समाज | कपिलवस्तु - KPL


रकम अभाव भन्दै सुत्केरीको सुविधा उधारो

Posted on May 08, 2019 | views : 1746 | कपिलवस्तु - KPL

माधव बेल्वासे | बैसाख २५, कपिलवस्तु | सरकारले आमा सुरक्षा अन्तर्गत दिने सुविधा स्थानिय तहले रकम नभएको भन्दै सुविधा बन्द गरेका छन ।  स्वास्थ्य सस्थामा नियमति गर्भ जाच गराउने र प्रसुती गराउने महिलाहरुलाई सुविधा वापत यातायात खर्च,नियमित गर्भ जाचँ उत्प्रेरणा रकम वापत पाउनु्पर्ने सुविधा पाउन सकेका छ

Read More

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Posted on May 08, 2019 | views : 1635 | कपिलवस्तु - KPL

वैशाख २५, तौलिहवा  | तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ ।  लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब

Read More

कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला

Posted on May 01, 2019 | views : 1694 | कपिलवस्तु - KPL

बैशाख १८, कपिलवस्तु । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला परेको छ ।   शिवराज नगरपालिका वडा नं. ९ को वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा वबदुकसमेत रहेको प्रहरीले जनाएको छ ।  शवको पहिचान हुन नसकेको वडा प्रहरीले जनाएको छ । स्

Read More

जर्मन प्रविधिवाट पाचँ हजार कुखुरापालन

Posted on April 29, 2019 | views : 2852 | कपिलवस्तु - KPL

माधव बेल्वासे । वैसाख १६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगपालिका वडा न ४ मा डकहियामा जिल्लामै पहिलो पटक जर्मन प्रविधि केज सिस्टमवाट कुखुरा पालन सुरु गरिएको छ । स्थानिय ४० वर्षिय युवराज अधिकारीले विगत एक दशक देखी सामान्य रुपमा कुखुरापालन(लेयर्स) गर्दै आएका थिए । पछिल्लो एक महिना देखी अधिकारीले जर्मन

Read More

२१ वर्षीया महिलाको हत्या, श्रीमानसहित तीन जना पक्राउ

Posted on April 29, 2019 | views : 1894 | कपिलवस्तु - KPL

 वैशाख १६, तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।  सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१

Read More

चन्द्रौटाबाट जन्मसिद्ध नागरिकता वितरण

Posted on April 25, 2019 | views : 1355 | कपिलवस्तु - KPL

माधव बेल्वासे | वैशाख १२, कपिलवस्तु | कपिलवस्तुको ईलाका प्रशासन कार्यलय चन्द्रौटाले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नाताले नागरिकता  प्रमाण पत्र वितरण कार्य सुरु गरेको छ ।  विहिवार शिवराज नगरपालिका ६ वस्ने मन्नु कोरीलाई  कार्यलय प्रमुख बिजयराज पौडेलले जन्मको आ

Read More

कपिलवस्तुमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

Posted on April 16, 2019 | views : 2819 | कपिलवस्तु - KPL

बैशाख ३, बुटवल । कपिलवस्तुमा रोकेर राखिएको भारतीय नम्बरको ट्रकमा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ ।  नेपालगञ्जबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बसमा सवार ४३ जनामध्ये एकजनाको मृत्यु भएको हो । यस्तै १७ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा अनुसार

Read More

नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको सुनसहित एक व्यक्ति पक्राउ

Posted on April 15, 2019 | views : 1929 | कपिलवस्तु - KPL

 वैशाख २, लुम्बिनी । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको एक किलोग्राम सुनसहित एक व्यक्तिलाई सीमावर्ती भारतीय प्रहरीले बरामद गरेको छ ।  भारतीय सीमा सुरक्षा बलले आइतबार डण्डा हेडको बाटो हँुदै भारततर्फ जाँदै गरेको लु४२प ७६१९ नंको स्कुटी जाँच  गर्ने क्रममा उक्त स्कुटीमा लुकाई राखेक

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18372 | कपिलवस्तु - KPL

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

एक वर्षे सिलाई कटाई तालिम

Posted on April 10, 2019 | views : 1954 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | महिलाहरु आत्मनिर्भर बनाउने उद्देश्यले बाल अपाङ्ग टेवा सस्थानले कपिलवस्तुमा प्रत्येक वर्ष सिलाई कटाई तालीम संचालन गर्ने गरेको छ ।उक्त तालिम वाट वर्षे्नि ३० जना महिलाहरु आत्मनिर्भर वन्ने गरेका छन । वुधवार चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरी २०७६ सालको लागी ३४ जन

Read More

शिवराज नगरपालिका खुल्ला दिसा मुक्त घोषणा

Posted on April 10, 2019 | views : 1934 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका भित्र ११ हजार ४ सय ५४ शौचालय बनेपछी नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । वुधवार नगरपालिकाले चन्द्रौटामा एक कार्यक्रम आयोजना गरी खुल्ला दिसा मुक्त घोषणा गरेको हो । कार्यक्रम हुनुपुर्व तामझामका साथ सास्कृति कार्यक्र

Read More

प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तुमा बनाउन प्रयास

Posted on April 10, 2019 | views : 6366 | कपिलवस्तु - KPL

चैत २७, जीतपुर । कपिलवस्तुका राजमार्गस्थित तीन स्थानीय तहका प्रमुखले प्रदेश नं ५ को स्थायी राजधानी बन्ने भएमा उपयुक्त जग्गा उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जनाएका छन् । राजधानी कपिलवस्तु बनाउनका लागि सञ्चालित अभियानको अगुवाइमा बु्द्धभूमिको गोरुसिंँगेमा भएको छलफलमा सहभाागी कपिलवस्तुका सबै तहका प्

Read More

वडा अध्यक्षको तलव सामाजिक कार्यमा

Posted on April 04, 2019 | views : 3085 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत २१, कपिलवस्तु (चन्द्रौटा) | शिवराज नगरपालिका वडा ३ हचुवाका अनिता सारुको छारीको जिव्रोमा आएको समस्याले उनलाई पिरुलेको थियो । न पैसा छ न काम नै पाईन्छ छोरीको जिव्रोको अप्रेसन गर्न डाक्टरले भनेको छ दुखीत हुदै ऋणको खोजीमा हिडिन । सामाजिक कार्यमा भिजेको वडा अध्यक्ष टेकलाल सापकोटा वाट

Read More

सहकारीको लगानी उत्पादनमुलक क्षेत्रमा हुनुपर्छ: सांसद केसी

Posted on April 03, 2019 | views : 1895 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र २०, कपिलवस्तु | प्रदेश न ५ का सांसद अर्जुन कुमार केसीले सहकारीको लगानी उत्पादमुलक क्षेत्रमा हुनुपर्ने वताएका छन । वचत र ऋणको कारोवार मात्र नगरी सहकारीहरुले नागरिकालाई आत्मनिर्भर बनाउन विभिन्न क्षेत्रमा लगानी लगाउन आग्रह गरे । कपिलवस्तुको चन्द्रौटामा आयोजित ६२ औ राष्ट्रिय सहकारी

Read More

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

Posted on March 31, 2019 | views : 1758 | कपिलवस्तु - KPL

माधब बेल्बासे | चैत्र १७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा राजस्व चेकप्वाइन्टमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवाको ज्यान गएको छ । ज्यान जानेमा शिवराज नगरपालिका १, भलुहीका मनिराम थारुका छोरा २२ वर्षीय सनी थारु रहेका छन् । गत राति करीब १ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेक

Read More

प्रधानाध्यापक चौहान पक्राउ

Posted on March 29, 2019 | views : 1861 | कपिलवस्तु - KPL

चैत १५, तौलिहवा (रासस) | नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ ।  विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहनूभएका चौहानलाई निषेधित क्रियाकलापमा संलग्न रहेको आशङ्कामा मायादे

Read More

ट्रान्सफर्मर चोरी गर्ने गिरोह सक्रिय, दुई सातामा चार ट्रान्सफर्मर चोरी

Posted on March 28, 2019 | views : 2741 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत १४, कपिलवस्तु (चन्द्रौटा) | विद्युत् विस्तार भएसँगै कपिलवस्तुमा ट्रान्सफर्मर चोरी बढेको छ । रातको समयमा ट्रान्सफर्मरभित्रको तामाको तार झिक्न गिरोह नै सक्रिय रहेको नेपाल विद्युत् प्राधिकरण, कृष्णनगर वितरण केन्द्रले जानकारी दिएको छ । फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिए

Read More

कपिलवस्तुमा बस र ट्रक ठोक्कियो, २१ जना घाइते, एकको अवस्था गम्भीर

Posted on March 23, 2019 | views : 2970 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र ९, कपिलवस्तु |  कपिलवस्तुको शिवराज नगरपालिका १ धानखोलामा बस र ट्रक एकापसमा ठोक्किदा २१ जना घाइते भएका छन  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा सनिवार साझ ५ वजे दुर्घटना भएको हो ।  पुर्ववाट पश्चिम जादै गरेको ना ७ ख ६७४ नम्बरको ब

Read More

कपिलवस्तुबाट म्याग्जिन र नलकटुवा पेस्तोलसहित एकजना पक्राउ

Posted on March 23, 2019 | views : 1885 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र ९, कपिलवस्तु | कपिलवस्तु प्रहरीले पछिल्लो समयमा सर्च अभियानलाई तिव्र पारेको छ । प्रशासनले सुचना जारि गरेर भएका हातहतियार वुझान समेत आग्रह गरिरहेको शिवराज नगरपालिका ४ चनई वाट हातहतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सनिवार विहान साढे ६ वजे स्थानिय रिजवान अली मियाको घर

Read More

कपिलवस्तुमा ११ घर ५ गोठ जलेर नष्ट, ५४ लाख बराबरको क्षति

Posted on March 22, 2019 | views : 2333 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत ८, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिकामा एक हप्ताको अवधिमा एक दर्जन वढी घर जलेर खरानीमा परिणत भएका छन ।  शुक्रबार दिउँसा वडा नं. ६ पैकिबण्डामा भिषण आगलागी भएको छ ।  आगलागीले ११ घर र ५ गोठ जलेर नष्ट भएको छ । अपरान्ह २ वजेवाट सुरु भएको आगो करिव २ घण्टा पछि मात्र नियन

Read More

होलीको दिन कपिलवस्तुबाट १ सय १२ सवारी नियन्त्रणमा, २० जना पक्राउ

Posted on March 21, 2019 | views : 1856 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र ७, कपिलवस्तु | कपिलवस्तुका विभिन्न ठाउवाट १ सय १२ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । होलीको दिन मादक पदार्थ सेवन गरी चलाउने,मोटरसाईकलमा २ जना भन्दा वढी सवारी चलाउने जस्ता कार्य गर्ने सवारी चालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । होलीलाई

Read More

गर्भवतीको घरमा 'निलो झण्डा'

Posted on March 19, 2019 | views : 1770 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र ५, कपिलवस्तु | शिवराज नगरपाकिा १ शिवपुर स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखिएको छ । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा रािखएको हो । स्वास्थ्य चौकी अन्तरर्गत रहेका ६० जना गर्भवति महिलाहरुलाई सो झण्डा वितरण गरिएको हो । गर्भवती महिला सुत्केरी

Read More

सरोकारवालाको प्रतिवद्धता: बालमैत्री वडा घोषणा

Posted on March 16, 2019 | views : 2091 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र २, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका वडा न १ लाई बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन । सनिवार वडा न १ को आयोजनामा रहेको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले हस्ताक्षर गरेर बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता जनाएका हुन । यस शिवराज नगरपालिका वडा १ मा

Read More

जोखिम न्युनिकरणको लागी महाराजगञ्जमा विद्युतको नयाँ सवस्टेसन

Posted on March 15, 2019 | views : 1940 | कपिलवस्तु - KPL

माधव बेल्वासे | चैत्र १, कपिलवस्तु | नेपाल बिद्युत प्राधिकरणले जोखिम न्युनिकरण गर्न कपिलवस्तुको महाराजगंञ्ज नया सवस्टेसन संचालनमा ल्याएको छ । बिद्युतमा जोखिम न्युनिकरण र लोड ब्यवस्थापन प्रणाली लाई समयानुकुल, मजबुत र भरपर्दो बनाउने कार्यलाई आधुनिकरण गर्ने उद्देश्यले सो सव स्टेसन संचालनमा ल्याएको हो ।

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31518 | कपिलवस्तु - KPL

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

सांसद केसीद्धारा ४ कोठे भवनको शिल्यन्यास

Posted on March 08, 2019 | views : 2587 | कपिलवस्तु - KPL

माधव वेल्बासे । फागुन २४, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ३ नयावस्तीमा रहेको दर्गा भगवती माध्यमीक विद्यालय को ४ कोठेका भवनको शुक्रवार शिल्यन्यास गरिएको छ । प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सो भवनमा जगमा ईटा विछाई शिल्यन्यास गरेका हुन । प्रदेश सरकार द्धारा विनियोजित ४० लाखको  लागतमा

Read More

कपिलवस्तुमा नारी दिवसको अवसरमा पुरुष पद यात्रा र्याली

Posted on March 08, 2019 | views : 1878 | कपिलवस्तु - KPL

माधव बेल्वासे | फागुन २४, कपिलवस्तु | १०९ श्रमीक महिला दिवशको अवशरमा कपिलवस्तुको चन्दौटामा पुरुष पद यात्रा र्याली गरिएको छ । शिवराज नगरपालिका को आयोजना तथा विभिन्न संघ सस्थाको समन्वयमा चन्द्रौटा वजारमा पुरुष तथा महिला हरुले विभिन्न प्लेकार्ड सहित र्यालीमा सहभागी भएका थिए । ‘लैङ्गिक समानताका लागि सम

Read More

प्रहरीको गोलीबाट विप्लपका कार्यकर्ता घाइते

Posted on March 07, 2019 | views : 1142 | कपिलवस्तु - KPL

फागुन २३, तौलिहवा । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।  आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार

Read More