समाज | कपिलवस्तु - KPL


देशभरीको अविरल वर्षा: कम्तीमा ५० जनाको मृत्यु, १० हजार विस्थापित

Posted on July 14, 2019 | views : 617 | कपिलवस्तु - KPL

असार २९, काठमाडौँ | नेपालमा अविरल वर्षाका कारण आइतवार दिउँसोसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ भने झन्डै १० हजार व्यक्ति विस्तापित भएका छन् । बर्षाका कारण ३१ जनाको अवस्था अज्ञात रहेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार अहिलेसम्म झन्डै १० हजार व्यक्ति

Read More

सर्वाधिक खोजीको सूचीमा रहेका नसिम खान काठमाडौँबाट समातिए

Posted on July 06, 2019 | views : 93 | कपिलवस्तु - KPL

काठमाडौँ, २१ असार  । शृङ्खलाबद्ध हत्या आरोपमा सर्वाधिक खोजीको सूचीमा रहेका कपिलवस्तुका नसिम खान मुसलमानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले आज काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भई अधिकांश समय भारतमा बस्दै आएका खान काठमाडौँमा

Read More

काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

Posted on July 06, 2019 | views : 1461 | कपिलवस्तु - KPL

असार २१, काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भीषण बर्षासंगै भूकम्पको धक्का महसुस भएको छ ।  अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । यो पराकम्प नै भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए ।

Read More

कपिलवस्तुको शिवराजमा सुरु भयो: प्रधानमन्त्री रोजगार कार्यक्रम

Posted on June 21, 2019 | views : 115 | कपिलवस्तु - KPL

माधव बेल्वासे | असार ६, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।शुक्रवार शिवराज नगरपालिका वडा नं ३ वाट सो कार्यक्रमको उद्घघाटन गरिएको हो । । वडा न  ३  वाट ८ सय ५० जनाले वेरोजगार फारम भरेपनि ७६ जना मात्र काममा सहभागी भएका छन  ।

Read More

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

Posted on June 13, 2019 | views : 310 | कपिलवस्तु - KPL

 जेठ ३०, लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ ।  विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । राष्ट्रिय गौरवको आयो

Read More

सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार ओझेलमा

Posted on June 10, 2019 | views : 750 | कपिलवस्तु - KPL

शेरिफ केसी, जेठ २७, जीतपुर । सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ । गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण गरेको कुशनगरमा जीवनमा एक पटक पुग्नू भनेर दिएको उपदेशमा कपिलवस्तुको तिलौराकोट

Read More

१ सय १० वर्षिय कंगन थारु फलातिनीसँग खेल्दै

Posted on June 10, 2019 | views : 239 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २७, कपिलवस्तु (चन्द्रौटा) | शरिरको छाला चाउरी परेको । दारी/कपाल सेतै फुलेको । फलातिनीसँग रमाउदै थिए, कंगन थारु । १ सय १० वर्षिय कंगन थारुले कान कम सुन्छन् । शारिरिक रुपमा अझै शसक्त देखिने थारुको उमेरले नेटो काटेपनि काम भने युवा पुस्ताले जस्तै गर्छन् । विहान सवेरै उठेर घासपातमै ब्

Read More

श्रीमतीलाई इँटाले हिर्काएर हत्या

Posted on June 09, 2019 | views : 133 | कपिलवस्तु - KPL

जेठ २६, कपिलवस्तु | कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन  गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले सोही कारण ज्यान गुमाएकी हुन् ।  वाणगङ्गा १ बुङ्चीकी ३९ वर्ष

Read More

चन्द्रौटा नगर उद्यानमा बृक्षारोपण

Posted on June 05, 2019 | views : 93 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २२, चन्द्रौटा (कपिलवस्तु) | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको चन्द्रौटा नगर उद्यान परिसरमा बृक्षारोपण गरिएको छ । वुधवार विश्व वातावरण दिवशको अवशर पारी एन एम वी वैक चन्द्रौटाले विभिन्न प्रजातीको फुल तथा फलफुलका विरुवाहरु रोपिएको छ । वृक्षारोपण आजको आवश्यकता भन्दै १

Read More

एक्कासि किन भेटे कृष्णनगरका मेयर शाहले पत्रकारहरुलाई

Posted on May 30, 2019 | views : 233 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ १६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले एकाएक विहिवार दिउसो पत्रकारहरु सग भेट गरेका छन । कृष्णनगर नगरपालिका र सोहि नगरपालिकामा कार्यरत साकिर अहमद शाहको विषयमा संचार माध्यममा समाचार आएपछि मेयर शाहले पत्रकारहरुलाई वोलाएका हुन । केहि दिन अघि विभिन्न अ

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 2093 | कपिलवस्तु - KPL

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

लुम्बिनीमा ४६ हजार फलफूलका बिरुवा रोपिने

Posted on May 22, 2019 | views : 225 | कपिलवस्तु - KPL

 जेठ ८, बुटवल । भरत केसी, भैरहवा लुम्बिनी तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्तिस्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको छ । लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार पाँ

Read More

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो (फोटो फिचर)

Posted on May 18, 2019 | views : 272 | कपिलवस्तु - KPL

जेठ ४, काठमाडौँ | लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपुर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।   माथिको तश्वीरमा: लुम्बिनी भ्रमण वर्ष २०७६

Read More

जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

Posted on May 16, 2019 | views : 197 | कपिलवस्तु - KPL

माधव बेल्वासे | जेठ २, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  भारतको सिद्धार्थनगर बस्ने २६ वर्षिय शम्भु प्रजापतीलाई नियन्त्रण लिएको वताइएको छ । प्रजापतीले विभिन्न बाहाना बनाई भारतको मुम्वई घर बताउने १५ वर्षिय किशोरीलाई जवर

Read More

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Posted on May 13, 2019 | views : 178 | कपिलवस्तु - KPL

वैशाख ३०, कपिल्वस्तु | तौलिहवा जितपुर सडकखण्डको निग्लिहवाकोटमा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु भएको छ ।  गए राति करीब १० बजे जहदीबाट तौलिहवा आउँदै गर्दा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलमा सवार मायादेवी गाउँपालिका–७ का ४५ वर्षीय सर्वजीत यादव र कपिलवस्तु नगरपालिका–

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 2542 | कपिलवस्तु - KPL

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

आजदेखि रुपन्देहीको ककरहवा नाका बन्द

Posted on May 10, 2019 | views : 176 | कपिलवस्तु - KPL

वैशाख २७, खस्यौली । भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ ।  नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवा

Read More

अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण

Posted on May 08, 2019 | views : 232 | कपिलवस्तु - KPL

माधव बेल्वासे ।  वैसाख २५, कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिकाले अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण कार्य सुरु गरेको छ । अपांगता समन्वय तथा संरक्षण समितिले पुर्णता दिई अपागंता परिचय पत्र वितरण कार्यविधि २०७५ पास गरी परिचय पत्र वितरण कार्य सुरु गरिएको हो । मंगलवार शिवराज नगर

Read More

रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो

Posted on May 08, 2019 | views : 126 | कपिलवस्तु - KPL

माधव बेल्वासे | बैसाख २५, कपिलवस्तु | सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानिय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन ।  स्वास्थ्य सस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च,नियमित गर्भ जाचँ उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छ

Read More

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Posted on May 08, 2019 | views : 203 | कपिलवस्तु - KPL

वैशाख २५, तौलिहवा  | तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ ।  लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब

Read More

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला

Posted on May 01, 2019 | views : 245 | कपिलवस्तु - KPL

बैशाख १८, कपिलवस्तु । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला परेको छ ।   शिवराज नगरपालिका वडा नं. ९ को वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा वबदुकसमेत रहेको प्रहरीले जनाएको छ ।  शवको पहिचान हुन नसकेको वडा प्रहरीले जनाएको छ । स्

Read More

जर्मन प्रविधिवाट पाचँ हजार कुखुरापालन

Posted on April 29, 2019 | views : 326 | कपिलवस्तु - KPL

माधव बेल्वासे । वैसाख १६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगपालिका वडा न ४ मा डकहियामा जिल्लामै पहिलो पटक जर्मन प्रविधि केज सिस्टमवाट कुखुरा पालन सुरु गरिएको छ । स्थानिय ४० वर्षिय युवराज अधिकारीले विगत एक दशक देखी सामान्य रुपमा कुखुरापालन(लेयर्स) गर्दै आएका थिए । पछिल्लो एक महिना देखी अधिकारीले जर्मन

Read More

२१ वर्षीया महिलाको हत्या, श्रीमानसहित तीन जना पक्राउ

Posted on April 29, 2019 | views : 308 | कपिलवस्तु - KPL

 वैशाख १६, तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।  सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१

Read More

चन्द्रौटाबाट जन्मसिद्ध नागरिकता वितरण

Posted on April 25, 2019 | views : 112 | कपिलवस्तु - KPL

माधव बेल्वासे | वैशाख १२, कपिलवस्तु | कपिलवस्तुको ईलाका प्रशासन कार्यलय चन्द्रौटाले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नाताले नागरिकता  प्रमाण पत्र वितरण कार्य सुरु गरेको छ ।  विहिवार शिवराज नगरपालिका ६ वस्ने मन्नु कोरीलाई  कार्यलय प्रमुख बिजयराज पौडेलले जन्मको आ

Read More

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

Posted on April 16, 2019 | views : 350 | कपिलवस्तु - KPL

बैशाख ३, बुटवल । कपिलवस्तुमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ ।  नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार

Read More

नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको सुनसहित एक व्यक्ति पक्राउ

Posted on April 15, 2019 | views : 333 | कपिलवस्तु - KPL

 वैशाख २, लुम्बिनी । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।  भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच  गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 3532 | कपिलवस्तु - KPL

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

एक वर्षे सिलाई कटाई तालिम

Posted on April 10, 2019 | views : 317 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | महिलाहरु आत्मनिर्भर बनाउने उद्देश्यले बाल अपाङ्ग टेवा सस्थानले कपिलवस्तुमा प्रत्येक वर्ष सिलाई कटाई तालीम संचालन गर्ने गरेको छ ।उक्त तालिम वाट वर्षे्नि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन । वुधवार चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी २०७६ सालको लागी ३४ जन

Read More