साहित्य | कास्की - KSK


राष्ट्रकवि घिमिरेलाई अवार्ड तथा विभिन्न सम्मान प्रदान गरिने

Posted on January 26, 2018 | views : 263 | कास्की - KSK

माघ १२, पोखरा | चाहाना मिडिया प्रालिले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रु ५१ हजार १११ सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।  सो अवार्ड आगामी २०७५ साल वैशाख १५ गते प्रदान गरिने छ, अवार्डबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चाहाना मिडिया प्रालिका अध्यक्ष सहदेव कोइराला

Read More

युवा साहित्यकार ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण

Posted on October 01, 2016 | views : 1596 | कास्की - KSK

असोज १५, पोखरा। साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’को लोकार्पण भएको छ ।  उपन्यासको पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि खगराज अधिकारीले युवा साहित्यकार नवराज ढकालको दोस्रो उपन्यास ‘पुरुष निषेध’ को समेत लोकार्पण गरेका हुन् । उपन्यासको समिक्षा गर्दै प्राध्यापक डाक्टर यदुनन्

Read More

मोवाइलमा अल्झिएको प्रेम (हास्यव्यङ्ग्य)

Posted on July 01, 2016 | views : 21172 | कास्की - KSK

कृष्ण उफान |  नयाँ नयाँ प्रविधिले मानिसलाई कति सजिलो बनाएको छ भनी साध्य छैन । कयौं महिनासम्म नहुने काम एकै मिनेटमा सम्पन्न हुने भएको छ । लाख कोसिस गर्दा पनि माखो नमरेको काम पनि एक कलबाट पूरा हुन सक्ने भएको छ । यस्ता प्रविधिको आविष्कार गर्ने आविष्कारकलाई हृदयदेखि नै धन्यवाद टक्र्याउन मन लाग्छ ।

Read More

बुढाहरूको गन्थन (लघु कथा)

Posted on July 01, 2016 | views : 21143 | कास्की - KSK

सदानन्द अभागी||  संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजन

Read More

गाग्रीकी सीता (लघु कथा)

Posted on July 01, 2016 | views : 21098 | कास्की - KSK

नन्दलाल आचार्य | दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझ

Read More

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

Posted on July 01, 2016 | views : 16813 | कास्की - KSK

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि स्वाद दिने यो जिन्दगीको, नू

Read More