अर्थ/विकास | कपिलवस्तु - KPL


एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 1318 | कपिलवस्तु - KPL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सोनवागढलाई प्रवद्धन गर्न सडक खाना महोत्सव

Posted on March 14, 2018 | views : 344 | कपिलवस्तु - KPL

माधव बेल्वासे | फागुन ३०, कपिलवस्तु | पर्यटकीय स्थलको रुपमा रहेको शिवराज नगरपालिका ३ सोनवागढ मन्दिरलाई प्रवद्धन गर्न उद्देश्यले तेस्रो चन्द्रौटा  खाना महोत्सव चैत्र ८ गते हुने भएको छ ।मन्दिर परिसरमा धरहरा निमार्णको लागी सो आयोजना गरिएको वताइएको छ ।स्थानिय कला संरक्षण तथा पर्यटकीय स्थलको विकाश र

Read More

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

Posted on February 24, 2018 | views : 432 | कपिलवस्तु - KPL

फागुन १२, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ ।  यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट न

Read More

करोडौको कारोवार गर्दै चन्द्रौटा महोत्सव सकियो

Posted on February 11, 2018 | views : 265 | कपिलवस्तु - KPL

माधव बेल्वासे | माघ २८, चन्द्रौटा | करोडौंको कारोबार गर्दै चौथो चन्द्रौटा महोत्सव आइतबार सकिएको छ ।कृषि पर्यटन र औधोगिक विकाश हाम्रो अभियान आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मूल नारासहित चन्द्रँैटा उद्योग वाणिज्य संघले माघ १७ देखि माघ २८ गतेसम्म आयोजना गरेको चौथो चन्द्रौटा औधोगिक

Read More

कपिलवस्तुमा सवारी कारवाहीबाट ६३ लाख ४२ हजारबढी राजश्व संकलन

Posted on February 07, 2018 | views : 229 | कपिलवस्तु - KPL

आभास पौडेल/माघ २४, कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालु आर्थिक वर्ष २०७४/७५ को साउनदेखि पुस महिनासम्म सवारी कारवाहीबाट ६३ लाख ४२ हजार ५ सय राजश्व उठाएको छ ।  ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका १० हजार ७सय ५१ सवारी कारबाहीमा परेका जस मध्य १ हजार

Read More

कपिलवस्तु: तीनपटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

Posted on February 02, 2018 | views : 259 | कपिलवस्तु - KPL

माघ १९, कपिलवस्तु । यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।  यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची/तपेश्वरी जेभीलाई रु एक करोड ७

Read More

चन्द्रौटा महोत्सव सुरु, कृषि पर्यटनको विकाशमा जोड

Posted on January 31, 2018 | views : 215 | कपिलवस्तु - KPL

माधव बेल्वासे | माघ १७, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटा माघ १७ गते २८ गते सम्म हुन लागीरहेको चौथो चन्द्रौटा कृषि पर्यटन तथा औधोगीक व्यापार महोत्सव सुरु भएको छ । कृषि पर्यटन र औधोगीक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित चन्द्रौटामा चौथो पटक मेला सरु भएक

Read More

प्रथम बुद्धभूमी महोत्सव कपिलवस्तुमा सुरु

Posted on January 26, 2018 | views : 221 | कपिलवस्तु - KPL

माधव बेल्वासे/माघ १२, कपिलवस्तु । कपिलवस्तु बुद्धभूमी नगरपालिका इमिलियामा प्रथम वुद्धभुमी महोत्सव शुक्रवार देखी सुरु भएको छ ।  महोत्सवको उदघाटन गर्दै कपिलवस्तु प्रतिनिधि सभा १ का सांसद चक्रपाणि खनाल बलदेवले कपिलवस्तु जिल्ला एक एतिहासिक र पर्यटकीय क्षेत्र रहेको वताए । गौतम वुद्धको जनस्थल रहेको

Read More

व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न

Posted on January 25, 2018 | views : 176 | कपिलवस्तु - KPL

माधब बेल्वासे/माघ ११, कपिलवस्तु । व्यापार संघ कपिलवस्तुको दोस्रो साधारण सभा सम्पन्न भएको छ । जिल्लाको चन्द्रौटामा भएको सभामा वोल्ने वक्ताहरुले व्यापारीहरुलाई एकजुट गरेर हक अधिकार स्थापितमा लागेकोमा धन्यवाद दिए । व्यावसाय तथा उद्योग संचालन गर्दा धेरै समस्याहरु आइपर्ने भएकोले त्यसलाई अन्त्यको लागी व्य

Read More

विजयनगर गाउँपालिकाको वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक

Posted on January 19, 2018 | views : 249 | कपिलवस्तु - KPL

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउपालिकाले आ.व. २०७४।७५ को वार्षिक बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार खुरुहुरीयामा आयोजितक एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।  गाउपालिकाका प्रमुख गोपाल थापाले ३८ करोड७९ लाख५६ हजार बरावरको निति तथा कार्यक्रमको बजेट सार्वजनि

Read More

विगुल सहकारीको साधारण सभा सम्पन्न

Posted on January 06, 2018 | views : 218 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस २२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ मदवामा रहेको विगुल वचत तथा ऋण सहकारी सस्थाको छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा २ करोड ५३ लाख २७ हजार ३ हजार ४ बरावरको आयव्याय सार्वजनिक गरिएको छ ।त्यस्तै सस्थालाई ४ लाख ६७ हजार ६ सय ७० नाफा भएको सस्थाका कोषाध्यक्ष ज्ञा

Read More

प्रदेश ५ : बुटवल र दाङको बीच, कपिलवस्तु नै उत्तम राजधानी

Posted on January 06, 2018 | views : 395 | कपिलवस्तु - KPL

पुस २२, कपिलवस्तु | प्रदेश ५ को राजधानीको दौडमा कपिलवस्तु पनि लम्किएको छ ।  प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त समतल भूभागको उपलब्धता, अन्य जिल्लाको लागी यातायातको सुविधा, ऐतिहासिक, धार्मिक महत्वका पर्यटकीय क्षेत्र, नजिकै अन्तर्रा्ष्ट्रिय गौतम बुद्ध विमान स्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन

Read More

उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल

Posted on December 25, 2017 | views : 366 | कपिलवस्तु - KPL

पुस ९, कपिलवस्तु । कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।  पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं रुपैयाँ राजश्व संकलन गर्दै आए पनि नजिकै रह

Read More

तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय सार्वजनिक

Posted on December 24, 2017 | views : 228 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुष ९, कपिलवस्तु | कपिलवस्तुको चन्द्रौटामा गत वर्ष भएको तेस्रो चन्द्रौटा महोत्सवको आयव्याय आईतवार एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ । २०७३ साल मंसीर २ गते देखी १३ गते सम्म संचालन भएको महोत्सवमा भएको ५९ लाख ७५ हजार ७ सय ७० वरावरको आयव्याय प्रस्तुत गरिएको छ । महोत्सवमा मा जम्मा आम्

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 7385 | कपिलवस्तु - KPL

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

तिहारमा पलास्टिकका मालाले वजार सजायो

Posted on October 16, 2017 | views : 431 | कपिलवस्तु - KPL

माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । सडकको किनारमा व्यापारीहरु पलास्टिकका माला लिएर व्यापार गरिरहेका छन, टाढावाट हेर्दा सजिएको मालाले वजारको मुहार नै फेरीएको छ । चाडपर्व नजिकिएसगै व

Read More

कपलिवस्तुको कृष्णनगर नगरपालिकाको बजेट रकम ४९ करोड ५५ लाख ४९ हजार

Posted on September 15, 2017 | views : 323 | कपिलवस्तु - KPL

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आर्थिक बर्ष ०७४ । ७५ को नगर सभा हिजो सम्पन्न भएको छ । आर्थिक बर्ष ०७४।७५ मा नगरपालिकाले कुल बजेट रकम ४९करोड ५५ लाख ४९ हजार बराबरको बजेट विनियोजन गरेको जानकारी कार्यकारी अधिकृत गणेश प्रसाद अर्यालले दिएका छन ।  यस आर्थिक बर्ष

Read More

कपिलवस्तुको मायादेवी गाउँपालिकाको बजेट रकम ४० करोड ८३ लाख ७८ हजार

Posted on September 14, 2017 | views : 425 | कपिलवस्तु - KPL

इमरान खान। भदौ २९, कपिलवस्तु। कपिलबस्तु जिल्लाको मायादेवी गाउँपालिकाको पहिलो गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको बिकासका लागी आर्थिक बर्ष २०७४ । ७५ का लागी बजेट  रु. ४० करोड ८३ लाख ७८ हजार बजेट बिनियोजन गरेको छ । गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीका अनुसार कुल बिनियोजन मध्ये पूँजीगत तर्

Read More

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बजेट रकम ६४ करोड २२ लाख

Posted on September 13, 2017 | views : 299 | कपिलवस्तु - KPL

इमरान खान | भदौ २८, कपिलवस्तु | कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको प्रथम नगर सभा तथा अधिवेशन बैठक सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि बजेट रकम ६४ करोड २२ लाख ८७ हजार २ सय ३० रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ । जसमध्ये पुजिगत तर्फ ४८ करोड ८१ लाख २ हजार २ सय रुपैयाँ विनियो

Read More

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको बजेट ३९ करोड ४४ लाख

Posted on September 13, 2017 | views : 292 | कपिलवस्तु - KPL

इमरान खान। भादौ २८, कपिलवस्तु। कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँ पालिकाको प्रथम गाउँ सभा तथा परिषद लवनिमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७४।७५ का लागि कुल बजेट रकम ३९ करोड ४४ लाख ५ सय ६६ रुपैयाँ बराबरको अनुमानित आय पारित गरेको छ । सो मध्ये पुजिगत तर्फ १८ करोड ५६ लाख ३५ हजार १ सय ७५ रुपैयाँ व

Read More

कपिलवस्तु को वाणगंगा नगरपालिकाको बजेट ६७ करोड ३३ लाख

Posted on September 05, 2017 | views : 453 | कपिलवस्तु - KPL

इमरान खान/भदौ २०, कपिलवस्तु । कपिलवस्तु जिल्ला नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आ.ब. २०७४÷७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ ।  नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो । जसमध्ये चालू

Read More

कपिलवस्तुको वाणगंगा नपाको बजेट रु ६७ करोड ३३ लाख

Posted on September 05, 2017 | views : 350 | कपिलवस्तु - KPL

 भदौ २०, कपिलवस्तु। जनसंख्याको आधारमा कपिलवस्तुको सबैभन्दा ठूलो नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आव २०७४/७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ ।  नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा पेश गर्नु भएको रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत

Read More

कपिलवस्तु नगरपालिकाको बजेट ६१ करोड २४ लाख

Posted on August 29, 2017 | views : 577 | कपिलवस्तु - KPL

इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ करोड २४ लाख ५९ हजार प्रस्तुत गरिएको छ ।  कपिलवस्तुको तौलिहवामा नगरपालिकाको प्रथम नगर सभामा नगर प्रमुख किरण सिंहले बजेट नीति तथा कार्यक्रम सा

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 8299 | कपिलवस्तु - KPL

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

झोलुंगे पुल दुई वर्षमै जीर्ण, जोखिम मोलेर यसरी यात्रा गर्छन सर्वसाधारण

Posted on August 23, 2017 | views : 400 | कपिलवस्तु - KPL

भदौ ७, कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. १२ स्थित चरंगहवा नदीको झोलुंगे पुल जीर्ण भएपछि यहाँका बासिन्दाहरु जोखिम मोलेर यात्रा गर्दछन । पुल अडयाउन निर्माण गरिएको पर्खालसँगैको ‘फाउण्डेसन’ बाढीले भत्काएपछि स्थानीय बासिन्दाहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन । यो क्षेत्रमा पर्ने मा

Read More

कपिलवस्तु शिवगढि मन्दिरमा केवुलकार कहिले ?

Posted on July 29, 2017 | views : 795 | कपिलवस्तु - KPL

साउन १४, कपिलवस्तु । कपिलवस्तु जिल्ला अन्य जिल्लाको तुलनामा केहि अविकसित भएता पनि आफैमा प्राचिन मौलिक महत्व बोकेको जिल्ला हो ।  जिल्लाको पुर्वि भाग देखि पश्चिमि भाग सम्म प्रयटकिय स्थल ले भरिभराउ कपिलवस्तु जिल्ला प्रचार प्रसार र प्रयाप्त स्रोत साधनको अभावमा सधै पछाडि छ । यहाँका प्रयटकिय स्थल ला

Read More

सवारी कारबाहीबाट कपिलवस्तुमा डेढ करोड बढी राजश्व असुली

Posted on July 18, 2017 | views : 800 | कपिलवस्तु - KPL

मो. इमरान खान/साउन ३, कपिलवस्तु । महिनौ देखि जनचेतना कार्यक्रम दिदै अएको ट्राफिक प्रहरी कपिलवस्तुले सवारी कारबाहीबाट कपिलवस्तुमा यसवर्ष १ करोड ५६ लाख ४५ हजार ५सय रुपैयाँ राजश्व संकलन भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि असारसम्म कूल २६हजार ५सय १३ सवारी का

Read More

कपिलवस्तुको 'शुद्धप्लस गुट्खा' उद्योगमा शिलबन्दी

Posted on July 09, 2017 | views : 2999 | कपिलवस्तु - KPL

मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जिल्ला प्रशासनले शिलबन्दी गरेको छ ।  हाडिर्जाड फेग्नेन्स इन्डस्ट्रिजले उत्पादन गर्दै आएको ‘शुद्ध प्लस’ गुट्खाले मापदण्ड पूरा नगरेको स

Read More