समाज | कपिलवस्तु - KPL


कपिलवस्तुका पत्रकार गिरी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

Posted on August 22, 2017 | views : 1151 | कपिलवस्तु - KPL

इमरानखान/भदौ ६, कपिलवस्तु । नेपालपत्रकार महासंघ को २५ औ अधिवेशनमा केन्द्रिय सदस्यपदमाकपिलवस्तुकापत्रकार वसन्तगिरी निर्वाचितभएका छन ।  कपिलवस्तुमा एक दशकपत्रकारिता गरेकागिरी पत्रकार महासंघ कपिलवस्तुकापुर्व अध्यक्षपनिहुन । जिल्लाकापत्रकारहरुका धरोहर रहेकागिरीले पत्रकारिता पेशालाई र्मयादित र व्यव

Read More

कपिलवस्तुमा ३२ हजार १ सय ४३ मतदाता थप

Posted on August 20, 2017 | views : 1664 | कपिलवस्तु - KPL

भदौ ४, चन्द्रौटा | कपिलवस्तुमा स्थानिय तहको निर्वाचन पछि ३२ हजार १ सय ४२ जना मतदाता थप भएका छन । जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुमा साउन १ गते देखी भाद्र ३ गते सम्म मतदाता नामावलि संकलन गरिएको हो ।  कपिलवस्तुमा रहेका १० स्थानिय तह मध्य ९ स्थानिय तहमा र १ जिल्ला निर्वाचन कार्यलयमा मतदाता नामावल

Read More

कपिलबस्तुमा झाडापखालाले दुईको मृत्यु, १ सय ५० बढी बिरामी

Posted on August 19, 2017 | views : 2020 | कपिलवस्तु - KPL

माधव बेल्वासे/भदौ ३, कपिलवस्तु । झाडापखालाको महामारीले कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।  कपिलवस्तुको महाराजगंज नगरपालीका वडा न ७ को सत्भरा र गंगौडी गांउमा फैलीएको झाडापखालाको कारण १५० भन्दा मानिसहरु विरामी भएको पत्रकार अंकुस श्रीवास्तवले जानकारी दिएका छन ।  गघौंडीका जमुना चमारकी श्रि

Read More

रेडियो शिवराजले संकलन गरेको राहत बाँकेका बाढी पिडितलाई

Posted on August 16, 2017 | views : 1126 | कपिलवस्तु - KPL

माधव बेल्वासे/साउन ३२, कपिलवस्तु । रेडियो शिवराज १०६.८ मेगहर्ज चन्द्रौटाले अविरल वर्षका कारण भएका वाढि पिडितको लागि संकलन गरको राहतको सामाग्रि वाकेका पिडितलाई वितरण गरेको छ । घर वास विहिन भएकाहरुलाई उपलब्ध गराउने उद्देश्यले सोमवार कपिलवस्तुको चन्द्रौटामा सो राहत संकलन गरिएको थियो । संकलित सामाग्रि

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14567 | कपिलवस्तु - KPL

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

कपिलवस्तुमा पोखरीमा डुबेर एकको मृत्यु

Posted on August 12, 2017 | views : 1718 | कपिलवस्तु - KPL

साउन २८, कपिलवस्तु । कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जमा पोखरीमा डुबेर एक जनाको मृत्यु् भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३७ वर्षीय गबी भन्ने शंखा मुराउ रहेको प्रहरीले जनाएको छ ।  मृतक मुराउ बहादुरगन्जस्थित नेपाली सेनाको ब्यारेक पछाडि रहेको पोखरीमा सिंगाडाखेती अवलोकनका लागि पुग्दा सो पोखरीमा

Read More

कपिलवस्तुमा एक पुरुषले गरे झुण्डिएर आत्महत्या

Posted on August 04, 2017 | views : 1462 | कपिलवस्तु - KPL

मो इमरानखान/साउन २०, कपिलबस्तु । कपिलवस्तुमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।  कृष्णनगर नगरपालिका.वार्ड नं. १० सोनहवाका ४५ बर्षिय अधारे कोरीले गत साउन १७ गते राती बरगदको रूखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।  उनको शवलाइ शिवराज अस्पताल बहादूरगंजमा पोस्ट मार्टम गरी परिवारको जिम्मा ल

Read More

कपिलबस्तुमा खोलाले बगाएर तीन जनाको मृत्यु

Posted on August 03, 2017 | views : 1564 | कपिलवस्तु - KPL

साउन १९, कपिलवस्तु । खोलाले बगाएर जिल्लाका विभिन्न स्थानमा तीन जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको वाणगंगा नगरपालिका–११ का १७ वर्षीय सागर चौधरी बुधबार भैँसी चराउन गएकामा खोलाले बगाएर बेपत्ता बनाएपछि आज उनको शव खोला किनारमा फेला परेको छ ।  यसैगरी विजयनगर गाउँपालि

Read More

खोलाले बगाएका एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

Posted on August 03, 2017 | views : 1508 | कपिलवस्तु - KPL

माधव बेल्वासे/ साउन १९, चन्द्रौटा । अविरल बर्षाका कारण आएको खोलाले बगाउदा कपिलवस्तुको विजयनगर गाउपालिकामा एक जनाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।  रोल्पा घर भएका आफन्तको मृत्यु भएपछि कृया गर्ने क्रममा कृयाको काम सकेर फर्कदा बुधबार राति बिसहवा खोलाले बगाउँदा अन्दाजि ५० बर्षि

Read More

खानेपानि तथा सरसफाइको लागि समझदारी पत्रमा हस्ताक्षर

Posted on July 31, 2017 | views : 1291 | कपिलवस्तु - KPL

माधव बेल्वासे/साउन १६, चन्द्रौटा । पश्चिम नेपाल ग्रामीण खानेपानि  तथा सरसफाई  दोस्रो चरण कार्यन्वयन लागि कपिलवस्तुको  विजयनगर गाउपालिका र स्थानिय पुर्वधार विकास तथा कृषि सडक विभाग बिच समझदारि पत्रमा हस्ताक्षर समारोह समपन्न भएको छ । नेपालका १४ वटा जिल्लामा संचालित परियोजना यसपटक देखि

Read More

शुद्ध खानेपानीको पर्खाइमा शिवराजवासी

Posted on July 31, 2017 | views : 1355 | कपिलवस्तु - KPL

साउन १६, कपिलवस्तु । ग्रामीण क्षेत्रको रुपमा रहेको कपिलवस्तुको पश्चिमी क्षेत्रस्थित शिवराज नगरपालिकाको मुख्य शहर चन्द्रौटा बजारबासीका लागि अझैसम्म पनि सफा खानेपानीको व्यवस्था हुन सकेको छैन ।  नगरपालिकाभित्रका ११ वटा वडामा शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका जनताले अर्सेनिकयुक्त पानी पिउन बा

Read More

ट्राफिक प्रहरी कार्यालय कपिलबस्तद्धारा सादा पोशाकमा अप्रेसन

Posted on July 28, 2017 | views : 1619 | कपिलवस्तु - KPL

मो इमरान खान/साउन १३, कपिलवस्तु । ट्राफिक सचेतना अभियान संगसंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले आजबाट सादा पोशाकमा अप्रेसन शुरु गरेको छ ।  ट्राफिक नियमको ज्ञान भएर पनि लापरवाही गर्ने र ट्राफिक प्रहरीलाई नटेर्ने प्रबृत्तिलाइ निरुत्साहित गर्न ट्राफिक प्रहरीलाई जिल्लाका विभिन्न स्थानमा

Read More

छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा सविनालाई निर्घात कुटपिट

Posted on July 28, 2017 | views : 2598 | कपिलवस्तु - KPL

साउन १३, कपलिवस्तु । छोरी पाएको भन्दै श्रीमान र ससुराद्वारा कपिलवस्तु नगरपालिका वार्ड नं. ५ श्रीरामपुरकि २० बर्षीय सबिना खातूनलाई निर्घात कुटपिट गरेका छन ।  सबिनालाई निर्घात कुटपिट गरेको थाहा पाएपछि उनका दाईहरु बहिनी लिन जाँदा श्रीमान र ससुराद्वारा दाईहरुलाई पनि कुटपिट गर्नुका साथै मोटरसाईकल स

Read More

कपिलबस्तुमा शैक्षिक स्तर खस्किदो, एक शिक्षकलाई ६५ बिद्यार्थी

Posted on July 24, 2017 | views : 1677 | कपिलवस्तु - KPL

मो. इमरान खान/साउन ८, कपिलबस्तु । कपिलबस्तु जिल्ला शिक्षा कार्यलयको बार्षिक प्रगति समिक्षा बैठक साउन ७ गते सम्पन्न भएको छ ।   जिल्लमा रहेका १६० सस्थागत, ४३१ सामुदायिक ५२८ बालबिकास केन्द्र १९० मदरसाको तथ्याङक अनुसार यो बर्ष शौक्षिक सिकाइ ५१ प्रतिशत रहेको र कूल बिद्यार्थी  मध्ये अहिले छात्र

Read More

द्वन्दकालमा प्रहरी कार्यलय कृष्णनगरमा जम्मा गरेको हतियार गायब !

Posted on July 19, 2017 | views : 1991 | कपिलवस्तु - KPL

मो.इमरान खान | साउन ४, कपिलवस्तु | द्वन्दकालमा ईलाका प्रहरी कार्यलय कृष्णनगरमा जम्मा गरेको हतियार गायब भएको छ । गाविस बिद्मानगर वार्ड नं. ३ औरहावा, कपिलवस्तु बस्नें इसरार हुसेन खाँले द्वन्दकाल मा ईलाका प्रहारी कार्यलय कृष्णनगरमा जमा गरेको लाइसेन्सी बन्दूक लापता भएको खाँले भन्छन कि मेरो नाममा दर्ता

Read More

बृक्षारोपणका लागि कपिलबस्तुमा निःशुल्क बिरुवा बितरण

Posted on July 18, 2017 | views : 1231 | कपिलवस्तु - KPL

मो इमरान खान/साउन ३, कपिलवस्तु । कपिलवस्तुको सेक्टर वन कार्यलय चन्द्रौटा र सेक्टर वन कार्यलय जर्लैयाले वृक्षारोपणको लागि निशुल्क विरुवाहरु वितरण गरेका छन ।  मसला, सिमल, खयर, सागवान, सिसौ प्रजातिका विरुवाहरु निशुल्क रुपमा वितरण गरिएको छ । भू–क्षय नियन्त्रण र आय आर्जका लागि विभिन्न प्रजातिका ९०/९

Read More

कपिलवस्तुमा ट्राफिक नियमबारे सचेतना कार्यक्रम

Posted on July 17, 2017 | views : 3511 | कपिलवस्तु - KPL

मो इमरान खान/साउन २, कपिलवस्तु । कपिलवस्तु नगरपालिका तथा मायादेबि गाउपालिका पकडी मा ट्राफिक नियमबारे आज जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।  जिल्ला ट्राफिक कार्यालय गोरिसिगेंको आयोजनामा नगरबासिहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला ट्राफिक कार्यालय, गोरिसिगें प्रहरी निरीक्षक अमर

Read More

कपिलवस्तुवाट १ सय ६ चेलीको उद्धार, १२ अभियुक्त जेल चलान

Posted on July 16, 2017 | views : 4434 | कपिलवस्तु - KPL

माधव बेल्वासे/साउन १, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगरवाट एक वर्षको अवधिमा १०६ जना चेलिहरुलाई उद्धार गरिएको छ ।   महिला वेचविखनमा सक्रिय भुमिका खेलेका १२ जना लाई जेल चलान गरिएको छ । के आई नेपाल शाखा कार्यलय कपिलबस्तुले आर्थिक बर्ष ०७३∕७४ मा सिमा निगरानी तथा सोधपुछ गर्ने क्रममा बिभिन्न समयमा निय

Read More

ट्याक्टर पल्टदा एक महिलाको मृत्यु

Posted on July 16, 2017 | views : 1241 | कपिलवस्तु - KPL

साउन १,  चन्द्रौटा | कपिलवस्तुको विजयनगर गाउपालिका वडा न ६  खुरुहुरिया मा सनिवार राति साढे ८ वजे ट्याक्टर पल्टदा एक महिलाको ज्यान गएको छ ।खडैचा पथरदेहिया सडकखण्डमा गुडिरहेको लु २ त ७२५ नम्वरको ट्याक्टर सडकमा चिप्लीएर दुर्घटना भएको हो । दुर्घटनावाट ३८ वर्षिय इन्द्रवति चौहानको उपचारको क्रममा

Read More

राष्ट्रपतिको चरित्र हत्या गर्ने सुनार पक्राउ

Posted on July 13, 2017 | views : 58025 | कपिलवस्तु - KPL

असार २९, कपिलवस्तु । राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसंग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमानजनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने एक स्वघोषित पत्रकार तौलिहवावाट पक्राउ परेका छन् ।  सोनुकुमार सुनार नाम गरेका हुदा मोडल रेडियो तौलिहवाका एक स्वघोषित पत्रकारलाई जिल्ला प्रहरी कार्

Read More

कपिलवस्तुमा ईद हर्षोल्लासका साथ मनाइयो

Posted on June 26, 2017 | views : 3949 | कपिलवस्तु - KPL

माधव बेल्वासे/असार १२, चन्द्रौटा । कपिलवस्तुमा बसोबास गर्दै आएका मुस्लिम समुदायका मानिसहरुले पनि सोमवार इद मनाएका छन् । उनीहरुले विहानै नुहाएर नयाँ लुगा लगाई इदगाहमा भेला भइ सामूहिक प्रार्थना गरि मनाएका हुन । नजिकिदै गएको चुनावले इदको रौनक अझै बढाएको छ ।कपिलवस्तुका विभिन्न ठाउका इदगाहमा बिहान इदको न

Read More

वाणगंगामा बस र ट्रक ठोक्किदा एकको मृत्यु, १५ जना घाइते

Posted on June 20, 2017 | views : 1993 | कपिलवस्तु - KPL

दिपक अनुरागी/ असार ६, कपिलवस्तु । सोमबार राती कपिलवस्तुको वाणगंगा नगरपालिका ८ चप्परगाउँमा बस र ट्रक ठोक्किएका छन् ।  दुर्घटनामा बस चालकको घटनास्थल मै मृत्यु भएको छ । अरु  १५ जना यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा बाँके पटनापुर २ का २६ बर्षिय धनबहादुर पाण्डे रहनुभएको छ । घाइतेहरुको बुटव

Read More

सरसफाई सप्ताहको अवसरमा कपिलबस्तुमा सामुदायक नाटक

Posted on June 09, 2017 | views : 1607 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ २६, कपिलवस्तु । १८औ राष्ट्रिय सरसफाई सप्ताहको अवशरमा कपिलवस्तु जिल्लाका विभिन्न ठाउमा सचेतना सवन्धि सामुदायक नाटक,¥यालि माईकिङ जस्ता कार्यक्रमलाई तिव्रता दिईएको छ ।  खुल्ला दिशा मुक्त गर्नु छु २०१७ भित्र,सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने नारा सहित खुल्ला दिशा मुक्त अभि

Read More

माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने

Posted on June 02, 2017 | views : 1226 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ १९, कपिवलस्तु । माग सम्वोधन नभए राजपाले कडा आन्दोलन गर्ने भएको छ ।  राष्ट्रिय जनता पाटी नेपाल कपिलवस्तुले आफ्नो अन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजपा नेपाल कपिलवस्तुको चन्द्रौटामा बसेको बृहत बैठककले अन्दोलनलाई सशक्त पार्दै लैजाने निर्णय गरेको छ ।  राजपाको केन्द्र

Read More

कपिलबस्तु सांसद अभिषेक प्रताप शाहद्वारा एम्बुलेन्स हस्तान्तर

Posted on June 01, 2017 | views : 1717 | कपिलवस्तु - KPL

जेठ १८, कपिलबस्तु | अजय प्रताप शााह मेमोरियल ट्रस्टले युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कपिलबस्तु क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहका बुवा स्व. अजय प्रताप शाहको नाममा रहेको मेमोरियल ट्रस्टले भारतीय दुताबासबाट पाएको एम्बुलेन्सलाई बुधकार एक कार्यक्रमकाबीच दिगो बिकास युवा क्लब रामनगरल

Read More

आधारभुत पत्रकारिता तालिम सम्पन्न

Posted on May 29, 2017 | views : 1735 | कपिलवस्तु - KPL

माधव बेल्वासे/जेठ १५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा ५ दिने आधारभुत रेडियो पत्रकारिता, क्षमता अभिवृद्धि तथा नेतृत्व विकाश तालिम सम्पन्न भएको छ । रेडियो शिवराज कपिलवस्तुको आयोजनामा रहेको उक्त तालिमको समापन कार्यक्रममा वोल्दै पुर्व मन्त्रि ईश्वर दयाल मिश्राले  पत्रकारहरुले

Read More

प्रहरी हबल्दार नै हराएपछि खोजिदिन आग्रह

Posted on May 29, 2017 | views : 2158 | कपिलवस्तु - KPL

मो इमरान खान/जेठ १५, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हबल्दार एक बहादुर खाँस मगर हराएपछि परिवारले खोजी कार्य गरिदिनका लागि अनुरोध गरेका छन ।  इलाका प्रहरी कार्यालयमा बहादुरगजंमा जिल्ला प्रहरी कार्यालयबाट सरुवा भइ गएका हबल्दार मगर यही जेष्ठ ८ गतेबाट सम्पर्कविहीन भएको

Read More

कपिलवस्तुका २ वडामा शत प्रतिशत विद्यालय भर्ना घोषणा

Posted on May 28, 2017 | views : 1600 | कपिलवस्तु - KPL

जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । शतप्रतिशत विद्यार्थी भर्ना गरेको भन्दै वडा १ र २  तथा साविक गुगौलि गाविश ले  शतप्रतिशत आधारभुत तहका

Read More