ताजा अपडेट : कास्की-२ मा विद्या भटराई ८ हजार मतले अगाडि

Posted on: 01 Dec, 2019

मंसिर १५, कास्की | मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर -२ बाट नेकपाकी उमेरदवार विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् | उनले हाल सम्म १७ हजार ६ सय ५० मत प्राप्त गरेकी छन् | ९ हजार २ सय २४ मत सहित नेपाली कांग्रेसका उमेरदवार खेमराज पौडेल पछ्याइरहेका छन् |

१३१६ मत सहित समाजवादी पार्टीका धर्मराज गुरूङ तेश्रो स्थानमा छन् | त्यस्तै  साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत प्राप्त गरेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!