अर्थ/विकास | कास्की - KSK


कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59237 | कास्की - KSK

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

पोखरामा १०० शैयाको आईसियु सेवा सहित सुविधा सम्पन्न अस्पताल

Posted on March 19, 2020 | views : 2241 | कास्की - KSK

चैत ६, काठमाडौँ | पोखराको नागढुंगामा सुविधा सम्पन्न चरक मेमोरियल अस्पताल सञ्चालनमा आएको छ। विगत  ६ वर्षदेखि  विभिन्न सेवा सुविधा दिँदै आएको उक्त अस्पतालले आफ्नै अत्याधुनिक भवनबाट थप सेवा विस्तार गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए | १ सय ५० करोडको लगानीमा निर्माण भएक

Read More

पोखरामा आकाशे पुल निर्माण शुरुआत्

Posted on December 13, 2019 | views : 9901 | कास्की - KSK

मङ्सिर २७, कास्की | पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माण शुरुआत गरेको छ । बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा प्रदान गर्न महानगरले सिर्जनाचोक, पृथ्वीचोक र बिपीचोकमा आकाशे पुल निर्माण गर्न लागेको जनाएको छ  ।  वडा नं

Read More

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने, कहिलेसम्म बनिसक्छ ?

Posted on October 31, 2019 | views : 7239 | कास्की - KSK

कात्तिक १४, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।  विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्ख

Read More

पोखरा प्रवेशको मुख्यद्वारमा बाढीले क्षति गर्दा बिहानैदेखि यातायात अवरुद्ध

Posted on July 22, 2019 | views : 2337 | कास्की - KSK

साउन ६, कास्की (रासस) | गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ ।  आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रह

Read More

सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न

Posted on June 26, 2019 | views : 4684 | कास्की - KSK

असार ११, पोखरा (रासस)  | कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जान

Read More

६ महानगर: कुनमा कति बजेट ?

Posted on June 25, 2019 | views : 6939 | कास्की - KSK

असार १०, काठमाडौँ | मंगलबार देशभरीका बिभिन्न स्थानीय तहका बजेट सार्वजनिक भएको छ । यसै क्रममा बिभिन्न ६ महानगरपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सार्वजनिक बजेट अनुसार क्रमश बढीबाट कमतर्फ काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, वीरगंज र भरतपुरको बजेट सार्वजनिक भएको हो ।  सार्वजनिक बजेट अनुसार काठमा

Read More

पोखरा महानगरको बजेट रु सात अर्ब ५४ लाख

Posted on June 25, 2019 | views : 2791 | कास्की - KSK

असार १०, कास्की (रासस) | भौगोलिक हिसाबले देशकै सबैभन्दा ठूलो महानगर पोखराले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको छ ।  महानगरको पाँचौँ नगरसभामा आज उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । महानगरको कू

Read More

पोखरामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

Posted on June 25, 2019 | views : 2524 | कास्की - KSK

कृष्ण दवाडी, असार १०, कास्की । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो । तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए

Read More

योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुहुन सकेन

Posted on June 25, 2019 | views : 2106 | कास्की - KSK

असार १०, पोखरा | पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि महानगरपालिकाले जेठ २० गते सबै वडालाई पत्राचार गरेर वडास्तरबाटै योजना माग गरेको थियो । तीन दिनभित्र योजना छनोट गरेर पठाउन भनिए पनि अधिकांश वड

Read More

गण्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट

Posted on June 16, 2019 | views : 2465 | कास्की - KSK

असार १, पोखरा | समृद्ध प्रदेश र सुखी नागरिक निर्माणलाई आफ्नो दीर्घकालीन सोचमा राखेको गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेशसभामा आज आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले चालूतर्फ रु १२ अर्ब २८ करोड ५७ ल

Read More

गण्डकी प्रदेशमा बजेटको पूर्वतयारी

Posted on May 15, 2019 | views : 3939 | कास्की - KSK

तारानाथ आचार्य,   जेठ १,  बलेवा ।  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारी थालेको छ । प्रदेशका विभिन्न स्थानीय तहसँग छलफल तथा अन्तक्र्रिया गर्दै बजेटका आधार र प्राथमिकताको निर्धारण गर्न शुरु गरेको हो ।   अर्थव्यवस्था तथ

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67122 | कास्की - KSK

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन हुने

Posted on May 03, 2019 | views : 5446 | कास्की - KSK

वैशाख २०, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् (राष्ट्रिय सभा÷प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्त

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61730 | कास्की - KSK

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

काँटामा ठगी, एक किलो जोखेर दिंदा ८५० ग्राम मात्र !

Posted on March 07, 2019 | views : 3109 | कास्की - KSK

फागुन २३, चिप्लेढुङ्गा (रासस) | “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ ?” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर ?” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जो

Read More

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा

Posted on February 22, 2019 | views : 2624 | कास्की - KSK

फागुन १०, कास्की | कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले न

Read More

कास्कीमा कोदो खेती गर्न अनुदानमा उपकरण

Posted on January 22, 2019 | views : 2010 | कास्की - KSK

माघ ८, पोखरा | कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ ।  चालू आर्थिक वर्ष २०७५-७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रद

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50411 | कास्की - KSK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39353 | कास्की - KSK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

‘विकासका लागि स्थानीय अग्रसर हुनुपर्छ’ - गण्डकी प्रदेशका मुख्य मन्त्री

Posted on December 24, 2018 | views : 3094 | कास्की - KSK

पुष ९, दमौली (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि स्थानीय आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।  तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको आयोजनामा आजदेखि शुरु भएको प्रथम शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्दै उहाँले स्थानीय अग्रसर नभएसम्म विकास असम्भव र

Read More

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

Posted on December 02, 2018 | views : 2827 | कास्की - KSK

मङ्सिर १६, खस्यौली (रासस) | सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ ।  भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शु

Read More

यातायात कार्यालयद्वारा राजश्व सङ्कलन

Posted on November 24, 2018 | views : 1797 | कास्की - KSK

मङ्सिर ८, पोखरा | यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३÷७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व सङ्कलन गरेको छ ।  सो कार्यालयले आव ०७३÷०७४ मा रु ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व सङ्कलन गरेको थियो भने गत आर्थिक वर्षमा रु ८५ करोड ९४ लाख ४३ हजार राजश्व स

Read More

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा खर्च विवरण सार्वजनिक

Posted on July 26, 2018 | views : 3018 | कास्की - KSK

साउन १०, पोखरा | गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक गरेको छ ।  गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकका रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38142 | कास्की - KSK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

माछापुच्छ्रे गाउँपालिकाको बजेट ४५ करोड

Posted on June 25, 2018 | views : 2220 | कास्की - KSK

असार ११,पोखरा। कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ ।  माछापुच्छ्र गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णब

Read More

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

Posted on June 19, 2018 | views : 2536 | कास्की - KSK

हरि बास्तोला/असार ५, पोखरा | प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।  प्रदेश नं ४ को असार १ गते शुक्रबार प्रस्तुत गरिएको बजेटमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै

Read More

पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने

Posted on May 21, 2018 | views : 1784 | कास्की - KSK

जेठ ७, पोखरा (रासस) | पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ ।  महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने

Read More