नेपाल बिद्यार्थी यूयिन एकताको राष्ट्रिय सम्मेनल शुरु ।

Posted on September 10, 2017 | views : 1886 | कपिलवस्तु - KPL

इमरान खान। भादौ २५, कपिलवस्तु। "सामन्ती दलाल, नोकरशाही ,पूँजीवादको अन्त्य आवश्यक" भन्ने नाराका साथ  आज एक समारोहका बीच अखिल नेपाल बिद्यार्थी यूयिनको एकताको राष्ट्रिय सम्मेनल नेपाल कम्युनिष्टपार्टीका अध्यक्ष ऋषिराम कट्टेलले पानसमा बत्ती बालेर उद्घाटन गरे । काठमाण्डौ डिल्लीबजारको बिजय स्मारक मा

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38129 | कपिलवस्तु - KPL

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

एमालेले गर्यो ६२ जनालाई कारबाही, १५ जना निश्कासन

Posted on August 30, 2017 | views : 2275 | कपिलवस्तु - KPL

भदौ १४, कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै एकैपटक ६२ जनालाई कारबाही गरेको छ । कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ । जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य प

Read More

राजपाले एमाले र राप्रपाको झण्डा जलायो

Posted on August 22, 2017 | views : 4578 | कपिलवस्तु - KPL

मो इमरानखान/भदौ ६, कपिलवस्तु । संविधान संशोधनविधेयक फेल भएपछि मधेशकाजिल्लाहरुमा राष्ट्रिय जनता पार्टी नेपालले प्रमुखप्रतिपक्षी नेकपाएमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विरुद्धमा आन्दोलन सुरु गरेको छ । राजपा नेपालका नेताहरुले कपिलवस्तुको सदरमुकामतौलिहवास्थित जिल्लाप्रशासनकार्यालयअगाडि एमाले र राप्र

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17416 | कपिलवस्तु - KPL

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

वडा अध्यक्ष खड्काको पहिलो निर्णय पुर्ण सरसफाई

Posted on July 12, 2017 | views : 1671 | कपिलवस्तु - KPL

असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले भब्य समारोहका विच पदभार ग्रहण गरेका छन् । जिल्लाको विकट मानिएको शिवगढी गाउ स्थित वडा कार्यालयको भवनमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले पदभार ग्रहण गरेका हु

Read More

तौलिहवामा लाखौको लगानीमा निर्मित बसपार्क प्रयोगविहिन

Posted on July 12, 2017 | views : 1761 | कपिलवस्तु - KPL

मोहम्मद इमरान खाँ/असार २८, कपिलबस्तु । कपिलबस्तुको तौलिहवामा लाखौ रुपैया खर्चेर निर्माण गरिएको तौलिहवा बसपार्क अहिले प्रयोगविहिन बनेको छ ।  कपिलस्तु नगरपालिकाले १२ कठ्ठा जमिनमा करीब ४२ लाख रुपैयाँ लगानी गरी निर्माण गरेको यो बसपार्क को अव्स्था दिनहु जिर्ण बन्दै गइरखेको छ । बस, जिपहरु पार्किग गर

Read More

शिवराज नगरका नव निर्वाचित जनप्रतिनिधिलाई विद्यालयद्वारा सम्मान

Posted on July 10, 2017 | views : 1761 | कपिलवस्तु - KPL

मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उदघोष गर्नुभएको छ ।  सरस्वती निमावि शिवपुर कपिलवस्तुद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले य

Read More

कपिलबस्तु र बाणगंगा नगरपालिकामा कांग्रेस विजयी

Posted on July 05, 2017 | views : 2625 | कपिलवस्तु - KPL

असार २१, कपिलबस्तु । कपिलबस्तु नगरपालिका र बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कपिलबस्तु नरपालिकामा कांग्रेसका किरण सिंहले ९ हजार २५४ मत ल्याई मेयरमा विजयी भएका हुन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी कसौधन ८ हजार ८६५ मतका साथ विजयी भएकी छन् । बाणगंगा नगरपालिकामा कांग्रेस र माओवा

Read More

कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले विजयी

Posted on July 04, 2017 | views : 3218 | कपिलवस्तु - KPL

दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।  मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेका उम्मेद्वार नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याई मेयरमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शेषकान्त पंथीले जानकारी दिनुभएको छ । निकटतम प्रतिद्धन

Read More

कपिलबस्तुको एक गाउँपालिकाबाट स्वतन्त्र विजयी

Posted on July 03, 2017 | views : 2207 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १९, कपिलवस्तु । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाको मतगणना सकिएकोछ ।  निर्वाचन अधिकृत अनन्तपाणी मरासीनीका अनुसार स्वतन्त्र उम्मेदवारले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा विजय हासिल गरेका छन् । राजपाका नेता एवम नेपाल सद्भावना पार्टीका केन्द्रिय सहमहामन्त्री निशार अहमद खाँले

Read More

मायादेवीमा फोरम र नयाँ शक्तिको संयुक्त टिम विजयी

Posted on July 02, 2017 | views : 3045 | कपिलवस्तु - KPL

दिपक अनुरागी/असार १८, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका उम्मेद्धवार विजयी भएका छन् ।  अध्यक्षमा फोरमका बजंरगी कुर्मी र उपाध्यमा नयाँशक्तिकी गिता तिवारी विजयी हुनुभएको हो ।  फोरमका बजरंगी कुर्मीको ४ हजार ७ सय ११ मत ल्याएर जित दर्ता गराउनुभयो भ

Read More