अर्थ/विकास | कपिलवस्तु - KPL


कपिलवस्तुको टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

Posted on May 12, 2017 | views : 1472 | कपिलवस्तु - KPL

बैशाख २९, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।  आज दिउँसो २ बजे भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको इन्डस्ट्रिजका व्यवस्थापक जीवनारायण खनालले जानकारी दिनुभयो । खोटो पकाउनका लागि तैयारी अवस्थामा राख

Read More

कपिलवस्तुमा एक महिना नवित्दै १ सय वढि घरगोठ जले

Posted on April 29, 2017 | views : 657 | कपिलवस्तु - KPL

माधव बेल्वासे/बैशाख १६, कपिलवस्तु । गर्मी मौसम वढेसंगै आगलागिका घटना पनि वढ्दै गएका छन ।  कपिलवस्तुमा एक महिना नवित्दै एक सय भन्दा धेरै घरगोठ जलेर नष्ट भएको छ भने लाखौको क्षति भएको छ ।जिल्लाको शिवराज नगरपालिका १०सितलापुर मा चैत्र ३० गते भण्डै ६० घरगोठ जलेर नष्ट भएका थिए ।  सानो लापरवार्हि

Read More

कपिलवस्तुमा भिषण आगलागी, ४० घरगोठ खरानी

Posted on April 27, 2017 | views : 1179 | कपिलवस्तु - KPL

बैशाख १४, कपिलवस्तु । चर्को गर्मीसँगै अति बेगले चलेको हावाहुरीका कारण बुधबार दिउँसो साढे ३ बजे आगलागी भएको हो ।  स्थानीय गंगाराम कोहारको घरमा भुजा भुट्ने क्रममा खरको झुप्रोमा आगो सल्किएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो । गाउँको पश्चिमपट्टि

Read More

हिमपात सहकारीमा पुनः सुवेदिको नेतृत्व

Posted on March 18, 2017 | views : 311 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत ५, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० मा रहेको हिमपत कृषि सहकारि सस्थामा पुनः शिवराज सुवेदिको नेतृत्वमा समिति चयन  भएको छ ।  जसको उपाध्यक्षमा अनिता शर्मा ,सचिव शिसिर लामिछाने, सह सचिव वसन्ता वेल्वासे, कोषध्यक्ष जविन केसि सहित ११ कार्यसमिति चयन गरिएको छ । चन्द्रौ

Read More

डिग्री संचालनार्थ गरेको महायज्ञबाट सवा दुई करोड उठ्यो

Posted on February 18, 2017 | views : 694 | कपिलवस्तु - KPL

माधव वेल्वासे/फागुन ७, कपिलवस्तु । कपिलवस्तुको शिवपुरस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि एवं डिग्री कक्षा संचालनार्थ संचालित श्रीमद्भागवत विराट धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सनिवार सम्पन्न भएको छ । महायज्ञ वाट सवा २ करोड दान संकलन भएको आर्थिक समिति संयोजक भवनराज पौडेलल

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13549 | कपिलवस्तु - KPL

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

सहज सहकारिको साधारण सभा सम्पन्न

Posted on January 27, 2017 | views : 261 | कपिलवस्तु - KPL

माधव वेल्वासे/माघ १४, कपिलवस्तु । सहज वचत तथा ऋण सहकारि सस्थाको नवौ साधारण सभा शुक्रवार सम्पन्न भएको छ । २०६४ सालमा डिभिजन सहकारि कपिलवस्तुमा दर्ता भई सन्चालनमा आएको सहकारिले छोटो समयमा धेरै प्रगति गर्न सफल भएको छ । सभामा वोल्ने वक्ताहरुले सहकारिमा आवद्ध सदस्यहरुको घरमा आगजनि भएको वेला सस्थाले राहत

Read More

पत्थरदैइया गाविसको २०औँ गाउँ परिषद सम्पन्न, संचारकर्मी वेल्वासे सम्मानित

Posted on January 12, 2017 | views : 314 | कपिलवस्तु - KPL

पुस २८, कपिलवस्तु । पत्थरदैइया गाविशको २० औ गाउ परिषद सम्पन्न भएको छ ।  परिषदमा गाविस सचिव कृष्णप्रसाद शर्माले आ व ०७४ ७५ का कार्यक्रम, निति तथा वजेट प्रस्तुत गर्नुभएको थियो ।आर्थिक वर्ष ०७४ ७५को लागि अनुमानित २ करोड ३५ लाख ६० हजार आयव्यायको प्रतिवेदन सचिव शर्माले प्रस्तुत गर्नुभएको थियो ।&nbs

Read More

शिवराज नगरको वजेट १६ करोड ५४ लाख, विकाश पत्रकारिता चौधरिलाई

Posted on January 10, 2017 | views : 349 | कपिलवस्तु - KPL

माधव वेल्वासे/पुस २७, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ ।परिषदवाट आ व ०७४/७५ को वार्षिक निति,वजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।  आ व ०७४/७५को लागि  कुल वजेट १६ करोड ५४ लाख २५ हजार ३ सय विनियोजन गरिएको छ ।जसमा चालु वजेटतर्फ ७ करोड ८० लाख २७ हजार

Read More

आठौ कपिलवस्तु महोत्सव रोचक बन्दै

Posted on December 09, 2016 | views : 822 | कपिलवस्तु - KPL

दिपक अनुरागी | मंसिर २४,कपिलवस्तु | आठौ कपिलवस्तु महोत्सवको तेस्रो दिन चली रहदा महोत्सव थप रोचक बन्दै गएको छ । कपिलवस्तु जिल्लाको चार नम्बर जितपुरमा मंसिर २२ बाट सुरु भएको महोत्स थप रोचक बन्दै गएको हो । महोत्सवको तेस्रो दिन आठ हजार दर्शकले अवलोकन गरेको र करिव ३५ लाख बराबरको कारोबार भएको कपिलवस्तु उद

Read More

चन्द्रौटा महोत्सव: गाउँगाउँबाट खनिए दर्शक

Posted on November 27, 2016 | views : 330 | कपिलवस्तु - KPL

मङ्सिर १२, कपिलवस्तु | चन्द्रौटा महोत्सवको दशौं दिन अर्थात शनिबार मेलामा दर्शकहरुको ओइरो लाग्यो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट दर्शकहरु खनिएपछि महोत्सव स्थलमा पाइला टेक्ने ठाउँ नै थिएन ।  महोत्सवमा अपेक्षा गरेभन्दा पनि बढी दर्शकहरु भित्रिएपछि आयोजकलाई व्यवस्थापन गर्न समेत हम्मे हम्मे परेक

Read More

यही महिनाको अन्तिमदेखि २५ जिल्लाका गरिबहरुलाई परिचयपत्र बाँडिने (कुन-कुन जिल्ला परे ?)

Posted on November 21, 2016 | views : 20141 | कपिलवस्तु - KPL

मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ ।  गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार

Read More

२० हजार दर्शकद्वारा मेला अवलोकन

Posted on November 19, 2016 | views : 299 | कपिलवस्तु - KPL

मनिष गुप्ता/मङ्सिर ४, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा संचालन भएको “तेस्रो कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” मा २० हजार दर्शकद्वारा मेला अवलोकन गरिएको छ । ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति, मनोञ्जनात्मक बालउद्यानले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको हो । महोत्सवको ते

Read More

भोलीदेखि कपिलवस्तुमा हुने तेश्रो चन्द्रौटा महोत्सवको सम्पुर्ण तयारी पुरा

Posted on November 16, 2016 | views : 481 | कपिलवस्तु - KPL

मनिष गुप्ता | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तु जिल्लाको चन्द्रौटामा यहि मंसिर २ गते बिहिवार देखि १२ गते सम्म हुन गइरहेको चन्द्रौटा तेश्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।  पत्रकार सम्मेलनमा व्यापार संघका अध्यक्ष एवम् मेला मुल

Read More

कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदान नपाएकोमा चिन्तित

Posted on November 11, 2016 | views : 352 | कपिलवस्तु - KPL

माधव वेल्वासे/कात्तिक २६, कपिलवस्तु । कपिलवस्तुका उखु किसानहरुले सरकारले दिनुपर्ने अनुदान नपाएको मा चिन्तित रहेका छन ।  आ व २०७१र७२ को अनुदान अन्य जिल्लाका किसानहरुले पाएको तर कपिलवस्तु र धनगढिका किसानहरु भने पाउन सकेका छैनन । कपिलवस्तुको जवभारीमा रहेको माहालक्ष्मी सुगर प्रालि र किसानहरु विच वि

Read More

कपिलवस्तुमा पाँच नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति

Posted on November 05, 2016 | views : 1007 | कपिलवस्तु - KPL

कात्तिक २०, चन्द्रौटा (कपिलवस्तु) | कपिलवस्तुमा पाँचवटा नगरपालिका र ६ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्वदलीय बैठकमा एमाले र (माओवादी केन्द्र)को नगर फुटाउने विषयमा फरक मत रहेपनि ११ बनाउनेमा भने सर्वसहमति भएको हो ।&

Read More

साठी वर्षपछि आरटिओ रोड बन्न लागेपछि स्थानीयवासी खुसी

Posted on September 16, 2016 | views : 495 | कपिलवस्तु - KPL

भदौ ३१, कपिलवस्तु । साठी वर्षपछि सडक बन्न लगेपछि कपिलवस्तु क्षेत्र नं ५ का जनता खुसी भएका छन् ।  विसं २०१३ मा निर्माण सुरु गरेको आरटियोमा विवाद भएपछि निर्माण कार्य अलपत्र परेको थियो । अलपत्र परेको बाटो कालोपत्रे हुने खबरले अहिले कपिलवस्तुवासी खुसी भएका छन् ।  क्षेत्र नं ५ का सांसद अभिषेक प

Read More

सेवा प्रदायक निकायहरूलाई सार्वजनिक सुनुवाईकै चटारो

Posted on July 17, 2016 | views : 639 | कपिलवस्तु - KPL

मनिष गुप्ता |  असार ३१,  कपिलवस्तु  ।  आर्थिक वर्षको समाप्तीसँगै यतिबेला सेवाप्रदायक संस्थालाई सार्वजनिक सुनुवाई भ्याउनकै लागि चटारो मचिएको छ । यतिबेला जिल्लाभरका गाविस तथा नगरपालिकाहरुलाई वर्षभरि गरेका क्रियाकलापलाई हरेक नागरिकमाझ पारदर्शी र जवाफदेही बनाउन सार्वजनिक सुनुवाई गर्न

Read More