मङ्सिर ११, कपिलवस्तु । ट्रकले ठक्कर दिँदा गएराति यहाँ दुई जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८
Read Moreइमरान खान/मङ्सिर १०, कपिलवस्तु । कपिलवस्तुको यस बर्षको नयाँ ठेक्का पश्चात् नदी जन्य पदार्थ ढुंगा, गिटि तथा बालुवाको निकासी कारोबारसंगै बालुवा बोक्ने ट्रकहरु, ट्रिपर तथा ट्रयाक्टरहरुले सडकमा अत्यधिक मात्रामा पानी चुहाउने र ट्रलीमा ढाला थप गरि स्वरुप परिवर्तन गरेका सवारी साधनहरु माथि कपिलबस्तु ट्राफिक
Read Moreमाधव बेल्वासे/मङ्सिर ८, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ८ विसुनपुरमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु भएको छ । धर्मनगर देखी विसुनपुर जादै गरेको लु ३ त २७४० नम्वरको ट्याक्टरले शिवराज नगरपालिका ६ मजिगवा वस्ने राजाराम तेलीका छोरा असरफी तेलीलाई ठक्कर दिदा वालकको घटना स्थलमै मृत्यु भएक
Read Moreमङ्सिर ५, कपिलवस्तु । ट्याक्टरले ठक्कर दिँदा सोमबार साँझ साइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं २ तौलिहवा बैंकरोड जनिकबाट भैरहवा जाँदै गरेको लु३त २१४५ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीय १८ वर्षीया बबिता गुप्ताको मृत्यु भएको हो
Read Moreकात्तिक २६, कपिलवस्तु । एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रु
Read Moreमाधव बेल्वासे/कात्तिक २१, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरवाट दुई किशोरिको उद्धार गरिएको छ । मानब बेचबिखन तथा लैगिक हिंसा बिरुद्ध क्रियाशिल संस्था केआई नेपाल र नेपाल प्रहरि कृष्णनगरको संयुक्त टोलिले मानब बेचबिखन तथा ओसापसारको आरोपमा एक जना बिचौलिया नियन्त्रणमा लिएको छ । बिचौलियालाई
Read Moreमाधव बेल्वासे | कात्तिक १८, कपिलवस्तु | शिवराज ई रिक्सा यातायात व्यावसायिक संघ ले शिवराज नगरपालिको राज मार्गमा ई रिक्सा सवारी साधन चलाउन पाउनु पर्ने भन्दै विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।विगत एक साता यता राज्यले ३ पांग्रे अटो रिक्सा र इ रिक्सा राजमार्गमा चल्न रोक लगाउने आदेश पछि शिवराज नगरपा
Read Moreइमरान खान/कात्तिक १३, कपिलवस्तु । स्थानिय निवार्चनबाट कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाबाट नेकापा माओबादि केन्द्रबाट उपमेयर पदमा जितेर सबनम खातुनले मुस्लिम महिलाहरुको मनोबल उच्च पारेकी थिइन् । बिगत चार महिना देखि शुरु भएको कपिलवस्तु जिल्लाकै पहिलो रियाईलटी सिंगिंग कम्पीटिशन भ्वाईश अफ कपिलवस्तु
Read Moreइमरान खान/कात्तिक १२, कपिलवस्तु । कपिलबस्तु जिल्लामा पर्ने राजमार्ग र विभिन्न भित्रि सडक खण्डहरु समेतमा सञ्चालन हुँदै आएका ई—रिक्सा तथा अटो रिक्साहरु अबदेखि राजमार्ग तथा सदरमुकाम जोडने मुख्य सडक खण्डमा चलाउन नपाईने भएको छ । उक्त सडक खण्डहरुमा चलाउन नपाइने ब्यबस्था हुदाहुदै पनि कतिपय ब्यबहारिक
Read Moreइमरान खान/कात्तिक ११, कपिलबस्तु । नेपाल सरकारले मुस्लिम बिद्यार्थीहरू पढ्दै आएको मदरसा शिक्षालाई मन्याता नदिदा नेपालमा लाखौ मुस्लिम विद्यार्थीहरु शिक्षाबाट बञ्चित भएका छन । नेपालमा रहेका दुइ हजार भन्दा बढी मदरसा मध्ये अहिले सरकारले मात्र ८ सय ५० मदरसालाई प्राथमिक तहसम्मको मात्र मन्याता
Read Moreमाधव बेल्वासे/कात्तिक ९, कपिलवस्तु । अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गनुपर्नेमा वक्ताहरुले जोड दिएका छन । अटोरिक्सा व्यवसायीहरुको छाता संगठन शिवराज अटोरिक्सा समितिको कार्यालय उद्घाटन गर्दै वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले ट्र
Read Moreमाधव बेल्वासे | कात्तिक ७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा वाट प्रहरीले चिनी पाकाएर वनाइएको १५ क्विन्टल चिनीमह वरामद गरेको छ । चन्द्रौटा वजार देखि पश्चिम क्षेत्रमा रहेको वस्तिले चिनी पानी फिटकीरी पकाएर बाक्लो बनाईको अखाद्य मह वेच्ने गरेको पाइएको छ । वडा प्रहरी कार्यलय चन्
Read Moreमाधव बेल्वासे | कात्तिक १, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा स्कारपियो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । पश्चिमवाट पुर्व जादै गरेको वा १५ च १३१२ नम्वरको स्कारपियोले सोहि दिशावाट जादै गरेको लु २ ख १३२५ नम्वरको टिप्परलाई ओभरट्याक गर्दा स्कारपियो अनियन्त्रित भई पल्टिएको थियो ।
Read Moreइमरान खान | कात्तिक १, कपिलबस्तु | नेपालीहरुको दास्रो महान चाड पर्ब शुभदिपावली तिहारमा राति ९ बजे पछि देउसीभैली नखेल्न जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले आग्रह गरेको छ । जिल्लाको शान्ति र सुरक्षालाई मध्यनजर गर्दै कपिलबस्तु प्रशासनले ९ बजे पश्चात देउसीभैली नखेल्न सर्वसाधारणलाई आग्रह गरे
Read Moreइमरान खान | कात्तिक १, कपिलवस्तु | कपिलवस्तु जिल्लामा कपिलबस्तु जेसिजद्वारा सञ्चालित जेसिज सप्ताह २०१७ अन्तर्गत आयोजित ट्राफिक सचेतना कार्यक्रम मिति २०७४ ।०६। ३० गते देखि शुरु भएको छ । उक्त कपिलबस्तु जेसिज सप्ताह २०१७ मा बिहान ९ बजे कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिकाको जितपुर ४ नं.चोकमा
Read Moreकात्तिक १, जितपुर, कपिलवस्तु (रासस) |यहाँ गुरुकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरुकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सा
Read Moreइमरान खान | असोज २७, कपिलवस्तु | कपिलवस्तु जिल्लामा आगामी मंसिरमा हुने केन्द्रिय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भीड देखिएको छ । म्यादि प्रहारीका लागि चार हजार भन्दा बढि को अवेदन र्फम भर्नका लागि युवा युवतिको यतिबेला कपिलवस्त
Read Moreअसोज २६, कपिलवस्तु । यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् । अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आउनुभएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् । बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा
Read Moreअसोज २५, कपिलवस्तु । कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोल समेत नभएको पाइएको छ । अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्का
Read Moreमाधव बेल्वासे/असोज २३, कपिलबस्तु । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगञ्जमा गोवन सर्पको डसाईबाट एक जनाको ज्यान गएको छ । बहादुरगन्जका दुलारे हरिजनका अन्दाजी ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोवन सर्पको डसाईबाट ज्यान गएको हो । दिउसो घरमा सुतेको समयमा सर्पले टोकेको थाहा पाएपाछि उपचारको
Read Moreइमरान खान/असोज २३, कपिलबस्तु । करवाचौथ पर्व कपिलबस्तुमा धुमधामका साथ मनाइएको छ । तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवाचौथ कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ । परापुर्व कालदेखी यो पर्व तराईका बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्वको रुपमा मनाउदै आएका छन । करवाचौथ पर
Read Moreमाधव बेल्वासे/असोज २२, चन्द्रौटा । कपिलवस्तुको वुद्धभमी नगरपालिका मानपुरमा ‘सुनौला हजार दिन’ सडक नाटक प्रदर्शन गरिएको छ । सुनौला हजार दिनको महत्व र त्यो अवधिमा गर्नुपर्ने कामका बारेमा जानकारी दिन सडक नाटक देखाइएको हो । नाटकमा सुनौला हजार दिनभित्र महिलालाई कार्यबोझ घटाउने र खाजपान ल
Read Moreइमरान खान | कपिलवस्तु १६ आसोज । कपिलवस्तु जिल्लाको कञ्चनिया नदीमा दुर्गा मूर्ति विसर्जन गर्न गएकी कपिलवस्तुकी एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ । महराजगंज नगरपालिका वार्ड नं. ७ कुशहवाका घर भएकी १८ वर्षीया रोशनी शुक्लाका मृत्यु भएको हो । स्थानीय खेमराज शुक्लाकी छोरी रोशनी शुक्ला दुर्गाको मूर्ति
Read Moreइमरान खान | असोज १५, कपिलवस्तु । कपिलवस्तुमा इस्लाम धर्मावलम्बी मुस्लिमहरुले महान चाडपर्ब मोहर्रम हर्सौउल्लासका साथ आज मनाएका छन । आज देखी लगभग १३५० वर्ष पहिला संन ६१ हिजरी मा जब ईस्लाम माथि एजिदोने हम्ला गरे अर्थात एजिदी हरु जुन ईस्लाम जायज जसलाई नजायज बनाउना लाई, जुन हराम छ उसलाई हलाल गर्न
Read Moreइमरान खान/असोज १०, कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको २५औ अधिवेसनबाट नेपाल पत्रकार महासंघकानवनिर्वाचित केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाइ विजया दशमी,मोर्हरम,शुभ दिपावली तथा छट पर्वको अवसर पारी स्वागत कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न गरीएको छ । नेपाल पत्
Read Moreइमरानखान/असोज ८, कपिलबस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित भरत चौधरी पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय बहादुरगंजको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित चौधरीलाई पक्राउ गरेको हो । चौधरी आज बिहान ४ बजे बुटहनिया
Read Moreअसोज ८, कपिलवस्तु। कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ बुटहनियामा कटुवा पेस्तोल र गोलीसहित एकजना आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बहादुरगञ्जको गस्ती टोलीले बुटहनियामा दुई वटा कटुवा पेस्तोल त्यसमा लाग्ने दुई राउण्ड बुलेटसहित भरत चौधरीलाई पक्राउ गरेको हो । चौधरी आज बिहान ४ बजे बुटह
Read Moreअसोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व
Read More