अर्थ/विकास | कास्की - KSK


कास्कीमा कोदो खेती गर्न अनुदानमा उपकरण

Posted on January 22, 2019 | views : 52 | कास्की - KSK

माघ ८, पोखरा | कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ ।  चालू आर्थिक वर्ष २०७५-७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रद

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 668 | कास्की - KSK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 927 | कास्की - KSK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

‘विकासका लागि स्थानीय अग्रसर हुनुपर्छ’ - गण्डकी प्रदेशका मुख्य मन्त्री

Posted on December 24, 2018 | views : 238 | कास्की - KSK

पुष ९, दमौली (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि स्थानीय आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।  तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको आयोजनामा आजदेखि शुरु भएको प्रथम शुक्लागण्डकी महोत्सवको उद्घाटन गर्दै उहाँले स्थानीय अग्रसर नभएसम्म विकास असम्भव र

Read More

सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु

Posted on December 02, 2018 | views : 341 | कास्की - KSK

मङ्सिर १६, खस्यौली (रासस) | सामूहिक लगानीमा सञ्चालन हुन लागेको सेती जलविद्युत् आयोजनाको प्राविधिक काम शुरु भएको छ ।  भिजन लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा आयोजनाको सर्वेक्षण कार्य पूरा भई आवश्यक पर्ने गृहकार्यसहित प्राविधिक कार्य अघि बढेको र आगामी असोजपछि निर्माण कार्यसमेत शु

Read More

यातायात कार्यालयद्वारा राजश्व सङ्कलन

Posted on November 24, 2018 | views : 264 | कास्की - KSK

मङ्सिर ८, पोखरा | यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३÷७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व सङ्कलन गरेको छ ।  सो कार्यालयले आव ०७३÷०७४ मा रु ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व सङ्कलन गरेको थियो भने गत आर्थिक वर्षमा रु ८५ करोड ९४ लाख ४३ हजार राजश्व स

Read More

गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा खर्च विवरण सार्वजनिक

Posted on July 26, 2018 | views : 474 | कास्की - KSK

साउन १०, पोखरा | गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक गरेको छ ।  गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकका रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 7599 | कास्की - KSK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

माछापुच्छ्रे गाउँपालिकाको बजेट ४५ करोड

Posted on June 25, 2018 | views : 319 | कास्की - KSK

असार ११,पोखरा। कास्कीको उत्तरी भेगस्थित माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु ४५ करोड सात लाख ८० हजार बजेट विनियोजन गरेको छ ।  माछापुच्छ्र गाउँपालिकाको रहर, सभ्य, समृद्ध, सुखी र खुसीको लहर’ नारासहित गाउँपालिकाको केन्द्र लाहाचोकमा आयोजित गाउँसभासमक्ष गाउँपालिकाका अध्यक्ष कर्णब

Read More

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

Posted on June 19, 2018 | views : 434 | कास्की - KSK

हरि बास्तोला/असार ५, पोखरा | प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।  प्रदेश नं ४ को असार १ गते शुक्रबार प्रस्तुत गरिएको बजेटमा सडक पूर्वाधारलाई प्राथमिकतामा राख्दै

Read More

पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने

Posted on May 21, 2018 | views : 389 | कास्की - KSK

जेठ ७, पोखरा (रासस) | पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ ।  महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने

Read More

प्रदेश ४ मा प्रादेशिक अस्पताल, भवनको शिलान्यास

Posted on April 01, 2018 | views : 275 | कास्की - KSK

चैत १८, पोखरा (रासस) | नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँबाट प्रदान भइरहेको स्वास्थ्य सेवालाई विकेन्द्रीकृत गर्ने उद्देश्यले पोखरामा प्रादेशिक अस्पताल भवन निर्माण गरिने भएको छ ।  नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराको भवनबाट स्वास्थ्य सेवा लिँदै आएको प्रहरीले पोखरा लेखन

Read More

६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा

Posted on March 30, 2018 | views : 508 | कास्की - KSK

कमल सुबेदी | चैत्र १६, पोखरा  | “दिगो बिकाश लक्ष्य प्राप्तीका लागि सहकारी” भन्ने मुल नाराका साथ कास्कीमा  मनाउन लागिएको  ६१ औ राष्ट्रिय सहकारी दिबसको तयारी पुरा भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि जानाकारी दिइएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि  राष्ट्रिय सहकारी दिबस मनाउन

Read More

मर्मतको अभावमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

Posted on January 31, 2018 | views : 299 | कास्की - KSK

माघ १७, पोखरा | कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ ।  कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति

Read More

सरल नमुना सहकारीद्धारा शैक्षिक सामाग्री वितरण

Posted on January 24, 2018 | views : 582 | कास्की - KSK

माघ १० पोखरा । पोखराको चिप्लेढुंगाामा रहेको सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले  बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सस्थाले  बुधबार एक कार्यक्रमको आयोजना गरि आङ्खनो १०औ स्थापना दिबस पारेर पोलेमनपा १९ काउरेमा रहेको शिवेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाइ शैक्ष

Read More

ताङतिङ, करापुडाँडा र याङ्जाकोट होमस्टे ट्रेल अन्वेषण भ्रमण

Posted on January 20, 2018 | views : 421 | कास्की - KSK

माघ ६, पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ को संयोजनमा कास्कीमा घरबास सञ्चालन भएको ताङतिङ गाउँबाट करापुडाँडा हुँदै याङ्जाकोट जोड्ने पदमार्गको प्रवद्र्धन एवं विकासका लागि तीन दिने अन्वेषण भ्रमण शुरु गरिएको छ ।  भिटोफको केन्द्र एवं प्रदेशका क्रियाशील पदाधिकारी, ग्रामीण पर्यटनक

Read More

कास्कीको सिक्लेसले नियमित विद्युत् उत्पादन गर्ने

Posted on January 18, 2018 | views : 411 | कास्की - KSK

माघ ४, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण सम्पन्न सिक्लेस जलविद्युत् आयोजनाले अबको पाँच दिनपछि नियमित रुपमा विद्युत् उत्पादन गर्ने भएको छ ।  डेढ महिनादेखि परीक्षण उत्पादन गर्र्दै आएको उक्त आयोजनाको परीक्षण उत्पादन सफल भएकाले सोमबारदेखि नियमित विद्युत् उत्पादन गर्ने र विद्युत्

Read More

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

Posted on January 07, 2018 | views : 843 | कास्की - KSK

पुस २३, पोखरा (रासस) | सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन् ।  हिउँद यामको शुरुवात्सँगै निर्माणका कामले तीव्रता पाउन थालेका बेला सिमेन्ट र छड कम्पनीले मनोमानी रुपमा मूल्य वृद्धि गरेकामा पोखरा हार्डवेयर एशोसिएसनले

Read More

दाङ्ग-प्युठान-गुल्मी हुँदै स्याङ्गजा-पोखरा-काठमाण्डौ राजमार्ग खुल्दै

Posted on January 05, 2018 | views : 2513 | कास्की - KSK

प्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् ।  गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैक

Read More

पोखरामा दुई मेला र महोत्सव हुँदै

Posted on January 04, 2018 | views : 432 | कास्की - KSK

पुस २०, पोखरा । पोखरामा एउटै मितिमा दुई मेला र महोत्सव हुन लागेका छन् ।  पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा यही पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला गर्न लागिएको छ ।  त्यस्तै युनाइटेड क्लबको आयोजनामा पोखराक

Read More

लेखनाथ महोत्सव माघ ११ देखि हुने

Posted on December 29, 2017 | views : 471 | कास्की - KSK

पुस १४, पोखरा । आगामी माघ ११ देखि २२ गतेसम्म पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव हुने भएको छ ।  ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा कृषि, हस्तकला, मेसि

Read More

पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र

Posted on December 29, 2017 | views : 919 | कास्की - KSK

पुस १४, पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा–बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्ररुपमा थालिएको छ ।  विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वर्षांैदेखि टालटुलको भरमा चल्दै आएकामा यसपटक भने बृहत्रुपमा सुधार गर्न थालिएको हो ।  सडक विभागअन्तर्गत मध्यपहाडी

Read More

पोखरामा विदेशी राष्ट्रप्रमुख स्तरका पाहुनाकालागि कोठा तयार गरिँदै

Posted on December 27, 2017 | views : 459 | कास्की - KSK

पुस १२, पोखरा । कास्की जिल्लाको रुपाकोट गाउँपालिका–६ मा सञ्चालित रुपाकोट रिसोर्टले विदेशी राष्ट्रप्रमुख स्तरका अतिविशिष्ट पाहुनालाई लक्षित गरी स्वीट रुम तयार गर्ने भएको छ ।  रुपाकोट रिसोर्ट तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा मंगलबार आयोजित एक कार्यक्रममा रिसोर्टका प्रबन्ध

Read More

पोखरा महोत्सव पुस २७ देखि शुरु हुने

Posted on December 19, 2017 | views : 899 | कास्की - KSK

पुस ४, पोखरा (रासस) | पोखराको अमरसिंहचौरमा यही पुस २७ देखि माघ ८ गतेसम्म आठौं पोखरा महोत्सव हुने भएको छ ।  युनाइटेड क्लब पोखराको आयोजनामा हुने सो महोत्सव सफल वनाउन क्लवका अध्यक्ष सुक वहादुर गुरुङको संयोजकत्वमा मूल समिति र विभिन्न उप–समितिहरु गठन गरिएको छ ।  देशको कला, संस्कृति, भेषभूषाको स

Read More

पोखरामा पर्यटकीय पूर्वाधारका लागि महायज्ञ

Posted on December 15, 2017 | views : 335 | कास्की - KSK

मङ्सिर २९, पोखरा । कास्कीको पर्यटकीयस्थल सराङकोटमा धार्मिक पर्यटकीय पूर्वाधार विकास गर्ने लक्ष्यका साथ आगामी माघ २२ गतेदेखि फागुन २ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ ।  सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं महायज्ञ मू

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 10492 | कास्की - KSK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

पोखरामा महायज्ञबाट एक करोड ८० लाख संकलन

Posted on November 30, 2017 | views : 447 | कास्की - KSK

मङ्सिर १४, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ ।  सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरीद गर्ने उद्देश्यले गत मं

Read More

पोखराको एक वृद्धाश्रममा बाउन्न लाखको अक्षयकोष स्थापना

Posted on November 20, 2017 | views : 389 | कास्की - KSK

मङ्सिर ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा रु ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको छ ।  वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावले सो अक्षयकोष स्थापना ग

Read More