पोखरा लेखनाथ महानगरपालिका वडा न १मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी

Posted on: 16 May, 2017



पोखरा लेखनाथ महानगरपालिका वडा न १मा अध्यक्ष शारदा पराजुलि सहित एमालेको प्यानलै बिजयी मेयरमा एमालेका मान बहादुर जि सि र उपमेयरमा एमालेकै मन्जु गुरुङ को अग्रता ( हेर्नुस अन्तिम मत परिणाम )
मेयर 
एमाले १०६५ 
काङ्ग्रेस ८३१
एमाओबादी ५१
उपमेयर 
एमाले :१०५४
काङ्ग्रेस :८४६ 
एमाओबादी :११८
वडा अध्यक्ष 
एमाले: १११३ (बिजयी) 
काङ्ग्रेस ७९६
एमाओबादी : ११९

महिला सदस्य 
एमाले :१०१७(बिजयी)
काङ्ग्रेस :७८५
एमाओबादी :११६

उत्पीडित महिला सदस्य 
एमाले :१०८३(बिजयी)
काङ्ग्रेस ७५७
एमाओबादी :१०३

खुल्ला सदस्य 
एमाले :९३७(बिजयी)
काङ्ग्रेस :६८०
एमाओबादी :१२३

खुल्ला सदस्य 
एमाले :१०७५(बिजयी)
काङ्ग्रेस :६३४
एमाओबादी :१३६

यस बिषयमा तपाइको प्रतिक्रिया...!