रिपोर्टस क्लव चन्द्रौटा शाखा गठन, अध्यक्षमा धोवि

Posted on: 21 Mar, 2017


माधव बेल्वासे/चैत ८, कपिलवस्तु । रिपोर्टस क्लव नेपालको चन्द्रौटामा शाखा गठन गरिएको छ । 

कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको को भेलाले सो शाखा गठन गरेको हो । जिल्लाको चन्द्रौटामा भएको भेलाले सनिउल्ला धोविलाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे,सचिव दिपक केसि, कोषाध्यक्ष माधव बेल्वासे, सह सचिव गिता पौडेल, सदस्यहरुमा अशोक पोख्रेल,शान्ता सुनाम,अशोक पौडेल,अनिता गिरि,अराज बेल्वासे र अंकुश श्रीवास्तव लाई कार्यसमिति चयन गरिएको छ ।साधारण सदस्यहरुमा विजय आचार्य ,विनय चौवे,मनिष गुप्ता ,चुरामणि अर्याल,गणेश पोख्रेल,पुन्हरि घिमिरे,सन्तोष पन्थि,कृष्ण हरिजन,विनोद भट्टराई,प्रतिमा विश्वकर्मा रहनु भएको छ ।

मङगलवार भएको भेलाले विभिन्न निर्णय समेत गरेको छ ।सस्थाका कार्यलय चन्द्रौटाको उपयुक्त स्थानमा राख्ने र सो कार्यलयमा पत्रकार सम्मेलन साक्षत्कार जस्ता कार्यक्रलाई निरन्तरता दिने निर्णय भएको छ ।

सस्थाका अध्यक्ष सनिउल्ला धोविले जिल्लाका विभिन्न संघ सस्था, व्यापारि, उद्योगी र राजनितिक दलका नेताहरु संग सहकार्य गरि कार्यक्रमा गरिने वताए । पत्रकारहरुको सस्था रहेकोले कुनै राजनितिक र व्याक्तिको दवावमा नरहने र सवैको सहयोग आवश्यक रहेको अध्यक्ष धोविले वताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!