समाज | कपिलवस्तु - KPL


प्युठानकी १४ बर्षीय बालिकाको कपिलवस्तुवाट यसरी गरियो उद्धार

Posted on January 20, 2018 | views : 2687 | कपिलवस्तु - KPL

माधव बेल्वासे/माघ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरवाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ वर्षिय वालिकाको उद्धार गरिएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिका घर भएको नरमाया (नाम परिवर्तीत)लाई विहिवार भारत जादै गर्दा कृष्णनगर बर्डरवाट उद्धार गरिएको हो । नरमाय

Read More

कपिलवस्तु: न्यानो बाढ्दै जयसवाल परिवार

Posted on January 19, 2018 | views : 1283 | कपिलवस्तु - KPL

माधव बेल्वासे/माघ ५, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी श्रीमती सानेमती जयसवालको परिवारले हरेक बर्ष जस्तै यस बर्ष पनि यस क्षेत्रका साधुसन्तहरुलाई कम्बल वितरण गरेको छ । श्रीमान स्वर्गिय राजाराम जयसवालको पुण्य तिथी पारेर जयसवाल परिवारले ९० वटा कम्बल साधुसन्ततहरुलाई कर्णेश्वर मन्दि

Read More

कपिलवस्तुमा ट्र्याक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

Posted on January 18, 2018 | views : 1282 | कपिलवस्तु - KPL

माघ ४, कपिलवस्तु (रासस) | ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत शिवराज नगरपालिका–१ शिवपुरमा पश्चिमबाट पूर्व आउँदै गरेको लु २ त ५७१३ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको लु ५ प ८५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा सोह

Read More

कपिलवस्तु: ट्रकले ठक्कर दिँदा २४ बर्षीय युवतीको ज्यान गयो

Posted on January 17, 2018 | views : 1135 | कपिलवस्तु - KPL

माघ ३, कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–१ सुरइनाका पुलमा गएराति ट्रकले मोेटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्व आउँदै गरेको ना २ ख ९९६० नंको ट्रकले विपरीत दिशाबाट जाँदैै गरेको युपी ५५ यु ०४८१ भारतीय नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार भारतको जिल्

Read More

चिठ्ठा परेको भन्दै लाखौ ठग्ने भारतीय नागरीकसहित दुईजना पक्राउ

Posted on January 17, 2018 | views : 1664 | कपिलवस्तु - KPL

माधव बेल्वासे/माघ ३ , कपिलवस्तु । कतै तपाइलाई सामाजिक संजालवाट लाखौको चिठ्ठा पर्यो भन्दै ठगी गरिरहेका त छैनन् । होसियार हुनुहोस पछिल्लो समयमा यस्ता घटनाहरु वढिरहेका छन ।  सामाजिक संजाल मार्फत तपाइलाई चिट्ठा परेको छ कर को लागी केहि रकम पठाउनुहोस भन्दै लाखौ लुटिरहेको खुल्न आएको छ। कपिलवस्तुमा यस्

Read More

‘सुन्दर शान्त नेपाल’ परियोजना कपिलवस्तुमा लागु

Posted on January 15, 2018 | views : 1688 | कपिलवस्तु - KPL

आभास पौडेल/माघ १, कपिलवस्तु । कपिलवस्तु क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सस्था मधेस मानव अधिकार गृह (माहुरी होम) ले कपिलवस्तुमा सुन्दर शान्त नेपाल नामक परियोजना सञ्चालन सुरु गरेको छ । इन्टरनेशनल अलर्टको अर्थोक तथा प्राविधिक सहयोग र माहुरी होम कपिलवस्तुको सञ्चालनमा कपिलवस्तुको शुद्दोधन गाउँपाल

Read More

ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु

Posted on January 14, 2018 | views : 1241 | कपिलवस्तु - KPL

आभास पौडेल/पुस ३०, कपिलवस्तु । ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा शनिबार साँझ यहाँ एक जनाको मृत्यु भएको छ ।  भैरहवादेखी तौलिहवा आउदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाईकललाई कपिलवस्तु नगरपालिका–२ जमहर टोलमा ठक्कर दिदाँ मोटरसाईकल चालक रुपन्

Read More

तिलौराकोटको उत्खनन गर्न कस्सिए पुरातत्वविद्

Posted on January 14, 2018 | views : 5999 | कपिलवस्तु - KPL

पुस ३०, कपिलवस्तु । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनः उत्खनन शुरु गरिएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् । उत्खनन कार्य दुरह्याम

Read More

कपिलवस्तु: घरगोठ जल्दा रु दश लाखको क्षति

Posted on January 12, 2018 | views : 1375 | कपिलवस्तु - KPL

 पुस २८ कपिलवस्तु,   यहाँका दुई छुट्टा–छुट्टै ठाउँमा बिहीबार घर, गोठ जलेर नष्ट हुँदा रु दश लाखभन्दा बढीको क्षति भएको छ ।  यहाँको विजयनगर गाउँपालिका–६, छुटपारी बस्ने हस्तरी विकको गोठमा बिहान गाईवस्तुलाई तातो बनाउनका लागि बालिएको आगो एक्कासि गोठमा सल्ँिकदा फुसले छाएको कच्ची गोठ, ग

Read More

कपिलवस्तु: खोलाको बगरमा एकजना पुरुष मृत अवस्थामा भेटिए

Posted on January 12, 2018 | views : 1537 | कपिलवस्तु - KPL

 पुस २८  कपिलवस्तु,  यहाँ खोलाको बगरमा एकजना पुरुष मृतावस्थामा फेला परेका छन् ।  दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी आज बिहान बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी नि

Read More

कपिलवस्तुमा बाटो बनाउँदा पुरातात्विक संरचना भेटियो

Posted on January 10, 2018 | views : 1216 | कपिलवस्तु - KPL

पुस २६, कपिलवस्तु । बाटो बनाउँदा बनाउँदै यहाँ ‘पुरातात्विक’ संरचना भेटिएको छ ।  जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा सोमबार बाटो बनाउने क्रममा ‘पुरातात्विक’ संरचना भेटिएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्ने क्रममा इँटाले बनेको संरचना फेला परे

Read More

विवाहको बहाना बनाई सिमा कटाउने बिचौलिया प्रहरि नियन्त्रणमा

Posted on January 08, 2018 | views : 1958 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुस २४, कपिलवस्तु | विवाहको बहानामा सिमा कटाउन थालेको विचौलीया कपिलवस्तुको कृष्णनगर वाट प्रक्राउ परेको छ ।मानब बेचबिखनको बदलिदो स्वरुपसंगै बिभिन्न सोझा सिधा चेलीहरुलाई सिमा पार गराउँदा अपनाउने चरणहरु पनि फरक फरक रहेको छ ।मानब बेचबिखन तथा लैगिंक हिंसा अन्त्यका लागी क्रियाशिल रुपमा लाग

Read More

दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न

Posted on January 06, 2018 | views : 2267 | कपिलवस्तु - KPL

पुस २२, कपिलवस्तु | “गालामा दारी काँधमा जिम्मेवारी ” भन्ने नारालाई आत्मसाथ गर्दै कपिलवस्तुमा दारी ग्याङ कपिलवस्तुको दोस्रो बैठक सम्पन्न भएको छ ।  भुवन मरासिनीको अध्यक्षयतामा बसेको बैठकबाट दारी ग्याङ कपिलवस्तुका सदस्यहरूलाई प्रत्येक बैठकमा अनिवार्य उपस्थित हुन पर्ने बताएका छन् । दारी ग्याङ कपिल

Read More

विदेशको मोह त्यागेर दाजुभाइ स्वदेशमै व्यावसायिक टर्कीपालनमा

Posted on January 06, 2018 | views : 1589 | कपिलवस्तु - KPL

पुस २२, कपिलवस्तु | कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । रु १४ लाखको लगानीमा १ वर्ष अघिदेखि सुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका दाजुभाइ युवराज पौडेल र युधीर पौडेलले चार कट्ठामा खोर बनाएका छन् भने ६ कट्ठामा स्टाइलो रियो सन्टी सिभो जातको

Read More

कपिलवस्तु आज दारि ग्याङ्गको दोस्रो बैठक

Posted on January 06, 2018 | views : 2191 | कपिलवस्तु - KPL

पुस २२, कपिलवस्तु | "गालामा दारि काघमा जिम्मेवारी" भन्दै सुरु भएको  दारि ग्याङ्गको नारा राष्ट्रिय रुपमै चितपरिचित छ । दारि ग्याङ्गले विभिन्न जिल्लामा जिल्ला समिति गठन गरेर दारि प्रेमि युबाहरुलाई एक गरि उनीहरुको क्षेमतालाई समजासेवा तर्फ प्रोत्साहन गरिरहेको छ । कपिलवस्तुमा पनि 'हामीले नगरे क

Read More

७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”

Posted on January 03, 2018 | views : 1550 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस १९, कपिलवस्तु । उमेरले थलिएको शरीर, कपाल सेतै फुलेको,चाउरी परेको अनुहारमा एकाएक खुसी छाएको थियो ।  श्रीमान जयसराम अहिर सग चन्द्रौटा इलाका प्रशासनका कार्यलयको अगाडी उनी रहेकी थिइन । ७५ वर्षीय हुदा सम्म उनलाई नेपाली नागरिकता कस्तो हुन्छ भन्ने थाहा पनि थिएन । कपिलवस्तुको विजयनगर

Read More

कपिलवस्तुमा एउटै वडाका दुईजना महिला बेपत्ता

Posted on January 03, 2018 | views : 1416 | कपिलवस्तु - KPL

पुस १९, कपिलवस्तु । यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् ।  बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ यही मंसिर २४ गतेदेखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले

Read More

कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट १५ महिने वालकको मृत्यु

Posted on January 02, 2018 | views : 1344 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस १८, कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिका  ५ इटरोलमा मंगलवार विहान ८ वजे ट्याक्टरको ठक्कर वाट १५ महिने वालकको ज्यान गएको छ । इरटोल निवासी दिपराज अहिरका १५ महिनाका छोरा नवराज अहिरको मृत्यु भएको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ । घरमा खेलीरहेको वालक सडकमा निस्कने क

Read More

विजयनगर गाउँपालिकाद्धारा कम्बल वितरण

Posted on January 01, 2018 | views : 1173 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस १७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउपालिकाद्धारा निम्न स्तरका घरपरिवालाई कम्बल वितरण गरिएको छ ।  चिसो वढदै गएकोले गरिवी, दुखी ,असाहय,वृद्धवृद्धा,अपाङ्ग लगाएत गरि प्रत्येक वडामा ३० घरपरिवालाई वितरण गरिएको विजयनगर गाउपालिका का प्रशासकिय अधिकृत रविन्द्र चौधरीले जानकारी दिनुभयो

Read More

साँढे गोरुको अक्रमणबाट १३ बर्षीय बालिकाको मृत्यु, ८ जना घाइते

Posted on December 31, 2017 | views : 1405 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस १६, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपलिकामा साँढे गोरुको अक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।   साडेको अक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नं ३ का द्धावारीका गुप्ताको १३ बर्षीय छोरी जानकी गुप्ताको मृत्यु भएको स्थानयि बृजेश यादवले जानकारी दिनुभयो । साडेको अक्रमणबाट म

Read More

महिलाहरु भन्छन- 'हामिलाई कानुनी कुरा थाहा हुनुपर्छ'

Posted on December 22, 2017 | views : 1438 | कपिलवस्तु - KPL

माधव बेल्वासे/पुस ७, कपिलवस्तु । कपिलवस्तुका महिलाहरुले आफुहरुलाई कानुनी कुराहरु थाहा पाउनुपर्ने वताएका छन ।  कपिलवस्तुको कृष्णनगरमा आयोजित एक कार्यक्रममा महिला सधै चुलो चौको मा मात्र सिमित रहने गरेकोले कानुन र अधिकारको कुरामा सधै वन्चित हुनुपरेको वताए ।कृष्णनगर नगरपालिकाको सहयोगमा दियालो नेपाल

Read More

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा बस दुर्घटना, दश घाइते

Posted on December 21, 2017 | views : 1558 | कपिलवस्तु - KPL

पुस ६, कपिलवस्तु (रासस) | बुद्धभूमि नगरपालिका वडा–२ कुन्र्दे खोला नजिक आज साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् ।  बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ ।&n

Read More

कपिलवस्तुमा महिलाहरुलाई कानुन सवन्धि सचेतना

Posted on December 21, 2017 | views : 1653 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुस ६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका वहादुगंजमा महिलाहरुका लागी कानुनी सेचनतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।  महिलाहरुलाई स्थानिय निकाय तथा सरकारले दिएको हक अधिकारको वारेमा कुनै जानकारि नहुदा यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वोल्ने वक्ताहरुले महिलाहरुला

Read More

कपिलवस्तुको कृष्णनगर २ खुल्ला दिशा मुक्त घोषणा

Posted on December 21, 2017 | views : 1533 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुस ६, कपिलवस्तु | कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ लाई विहिवार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । सन २०१७ भित्र नेपाललाई पूर्ण खुल्ला दिसा मुक्त बनाउने अभियान अन्तर्गत नगरपालिका भित्रका वडाहरुलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिने सम्पुर्ण खुल्ला

Read More

तराईका जाडोले जनजिवन प्रभावित: कपिलवस्तुमा दुई जनाको मृत्यु

Posted on December 19, 2017 | views : 2127 | कपिलवस्तु - KPL

माधव बेल्वासे | पुस ४, चन्द्रौटा | केहीदिन देखी बढेको अत्याधिक चिसोका कारण तराईका जिल्लाको जन जिवन प्रभावित भएको छ । चिसोका कारण सित लहर चल्दा कपिलवस्तुमा अहिले सम्म २ जनाको मृत्यु भइसकेको छ । पुष २ गते कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा परिचय नखुलेको एक जना र मंगलवार कपिलवस्तुको कृष्णनगर नगरप

Read More

शिवराजमा धमाधम शौचालय निर्माण हुँदै

Posted on December 12, 2017 | views : 2457 | कपिलवस्तु - KPL

माधव बेल्वासे/मङ्सिर २६, कपिलवस्तु । शिवराज नगरपालिका वडा न २ हर्रह्वा वस्ने शिवप्रसाद चौधरीको आज भन्दा करिव १ महिना अघि सम्म शौचालय थिएन । शौच गर्न खेतवारीमा जाने गर्दथे दिउसोमा दिशा लाग्यो भने चाहि यताउता वाट कसैले देख्छनकी भन्ने अलि डर लाग्ने गरेको वताए । जव स्थानिय तहको चुनाव भयो तव उनको घरमा दै

Read More

ईन्डो नेपाल सामाजिक मञ्चद्वारा कपिलवस्तुका ७ जना पत्रकार सम्मानित

Posted on November 28, 2017 | views : 1696 | कपिलवस्तु - KPL

इमरान खान | मङ्सिर १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको बहादुरगंजमा संघीय समाजवादी फोरम नेपालको जन सभा सम्पन्न भएको छ । फोरम नेपालको जन सभाका पुर्ब उपप्रधान मन्त्रि तथा परारष्ट्र मन्त्रि एवम संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा उक्त जनसभा सम्पन्न भएको छ । 

Read More

शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा

Posted on November 27, 2017 | views : 2645 | कपिलवस्तु - KPL

माधव बेल्वासे/मंसीर ११, कपिलवस्तु । शिवराज नगरपालिका १ शिवपुरलाई सोमवार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाले मंसिर २५ गते सम्म नगरलाई नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकोले सोहि अनुरुपमा वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको वताइएको छ । “शिवर

Read More