राजपाले एमाले र राप्रपाको झण्डा जलायो

Posted on: 22 Aug, 2017


मो इमरानखान/भदौ ६, कपिलवस्तु । संविधान संशोधनविधेयक फेल भएपछि मधेशकाजिल्लाहरुमा राष्ट्रिय जनता पार्टी नेपालले प्रमुखप्रतिपक्षी नेकपाएमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विरुद्धमा आन्दोलन सुरु गरेको छ ।

राजपा नेपालका नेताहरुले कपिलवस्तुको सदरमुकामतौलिहवास्थित जिल्लाप्रशासनकार्यालयअगाडि एमाले र राप्रपाको झण्डा जलाएका छन । 

एमाले र राप्रपाको झण्डा जलाउने क्रममाप्रहरीले राजपा नेपालकादुई जनाराम प्रसादयादव र कालिपदशर्मा (जनसन) नेतालाई पक्राउ गरेका छन  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!