बैदेशिक रोजगार | कास्की - KSK


वैदेशिक रोजगारमा जाने महिलाको सेवा र सुरक्षा आवश्यक

Posted on November 08, 2022 | views : 1006 | कास्की - KSK

कात्तिक २२, काठमाडौँ । रोजगारको सिलसिलामा वैदेशिक रोजगारमा जाने महिलामा थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको सुरक्षित, मर्यादित सेवा सुनिश्चितता गर्नुपर्नेमा जोड दिइएको छ । पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुन

Read More

युरोप पठाईदिने भन्दै ४ करोड बढी ठगी गर्ने भट्टराईविरुद्व मुद्दा दायर

Posted on May 08, 2022 | views : 1986 | कास्की - KSK

वैशाख २५, काठमाडौ | युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक सञ्चालकविरुद्ध मुद्दा दायर गरेकोे छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधिकरण मुद्दा दायर

Read More

पोखरामा अपरेसन २: म्यानपावरको नाममा रहेको अबैध एजेन्ट सम्पर्क कार्यालयमा सिलबन्दी

Posted on July 31, 2019 | views : 5204 | कास्की - KSK

मनोज पराजुली/कमल सुवेदी | साउन १५, पोखरा । अबैध रुपमा चलिरहेको एक म्यानपावर कम्पनीको एजेन्ट सम्पर्क कार्यालयमा श्रम तथा रोजगार कार्यालय पोखराले सिलबन्दी गरेको छ । पोखराको नागढुंगामा पाल्ही ओभरसिज (लाइसेन्स नम्बर ५९४/०६२/६३० को नाममा अबैध तरिकाले चलाइएको कार्यालयमा सामान जफत गरेर श्रम कार्यालयले सिलब

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2486 | कास्की - KSK

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18611 | कास्की - KSK

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

पोर्चुगलमा एक नेपाली महिलाको निधन

Posted on December 07, 2018 | views : 2594 | कास्की - KSK

मङ्सिर २१, लिस्बन | क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ ।  विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आउनु भएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो । नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष

Read More