पोखरा बजारबाटै स्कुटर चोरी यसरी भयो (CCTV फुटेज हेर्नुस)

Posted on: 15 Mar, 2017


चैत २, पोखरा । पोखरामा मंगलबार राती पार्किंग गरेर राखेको स्कुटर चोरी भएको छ ।

पोखरा-४ रामकृष्ण टोलमा अवस्थित गोपाल जी स्टोर्सबाट हिजो राती करिब २:३० बजे ग ५ प ९२५२ नं को रातो रंगको DIO स्कुटर चोरी भएको छ । चोरीमा सामेल ३ जना व्यक्तिको भिडीयो CCTV मा कैद भएको छ ।  

चोरी भएको स्कुटर बुधबार बिहान मोहरिया टोलबाट फेला परेपनि चोरीमा संलग्न व्यक्ति फेला पर्न सकेका छैनन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!