पत्रपत्रिकाबाट | कपिलवस्तु - KPL


अपहरणमा परे वडाध्यक्षका छोरा

Posted on February 18, 2018 | views : 82 | कपिलवस्तु - KPL

फागुन ६, कपिलवस्तु | कपिलवस्तुस्थित मायादेवी गाउँपालिका ४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ बर्षीय छोरा मोहम्म एमान अपहरणमा परेका छन् । घर पिपराबाट बिहीबार बिहान ८:३० बजे बुलाहीहवास्थित मदरसामा पढ्न जानेक्रममा अपरिचित मानिसले छोरालाई अपरण गरी लगेको वडाध्यक्ष मुसलमानले बताए । एमान कान्छो छोरा हु

Read More

३ जिल्लाको चुनाव सार्ने राजपाको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

Posted on June 18, 2017 | views : 2625 | कपिलवस्तु - KPL

असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय य

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 6710 | कपिलवस्तु - KPL

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 23484 | कपिलवस्तु - KPL

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 4591 | कपिलवस्तु - KPL

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द

Posted on February 15, 2017 | views : 2532 | कपिलवस्तु - KPL

फागुन ४, कपिलवस्तु । कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ । १७ गते किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द भएको छ । केटा पक्षले

Read More

६ वर्षीया नाबालिकाको बलात्कार, हत्या गरेर खोलामा फालिएको भेटियो

Posted on February 15, 2017 | views : 1353 | कपिलवस्तु - KPL

फागुन ४, तौलिहवा | जिल्लाको चन्द्रौटामा एक नाबालिकाको बलात्कार पछि हत्या गरिएको छ। सोमबार राती घरबाट हराएकी शिवराज नगरपालिका–१० प्रगतिनगरकी ६ वर्षीय बालिकाको बलात्कार पछि हत्या गरिएको अवस्थामा आज बिहान स्थानीय जवई खोलामा शव फेला परेको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले छिमेकी एक युवकलाई पक्रा

Read More

कपिलवस्तुको नेपाल आदर्श मावि प्रदेशकै नमुना बन्न सफल

Posted on September 09, 2016 | views : 178 | कपिलवस्तु - KPL

अराज सिहं बेल्बासे । भदौ २४, कपिलवस्तु | नेपाल सरकार शिक्षा मन्त्रालयको गत वर्षदेखि लागु गरेको तत्काल सुधारको कार्ययोजना २०७३/७४ अनुसार कपिलवस्तुको श्री नेपाल आदर्श मा.वि शिवराज पाँच नम्वर प्रदेशकै नमुना सामुदायिक मावि बन्न सफल भएकोछ । शिक्षा नियमावली र निर्देशीकाले तोकेका मापदण्ड अनुसारको विद्यालयक

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 1166 | कपिलवस्तु - KPL

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More