बिशेष खबर | कास्की - KSK


तिहार नआउँदै फूल फूलेपछि समस्या

Posted on October 31, 2018 | views : 156 | कास्की - KSK

कात्तिक १४, पोखरा (रासस) | तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ ।  पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा,

Read More

यस्तो छ उहिलेको पोखरा

Posted on October 03, 2018 | views : 273 | कास्की - KSK

वासुदेव पौडेल | असोज १७, पोखरा | इतिहास खोतल्दा विक्रम संवत्को १५औँ शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए ।  गाई पाले पनि औँलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनार

Read More

नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 33250 | कास्की - KSK

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

समृद्ध पोखराको निर्माण प्राथमिकतामा

Posted on May 03, 2017 | views : 778 | कास्की - KSK

वासुदेव पौडेल/बैशाख २०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।  भैगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक पूर्वाधारको विकास गरिनेमा जोड दिँदै उनीहरुले वातावरणीय स्वच्छता

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 40065 | कास्की - KSK

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

देशकै ठुलो महानगरपालिका पोेखरा लेखनाथ महानगरपालीकाका वडा सचिबको नामाबली

Posted on March 14, 2017 | views : 1202 | कास्की - KSK

पोखरा १, चैत |  देशकै ठुलो महानगरपालिका पोेखरा लेखनाथ महानगर पालीकाका वडा सचिबको नामाबली    पोेखरा लेखनाथ महानगर पालीका  वडा नं. १ मा महेन्द्र खवास २ मा यम बहादुर क्षेत्री ३ मा सविता तामाङ्ग ४ मा केशवराज कोइराला  ५ मा कुम बहादुर तामाङ्ग  वडा नं. ६ मा राजु बहादुर कोइराल

Read More

पोखराकै रमणीयस्थल पुम्दीकोटमा भ्यू टावर

Posted on January 31, 2017 | views : 375 | कास्की - KSK

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय सम्भावना बोकेको पर्यटकीय नगरि पोखराकै रमणीय स्थल पुम्दीकोटस्थित भ्यू टावर । तस्बिर हरि वास्तोला, पोखरा, रासस

Read More

पोखरा विमानस्थल

Posted on January 27, 2017 | views : 341 | कास्की - KSK

पोखरा विमानस्थलको हवाई दृश्य । तस्बिर: प्रदीपराज वन्त, रासस

Read More

पोखराका आइल्यान्डलाई व्यवस्थापन गरिने

Posted on December 08, 2016 | views : 1111 | कास्की - KSK

मंसिर २३ पोखरा । पोखराको बढ्दो सवारी चापलाई ध्यान दिदै पृथ्वीचोकमा रहेको आइल्यान्ड सहित सबै आइल्यान्ड र आइल्यान्डमा रहेका सालिकलाई छिट्टै व्यवस्थापन गरिने भएको छ । ट्राफिक व्यवस्थापनमा सहयोगी बन्नुपर्नेमा आइल्यान्डको परिधि ठूलो र भद्दा हुँदा समस्या देखिए पछि त्यसलाई व्यवस्थापन गर्न लागिएको हो । व्य

Read More

सावधानी नअपनाउंदाको परिणाम तस्बिरमा हेर्नुस

Posted on November 28, 2016 | views : 1463 | कास्की - KSK

कमल सुबेदी/मङ्सिर १३, पोखरा । पोखराको चिप्लेढुङ्गा नजिकै एक ट्याक्टरले भित्री सडकमा सावधानी नअपनाइकन बास लैजादा बिजुलीको पोल ढलेर अस्तब्यस्त बनेको सडकको केहि तस्बिरहरु हेर्नुस । 

Read More

गुठी जग्गा मन्दिरको भोगमा

Posted on October 29, 2016 | views : 446 | कास्की - KSK

दुईसय सात बर्षपछि पोखरा–१७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरको नाउँमा हकभोगमा आएको बिरौटा फाँटमा रहेको करोडौं मूल्य बराबरको २९ रोपनी १२ आना गुठी जग्गामा झुलेको जेठोबुढो धान । तस्बिरः हरि वास्तोला, पोखरा (रासस) 

Read More

देउसी भैलो खेल्दै र नाच्दै साना बालबालिकाहरु

Posted on October 26, 2016 | views : 727 | कास्की - KSK

तिहार आएसंगै पोखरामा देउसी भैलो खेल्दै र नाच्दै  साना बालबालिकाहरु  ।  सरकारले देउसी भैलो खैल्नको लागि बेलुका १० बजे सम्म खेल्न आग्रह गरेको छ । तस्बिर: कमल सुबेदी, पोखरा 

Read More

'मिस प्लस टु गण्डकी सिजन टु'को उपाधी अम्रिता मगरलाई

Posted on October 24, 2016 | views : 404 | कास्की - KSK

कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डेन क्राउन प्रमाण पत्र गरिन् । त्यसैगरी पोखरा ७ मासबारकी सनाया ढकालले फस्ट रनर अफ, मोस्ट पपुलर, मोस्ट टयालेन्टेट, मोस्ट कन्फीडेन्ट, भए

Read More

पोखरामा आन्तरिक पर्यटकको घुँइचो

Posted on October 16, 2016 | views : 267 | कास्की - KSK

पोखराको पातले छाँगोको अवलोकन गर्दै आन्तरिक पर्यटकहरु, दसैँ बिदा परेकाले हाल पोखरामा आन्तरिक पर्यटकको घुँइचो नै लागेको छ । तस्बिर: प्रदीपराज वन्त/रासस

Read More

पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले बनाए सोलारबाट चल्ने चारपाङ्ग्रे कार

Posted on October 01, 2016 | views : 2203 | कास्की - KSK

असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे कार निर्माण गरेका छन । विद्यार्थीहरुले चारपाङग्रे सोलार कार निर्माण नेपालमानै पहिलो पटक भएको दावी गरेका छन ।  सोलार हाइब्रिड नाम दिइएको उक्त कार ईन्जी

Read More

कोमागाने शहरले पोखरामा गरेको सहयोग स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि: राष्ट्रपति

Posted on September 28, 2016 | views : 689 | कास्की - KSK

असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन ।  पोखरा उपमहानगरपालिका र जापानको कोमागाने शहरको भगिनी सम्बन्ध र त्यसको सहयोगबाट पोखरा १६ बाटुलेचौरमा सञ्चालनमा आएको मातृशिसु मितेरी अस्पताल नेपाल सरक

Read More

मन लोभ्याउने माछापुच्छ्रे हिमालको दृश्य

Posted on September 26, 2016 | views : 228 | कास्की - KSK

पर्यटकीय नगरी पोखराको विन्ध्यवासिनी मन्दिर परिसरबाट सोमबार बिहान देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

Read More

प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा 'नवदुर्गा महोत्सब' हुने

Posted on September 20, 2016 | views : 476 | कास्की - KSK

असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ । संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धन भन्ने मुल नाराका साथ नवरान्त्रीको नौ दिन सम्म चल्ने महोत्सबको तयारी सुरु भएको आयोजक बिन्ध्यावासिनी ध

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 6189 | कास्की - KSK

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

होटेलमा माछापालन

Posted on August 12, 2016 | views : 427 | कास्की - KSK

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित एक होटेलमा माछा मार्दै कर्मचारी । पर्यटकलाई आफ्नै पोखरीका ताजा माछा खुवाउने सोचका साथ लेकसाइडका धेरै होटेल व्यवसायीले पोखरी बनाएर माछापालन गरेका छन् । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस

Read More

दिपाङ ताल अब ‘हनिमुन लेक’

Posted on August 11, 2016 | views : 282 | कास्की - KSK

‘हनिमुन लेक’का रुपमा विकास गर्ने सोच राखिएको लेखनाथ नगरपालिकास्थित दिपाङ ताल । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 3076 | कास्की - KSK

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

फेवाताल विरुप बन्दै

Posted on August 04, 2016 | views : 362 | कास्की - KSK

जलकुम्भी र बन्दे झारले फेवातालको सुन्दरता घट्दै । तस्विरः वासुदेव पौडेल, पोखरा, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2492 | कास्की - KSK

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 869 | कास्की - KSK

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4155 | कास्की - KSK

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2451 | कास्की - KSK

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1647 | कास्की - KSK

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More