समाज | कास्की - KSK


देउसी भैलोको रकम भूकम्प प्रभावितलाई

Posted on November 25, 2023 | views : 412 | कास्की - KSK

मङ्सिर ९, कास्की | पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबले सामाजिक उत्

Read More

सुरु भयो केपी ओली कप क्रिकेट, पौडेलको बलिङमा ओलीको ब्याटिङ

Posted on November 23, 2023 | views : 485 | कास्की - KSK

मङ्सिर ७, पोखरा | पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबिच प्रतिस्पर्धा हुँदैछ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरे । अध्यक्

Read More

माछा पार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु

Posted on November 21, 2023 | views : 517 | कास्की - KSK

मङ्सिर ५, कास्की | पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा  मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावि

Read More

आज यी प्रदेशमा हिमपातको सम्भावना

Posted on November 20, 2023 | views : 5883 | कास्की - KSK

मङ्सिर ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौस

Read More

पोखराको पर्यटकीय क्षेत्र २४ सै घन्टा खुला राख्न उच्च अदालतको आदेश

Posted on November 08, 2023 | views : 461 | कास्की - KSK

कार्तिक २२, काठमाडौँ | उच्च अदालत पोखराले पोखराको पर्यटकीय क्षेत्र लेक साइडका होटलहरु बन्द गराउने कार्य नगर्न आदेश गरेको छ।  उच्चले व्यवसाय हुने स्थानहरुले २४ सै घन्टा सेवा दिन पाउने भन्दै जवरजस्ती बन्द गराउने कार्य नगर्न नेपाल प्रहरीसहित अन्यको नाममा आदेश जारी गरेको हो।  उच्चको यो आदेशपछ

Read More

पर्यटकलाई होटेल जान जबरजस्ती गर्ने २ जना पक्राउ

Posted on November 08, 2023 | views : 724 | कास्की - KSK

कार्तिक २२, पोखरा | पर्यटकलाई रोकेर हैरान बनाउने २ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । पोखरा १७ छोरेपाटनको सिद्धार्थ राजमार्गमा पर्यटक झरेर गन्तव्यमा जाने क्रममा आफूले चिनेको होटेलमा लैजान जबरजस्ती गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा पोखरा १७ छोरेपाटनका २३ वर्षीय रमेश

Read More

मुग्लिन-पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

Posted on November 06, 2023 | views : 450 | कास्की - KSK

कार्तिक २०, दमौली | पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी

Read More

पुतली बाजेको निधन

Posted on November 04, 2023 | views : 697 | कास्की - KSK

कार्तिक १८, पोखरा | पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको पोखरा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन हो । साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए । ‘पुत

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6881 | कास्की - KSK

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

चिकित्सक कुटपिट गर्ने दुई जना कारागार चलान, सातजना धरौटीमा रिहा

Posted on October 14, 2023 | views : 446 | कास्की - KSK

असोज २७, कास्की | तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत ह

Read More

बेगनासतालमा एकजना मृतावस्थामा फेला

Posted on October 04, 2023 | views : 541 | कास्की - KSK

असोज १७, पोखरा | पोखरा–३१ लेखनाथ अलैँची कुनास्थित बेगनासतालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले प्यूठान मलरानी गाउँपालिका–४ का २२ वर्षीय अनिश श्रेष्ठ मृतावस्थामा फेला परेको बताए । उनका अनुसार श्रेष्ठको

Read More

पोखरामा 'डाक्टरलाई साफ चुटेर आएँ' भन्दै सामाजिक सञ्जालमा भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

Posted on September 27, 2023 | views : 982 | कास्की - KSK

असोज १०, पोखरा | पोखरामा चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी मदन श्रेष्ठ निलम्बनमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पोखरा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।&nb

Read More

बिरामीको मृत्युपछि पोखरा मणिपालमा डाक्टरमाथि हातपात, एकजना पक्राउ

Posted on September 25, 2023 | views : 920 | कास्की - KSK

असोज ८, कास्की | कास्कीको पोखरास्थित मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएको भन्दै डाक्टरमाथि हातपात भएको छ । लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेका हुन् । हातपातमा संलग्न गरेको आरोप

Read More

पोखरामा यतीले सुरू गर्‍यो रात्रि उडान

Posted on September 18, 2023 | views : 490 | कास्की - KSK

असोज १, पोखरा |  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालीन उडान (आईएफआर उडान) सुरू गरेको छ । यो उडान आइतबारदेखि लागु हुने गरी तालिका मिलाएको यती एयरलाइन्सले जनाएको छ । पोखरा अन्तर्रास्ट्रिय विमानस्थलमा यसअघि नै रात्रि उडानको सुविधा थियो । यतीले भने आइतबारदेखि मात

Read More

अमेरिकाबाट हुलाकमार्फत् नेपालमा गाँजा तस्करी, डेलिभरी गर्ने ६ जना पक्राउ

Posted on September 17, 2023 | views : 698 | कास्की - KSK

भदौ ३१, काठमाडौँ | अमेरिकाबाट हुलाकमार्फत् पठाइएको लागु औषध खैरो हेरोइन र गाँजासहित ६ जना पक्राउ परेका छन्। प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले ६ जनालाई पक्राउ गरेको हो।  अमेरिकाबाट खैरो हेरोाइन र गाँदा हुलाकमार्फत् काठमाडौं पठाइ काठमाडौंबाट बाहिरी जिल्लामा डेलिभरी भइरहेको अवस्थामा

Read More

रास्वपाका पूर्वसांसद ढाकाकुमारलाई धारिलो हतियार प्रहार भनेर लेख्ने एक युवक पक्राउ

Posted on September 14, 2023 | views : 554 | कास्की - KSK

भदौ २८, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा.ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । डा. श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उ

Read More

गिद्धका लागि वासस्थान गम्भीर चुनौती बन्दै

Posted on September 02, 2023 | views : 549 | कास्की - KSK

भदौ १६, गण्डकी । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्

Read More

त्रिशुली बस दुर्घटना: मृतक ८ जान मध्ये ४ जनाको सनाखत

Posted on August 23, 2023 | views : 1004 | कास्की - KSK

भदौ ६, काठमाडौँ | धादिङको गजुरी गाउँपालिका–२ मा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने ८ जना मध्ये ४ जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी-

Read More

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु, ८ घाइते

Posted on August 23, 2023 | views : 840 | कास्की - KSK

भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रु बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घ

Read More

काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भई खस्यो त्रिशूलीमा

Posted on August 23, 2023 | views : 831 | कास्की - KSK

भदौ ६, काठमाडौं | काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहरामा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस बुधबार बिहान  १०:४० बजे त्रिशुलीमा खसेको हो | जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी स

Read More

कास्कीमा मोटरसाइकल दुर्घटनामा परी २ युवाको मृत्यु

Posted on August 20, 2023 | views : 589 | कास्की - KSK

भदौ ३, कास्की | कास्की जिल्लाको रुपा गाउँपालिकामा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक

Read More

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका

Posted on August 15, 2023 | views : 656 | कास्की - KSK

साउन ३०, कास्की | पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा  र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन

Read More

छातीमा सेतो टेपले बेरेर ‘ब्रा’भित्र लुकाइएको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु फेला

Posted on August 10, 2023 | views : 904 | कास्की - KSK

साउन २५, पोखरा | सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार बिहान करिब साढे ७ बजे कास्कीको पोखरा महानगरपालिका–९ स्थित बसपार

Read More

कास्कीको साँदल र कपुच गाउँ विकट रहेन

Posted on July 31, 2023 | views : 508 | कास्की - KSK

साउन १५, कास्की | कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक रुपमा समेत विकट छन् । साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले

Read More

बलात्कार आरोपित इञ्जिनियर पोखरेल ४ वर्षअघि ९ लाख घुससहित पक्राउ परेका थिए

Posted on July 28, 2023 | views : 653 | कास्की - KSK

साउन १२, पोखरा | बलात्कार आरोपमा पक्राउ परेका मध्य पहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल यसअघि ९ लाख घुससहित पक्राउ परेको पाइएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले सडक डिभिजन कार्यालय पोखरामा प्रमुख रहेका बेला पोखरेललाई ४ वर्षअघि नौ लाख घुससहित पक्राउ गरेको थियो

Read More

क्यानोनिङ गर्दा लडेर २२ बर्षीया युवतीको मृत्यु

Posted on July 27, 2023 | views : 803 | कास्की - KSK

साउन ११, कास्की | कास्कीको माछापुच्छ्रे गाउँपालिका—९ स्थित घलेलमा रहेको पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा लडेर युवतीको मृत्यु भएको छ । बुधबार दिउसो ३:०० बजेको समयमा क्यानोनिङ गर्ने क्रममा पोखरा— २६ बुढीबजार बस्ने २२ बर्षीया अन्जिता भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय क

Read More

पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

Posted on July 23, 2023 | views : 466 | कास्की - KSK

साउन ७, पोखरा | पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आजदेखि पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल (चाइनापुल) सम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको जानकारी दिएको हो । यातायात व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले जिल्ला सुरक्षा स

Read More

कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

Posted on July 19, 2023 | views : 667 | कास्की - KSK

साउन ३, कास्की | कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास

Read More