राजनीति | कपिलवस्तु - KPL


नेपााल आर्दशलाई राष्ट्रकै नमुना विद्यालय बनाउन शाहद्धारा १५ लाख दिने घोषणा

Posted on April 12, 2018 | views : 159 | कपिलवस्तु - KPL

माधव बेल्वासे/चैत्र २९ कपिलवस्तु | नेपाल आदर्श माध्यमिक विद्यालयको भौतिक संरचना निर्माण गर्न संसद विकास कोषबाट १५ लाख दिने सासद अभिषेक प्रताप शाहले घोषणा गर्नु भएको छ ।  विद्यालयलाई देश कै नमुना विद्यालय बनाउनु पर्नेमा जोड दिदै शाहले विद्यार्थीको चाप र शिक्षाको गुणस्तरमा ध्यान दिन विद्यालयका शि

Read More

माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण

Posted on April 11, 2018 | views : 341 | कपिलवस्तु - KPL

चैत २८, कपिलवस्तु (रासस) | नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् ।  कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ ।  सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थ

Read More

कृषिको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्छ: कृषिमन्त्री खनाल

Posted on April 01, 2018 | views : 222 | कपिलवस्तु - KPL

चैत १८, कपिलवस्तु | खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ ।  प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालका जिल्ला शाखाले संयुक्तरुपमा आयोजना गरेको स्वागत तथा सम्मा

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 1240 | कपिलवस्तु - KPL

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 1754 | कपिलवस्तु - KPL

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 1327 | कपिलवस्तु - KPL

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

प्रधानमन्त्रीको पुत्ला दहन

Posted on January 21, 2018 | views : 410 | कपिलवस्तु - KPL

माघ ७, कपिलवस्तु | प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त भूमि, समतल भू–भागको उपलब्धता, अन्य जिल्लाको तुलनामा कपिलवस्तु उत्तम भन्दै युवा संघर्ष समितले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदै प्रधानमन्त्रीको पुत्ला जलाएको छ । बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको

Read More

कपिलवस्तु बन्दले जनजीवन प्रभावित

Posted on January 18, 2018 | views : 391 | कपिलवस्तु - KPL

माघ ४, कपिलवस्तु | प्रादेशिक राजधानी कपिलबस्तु कायम गरिनुपर्ने माग गर्दै ३ दिने कपिलबस्तु बन्दले जनजीवन प्रभावित भएको छ । बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुवासी आन्दोलित भएका हुन् । प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब

Read More

रुपन्देहीमा राजधानी तोकिएपछि कपिलवस्तुमा आन्दोलन चर्कियो

Posted on January 18, 2018 | views : 352 | कपिलवस्तु - KPL

माघ ४, कपिलवस्तु । बुधबार बसेको मन्त्री परिषदको बैठकले ७ वटै प्रदेशका अस्थायी राजधानी र प्रदेश प्रमुख तोकेपछी विभिन्न ठाउँमा दिपावली मनाउने र त्यसको बिरोधमा आन्दोलन भइरहेका छन ।  यसै क्रममा ५ नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संघर्ष समितिले आजदेखी अनिश्चितकाल

Read More

राजधानी माग गर्दै कपिलवस्तुमा आजदेखि बन्द (विज्ञप्ति सहित)

Posted on January 18, 2018 | views : 961 | कपिलवस्तु - KPL

माघ ४, कपिलवस्तु | नेपाल सरकारबाट बुधबार तोकिएको अस्थायी राजधानीले धेरै ठाउँमा बिरोध भएको छ । प्रदेश ५ अन्तर्गतको  कपिलवस्तुमा पनि युवा संघर्ष समितले राजधानी प्रदेश राजधानी माग गर्दै हिजो साझ ५ बजे बाट तीन(३) दिन सम्म कपिलबस्तु जिल्ला बन्द र सरकारलाई दबाब दिने घोषण गरेको छ ।  सरकारले प्राच

Read More

प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक: नवनिर्वाचित सांसद

Posted on January 06, 2018 | views : 732 | कपिलवस्तु - KPL

पुस २२, कपिलवस्तु | ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु बनाउन विगत केही समयदेखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा आज सदरमुकाम तौलिहवामा ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने सन्दर्भमा आयोजित अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कपिलवस्तु क्षे

Read More

वाणगंगा यातायात ब्यावसायीद्धारा सम्मान कार्यक्रम सम्पन्न

Posted on January 05, 2018 | views : 228 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस २१, कपिलवस्तु  । कपिलवस्तुका सांसदहरुले जिल्लाको सम्रग  विकाशको लागी प्रतिवद्धता जनाएका छन ।  वाणगंगा यातायाता व्यावसाय समितिद्धारा चन्द्रौटामा आयोजित सम्मान कार्यक्रम वोल्दै कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले अव बन्ने सरकार र विपक्षी द

Read More

दिल्लीवाट एक महिलाको उद्धार, बिचौलिया नियन्त्रणमा

Posted on December 18, 2017 | views : 413 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस ३, कपिलवस्त । रोजगारीको लागि दिल्ली हुदै तेस्रो मुलुक पुर्याउन लागेकी एक महिलाको भारतको दिल्लीबाट आइतवार उद्धार गरिएको छ । मेचीनगर झापा घर भएकी वर्ष ४० की उक्त महिलालाई मनिषा शिवाकोटी नाम गरेकी एक महिलाले  कुबेतमा रोजगारीको लागि पठाउने बाहानामा दिल्ली पुर्याएर नौसाद नामक एक भा

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 10200 | कपिलवस्तु - KPL

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

कपिलवस्तु प्रतिनिधिसभा समानुपातिकमा काँग्रेस पहिलो

Posted on December 14, 2017 | views : 371 | कपिलवस्तु - KPL

मङ्सिर २८, कपिलवस्तु । यहाँ प्रत्यक्षतर्फ एक प्रतिनिधि एक प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ ।  प्रतिनिधिसभा दुई सिट र प्रदेशसभामा चार सिट गरी छ सिट जितेको एमाले प्रतिनिधिसभा समानुपातिकतर्फ भने काँग्रेसभन्दा पछि परेको हो । समानुपाति

Read More

कपिलवस्तु–२ मा वाम गठबन्धनका गुप्ता विजयी

Posted on December 10, 2017 | views : 207 | कपिलवस्तु - KPL

मङ्सिर २४, कपिलवस्तु । प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठबन्धनका वृजेशकुमार गुप्ता तीन हजार ५८१ मत अन्तरबाट विजयी हुनुभएको छ ।  गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत प्रा

Read More

नेपाली काँग्रेसको जिल्ला नेताको घरमा बम विस्फोट

Posted on December 05, 2017 | views : 389 | कपिलवस्तु - KPL

मङ्सिर १९, कपिलवस्तु | (रासस) | बाणगंगा नगरपालिकाको कोपवामा नेपाली काँग्रेसका जिल्ला नेताको घरमा बम विस्फोट गराइएको छ ।  नेपाली काँग्रेसका महाअधिवेशन प्रतिनिधि तथा जिल्ला नेता दुनिकाप्रसाद भुसालको घरमा अपरिचित व्यक्तिले गए राति पेट्रोल बम विस्फोट गराएका छन् ।  पेट्रोल बमका कारण घरमा पार्कि

Read More

मधेशी बिरोधी पार्टी नेपाली कांग्रेस नै हो: गुप्ता

Posted on December 04, 2017 | views : 219 | कपिलवस्तु - KPL

इमरानखान/मङ्सिर १८, कपिलवस्तु । बामगठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताले जनतामा भ्रम सृजना गरेर चुनाव  जित्न नसकिने बताएका छन ।  नेपाली कांग्रेसलाई इंकित गर्दै नेता गुप्ताले जनतामा जाँदा बिकासको मुद्धा लिएर जान सुझावसमेत दिए । सयुक्त बामगठ

Read More

कपिलवस्तुमा प्रहरी कार्यालय नजिकै बम विस्फोट, सुरक्षामा चुनौती

Posted on December 03, 2017 | views : 417 | कपिलवस्तु - KPL

माधव बेल्वासे | मंसिर १७, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालीका चन्द्रौटामा रहेको वडा प्रहरी कार्यालय नजिकै बम विस्फोट भएको छ  । वडा प्रहरी कार्यालय देखि सय मिटरको दुरीमा राखिएको  कवाड सामाग्री भित्र लुकाएर राखीएको वम विष्फोट भएको हो ।  आइतवार दिउसो करिव ५ वजे तिर उक्त वम विष्फोट भ

Read More

पुर्ब माओवादी कमान्डर र पुर्व राजदुतबीच प्रतिष्पर्धा

Posted on December 03, 2017 | views : 437 | कपिलवस्तु - KPL

युवराज पाण्डे | मंसिर १७, कपिलवस्तु | (रासस) | कपिलवस्तुमा तत्कालीन माओवादी सेनाका डेपुटी कमाण्डर रहनुभएका चक्रपाणि खनाल र पूर्व राजदूत दीप कुमार उपाध्यायबीच तीव्र प्रतिष्पर्धा हुने देखिएको छ ।  उपाध्याय भारतका लागि नेपालका राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न जिल्ला आउनुभएको हो । खनाल तत्काली

Read More

प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट

Posted on December 02, 2017 | views : 309 | कपिलवस्तु - KPL

मङ्सिर १६, कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।  वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रक

Read More

कपिलवस्तुमा उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट

Posted on December 01, 2017 | views : 302 | कपिलवस्तु - KPL

माधव बेल्वासे/ मङ्सिर १५, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ९शिवगढीको भगवानपूरमा शुक्रवार उम्मेदवारलाई लक्षित गरेर बम बिष्फोट भएको छ ।  शुक्रवार दिउंसो करिब एक वजे नयाँ शक्ति पार्टीका प्रतिनिधी सभा उम्मेदवार इलियाश मुसलमान घरदैलो अभियानमा हिडेको बेला अज्ञात समुह द्धारा बम बिष्फोट ग

Read More

देश, समाजलाई शिक्षित, बिकासित तथा स्वतन्त्र बनाउने : शैलेश प्रताप शाह

Posted on November 21, 2017 | views : 209 | कपिलवस्तु - KPL

इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप शाहलाई उम्मेदवार बनाएको छ ।  शाहले यो क्षेत्र आठ बर्ष देखि पछाडिएकोले कपिलवस्तुको पश्चिमी क्षेत्रको विकासमा आ

Read More

बाम गठवन्धनको तर्फबाट मेरो जित पक्काः— जावेद आलम खाँ

Posted on November 17, 2017 | views : 220 | कपिलवस्तु - KPL

इमरान खान | मङ्सिर १, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर यतायात समिति को अध्यक्ष जावेद आलम खाँ लाई कपिलवस्तुको निर्वाचन क्षेत्र नं. ३ को २ बामगठवन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएको छ । जावेद आलम खाँले बामगठवन्धनको जित सुनिश्चित रहेको बताउनु भएको छ । देश समृद्ध र आर्थिक विकाशको लागि बामगठवन्धन

Read More

जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै

Posted on November 16, 2017 | views : 164 | कपिलवस्तु - KPL

कात्तिक ३०, कपिलवस्तु । विश्व सिमसार सूचीमा सूचीकृत जगदीशपुर तालमा चराको चोरी निकासी बढ्दै गएको छ ।  स्थानीय निकायको बेवास्ता र ताल व्यवस्थापनको अभावमा जगदीशपुर तालमा जाडोको मौसम बढेसँगै चराको चोरी निकासी बढ्दै गएको हो ।  कृत्रिमरुपमा बनाइएको सो तालमा जाडोको मौसममा विभिन्न देशबाट आउने चराक

Read More

बामगठबन्धनले लोकतन्त्र पक्षधरहरुलाई एकजुट बनाए: उपाध्याय

Posted on November 16, 2017 | views : 486 | कपिलवस्तु - KPL

इमरान खान | कात्तिक ३०, कपिलवस्तु | आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागी कपिलवस्तु क्षेत्र नं. १ मा नेपाली काग्रेसका उमेद्धवार प्रचार प्रसारमा ब्यस्त रहेका छन । मंसिर २१ गते हुने निर्वाचनका लागी नेपाली काग्रेसलाई जिताउन उमेद्धवार सहित नेता कार्यकर्ता अहिले भेटघाट, घरदैलो र कार्यक्रममा ब्य

Read More

जनतामा जति भम्र फैलाएपनि केहि फरक पर्दैन: गुप्ता

Posted on November 14, 2017 | views : 366 | कपिलवस्तु - KPL

इमरानखान/कात्तिक २८, कपिलवस्तु । कपिलवस्तु जिल्लामा बामगठबन्धन तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताउर्फ बब्लुले भ्रम सृजना गरेर चुनाव नजितने बताएका छन । नेपालिकाग्रेंसलाई इंकित गर्दै नेता गुप्ताले सकिन्छ भने जनतासँग जाँदा बिकासको मुद्धा लिएर जान सुझाव दिए । चु

Read More

मुस्लिम, दालित, जनजाति र मधेशीहरुका मुद्धा बामपन्थीले पुरा गर्छ: बलदेव

Posted on November 07, 2017 | views : 484 | कपिलवस्तु - KPL

इमरानखान/कात्तिक २१, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधी सभा १ काने.का.पा. माओबादि केन्द्र तथा बामपन्थी उम्मेद्धवार चक्रपाणी खनाल (बलदेव)ले मधेश तथा मधेशीहरु, मुस्लिम, दालित, जनजाति, अल्पसंख्याकको मुद्धा आफुहरुले उठाएकाले अबको बामपन्थी सरकारले पुरा गरेर देखाउने बताएका छन् । कपिलवस्तुको तौलिहवा स्थित बाम

Read More