समाज | कपिलवस्तु - KPL


कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

Posted on August 11, 2019 | views : 2230 | कपिलवस्तु - KPL

साउन २६, कपिलबस्तु | कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति आगजनी भएको हो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकल

Read More

लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा

Posted on August 08, 2019 | views : 2453 | कपिलवस्तु - KPL

 साउन २३, रुपन्देही (रासस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकास र गौतमबुद्ध विमानस्थल निर्माणको कामलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ ।  रुपन्देहीको भैरहवामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आज निरीक

Read More

बुटवल बसपार्कमा बसको छतमा शव फेला

Posted on August 02, 2019 | views : 2642 | कपिलवस्तु - KPL

साउन १७, बुटवल  | बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो । पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी

Read More

कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

Posted on August 01, 2019 | views : 1842 | कपिलवस्तु - KPL

साउन १६, कपिलवस्तु  | कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा सत्तारुढ समाजवादी पार्टीका गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो गोली प्रहार भएको छ । शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसक

Read More

गौतमबुद्ध विमानस्थल सञ्चालनमा जर्मनीको चासो

Posted on July 30, 2019 | views : 2163 | कपिलवस्तु - KPL

सिबी अधिकारी,  साउन १४,काठमाडौँ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख इन्टरनेश्नल एयरपोर्टले चासो देखाएको छ । विमानस्थल सञ्चालनको इच्छा जनाउँदै जर्मनीको म्युनिख एयरपोर्टले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निका

Read More

आमाछोरीलाई लुटपाट गरी फरार भएका दुइ लुटेरा समातिए

Posted on July 23, 2019 | views : 1413 | कपिलवस्तु - KPL

साउन ७, रुकुमपूर्व । आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् ।  दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएक

Read More

तिनाउ नदीमा बाढीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन आग्रह

Posted on July 23, 2019 | views : 1654 | कपिलवस्तु - KPL

साउन ७, बुटवल | तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ । सोमबारदेखि परेको अविरल वर्षाका कारण नदीमा बाढी बढ्दै गएको हो |  नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेकोले  सतर्कता अपनाउन आग्रह गरेको छ |  आज&nb

Read More

देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 19826 | कपिलवस्तु - KPL

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान काठमाडौँबाट समातिए

Posted on July 06, 2019 | views : 1678 | कपिलवस्तु - KPL

काठमाडौँ, २१ असार  । शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 18800 | कपिलवस्तु - KPL

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

कपिलवस्तुको शिवराजमा सुरु भयो: प्रधानमन्त्री रोजगार कार्यक्रम

Posted on June 21, 2019 | views : 1577 | कपिलवस्तु - KPL

माधव बेल्वासे | असार ६, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।शुक्रवार शिवराज नगरपालिका वडा नं ३ वाट सो कार्यक्रमको उद्घघाटन गरिएको हो । । वडा न  ३  वाट ८ सय ५० जनाले वेरोजगार फारम भरेपनि ७६ जना मात्र काममा सहभागी भएका छन  ।

Read More

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

Posted on June 13, 2019 | views : 2088 | कपिलवस्तु - KPL

 जेठ ३०, लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ ।  विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयो

Read More

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार ओझेलमा

Posted on June 10, 2019 | views : 3433 | कपिलवस्तु - KPL

शेरिफ केसी, जेठ २७, जीतपुर । सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ । गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण गरेको कुशनगरमा जीवनमा एक पटक पुग्नू भनेर दिएको उपदेशमा कपिलवस्तुको तिलौराकोट

Read More

१ सय १० वर्षिय कंगन थारु फलातिनीसँग खेल्दै

Posted on June 10, 2019 | views : 1939 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २७, कपिलवस्तु (चन्द्रौटा) | शरिरको छाला चाउरी परेको । दारी/कपाल सेतै फुलेको । फलातिनीसँग रमाउदै थिए, कंगन थारु । १ सय १० वर्षिय कंगन थारुले कान कम सुन्छन् । शारिरिक रुपमा अझै शसक्त देखिने थारुको उमेरले नेटो काटेपनि काम भने युवा पुस्ताले जस्तै गर्छन् । विहान सवेरै उठेर घासपातमै ब्

Read More

श्रीमतीलाई इँटाले हिर्काएर हत्या

Posted on June 09, 2019 | views : 1632 | कपिलवस्तु - KPL

जेठ २६, कपिलवस्तु | कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन  गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् ।  वाणगङ्गा १ बुङ्चीकी ३९ वर्ष

Read More

चन्द्रौटा नगर उद्यानमा बृक्षारोपण

Posted on June 05, 2019 | views : 1324 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २२, चन्द्रौटा (कपिलवस्तु) | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा नगर उद्यान परिसरमा बृक्षारोपण गरिएको छ । वुधवार विश्व वातावरण दिवशको अवशर पारी एन एम वी वैक चन्द्रौटाले विभिन्न प्रजातीको फुल तथा फलफुलका विरुवाहरु रोपिएको छ । वृक्षारोपण आजको आवश्यकता भन्दै १

Read More

एक्कासि किन भेटे कृष्णनगरका मेयर शाहले पत्रकारहरुलाई

Posted on May 30, 2019 | views : 1816 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ १६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले एकाएक विहिवार दिउसो पत्रकारहरु सग भेट गरेका छन । कृष्णनगर नगरपालिका र सोहि नगरपालिकामा कार्यरत साकिर अहमद शाहको विषयमा संचार माध्यममा समाचार आएपछि मेयर शाहले पत्रकारहरुलाई वोलाएका हुन । केहि दिन अघि विभिन्न अ

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17793 | कपिलवस्तु - KPL

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

लुम्बिनीमा ४६ हजार फलफूलका बिरुवा रोपिने

Posted on May 22, 2019 | views : 1806 | कपिलवस्तु - KPL

 जेठ ८, बुटवल । भरत केसी, भैरहवा लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ । लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार पाँ

Read More

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो (फोटो फिचर)

Posted on May 18, 2019 | views : 3158 | कपिलवस्तु - KPL

जेठ ४, काठमाडौँ | लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपुर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।   माथिको तश्वीरमा: लुम्बिनी भ्रमण वर्ष २०७६

Read More

जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

Posted on May 16, 2019 | views : 1679 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  भारतको सिद्धार्थनगर बस्ने २६ वर्षिय शम्भु प्रजापतीलाई नियन्त्रण लिएको वताइएको छ । प्रजापतीले विभिन्न बाहाना बनाई भारतको मुम्वई घर बताउने १५ वर्षिय किशोरीलाई जवर

Read More

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Posted on May 13, 2019 | views : 1884 | कपिलवस्तु - KPL

वैशाख ३०, कपिल्वस्तु | तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।  गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका–

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15843 | कपिलवस्तु - KPL

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

आजदेखि रुपन्देहीको ककरहवा नाका बन्द

Posted on May 10, 2019 | views : 1452 | कपिलवस्तु - KPL

वैशाख २७, खस्यौली । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ ।  नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवा

Read More

अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण

Posted on May 08, 2019 | views : 2332 | कपिलवस्तु - KPL

माधव बेल्वासे ।  वैसाख २५, कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकाले अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । अपांगता समन्वय तथा संरक्षण समितिले पुर्णता दिई अपागंता परिचय पत्र वितरण कार्यविधि २०७५ पास गरी परिचय पत्र वितरण कार्य सुरु गरिएको हो । मंगलवार शिवराज नगर

Read More

रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो

Posted on May 08, 2019 | views : 1729 | कपिलवस्तु - KPL

माधव बेल्वासे | बैसाख २५, कपिलवस्तु | सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानिय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन ।  स्वास्थ्य सस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च,नियमित गर्भ जाचँ उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छ

Read More

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Posted on May 08, 2019 | views : 1619 | कपिलवस्तु - KPL

वैशाख २५, तौलिहवा  | तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ ।  लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब

Read More

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला

Posted on May 01, 2019 | views : 1678 | कपिलवस्तु - KPL

बैशाख १८, कपिलवस्तु । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला परेको छ ।   शिवराज नगरपालिका वडा नं. ९ को वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा वबदुकसमेत रहेको प्रहरीले जनाएको छ ।  शवको पहिचान हुन नसकेको वडा प्रहरीले जनाएको छ । स्

Read More