प्रवास | कास्की - KSK


फागुन २५ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने

Posted on February 22, 2023 | views : 615 | कास्की - KSK

फागुन १०,  काठमाडौँ | काठमाडौँ–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन । जनवरी १ बाट सञ्चालनमा आएको यो विमानस्थलमा हाल बुद्ध, यती, श्री, सौर्य, श्री, गुण लगायतका वायुसेवाले आन्तरिक उडान गर्दै आएका छन् । आन्तरिक उडान तर्फ बिहानदेखि सुरु भएप

Read More

व्यवसायीलाई तालिम

Posted on January 12, 2022 | views : 700 | कास्की - KSK

पुस २८, गण्डकी | पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य सङ्घ सहआयोजन

Read More

पुनः वर्षा र हिमपातको सम्भावना

Posted on January 05, 2022 | views : 1255 | कास्की - KSK

पुस २१, काठमाडौँ  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।  उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौ

Read More

विदेशमा अलपत्र युवा ल्याउन वडाले सहयोग गर्ने

Posted on July 17, 2020 | views : 2039 | कास्की - KSK

साउन २, कास्की | पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ ।  कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय

Read More

कास्कीमा १०२ वर्षीय वृद्धबाट मतदान

Posted on December 07, 2017 | views : 1339 | कास्की - KSK

मङ्सिर २१, पोखरा । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गर्नुभएको छ ।  त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ ।  कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिप

Read More